कालिकोटे सालिको टिमको गित छोपाई भएन दब्बल भोईस आईराछ अरकाले भनेको सब्दनी राम्रो सङ्ग भन्न नसक्नि बरै मनमा लागेको कुरा बाल चन्द्र कालिकोटे नानी सारै मन परो❤❤❤
नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सम्पूर्ण कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤ बालचन्द्र दाई गजब को रमाइलो गर्नू हून्छ ❤❤❤😂😂
कालिकोटे सालि सङ्ग को अर्को दोहोरी कस्तो लाग्छ हेरेर शाथ दिनु होला
Ok sir hij ❤️ like you
Wow Sarai ramro ❤
बाख्राले बोको खोजेको जस्तो वा वा वा वा वा केको हाँसो कुनै शब्दमा राम्रो तर जतिखेर वा वा वा के गरेको यो चाहिँ राम्रो भएन।
😮😮
balchandra baral सरको हासोको म चाहिँ फ्यानै भए
हजुरको दोहोरी देख्नेबित्तिकै नसुनी किन हुँदैन धेरै धेरै सम्झना छ सिक्किमबाट
कालिकोटे सालिको टिमको गित छोपाई भएन दब्बल भोईस आईराछ अरकाले भनेको सब्दनी राम्रो सङ्ग भन्न नसक्नि बरै मनमा लागेको कुरा बाल चन्द्र कालिकोटे नानी सारै मन परो❤❤❤
Aarrko.vagma.shyam.rana.lai.lina.paro.balchander.jie❤❤❤❤❤❤❤❤❤
बालु & इस्बु को अत्यन्तै रमाइलो दोहोरी
हाँस्दा हाँस्दै झन्डै पाद खुस्केन 🤭😅
Xya 😂😂😂
आहा कति मिठो सब्दहरु मलाई त धेरै राम्रो लग्यो अझै येस्तै येस्तै रमाइलो भाग लिगेर आउनु होला।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Ma sadai Herne garxu like dohori
Derai ramro x sampurna team badai x
सागर सर इब्सु बुनु बाल्छन्द्र दाइ भाको दोहोरि ल्याउनु न पिलिज बाल्छन्द्र दाइ
भाग ५ पनि छिटो आउन परो 👍️👍️👍️👍️👍️👍️
आहा कति राम्रो गित स्वरकी धनी सालि नानी होल टिम लगाएत बाल चन्द्र भाइ शुभ कामना छ❤️🙏
आहा कति मिठो दोहोरी सफलताको सुभकामना ❤❤❤❤
गायक बाल चन्द्रको हासोले सबै झलमल हुन्छ । सबैमा सम्मान छ ।❤❤❤❤
thank you so much
आहा कति मीठो शब्द हरु ❤😍🎉🎉
आहा सारै रमाइलो दोहोरी जतिसुनेनी धित नमेटिने बधाई छ साथै सफलताको सुभकामना छ सबैलाई म कतार बाट
बालचन्द्रको हाँसो अलिक कन्ट्रोल गर्नु पर्यो जे कुरामा हाँस्नु हाम्रो देखिन्न।
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
आहा कति रमाइलो दोहोरी ❤🎉शकर दाजु धेरै धेरै सुभकामना ❤🎉
अब श्याम राना दाजु पनि गाउनु पटक esbu सिसले ❤सबै गायक प्रति 🙏🙏सफलताको शुभकामना❤️👏👏🎉
सधै राम्रा राम्रा गीत ल्याउनु हुन्छ सबैलाई सफलताको शुभकामना 🙏🙏🙏
कति मिठाे हाे दाेहाेरि बालु दाईकाे हसाई मजाकाे छ उहाँ हासदा त मलाई नि हास उठछ
Aaha super👌👌♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂😂😂
आज त झन् कडा झन तहल्का पिट्नु भयो। कति हास्नु😄😄😄😄
❤❤outstading Balchandra sir❤❤nice song..sweet voice..my favorite
आजको दोहोरी पनि मन छुने दोहोरी थियो। सर कालीकोट र धरानको दोहोरी कहिले सुन्न पाइन्छ। धेरै सुन्न मन लागेको छ।❤🙏
नमस्कार ❤❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सम्पूर्ण कलाकार हरूलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤ बालचन्द्र दाई गजब को रमाइलो गर्नू हून्छ ❤❤❤😂😂
अहा कति रमाइलो दोहोरी ,
हास्दा हास्दा पेटै दुख्यो !
कति रमाईलाे फेेरि ल्याउनु
मिलन त मिलन हो हावागफ ।
आहा कति राम्रो लाग्याे के मलाई ❤❤❤❤
कति रमाईलो हो ❤❤❤
रमाइलो भयो 👌👌कति हास्नु 🥵
धन्देबाद सबो खलाकिर हरूलाई 👍❤️❤️🥰
आहा सारै राम्रो दोहोरी 👌👌👌👌
खानै नपाको जस्तो त्यो गोरि त के हो दिउ को बोतलै खानु थाल्यो त😊😊
❤❤ आहा कति रमाइलो 😊❤❤❤😅😅
अतिराम्रो छ 😘❤️😘❤️😘
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो धेरै धेरै धन्यवाद छ
धेरै धेरै धन्यवाद हजुर
सक्छ त अब कोहि इब्सु लाइ😂😂😂कति हास्नु कति रमाइलो😂😂😂
Vanaju also songs😂😅
हा हा हा सारै हासे म त
इब्सुको स्वर सारै राम्रो।
अाहा सारै रमाईलाे छ तेहि माथि हासायर मार्नु भयाे 😁😁😁😁 धेरै राम्राे छ अब अरकाे भाग नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌👌🌹♥️💔🇳🇵
धेरै धेरै धन्यवाद हजुर
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो दोहोरी गीत ❤❤❤
All'timlali thanks for sharing
आहा कति रमाइलो गित❤❤❤❤❤
WOW very nice 👍👍👍
बधाई छ।
Very nice and beautiful pairan
धेरै राम्रो सफलताको शुभकामना साबै टिमलाइ
धेरै धेरै धन्यवाद हजुर
आहा कति रमाइलो दाेहाेरि ❤❤❤❤
Damii xa daii arko part ni ...
धेरै धेरै धन्यवाद हजुर
@@balchandrabaral 👍
Shankar best
धेरै धेरै धन्यवाद हजुर
Nice song badhai xa 🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😮
Bhale saga ni dohori aauna paryo kalikote nani ko
Sweet.song.maja.aayo❤❤❤❤❤❤❤
अब भाग ५ मिलन लामा सागर सहिद चाहियो❤❤❤😮😊😂
आहा कति रमाइलो ❤❤❤🙏🙏🙏
Congratulations sir mam ❤️💋🎉🎉🎉🎉 very nice pic ❤️💐💐💐🎉💐 Love you 💝🌹 love you all 💖💋 like you 💋💋💞💞💋💋⭐⭐⭐⭐⭐🎉
Very nice dohori
Ebss is king❤❤❤❤❤
Kali kote bahini lagayat Sampurna ma 🙏🙏🙏🙏🙏
So sweet song, I ❤️ the song.
Ramro Ani ramailo dohori❤❤
ramro lagyo
Wow ❤❤❤
So funny and interesting part. Keep it up.
Big thanks
रमाइलो दोहोरी
Wow. Nice🙏🙏🙏🌺🌺❤️❤️❤️🌺🥰🥰🥰🥰♥️♥️🌹🌺🌺😂😂😂😂❤️🌺 👌👍
धेरै राम्रो
शुभकामना बालु 🙏🙏❤️❤️💃💃
Wow Damixa
Ramailo lagiyo ❤
बबाल छ
Aaha kate ramilo❤❤
Sagar vai na vako tw na herne
इस्बु
Kati ramro ho
Balchandra ❤❤❤
Super duper ❤❤❤❤
Sagar dai na vako na herne
म दिन्छु 15❤❤❤❤❤
Very good song ❤❤
Dami ati dami
यो बाले कति हासेको घोडा हासे झै तेसै
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ma sanga xa iPhone 14 aaune ho
धेरै धेरै धन्यवाद हजुर
❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅
Woww❤😅😅😅😅😅
Wow
😮 😢😢😢😢😢😢😢❤❤❤
Ok xa ta...
Waw damixa❤❤❤❤❤
❤❤❤❤❤
😂😂😂😂
Hasoo ali over vayooo
❤❤❤❤❤...❤❤❤❤❤
👍👍👍👍👍❤️❤️❤️❤️
👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏