बिहे को भोलि पल्ट केटीको घरकालाई थाहा भएकी आफ्नै बाउले भगाउन लगाको रैछ भनेर - तेसैले अन्यथा नलिदिनु होला है ...हामि सम्पूर्ण हाम्रा भिउर्स र subscriber मा अनुरोध गर्दछौ ... धन्यबाद यति धेरै मायाको लागि - LakeSide TV परिवार ....
धेरै राम्रो कुरो होनि जस्ले चोखो माया गर्छन तेया भगवानले त रोकन सक्दैन जाबो नेम त केहोर जेहोस खुसी लागेयो यो कुरा सुनेर all the best तपाइ हरुको जोड़ी राम्रो छ 💏💏👍👍👍👍🌹🌹🌹🌹
माया प्रेम गरेर बिहा गर्नु त ठिकै हो तर सानो उमेरमा छिटो नै बिहा गर्नु चाहिँ गुणस्तर जिबनका उचित हुदैन पढ्ने लेख्ने सीप सिक्ने केहि गर्ने उमेरमा बिहा गर्नु भनेको छिटै पारिवारिक बन्धनमा बादिनु र जिम्मेवारी थथपिनु पनि हो पारिवारिक बन्धनमा जेलिएपछी धेरै समस्याहरु आइलाग्छ सानो उमेर भएकोले समस्या हल गर्न र व्यावाहारिक बन्ना अलि गह्रौ हुन्छ
शुभकामना सुसन र सुषमा !!!! चितवन काउले राक्सिराङ (सुसन चेपाङ) र पदमपुर (सुषमा चेपाङ ) को यो मिलन अति राम्रो छ । बिहे अलि चाँडो भने भयो । हतारिनुपर्ने थिएन । प्रेममा मात्र अझ केही बिताएर सुषमाले कम्तीमा बाह्र कक्षा वा एसईई नै भए पनि पास गरेर घरजम गरेको भए साह्रै राम्रो हुन्थ्यो । चेपाङ परिवारमा सुषमा एक उदाहरणीय किशोरी बन्न सक्थिन् । अब त बिहे भइहाल्यो, यो भिडियो पनि बनिहालेछ । करिब १ लाख ३० हजारले अवलोकन पनि गरेछन् । विषयवस्तु खास केही होइन, तर समाचार न्युज वनले शीर्षकमा अलिकति गडबड गरेर युट्युबमा राखेको अनुभव भयो । म पनि चेपाङ विषयमा अध्धयन गर्न विशेष चासो राख्ने हुँदा यो भिडियो हेरेँ । कुरो खास केही होइन । सुसनका बाबु अमरको पनि खास केही गल्ती छैन । सुसानले कक्षा ३ पढेपछि पढ्न छोडेको, घरमा आमा पनि नभएको अवस्थामा बुहारी ल्याएर कज्याउने बुबाको चाहना पूरा गर्न बाबु र छोरा दुबै कस्स्एिको तथ्य यो भिडियो हेरेपछि थाहा भयो । सुसनले काम गर्ने र ९ कक्षा पढेकी सुषमालाई अझै पनि १२ कक्षासम्म पढाउने सोच बनाए राम्रो हुन्थ्यो । अलि वर्ष बच्चा नपाउने भनेर सुषमाले भनेको कुरा एकदम बुद्धिमानी निर्णय हो । यही समयमा सुषमाले श्रीमान र ससुराको साथ लिएर कम्तीमा १२ कक्षा पास गर है सुषमा । शुभकामना सुसन र सुषमा । शुभकामना अमर दाइ ! (चेतनाथ कणेल हरित, काठमाडौं)
धेरै राम्रो कुरो होनि जस्ले चोखो माया गर्छन तेया भगवानले त रोकन सक्दैन जाबो नेम त केहोर जेहोस खुसी लागेयो यो कुरा सुनेर all the best तपाइ हरुको जोड़ी राम्रो छ
माया मा दुबै जना परे पछि बिहे गर्नु नै राम्रो हो। तर बिहे गर्ने बेला त भयको होईन घर बाट नै बुबाले भने पछि कुनै आपतिको कुरो छैन। मिलेर अब सफल।जिन्दगिको सुरुवात गर्नुस यहि मेरो अनुरोध छ।
एक दम सहि छ बाबू नानी तिमी हरुको दाम्पत्य जिबन को सुभ कामना गर्दै छु र माया भनेको माया हो न त भगवान न त बाबा आमा ले अब अरुको त कुरा छोद्नु बाहिर को मान्छे को त र एउता कुरा माया भनेको यस्तो चिज हो कि जस्ले आमा बुबा पनि त्याग्न सक्छ अरु त के हो र तर एउता कुरा सानो उमेर मा बिहे भन्दा 20/20 बिहे गरेको भए झन राम्रो हुन्थ्यो भन्ने मात्र हो जे गरे उनी हरु को खुसी नै हो गरिसके बिहे पनि झन अनि एउता कुरा नेपाल मा पढेर पनि कुनै काम छैन अहिले को जबनामा हामी बि.ए पास गरेर त अहिले खाडी मुलुक आएर अर्काको देश मा पसिना बगाएका छौ तेसैले जस्ले जति जे गर्यो राम्रो नै गर्यो जस्तो लाग्छ मलाई चोरी डकैती मार पित नहोस यनि शब्द न होस अरु त आआफ्नो काम गर्ने बस खालास र आफ्नो आफ्नो seventeen सेन्चुरिको मेमुरि भर्ने त हो आफू ले आफैलाइ अरु लाई के दोस दिनु र हवस्त धन्यवाद 🌹💘
मायाँ गर्नु कुनै अपराध होइन तर यति सानो उमेर मा बिबाह चाहि गर्नु हुदैनथ्यो पहिला आफ्नो careers.बनाए पछि बिबाह गर्नु best हुन्थ्यो यस्तो बाउ पनि के बाउ आफ्नै छोराको जिन्दगी बर्बाद गर्ने i thing उचित शिछ्या नपाएर होला ..तर मायाँ गर्ने हरूलाई कसैले पनि अलग गर्न सक्दैन स्वयम भगवान आए पनि ल.. मेरो तर्फ बाट कोटी कोटी धन्यबात भन्न चांहन्छु!!.
यो होनि लाइन बिहे त छिटोई गर्नु पर्छ । तर अफु त 18 बर्ष भैसक्यो अब उमेर dalkyo मेरो त हिहिही congratulation hai मेरो तर्फबाट जे गर्यो राम्रोइ गर्यो..यसलाई भनिन्छ चोखो माया । माया नै जिउने आधार हो । त्यसैले राम्रोई गरेको रहेछ। best of luck
साँचो प्रेम अन्धो हुन्छ त्यसैले.....हिन्दीमा उखान छ 'मिया बिवी राजी तो क्या करेगा काजी'..... यदि केटी खुशी छ भने केटाको घरमा र केटा पनी खुशी छ भने कुनै नराम्रो कुरा हैन....अनि बच्चा पाउने कुरामा केटीले अहिले बच्चा नपाउने भनेपछि बुझ्ने खालको केटी मलाई प्रतित हुन्छ....नयाँ जीवनको लागि दुवैलाई शुभकामना कहिले पनि दुःखी हुन नपरोस् दुवैको जीवनमा भन्न चाहन्छु।
जस्को भाग्यामा जे छ त्यो स्वंम भगवानले पनि रोक्न सक्दैनन् बिहे गर्मे उमेर मा पढ्न छोडेपनी अहिलेको स्थिति हेर्ने होभने जस्को हातमा सीप हुन्छ उसैले आफ्नो परिवार खुसीको साथमा आफू पनि खुसी रहन सक्छन् । पढेका कतिपय युबा युवती खाडिमा पसिना बगाउदैछन, पढाइ भनेको केही पढ्न र राम्रो नराम्रो छुट्याउन सक्ने मात्र हुन् र यहाँ सम्म पढ्न ९ कक्षा पढेपनी बुझ्न सकिन्छ। तर आफ्नो जिम्मेवार बहन गर्न जन्मेपछी आफू हिड्न थालेदेखी नै आफ्नो आफैमा जिम्मेवार हुन्छ। दाम्पत्य जिवनको शुभकामना.. फलिरहोस फुलिरहोस।
प्रेम गर्न साथ बिहे गर्नु पर्छ भनने पनि थिएन समय को प्रतीक्षा गरेको भए राम्रो हुन्थ्यो बाबू ले तिलरी बनाउनको सायो छोरा लाई सम्झाएर पढाई तिर ध्यान दिन लाउनु पर्थियो✋✋
खोई के भयो भली पल्लो दिन्मा जेगर राम्रो गरे पढेर हात्ती ठुलो भए को होरा पड्न लेख्न जने भई हल्छ जगीर पईदैन जस्ले सानु उमेर्मा बच्चा पाउछ उस्ले चाडै सुख पाउछ
केटी को निर्णय चाहिँ सहि हो अहिले नै बच्चा नबनाउने सोच राम्रो छ ।अब हेर्नुस् हरेक मान्छे को एउटामात्र समस्या हुदैन सायद उहाँको बुवा ले जिबन मा धेरै दुख सुख गर्नु भो होला र कति दुख पाउनु भयो होला ।छोरा ले बिहे गरे केही दुख त जान्छ कि भन्ने सोच ले यस्तो भनु भयो होला
LA badheae xa timlai Kasai lai khe vane hoina uni haru KO man mile paxi kasko k nai lagxa r yo nimkanun. ho ki ak arka lai dos. na di kunai kam hudaina BT yo ekdam right garnu vo both haru yesma kunai galta xaina 💖💖💖
Congratulations Bihe ta Ekchoti garnai parxa tra yeti maya garera ghar jam garnu ramro honi padhai garnelai bihele rokdaina ra bihe garne lai padhaile rokdaina kuro budnu bhai dampati jivan ko lakhau lakh suvakamana
यो कस्तो बाऊ भनेर बाऊको नाम नलीनु होला पत्रकार ज्यु यस कुरामा बाऊको सही निर्णय थियो कि यस्तो समचार पनी पधेकै होला बाऊ आमाले आफुलाई मन परेका केटा वा केटीलाई बिहे गर्न नदिदा कतीपय मान्छेहरुले आत्मा हत्या गरेको छ भनेर जहाँ माया त्याहा खुशी दाम्पत्य जिबनको सुभकामना
je gareyo thikai gareyo ak din t bihe nai garnu parne ho aajkal ko jawana ma padhae garer pani k nai xa r manxe haru b.a pass garer digri pass garer pani khi futkayaka xaina na je gareu aathi ramro gareyo u sadhai happy rahanu best of luck .........
Shi nirnaye ho padanta biva paxi pani padana sacxa rayo kura bachchhako bachchat 20barsa paxi banaye vaigoni tar uniharu padhni hoki hoina tesma po varpaxa?
अब भन्नेनै हो भने बिबाह गर्ने उमेर त भएको थिएन भाई-बहिनीको ,बिबाह भयो सक्किगोनी सुनाईमा अलि शिक्षित रहिछ बहिनी चाही , बच्चा अलिक पछि बनाउने सल्लाह पनि रहेछ नव दाम्पत्यको ठिकै छ लगन जुरेपछि हैन र ? नव दाम्पत्य जिवन को हार्दिक मँगलमय शुभकामना भाई-बुनुमा ......!!
बाउले छोराको मर्म बुझ्यो २५;१६बर्सको उमेरमा कस्तो हुन्छ भनेर यस्तो अबस्थामा दुई ओता खुत्ता उभिएको भय पुग्छ या आर्काको बुदि होस या अर्को जात होस छोराले समाजमा नराम्रो बिकृती नल्यायोस भनेर एसो गरे
यिनिहरु 2 को गाउँ मलाई थाहा छ ।आफ्नो इच्छा को कुरो हो । भन्न त बिहेको उमेर 20पुरा हुनु पर्छ भन्छन् कानुन बनाउने ले बनाउदै गर्छन् ।गाउँ घर तिर का बाल बालिकले सानै मा बिहे गर्छन ।जनचेतना त शहर तिर मात्र फैलाउछन गाउँ घर जहाँ पिछडिएका बर्ग छ चेतनाको अभाव छ त्यहाँ कहिले जन्चेतनामुलक कार्यक्रम लियर जादैनन । कुर्सीमा बसेर कानुन बनाइ सक्यो तर व्यबहार मा भने सबै क्षेत्रमा पुगेको छैन उनिहरुलाइ एजुकेसन को चेतनाको बारेमा बुझाउनु आबस्यक छ ।
यो इनि हरुको दुई दिनको खुसी हो किनकी सनो उमेरमा बिबाह गरे का कोहि जोडी पनि राम्रो सफल पुर्बक जीवन काटेको देखेको छैन मलाइ त लाग्छ सानो उमेर मा बिहे गर्नु उचित होइन
बिहे को भोलि पल्ट केटीको घरकालाई थाहा भएकी आफ्नै बाउले भगाउन लगाको रैछ भनेर -
तेसैले अन्यथा नलिदिनु होला है ...हामि सम्पूर्ण हाम्रा भिउर्स र subscriber मा अनुरोध गर्दछौ ...
धन्यबाद यति धेरै मायाको लागि -
LakeSide TV परिवार ....
छाला मात्र चिलाएको भए सहन सक्थ्यो होला.हड्डी नै चिलाए पछि पढाइ सड़ाई छाडेर अँगालो मार्न कुलेलाम ठोके !
एक न एक दिन त बिबाहा गर्नै पर्छ गरि हाल्नु भयो ठिकै गर्नु भयो तर अहिले जस्तै माया पछि सम्म रहिरहोस यही छ मेरो कामना बेस्ट अफ लक दुबैजना लाई
ritu lama good
Hi
Lou yo kt Lai chineko xaiena mailey ....ma pani tetai ko ho tyait bhataini school baata kata ho lu vanta
राम्रो होनि बिहे गरेको त एक न एक्दिन गर्नै पर्छ best off.luck तपाईंहरुको माया सधैं यस्तै भै सहोस
अब यो जोडीले देस र जनताको लागि केही गर्नुपर्छ।
God bless vai buhari
धेरै राम्रो कुरो होनि जस्ले चोखो माया
गर्छन तेया भगवानले त रोकन सक्दैन
जाबो नेम त केहोर जेहोस खुसी
लागेयो यो कुरा सुनेर all the best तपाइ हरुको जोड़ी राम्रो छ 💏💏👍👍👍👍🌹🌹🌹🌹
Ankit Bika yo crime ho yesto umerma biye garnu ramro hoina Maya ho bhandai ma chito biye garnu pani ramro hoina ni ta yo galat ho
Ankit Bika good
sahiyo
Spiders man.
Ankit Bika Sahii hO Soltii
रामरो छ ल गरि खाउ खुसिको खबर सुन्न पाउ
ati nai ramro kura ho yo uniharuko ra buwako pani chokho maya garer bibah gareko ma tq bhai and baini
मन परेको मान्छे कमैलाई मात्र मिल्छ। जे गरे सहि गरे।।✋✋
यकदम राम्रो गर्यो भाइले
माया प्रेम गरेर बिहा गर्नु त ठिकै हो तर सानो उमेरमा छिटो नै बिहा गर्नु चाहिँ गुणस्तर जिबनका उचित हुदैन पढ्ने लेख्ने सीप सिक्ने केहि गर्ने उमेरमा बिहा गर्नु भनेको छिटै पारिवारिक बन्धनमा बादिनु र जिम्मेवारी थथपिनु पनि हो पारिवारिक बन्धनमा जेलिएपछी धेरै समस्याहरु आइलाग्छ सानो उमेर भएकोले समस्या हल गर्न र व्यावाहारिक बन्ना अलि गह्रौ हुन्छ
Yestai support grne baba Hun sabaiko .. congratulations
tq vai ramro xa suvakamana
बेलाको बाली राम्रो र चढ्दै गरेको बैसको बिबाह धेरै राम्रो।जेभो राम्रै भो।
Good news ramro ho पढनलाई पैसा हुनुपरोनि सर ठिक गरे
sahi kura garnu vyo sir k aafno aafno paristhi tila garaux ni
लल बधाई छ
होहो छितो छितो बिहे गर्नी अनि छोरा छोरी बनाउनी अनि बाउ छोरा मिलेर कमाउन पर्छ ल जे गरेउ थिकै गरेचौ
Good luck 😎😎
हजुरको कमेन्ट पढेर हासो लाग्यो
एकदम ठिक छ
शुभकामना सुसन र सुषमा !!!!
चितवन काउले राक्सिराङ (सुसन चेपाङ) र पदमपुर (सुषमा चेपाङ ) को यो मिलन अति राम्रो छ । बिहे अलि चाँडो भने भयो । हतारिनुपर्ने थिएन । प्रेममा मात्र अझ केही बिताएर सुषमाले कम्तीमा बाह्र कक्षा वा एसईई नै भए पनि पास गरेर घरजम गरेको भए साह्रै राम्रो हुन्थ्यो । चेपाङ परिवारमा सुषमा एक उदाहरणीय किशोरी बन्न सक्थिन् । अब त बिहे भइहाल्यो, यो भिडियो पनि बनिहालेछ । करिब १ लाख ३० हजारले अवलोकन पनि गरेछन् । विषयवस्तु खास केही होइन, तर समाचार न्युज वनले शीर्षकमा अलिकति गडबड गरेर युट्युबमा राखेको अनुभव भयो । म पनि चेपाङ विषयमा अध्धयन गर्न विशेष चासो राख्ने हुँदा यो भिडियो हेरेँ । कुरो खास केही होइन । सुसनका बाबु अमरको पनि खास केही गल्ती छैन । सुसानले कक्षा ३ पढेपछि पढ्न छोडेको, घरमा आमा पनि नभएको अवस्थामा बुहारी ल्याएर कज्याउने बुबाको चाहना पूरा गर्न बाबु र छोरा दुबै कस्स्एिको तथ्य यो भिडियो हेरेपछि थाहा भयो । सुसनले काम गर्ने र ९ कक्षा पढेकी सुषमालाई अझै पनि १२ कक्षासम्म पढाउने सोच बनाए राम्रो हुन्थ्यो । अलि वर्ष बच्चा नपाउने भनेर सुषमाले भनेको कुरा एकदम बुद्धिमानी निर्णय हो । यही समयमा सुषमाले श्रीमान र ससुराको साथ लिएर कम्तीमा १२ कक्षा पास गर है सुषमा । शुभकामना सुसन र सुषमा । शुभकामना अमर दाइ ! (चेतनाथ कणेल हरित, काठमाडौं)
धेरै राम्रो कुरो होनि जस्ले चोखो माया गर्छन तेया भगवानले त रोकन सक्दैन जाबो नेम त केहोर जेहोस खुसी लागेयो यो कुरा सुनेर all the best तपाइ हरुको जोड़ी राम्रो छ
माया मा दुबै जना परे पछि बिहे गर्नु नै राम्रो हो। तर बिहे गर्ने बेला त भयको होईन घर बाट नै बुबाले भने पछि कुनै आपतिको कुरो छैन। मिलेर अब सफल।जिन्दगिको सुरुवात गर्नुस यहि मेरो अनुरोध छ।
good jodi mes meroi jasto raix vai ko pani aabo ramro gari khanu padnu t aabo padha pani hunx kun thulo kura hor bacha ko bare ma paxi sochnu parx hjr
चोखो माया प्रीति मा कसैले हस्तछेप नगरौं जे होस् भबिस्यमा पनि एस्तै अहिले को जस्तै साचो माया र चोखो माया ले जिबन पार होस् भन्न चाहान्छु धन्द्याबाद
धेरै धेरै बधाई छ
एक दम सहि छ बाबू नानी तिमी हरुको दाम्पत्य जिबन को सुभ कामना गर्दै छु
र माया भनेको माया हो न त भगवान न त बाबा आमा ले अब अरुको त कुरा छोद्नु बाहिर को मान्छे को त र एउता कुरा माया भनेको यस्तो चिज हो कि जस्ले आमा बुबा पनि त्याग्न सक्छ अरु त के हो र तर एउता कुरा सानो उमेर मा बिहे भन्दा 20/20 बिहे गरेको भए झन राम्रो हुन्थ्यो भन्ने मात्र हो जे गरे उनी हरु को खुसी नै हो गरिसके बिहे पनि झन अनि एउता कुरा नेपाल मा पढेर पनि कुनै काम छैन अहिले को जबनामा हामी बि.ए पास गरेर त अहिले खाडी मुलुक आएर अर्काको देश मा पसिना बगाएका छौ
तेसैले जस्ले जति जे गर्यो राम्रो नै गर्यो जस्तो लाग्छ मलाई
चोरी डकैती मार पित नहोस
यनि शब्द न होस अरु त आआफ्नो काम गर्ने बस खालास
र आफ्नो आफ्नो seventeen सेन्चुरिको मेमुरि भर्ने त हो आफू ले आफैलाइ अरु लाई के दोस दिनु र हवस्त धन्यवाद 🌹💘
Dherai dherai asirvad cha dui jodi lai. Jiwan ma ramro sanga ley gari khanush.
मायाँ गर्नु कुनै अपराध होइन तर यति सानो उमेर मा बिबाह चाहि गर्नु हुदैनथ्यो पहिला आफ्नो careers.बनाए पछि बिबाह गर्नु best हुन्थ्यो यस्तो बाउ पनि के बाउ आफ्नै छोराको जिन्दगी बर्बाद गर्ने
i thing उचित शिछ्या नपाएर होला ..तर मायाँ गर्ने हरूलाई कसैले पनि अलग गर्न सक्दैन स्वयम भगवान आए पनि
ल.. मेरो तर्फ बाट कोटी कोटी धन्यबात भन्न चांहन्छु!!.
Everythngs is choice soo bst of luck for coming days do well be happy
कमल केएम
बिहे गरे हतारै हतारमा फुर्सदैमा लाग्छ पछुतो होला, संघर्ष गर्नु समय र परिस्थिति सँग हातेमालो गर्दै अगाडि बढ्न सक्नुपर्दछ ।।धेरै राम्रो लाग्यो ।
All the best
के भन्नू यो कुनै नयाँ कुरा होइन । नेपाल मा एस्ता अनगिन्ती केस हरु भेटिन्छन ।
कुरा राम्रै हो तर एति सानो उमेर मा 😀😀😀बिहेत राम्रो भयन
यो होनि लाइन बिहे त छिटोई गर्नु पर्छ । तर अफु त 18 बर्ष भैसक्यो अब उमेर dalkyo मेरो त हिहिही congratulation hai मेरो तर्फबाट जे गर्यो राम्रोइ गर्यो..यसलाई भनिन्छ चोखो माया । माया नै जिउने आधार हो । त्यसैले राम्रोई गरेको रहेछ। best of luck
Dherai ramro vayo
साँचो प्रेम अन्धो हुन्छ त्यसैले.....हिन्दीमा उखान छ 'मिया बिवी राजी तो क्या करेगा काजी'..... यदि केटी खुशी छ भने केटाको घरमा र केटा पनी खुशी छ भने कुनै नराम्रो कुरा हैन....अनि बच्चा पाउने कुरामा केटीले अहिले बच्चा नपाउने भनेपछि बुझ्ने खालको केटी मलाई प्रतित हुन्छ....नयाँ जीवनको लागि दुवैलाई शुभकामना कहिले पनि दुःखी हुन नपरोस् दुवैको जीवनमा भन्न चाहन्छु।
ramro xa gudluck usko parsnol life ho usle paros ya bihe garos tyo vannu parne jarurixaina arule
dherae ramro soch ramro mero kura kehi xaina vannu ma pani yastai garnu parla jasto lagirako cha from lalitpur baseri bijaya bhulun tamang
पढीगुणी के काम हलो जोती माम ठिकै गरयो भाई बुहारीले
चोखो माया भनेकोहि यस्तई हो👍👍👍👍👍👍👍👍
जस्को भाग्यामा जे छ त्यो स्वंम भगवानले पनि रोक्न सक्दैनन् बिहे गर्मे उमेर मा पढ्न छोडेपनी अहिलेको स्थिति हेर्ने होभने
जस्को हातमा सीप हुन्छ उसैले आफ्नो परिवार खुसीको साथमा आफू पनि खुसी रहन सक्छन् । पढेका कतिपय युबा युवती खाडिमा पसिना बगाउदैछन, पढाइ भनेको केही पढ्न र राम्रो नराम्रो छुट्याउन सक्ने मात्र हुन् र यहाँ सम्म पढ्न ९ कक्षा पढेपनी बुझ्न सकिन्छ। तर आफ्नो जिम्मेवार बहन गर्न जन्मेपछी आफू हिड्न थालेदेखी नै आफ्नो आफैमा जिम्मेवार हुन्छ। दाम्पत्य जिवनको शुभकामना.. फलिरहोस फुलिरहोस।
प्रेम गर्न साथ बिहे गर्नु पर्छ भनने पनि थिएन समय को प्रतीक्षा गरेको भए राम्रो हुन्थ्यो बाबू ले तिलरी बनाउनको सायो छोरा लाई सम्झाएर पढाई तिर ध्यान दिन लाउनु पर्थियो✋✋
good good best of luck...
धन सम्पत्ति हुनिलाई मात्रै हो उमेर हेर्ने
La badhahi xa dubai jodi lai dampathea jivan ko. Suvakamana..
Baibahik jivenko suvakamna summn&Susma ...
Baaki jiven sukhmya bitos....
माया मा नत उमेर ले रोक्छ नत जातपातले रोक्छ बिहे भनेको बेलामै गर्नुपर्छ उमेर गए पछि गरेको बिहे के काम
खोई के भयो भली पल्लो दिन्मा जेगर राम्रो गरे पढेर हात्ती ठुलो भए को होरा पड्न लेख्न जने भई हल्छ जगीर पईदैन जस्ले सानु उमेर्मा बच्चा पाउछ उस्ले चाडै सुख पाउछ
केटी को निर्णय चाहिँ सहि हो अहिले नै बच्चा नबनाउने सोच राम्रो छ ।अब हेर्नुस् हरेक मान्छे को एउटामात्र समस्या हुदैन सायद उहाँको बुवा ले जिबन मा धेरै दुख सुख गर्नु भो होला र कति दुख पाउनु भयो होला ।छोरा ले बिहे गरे केही दुख त जान्छ कि भन्ने सोच ले यस्तो भनु भयो होला
Ekdam ramro ho
LA badheae xa timlai Kasai lai khe vane hoina uni haru KO man mile paxi kasko k nai lagxa r yo nimkanun. ho ki ak arka lai dos. na di kunai kam hudaina BT yo ekdam right garnu vo both haru yesma kunai galta xaina 💖💖💖
बधाई छ पछि सम्मा राम्रो होस
चोखो माया को आगाडी केले रोक्ना सक्छर
छोराको बाउलाई धेरै धेरै धन्यवाद दिन्छु म
💕💕💕💕
mero bichar mani hajur syayet jebhayo tyo ramrai bhayo syayet tyo nabhoi diye ko bhaye k k hun thyo hola mata bhanchhu jebha ramrai
Ajkalka praya jaso dherei padei lekhei gareko sriman srimanmathima sacho prem dekhdina mata, dhan sampatti, gaadi bangla herera bihe garx, lakhx yas aramko lagi bihe garirax...... bt aaja yo khabar sunera khushi lagew ki afno premko nimti afno career lai xoddiye
Congratulations
Bihe ta Ekchoti garnai parxa tra yeti maya garera ghar jam garnu ramro honi padhai garnelai bihele rokdaina ra bihe garne lai padhaile rokdaina kuro budnu bhai
dampati jivan ko lakhau lakh suvakamana
रामरो हो नि
मुख्य त समाचार बाचन गर्ने मान्छे नै आजको युगको जस्तो लागेन।
थिकै छ
thik xa
All the best dood.
आदेश दिनुभयो कोके तर आफैंले पनीत सोच्नुपर्छ भनिस्यको लागि आफ्नो पढाईलाई निरनतर दिनुपर्छ
यो कस्तो बाऊ भनेर बाऊको नाम नलीनु होला पत्रकार ज्यु यस कुरामा बाऊको सही निर्णय थियो कि यस्तो समचार पनी पधेकै होला बाऊ आमाले आफुलाई मन परेका केटा वा केटीलाई बिहे गर्न नदिदा कतीपय मान्छेहरुले आत्मा हत्या गरेको छ भनेर जहाँ माया त्याहा खुशी दाम्पत्य जिबनको सुभकामना
Good thinking yrr
asto jhur video upload garni lai mero khutta dekhi salam xa
je garyo thik garyo sahi timema sahi nirnaya garyo khusi lagyo mero bichar matra hohai yo
यो नरमल कुरो हो बिहे गर्नु राम्रो कुरा बिहेभयो वन्दईमा उनीहरुको जीवन सकियो भनेरहुन्छ त
Super jodi
padai lai pane nerantar deya jhan dhari ramailo hunthyo ke ....
100%Sure
True love is never die ramro lagyo man pareko kt man pareko kta b,a garna pauda Kati khusi hunxa
यस्ताेनि समाचार मेराे ५मिने खेर गयाे
verry nic
पैलाको बाबु बाजे लिला लँगडा मात्र थिये मिलेर गयोत राम्रै भयो के ऐले सबैले पडेर जागिर खायेको छत दुनिया भरको प्रचार गर्न केको लागि।
हैट येस्तो पनि न्युज हुन्छ।येस्तो त पाजी।समाचार कहि भेटिएन के कसो हो पत्त्रकार महोदय।अलिक सान्दर्भिक समाचार लिएर आउनु न होउ।(जानकारी को लागि धन्यवाद )
राम्रो कुराहाे यसमा कुनै नराम्रो साेच्नु अाबस्यक छैन बाबुलाई पनि सलाम दिनुपर्छ।।तर उनी हरुले पढ्न चाहे भने बिहेगरेपनि पढ्न सक्छन ।।
ramro garnu vo vai bihe chadai garnu parxa malai ta khusi lagyo
Nepal is on high because of ........
God bless you both vai buhari
je gareyo thikai gareyo
ak din t bihe nai garnu parne ho aajkal ko jawana ma padhae garer pani k nai xa r manxe haru b.a pass garer digri pass garer pani khi futkayaka xaina na je gareu aathi ramro gareyo u sadhai happy rahanu best of luck .........
दामी गर्यो कान्छा कान्छी ले
Verry good
देश चुश्ने नेता काे पनि कुरा गरे हुन्थियाे ,किन जनता माथि मात्र खनिएकाे ? काम नभए बाडि पिडित लाई उध्दार गर्न गए अाशिरवाद पाइन्छ।
Shi nirnaye ho padanta biva paxi pani padana sacxa rayo kura bachchhako bachchat 20barsa paxi banaye vaigoni tar uniharu padhni hoki hoina tesma po varpaxa?
नियूजको काम छैन अऱुको प्रसनल कुरालाई किन बिक्रिति फैलको होला आज भोलि पत्राकारको काम छैन कि क्या हो अरुको चिव र चारछ मात्र गर्दै हिडछत
अब भन्नेनै हो भने बिबाह गर्ने उमेर त भएको थिएन भाई-बहिनीको ,बिबाह भयो सक्किगोनी
सुनाईमा अलि शिक्षित रहिछ बहिनी चाही ,
बच्चा अलिक पछि बनाउने सल्लाह पनि रहेछ नव दाम्पत्यको ठिकै छ लगन जुरेपछि हैन र ?
नव दाम्पत्य जिवन को हार्दिक मँगलमय शुभकामना भाई-बुनुमा ......!!
बाउले छोराको मर्म बुझ्यो २५;१६बर्सको उमेरमा कस्तो हुन्छ भनेर यस्तो अबस्थामा दुई ओता खुत्ता उभिएको भय पुग्छ या आर्काको बुदि होस या अर्को जात होस छोराले समाजमा नराम्रो बिकृती नल्यायोस भनेर एसो गरे
wow so good Nice
राम्रो
Ramro soch x bihe gri haleko rahex .samaj maa t bkirti aaudain bt abo chahi life lai ramro sng badhaunu prx
J vo ramrai vo! Timiharulai k chaso? Jasto baccha niskieni uniharuko jimmewaari tapaiharule chaso liniparne bisaya dekhidaina..badhai xa bhai!
के भयो त खोइ भोलिपल्टै? के निउज हो यस्तो । हाम्रो समाज मा यो कुन चाहि नौलो कुरा होर। 😡😡😡😡😡
Xixixixi
Ho yar
thikaiii ho jasto lagxa malaii tw npl ma jati pade pani uhi ho aakhir bideshma aayar pasina bagaaunai parxa
के कुरा गरेको हो केही पनि बुझेन के भयो त बिहे गर्दा आफ्नो आफ्नो इच्छा हो घन्टा समाचार बनाको काम छैन मुला को
यस्तै चन्चले उमेर्मा गरेको निर्णयले पछि बुध्दी आये पछि पछुताउछ।
yeah....!!
you r right minu limbu...:)
Manxe ma var parne kura ho...paile manxe 13 yr ma biha gare ra 100 barsa sanga jiban bitaune hamrai hajur baa..aama xan...
lomo
Minu Limbu batter vayera pani janasakxa usko life paxi k thaha
Sunita Tamang how to i know u see his life
ठिकै भो त राम्रै भयो त बेलैमा बुद्धि पुरायो दुबैजनालेइ
Thikai ho
मेरो जस्तै जिन्दगी रहेछ उहाँको पनि
all the best
यिनिहरु 2 को गाउँ मलाई थाहा छ ।आफ्नो इच्छा को कुरो हो । भन्न त बिहेको उमेर 20पुरा हुनु पर्छ भन्छन् कानुन बनाउने ले बनाउदै गर्छन् ।गाउँ घर तिर का बाल बालिकले सानै मा बिहे गर्छन ।जनचेतना त शहर तिर मात्र फैलाउछन गाउँ घर जहाँ पिछडिएका बर्ग छ चेतनाको अभाव छ त्यहाँ कहिले जन्चेतनामुलक कार्यक्रम लियर जादैनन । कुर्सीमा बसेर कानुन बनाइ सक्यो तर व्यबहार मा भने सबै क्षेत्रमा पुगेको छैन उनिहरुलाइ एजुकेसन को चेतनाको बारेमा बुझाउनु आबस्यक छ ।
बोलेको तालमेल नै मन परेन
love is life congratulations
nice couple 👫👫💜❤💛💚👌👌
Sai ho
यो इनि हरुको दुई दिनको खुसी हो किनकी सनो उमेरमा बिबाह गरे का कोहि जोडी पनि राम्रो सफल पुर्बक जीवन काटेको देखेको छैन मलाइ त लाग्छ सानो उमेर मा बिहे गर्नु उचित होइन
afno bau aama baaje bajai lai sodnu parthyo yo comment garn agadi ani tha hunthyo.sanoumer ma bihe grne pxi gyera safal hunx ki nai vnera
sano umerma bihe gardaima paxI naramro hunxa vanne soch galat ho uniharu ek arkalaii ekdam maya garxan tesaima khusi xan yadi paxi dukha sukha vanne kura tw aafno thauma xw