आहाहहअ सार्है सुन्दर छ सातमुहाने देउराली म २०५२ सालमा देउरालि चाैकि मा थिए सार्है मिलनसार सहयाेगि साथिभाइ आमाबुवा दाजुभाई दिदिबहिनी हरु हुनुहुन्छ मेराे जागिरकाे पहिलो कार्यक्षेत्र थियाे आज भाइ तपाईंको युटिउब मार्फत हेर्न पाईयाे धेरै खुसि लाग्याे तपाईं लाई धेरै धेरै धन्यवाद ❤️🙏
धेरै धेरै धन्यवाद अन्कल, हजुर यहा हुदा म १० बर्षको मात्र थिए, त्यो बेला हजुर सार्है हेन्ड्सोम हुनुहुन्थ्यो, सबैले श्री कृष्ण श्रेस्ठ हिरो सङ्ग तुलना गर्थ्यो, हामी सबै हजुर लाइ Miss गरिरहेको छौ, मेरो फेसबूक मा जोदिनु है ! ! ! 🙏🙌
उहाँ अन्कल म पनि सम्झन्छु। उहाँ ले राम्रो चित्र बनाउनु हुन्थ्यो , खुट्टा माथि गरि हातले टेकेर हिड्नसक्नु हुन्थ्यो बच्चा बच्चि हरु बद्री अन्कल भनेसि हुरुकै हुन्थे

हाम्रो काका सार्है नै मेहेनती हुनुहुन्छ
Tika daiko soch ekdamai man paryo. Sabiko estai soch ra mehanat hune ho vane deurali dherai develop hunthyo hola .. good job tike dai
Thank you very much Santosh Bhai !!!
राम्रो गर्नु भएको रहेछ
😜😜😜
good job kaka👌🙏
🙏🙏😛😄😄
धेरै राम्रो छ।
धन्यवाद
good job kaka
टिका राम काकां बढो मेहनती हुनुहुन्च, काम नपाए मेसिन खोली बनाउदै बस्नुहुन्च ।
साहि कुरो 😝😝😝
उधम्शिल काकाबाट हामीले पनि केही सिकौ, आफ्नै ठाउमा केही गरौ नमस्कार
very informative keep doing such a good job
😜😜😜😜
hami sabaiko kaka
Kheti.masin.khetama.chalayar.dekhau.nu
हस कुनै दिन त्यो पनि देखाउछु है