निष्पक्ष रुपमा सत्य कुरा गर्नुभएकोमा धेरै धेरै धन्यवाद पुर्वप्रधानन्यायाधीश ज्यु । रबिमाथी राज्यको यो अत्याचारको विरुद्ध कसले बोलिदिने ? व्याक्तिगत रुपमा रविका धेरै कमजोरी होलान् तर अमेरिका जस्तो देश छोडेर आफ्नै देशमा केही गर्छु भनेर आएको एउटा व्याक्ती ।आम युवाको आशा हुन । त्यसैले सवै देशभक्त युवाले रबिको पक्षमा बोल्न जरुरी छ ।
सही कूरो गर्नु भयो हजुर लाई धन्यबाद
राज्यलाई आवश्यकता नभएकी तर जनताले चाहेकी दृढ व्यािक्त्व शुसिला कार्की ज्यु नमन
100% true point sahi kura garnu bhayo Susila Karki Madam le ...jay Nepal jay nepali 😍😍👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
निष्पक्ष रुपमा सत्य कुरा गर्नुभएकोमा धेरै धेरै धन्यवाद पुर्वप्रधानन्यायाधीश ज्यु । रबिमाथी राज्यको यो अत्याचारको विरुद्ध कसले बोलिदिने ? व्याक्तिगत रुपमा रविका धेरै कमजोरी होलान् तर अमेरिका जस्तो देश छोडेर आफ्नै देशमा केही गर्छु भनेर आएको एउटा व्याक्ती ।आम युवाको आशा हुन । त्यसैले सवै देशभक्त युवाले रबिको पक्षमा बोल्न जरुरी छ ।
Right kura hajur
Jaya Rabi sir 🛎️🛎️🔔🛎️❤❤
Yo aama Lai salute chha❤❤❤❤❤❤❤❤❤
मनकै कुरा हजुर
good job
Jay ama 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽 jay rabi dai jay🛎🛎🛎🛎 jay🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कतिराम्रो विचार !
Jaya rabi dai hai hai
🙏🙏
Good
🙏🙏🙏🙏🙏😊
देशै गनाईसको भनेपछि न्यधिस कोत कुरै नगरम जसरि अाजिपि बिको त्यसरि नै न्याधिस पनि बिकिसके अब रबि को लागि जेलको बिकल्प छैन नेपाल मा न्याय मरिसकेको छ
कस्को कुरा के हो बूझ्न कठिन छ। खै के खै के
हिन्दू राष्ट्र घोषणा गर्न
Didi le kya sahi kura garnuvawo
कति उदण्ड! न्यायिक प्रकृया समेत नमान्ने अराजकवाट अदालतले के सिक्याे हाेला!प्रधानन्यायधिसकाे पेन्सन त्यागेर अब नयाँ पाटी खाेल्नु,मन लागे जति गाली गर्नु
Budhijibi aaunuhos aba
Kp sere prachanne le lute mukhye naaike yinai hun