हैन यो एमालेको कस्तो नेता रहेछ नेपाल प्रहरीको गृहन्त्रालयको मातहतमा हुन्छ भने गृह मन्त्रालय प्रधानमन्त्री मार्फत चल्छ भन्ने कुरा कस्तो बुझ्न नसकेको झोले कार्यकर्ता पो रहेछ
रबि लामिछाने लाई योजनाबद्ध रूपमा फसाउने माओवादी हो । सुरुमा ओलि रबिको पक्षमा अडिग थिए ,अहिले प्रचण्डले रबिको साथ पाउन ओलिलाई दोषी देखाएर आफू गतिलो हुन खोजेको प्रष्ट छ।।
नेपाली जनताको छ आव्हान .चे. खोल, खोल, खोल भन्छन् भ्रष्टाचारको फायल खोल भन्छन् २०४८ सालदेखिको भ्रष्टाचारको फायल खोल भन्छन् तिमी आफै धामी,आफै बोक्सी भएका छन् त्यसैले त जनता प्रश्न गर्न थालेका छन् तिम्रो सुशासन र सामाजिक न्याय खै ? तिम्रो समृद्ध नेपाल,सुखी नेपाली खै ? केवल नारामा मात्र सीमित भए तिम्रा सुशासन सारा जनता वाक्क भैसके,हेर्दा र बोक्दा तिम्रा कुशासन सारा जनता भन्न थालेका छन् तिमी काण्डै काण्डको चाङ माथि रम्छौ किन ? राती तेल नखाने दिउँसो कोल चाट्ने गर्छौ तिमी किन ? अचम्मै भो,लाजै पचाएर भन्न भ्याएछन् तर कसले पत्याउनु ? तिमी हिँड्यौ भने देश हिँड्छ रे तिमी सुत्यौ भने देश सुत्छ रे तिमी रोयौ भने देश रुन्छ रे तिमी कुद्यौ भने देश कुद्छ रे तिमी हाँस्यौ भने देश हाँस्छ रे तिमी बस्यौ भने देश बस्छ रे तिमी उड्यौ भने देश उड्छ रे तिमी जे चाहन्छौ,त्यो पूरा हुन्छ रे त्यसैले, तिम्रो हिम्मत र साहसलाई मान्नैपर्छ तिमीले महाकाली नदी बेच्यौ तर जनताले मान्नै पर्ने रे तिमीले गिरीबन्धु टी स्टेट घोटाला गर्यौ सारा जनताले स्वीकार्नु पर्ने रे तिम्रो बानी जनताले अब चाल पाइसके तिम्रो सुशासन तिम्रै लागि मात्रै हो,जनताको लागि हैन, तिमी अरुलाई फसाउँछौ,आफ्नालाई बचाउँछौ, म दंग पर्छु, वाह ! तिमी सुखी भए पुग्छ रे तिमी खुसी भए हुन्छ रे । तिमी रोए देश रुन्छौ रे । अस्तु ।
Thukka euta ta ramro hola sacho bolla emaleko neta vaneko ta sabai ekai dyangka mula jhutko kheti bahek kehi xainh ba Yo emaleko jiudo manxe k boldai xa achammai xa ta xakka pare Mai pani😂
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😅sata ma huda sun taskari vharastachari ma lipta hunx khaubadi party
Ye 4/5 jana tawkeharu sabai ekai dangka mula hun natra kp oli le prachandalai vastachari ani vasto samrashak bhanda kina prachandale kplai mudda haldainan kinaki dalmmay kucha kalahey
यस्ता फटाहाहरुको अन्तर्वार्ता देख्दा त यिनिहरुलाई जिउदै जलाई दिए हुन्छ यिनिहरुलाई।।।
Khimlal Bhattaraiko tarka yekdam Sahi xa
एमालेको गफ पत्याउनु पर्ने नेपाली जनताले ??
यमाले भन्न बितिकै कनपारो तात्तियर आउछ
ऐमालेकेा मान्छे मनै पर्दैन , झुट बेाल्न माहीर हुन्छन!
हैन यो एमालेको कस्तो नेता रहेछ
नेपाल प्रहरीको गृहन्त्रालयको मातहतमा हुन्छ भने गृह मन्त्रालय प्रधानमन्त्री मार्फत चल्छ भन्ने कुरा कस्तो बुझ्न नसकेको झोले कार्यकर्ता पो रहेछ
kp ko puchhar
एमालेलाई अब इन्द्रेका बाउ चन्द्रे आएपनि बचाउन सक्दैन !!84 मा सोत्तर हुन्छ!!
Sahi ho
रबि लामिछाने लाई योजनाबद्ध रूपमा फसाउने माओवादी हो । सुरुमा ओलि रबिको पक्षमा अडिग थिए ,अहिले प्रचण्डले रबिको साथ पाउन ओलिलाई दोषी देखाएर आफू गतिलो हुन खोजेको प्रष्ट छ।।
नेपाली जनताको छ आव्हान .चे.
खोल, खोल, खोल भन्छन्
भ्रष्टाचारको फायल खोल भन्छन्
२०४८ सालदेखिको भ्रष्टाचारको फायल खोल भन्छन्
तिमी आफै धामी,आफै बोक्सी भएका छन्
त्यसैले त जनता प्रश्न गर्न थालेका छन्
तिम्रो सुशासन र सामाजिक न्याय खै ?
तिम्रो समृद्ध नेपाल,सुखी नेपाली खै ?
केवल नारामा मात्र सीमित भए तिम्रा सुशासन
सारा जनता वाक्क भैसके,हेर्दा र बोक्दा तिम्रा कुशासन
सारा जनता भन्न थालेका छन्
तिमी काण्डै काण्डको चाङ माथि रम्छौ किन ?
राती तेल नखाने दिउँसो कोल चाट्ने गर्छौ तिमी किन ?
अचम्मै भो,लाजै पचाएर भन्न भ्याएछन्
तर कसले पत्याउनु ?
तिमी हिँड्यौ भने देश हिँड्छ रे
तिमी सुत्यौ भने देश सुत्छ रे
तिमी रोयौ भने देश रुन्छ रे
तिमी कुद्यौ भने देश कुद्छ रे
तिमी हाँस्यौ भने देश हाँस्छ रे
तिमी बस्यौ भने देश बस्छ रे
तिमी उड्यौ भने देश उड्छ रे
तिमी जे चाहन्छौ,त्यो पूरा हुन्छ रे
त्यसैले,
तिम्रो हिम्मत र साहसलाई मान्नैपर्छ
तिमीले महाकाली नदी बेच्यौ
तर जनताले मान्नै पर्ने रे
तिमीले गिरीबन्धु टी स्टेट घोटाला गर्यौ
सारा जनताले स्वीकार्नु पर्ने रे
तिम्रो बानी जनताले अब चाल पाइसके
तिम्रो सुशासन तिम्रै लागि मात्रै हो,जनताको लागि हैन,
तिमी अरुलाई फसाउँछौ,आफ्नालाई बचाउँछौ,
म दंग पर्छु,
वाह ! तिमी सुखी भए पुग्छ रे
तिमी खुसी भए हुन्छ रे ।
तिमी रोए देश रुन्छौ रे । अस्तु ।
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
कुरा सुन्दा नि चड्कन हान्नु जस्तो
ओखाने को बखान लाउन आएछ 😂
यस्तै झोले फोहोर हरुले गर्दा देश यस्तो बन्न पुगेको हो
Yamale sakinxa
हिमाल जि को कुरा सहि छ |
छविलाई पक्राउ गरेको दिन घण्टी कायांलयमा कायंकता जम्मा गरेर रविलाई बचाउन नारा जुलुस कसले गरेका थिए ?
Himal sharma ko bahas tarkik laagyo
Maobadi daka harule Khana napayera roilo garirax
खाहो बादी ले रबि card खेलिरहेको छ सत्ता मा जान्।।😁
Durga parsai kirte aray a ho ani pm jastolai arop lagda chanbin samiti banaunu pardaina hamseh bada konhey bhane jhai gardai cha amalay janta asal huneho bhane yeniharuko pathasaf gartheya tra janta hoina jhole bhaya pachi yeniharuko churifuri
Emale muji bhrastachari ko number one ho vanne kura clearxa risikes khai giribandhu kata combodiya kata khoi xanbin
Sunkanda ma purai maodi neta haru samal theao ta kena karbhai garana cantonament ko ghotala garni teni mabodi haru hoina thuko kura garx
Thukka euta ta ramro hola sacho bolla emaleko neta vaneko ta sabai ekai dyangka mula jhutko kheti bahek kehi xainh ba
Yo emaleko jiudo manxe k boldai xa achammai xa ta xakka pare Mai pani😂
😂😂😂😂
Mg haru kam xaina ain
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum lutera haru lai no vote kasam 😅sata ma huda sun taskari vharastachari ma lipta hunx khaubadi party
Khimlal Chor ho Kaite Kura garcha
Khemal lal bhatrai ko kura sai x
झोले😂
Ye 4/5 jana tawkeharu sabai ekai dangka mula hun natra kp oli le prachandalai vastachari ani vasto samrashak bhanda kina prachandale kplai mudda haldainan kinaki dalmmay kucha kalahey
Himal sharma ko bahas tarkik laagyo