Exclusive: भिराज भट्टलाई सक्काउने षढयन्त्र, १२ गाउ Youtube मा लिक भयो | !2 Gaun |

Поделиться
HTML-код
  • Опубликовано: 12 окт 2024
  • Exclusive: भिराज भट्टलाई सक्काउने षढयन्त्र, १२ गाउ RUclips मा लिक भयो | !2 Gaun |
    K6 Nepal Presents:-
    Host:
    Guest : Biraj Bhatta And Samir Bhatta
    Camera : Deep Raj Mahatara
    Editor: Deep Raj Mahatara
    © K 6 Nepal, 2024
    -------------------------------------------------------------
    RUclips:- tinyurl.com/y8...
    Facebook:- tinyurl.com/y8...
    G+:- tinyurl.com/yb...
    12 gaun,12 gaun teaser,12 gaun movie,12 gaun nepali movie,nango gaun latest update,12 gaun teaser review,12 gaun latest interview,12 gaun teaser reaction,biraj bhatta film 12 gaun,12 gau latest news,12 gaun new nepali movie,new nepali movie 12 gaun,nango gaun update,latest nepali movie 12 gaun teaser,12 gaun nepali movie trailer,12 gau,sameer bhatta 12 gaun teaser,biraj bhatta movie 12 gaun,review video 12 gaun teaser,biraja bhatta 12 gaun movie
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #k6nepal #birajbhatta #samirbhatta #12gaun

Комментарии • 485

  • @ykbdigital1955
    @ykbdigital1955 2 часа назад +143

    पहिला अपराधीहरूलाई कानुन अनुसार कडा भन्दा कडा कारवाही होस् पहिलोपटक नेपाली फिल्म दोहोर्यार हेरीयो त्यो हो १२ गाउँ जय १२ गाउँ ❤❤❤

    • @dineshsaud685
      @dineshsaud685 2 часа назад

      @@ykbdigital1955same

    • @dineshbist7859
      @dineshbist7859 2 часа назад +1

      Xito Vanda xito hos bichara biraja dai lastai sojo hunu vayo k

    • @janakkhatri4957
      @janakkhatri4957 Час назад +2

      Xito Vanda xito karbai hunu prxa biraj dai

    • @Shibrajbishwakarma980
      @Shibrajbishwakarma980 Час назад

      मैले पनि देखेको थिए चलचित्र लिक भैसकेको छ तर screen सर्ट राख्न पनि सकिन !!च्यानलको नाम पनि याद राखिन !

  • @Jenygurung06
    @Jenygurung06 2 часа назад +85

    लौन यिनीहरु लाइ कडा कारबाही होस्।

    • @DrKarki
      @DrKarki 33 минуты назад

      ruclips.net/video/RNecxMIdtM4/видео.htmlsi=pib73omjSDHIGr3u

    • @TilakRam-d7w
      @TilakRam-d7w 25 минут назад

      Honi sir yoo namro honi hai kasto manxe baba

  • @AlonboyAlonboy-m9g
    @AlonboyAlonboy-m9g 2 часа назад +39

    छिटोभन्दा छिटोभन्दा कारबाही हाेस यस्ता चाेर हरु लाई pls 😮

  • @RaneshM-l1v
    @RaneshM-l1v Час назад +18

    यिनी मान्छेहरूलाई कारबाही हुनुपर्छ कडाभन्दा कडा

  • @RajuBK-v1f
    @RajuBK-v1f 2 часа назад +28

    कडा भन्दा कडा कारबाही हुन पर्यो।।त्यस्तो पाखण्डलाई चोर हरुलाई

  • @Nareshsapana47
    @Nareshsapana47 2 часа назад +21

    कडा भन्दा कडा कार्बाहि गर्नु पर्छ ।

  • @Amar.radhika
    @Amar.radhika 2 часа назад +20

    छिटो भन्दा छिटो कारबाही गर्नु पर्यो

  • @ChandraBahadurB.K-f7g
    @ChandraBahadurB.K-f7g 2 часа назад +32

    यस्तो गर्नु सरासर गलत हो।गर्नेहरुलाई कानुनी दायरामा ल्याउनु पर्छ बिराज जि🙏🙏🙏

  • @YagrajPyakurel-b3s
    @YagrajPyakurel-b3s 2 часа назад +18

    कडा भन्दा कडा कारवाही गर्नुपर्छ

  • @google.football-team_
    @google.football-team_ 2 часа назад +16

    कारवाही गर्नु पर्छ विराज भट्ट दाई यिनीहरूलाई तह लगाउन पर्छ।❤

  • @suniltiruwa-kp9is
    @suniltiruwa-kp9is 2 часа назад +18

    विराज दाई यस्तो मान्छेलाई छोड्नु हुँदैन म्याक्सिमम १० १५ वर्ष जेल र हरेक भ्युजको २०० को हिसाबले क्षतिपूर्ति तिराउनुपर्छ त्यसपछि कसैले पनि कहिले पनि यस्तो हर्कत गर्ने छैनन्।

  • @pahalthapa5601
    @pahalthapa5601 2 часа назад +18

    मैले आधा भन्दा बढी फिल्म त हेरिसकें युटुबमा। यसलाई कारबाही गर्नुपर्छ।

  • @ManishaBogati-v1c
    @ManishaBogati-v1c 2 часа назад +25

    कस्सम यार जिन्दगीमा पहिलो चोटी नेपाली फिल्म industry बाट कोई हिरो मनपरेको मलाई। कति राम्रो हो हौ समीर❤️❤️। Looks त झन् बबाल छ, voice को त कुरै छोडौ, अनि एक्टिङ को त झन् के कुरा गर्नु सब कुरामा perfect। South indian industry बाट त धेरै celebrity crush थिए तर नेपालबाट चाहिँ पहिलो crush समीर❤️❤️❤️❤️❤️

    • @IsworaThapa-s6x
      @IsworaThapa-s6x Час назад

      Perfectionist?🙍‍♀️🙍‍♀️🙍‍♀️

  • @birendraayer6449
    @birendraayer6449 2 часа назад +18

    त्यस्ता स्यालहरुलाई कानुनी कार्बाही गर्नु पर्छ

  • @sirjanapariyar5201
    @sirjanapariyar5201 2 часа назад +13

    कारबाही प्रक्रिया अगाडि बढाउनु sir म खासमा इंडिया देखि हेर्दै छु तर हामी प्रदेश मा भएर पनि हाम्लाई यो राम्रो लाको छन यसरी clips हालेर भाइरल गर्ने लाई कारबाही हुनु पर्छ ❤❤❤ 12

  • @Pradipp-o5b
    @Pradipp-o5b 3 часа назад +53

    कार्बाहि गर्नु पर्छ

    • @AadisaMgr
      @AadisaMgr 2 часа назад +1

      Khusma movie KO pani esatai garera Hale KO thyo

  • @ShivSaktis
    @ShivSaktis Час назад +5

    यस्ता अप्राधी हरु लाई कदा भन्दा कदा सजाय होस 12 गाउँ blockbuster हुन बात कसैले रोक्न अनि छेक्न सक्दैन जय 12 गाउ🇳🇵जय नेपाल ❤

  • @ganeshchaudhary4846
    @ganeshchaudhary4846 Час назад +3

    खडा कारवाही गर्नुपर्छ

  • @Lal_singhvinayak_2210
    @Lal_singhvinayak_2210 Час назад +3

    कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @shyamNath-g6q
    @shyamNath-g6q 3 часа назад +17

    यस्ता हरुलाइ छोड्नु हुदैन कार्बाही को माग गर्नु पर्यो

  • @kumartamang8608
    @kumartamang8608 2 часа назад +9

    हदैसम्मको कारबाही होस्

  • @RekhaShahi-sx8om
    @RekhaShahi-sx8om 2 часа назад +10

    कडा भन्दा कडा कारबाही गनुपऱ्यो ।

  • @Amar_aps
    @Amar_aps 2 часа назад +20

    छक्का पन्जा ५ को एउटा नि आको छैन १२ गाउँको पूरा video आको छ!!

    • @Saral_Game_Play
      @Saral_Game_Play 2 часа назад +3

      chakka panja team ko sadyanntra ho yo sab

  • @tilakrajbhatta6067
    @tilakrajbhatta6067 Час назад +3

    छिटो भन्दा छिटो कार्बाही होस ।

  • @osssyoutubechannel1322
    @osssyoutubechannel1322 3 часа назад +22

    एस्तो हर्कत गर्ने हरुलाई कानुनी कार्वाही गर्नुपर्छ।

  • @shovaramgiri3298
    @shovaramgiri3298 2 часа назад +9

    कानुनी कारबाहि होस।

  • @ajayabc715
    @ajayabc715 2 часа назад +4

    दुस्मन लागेकी क्या हाम्रो हिरो लाई छिटो भन्दा छिटो कार्रवाई होस विराज दाई

  • @harishankarsingh7989
    @harishankarsingh7989 Час назад +3

    छिटो कानुनी दायरामा ल्याउनुपर्छ ।

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 Час назад +4

    यस्ता अपराधी हरु लाई पत्ता लगाइ जनताको माझ छोडिदिनुहोस, हामी त्यसको धोबी धुलाइ गर्छौ,! जय १२ गाउँ ❤️❤️

  • @fzre5di300
    @fzre5di300 2 часа назад +5

    धेरै ले यो काम गर्दै छन् छिटो भन्दा छिटो कारबाही गर्नु पर्छ

  • @mahataramaheshkumar2606
    @mahataramaheshkumar2606 2 часа назад +5

    कार्बाही हुनु पर्छ तुरुन्तै अरुको सम्पत्ति मा यस्तो हुनु पर्छ!

  • @pawankaila3835
    @pawankaila3835 2 часа назад +6

    अराजक गतिविधि देखाउने ब्यक्तिलाई कडा कार्वाही गरियोस् !

  • @DhaniramSarki-ge4zn
    @DhaniramSarki-ge4zn Час назад +4

    दोषिलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @fwnnepal6751
    @fwnnepal6751 2 часа назад +5

    कडा भन्दा कडा कारबाही होस यस्तो गर्ने लाइ

  • @chaudhary761
    @chaudhary761 2 часа назад +9

    विराज दाई एक्शन लीहाल्नु पर्यो यू ट्याबमा आईराछ पुरै फ्लिम

  • @deumanmaden3509
    @deumanmaden3509 2 часа назад +4

    मान्छे हरु कति सम्म गिरेको हुन्छ यार नेपाली मुभी हाम्रो मुभी हो सबैले माया गर्नु पर्छ

  • @princepuran8973
    @princepuran8973 2 часа назад +5

    मैले भखर हेरेको पहिलो हाल्फ पुरै हालेको छ। ठुलो कार्बाही गर्नु पर्छ त्यो चोर हरुलाई।

  • @PravaChamling2430
    @PravaChamling2430 Час назад +3

    कसैको बषौं को मेहेनत लाई यसरी बर्बाद न गरि दिनुस 🙏🏻🙏

  • @basantbist3045
    @basantbist3045 2 часа назад +2

    कडा कारबाही होस् ❤

  • @joshiparas618
    @joshiparas618 2 часа назад +8

    Bolnu paryo k sir....huda hudai 58 minutes ko ni aako xa 😢

  • @sikendrajaprel8399
    @sikendrajaprel8399 2 часа назад +6

    कडा भन्दा कडा कारबाही हुनु पर्छ ,
    यस्ता झोले खाते हरुलाई ,, 😡😡😡😡😡😡😡😡😡

  • @chhatrakarki7759
    @chhatrakarki7759 2 часа назад +3

    कार्बाहि होस!!!

  • @arjunsingh9528
    @arjunsingh9528 2 часа назад +6

    कार्बाही गर्नु पर्छ।

  • @shokwaiba7428
    @shokwaiba7428 Час назад +3

    मेरो घर सर्लाही हो हाल रोजगारीको सिलसिलामा मलेसिया मैले पनि 12 गाउँ youtube मा सबै पूरा फिलिम हेरि सके फिलिम राम्रो लाग्यो तर यति छिटो युटुबमा हालेको देखिँदा नरमाइलो लाग्यो सके सम्म कानुनी कारबाही गर्नु पर्यो

  • @bibasSherpa-lr3vq
    @bibasSherpa-lr3vq 2 часа назад +5

    कार्बाही गर्नु पर्छ त्यस्ता चोरहरुलसी बिराज् दाइ😎😎

  • @raiprakash8131
    @raiprakash8131 2 часа назад +5

    जस्ले त्यो लिक गर्यो त्यो पक्कै (D+D) को साइबर सेना हुनुपर्छ

  • @arjunbashel55
    @arjunbashel55 2 часа назад +3

    कडा कार्रवाई होस है चाँडै

  • @DevTamang-w2w
    @DevTamang-w2w 2 часа назад +3

    विराज भट्ट लाई सकाउने रणनीति हो रैछ हामी जन्ता छौ विराज बाहेक कसैको फिलिम नहेरौ त एकचोटि

  • @1Sunapati
    @1Sunapati 2 часа назад +4

    यस्ता हरुलाइ कडा कदम मात्र होइन छिटो कार्बाहिको दायरामा लियर आउनुहोला जय 12 गाउ

  • @ffgamingbasanth599
    @ffgamingbasanth599 2 часа назад +10

    Police kesh garnu paryo plz biraj dai

  • @sahadevtajpuriya4695
    @sahadevtajpuriya4695 2 часа назад +6

    Sahi kura 100% karbai garnai parxa

  • @dammardhami-dq1if
    @dammardhami-dq1if Час назад +3

    Good information

  • @Onemanarmydevil
    @Onemanarmydevil Час назад +2

    कनिज कोइराला दाइको स्वभाव विराज दाईप्रति अस्मरणीय छ सलुट छ कनिज दाई मेरो तर्फबाट तपाईँलाई❤❤

  • @harendrathapa1234
    @harendrathapa1234 2 часа назад +8

    मैले नि youtube मा हेरि सके १२ गाउ😮

  • @ajayabc715
    @ajayabc715 2 часа назад +1

    हो हो दाई कार्रवाई गर्नु पर्छ चोर हरु लाई जति सको चाँडो गर्नु पर्छ दाई कार्रवाई

  • @SubashGurung-zx5ng
    @SubashGurung-zx5ng Час назад +1

    अर्को को सम्मपनि माथि कपी राईट गर्ने लाई ता ठुलो अपराध हो त्यो स्तो ब्यक्ति हरूलाई कडा भन्दा कडा कारबाही सजाय होस 🙏🙏🙏

  • @GaneshMilangbofficial07
    @GaneshMilangbofficial07 6 минут назад

    हो एकदमै यस्ता अपराधीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ। फिल्म चलिरहेको बेला युट्युबमा आधा आधा घण्टाको फिल्म अपलोड भइरहेको छ।

  • @dilipkc3967
    @dilipkc3967 2 часа назад +4

    जसरी भएपनी ती मान्छेहरु लाई करबाही हुनु पर्छ

  • @dineshnepal8026
    @dineshnepal8026 35 минут назад

    इनिहरु लाइ कडा भन्दा कडा कारबाही होस्

  • @suniltiruwa-kp9is
    @suniltiruwa-kp9is 2 часа назад +3

    यो काम चुल्ठे चुल्ठेको शोमा आएका ती पाँचजना जडिया दिपक राजगिरी जैचिक्ने बस्नेतमध्ये कसै न कसैको हो

  • @ramesh1singhmahata898
    @ramesh1singhmahata898 2 часа назад +4

    तेस्ता स्याल्हरुलाई कार्बाही गर्नै पर्छ ❤❤❤

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 часа назад +3

    पुरै 58 मिनेटको भिडियो पनि छ भर्खरै हेरेको मैले

  • @Mangalkarki-sx8wg
    @Mangalkarki-sx8wg 2 часа назад +2

    साच्चिकै भन्नू पर्दा ,,, युब टुब मा १२ गाउँ फिल्म ,,काे सम्पूर्ण ,, भाग हाल्दै काे छ ,, तर १००% कारबाही ,, गर्नु छिटोभन्दा छिटो ,, हुनुपर्छ जति लगानी लागेको छ फिल्म काे लगानी त्यो सबै तिराउनु अावस्यता छ है ,

  • @BishowBhujel-w8c
    @BishowBhujel-w8c 21 минуту назад

    यक्दमै जायज कुरा हो बिराज दादा 🙏🙏 जय 12 गाउँ 🙏

  • @Khanal-bo3mp
    @Khanal-bo3mp 2 часа назад +2

    पुरै move हालेको छ जसले हालेको छ त्यसलाई कानुनी कर्भाई होस

  • @Ramkc889
    @Ramkc889 2 часа назад +4

    तिनिहरुलाई खोरमा जागैदिनु बिराज दाई

  • @ChannelSGm595
    @ChannelSGm595 2 часа назад +4

    भोलितिरसम्म भएन भने यक्सनमा जानुपर्छ।❤🙂

  • @PrakashBhattarai-gg8fe
    @PrakashBhattarai-gg8fe Час назад +1

    म विदेश मा बस्छु र मैले यो क्लिप हरु हेरे र आनन्द आई रहेको छ एकातिर दुःखी पनि छु
    किन कि फ्लिम हल मा गएर हेर्ने बेला मा युट्युब मा हाल्दा निर्माता लाई नुकसान बेहरनु पर्ने हुनाले नराम्रो लागिरहेको छ बरु हामी पछी हेरौंला तर याे दुष्ट लाई कानुनी दायरामा लाउनुस्

  • @google.football-team_
    @google.football-team_ 2 часа назад +3

    राजनिति bairachaa यहाँ दाई action Lina पर्यो ❤❤❤

  • @GokulBasnetOfficialVlog
    @GokulBasnetOfficialVlog 51 минуту назад

    कारबाही गर्नु पर्छ

  • @ChandraBayelkoti
    @ChandraBayelkoti 2 часа назад +1

    कार्बाही हुनु पर्छ❤❤

  • @SagarBudha-w8l
    @SagarBudha-w8l 2 часа назад +2

    छिट्टै कारबाही होस्

  • @rabinpmagarofficial2034
    @rabinpmagarofficial2034 3 часа назад +8

    Jasari ni karbahi garnu nai parx yasta daha garne aakha lagaune lai karbahi hunu paryo plz 🙏

  • @amritsaud173
    @amritsaud173 2 часа назад +5

    58 minute ko haleko xa

  • @babaalAmar
    @babaalAmar 2 часа назад +5

    छिटो भन्दा छिटो कार्रवाई होस् भन्ने चाहना छु ❤❤ जय 12 गाँउ

  • @RajBk-w6z
    @RajBk-w6z 2 часа назад +2

    Wow❤❤❤

  • @Biracreator
    @Biracreator 2 часа назад

    कानुनी कारवाहीमा पर्ला है भनेर मात्र होइन एक दुईजनालाई कठालो समात्नुस् अनि सबै ठिक ठाउँमा आउँछ । १२ गाउँ❤❤❤❤

  • @krish_Chhetry
    @krish_Chhetry 2 часа назад +4

    दिपा र दिपको षड्यन्त्र हुन सक्छ

  • @MaheshMalla-q3j
    @MaheshMalla-q3j 2 часа назад +3

    १२गाउँ को भिडियो चोरेर युटुबमा हाल्नीलाइ तुरुन्त कडा भन्दा कडा कारबाही गर्नुपर्यो नत्रभने घातक् हुन्छ चलचित्र बोर्डको यस्मा ध्यान् जाओस्

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 9 минут назад

    कडा भन्दा कडा कार्बाहि गरियोस।

  • @bipintimalsina9056
    @bipintimalsina9056 2 часа назад +2

    12 gaun ko bgm ra action chai ❤🎉 aago xa

  • @prakattimalsina5252
    @prakattimalsina5252 26 минут назад

    जय 12गाऊँ,
    सबैले एक पटक हेर्न, जाऊँ!!

  • @Tangoshrestha
    @Tangoshrestha 2 часа назад +2

    छिटो कार्बाही होस

  • @MotiBogati-r7n
    @MotiBogati-r7n 2 часа назад +2

    याक्सन चाइ चाडै लिनु पर्य sir ❤❤❤

  • @SukraTamang-gi9mm
    @SukraTamang-gi9mm 10 минут назад

    सहि कुरा हो

  • @KBmusic55
    @KBmusic55 15 минут назад

    सही हो समीर अनि विराज uncle 😊 यो अरूको moive को clip post गर्ने हरु जति सबै लाई कडा भन्दा काँडा कारबाही होस 😮❤

  • @SunBahadur-v9k
    @SunBahadur-v9k 2 часа назад +1

    छिटो छिटो कारबाही गर्नुपर्यो।

  • @RamSundas-w4e
    @RamSundas-w4e 2 часа назад +2

    Kada vanda kada karbahi garnu parxa

  • @pravhatdip28
    @pravhatdip28 31 минуту назад

    १२, गाउँ हेर्नु होस्।।🙏🙏🙏
    छ्क्का पन्जा लाई माया गरौ।।🙏
    ज्वाइँ साब लाई सम्मान गरौ 🙏
    १२ गाउँ हेर्न जाउँ।🏇🏃🧑‍🦯🚶🧑‍🦽🚵🚴🪂🏊⛷️
    कहिले काँही new कमर्स लाई पनि मौका दिनु होस्।। हामी नेपालीहरु जहिले पनि मेरै रुख मेरै सूर्य मेरै हँसिया हथौडा भने जस्तै गर्नाले गर्दा कहाँ बाट देश बन्नु अनि कहाँ बाट स्टार्टअफ ले प्रगति गर्नु। यस्तै नागरिक यस्तै दर्शक यस्तै ग्राहकहरुले गर्दा न देश राम्रो बन्न सक्यो न स्टार्टअफ हरु विदेश प्ल्यान हुन् बाट रोकिएका छन् न new कमर्स हरु कला क्षेत्रमा टिक्न पाएका छन्।।🙏🕉️🇳🇵

  • @YogendraNath-db6or
    @YogendraNath-db6or 40 минут назад

    त्यो अबराधि लाई movie को पुरा लगानी असूल हुने गरि सजाय होस 🙏🙏

  • @krish_Chhetry
    @krish_Chhetry 2 часа назад +2

    फिलिम होलमा अल्लि कडा गर्नु पर्यो त्हा को मेम्बर हरुले फिलिम होको लापरबाही हो१००%

  • @arjuntamangofficial3311
    @arjuntamangofficial3311 2 часа назад +1

    सबै लाई जेल ठोक्नु पर्छ र 5 करोडको मुद्द लाउनु पर्छ !!

  • @kabinkathayat3148
    @kabinkathayat3148 2 часа назад +4

    58 minutes ko video aayekox

  • @sherpaculture1916
    @sherpaculture1916 2 часа назад +2

    12gau best moive forever ❤ blockbuster movie

  • @Ganesh-g4v
    @Ganesh-g4v 2 часа назад +3

    कार्वाही गर्नु sir 😢

  • @NabinShrestha-i8k
    @NabinShrestha-i8k 3 часа назад +5

    Please 🙏 delet garanus 12 ganu ko hall dubbe

  • @SRSunar
    @SRSunar 2 часа назад

    राम्रो मान्छेहरूलाई
    सधैं किन यस्तो हुन्छ होला ।
    फिल्म चल्यो भनेर रिस गर्नेहरूको काम हो यो ।

  • @amritsaud173
    @amritsaud173 2 часа назад +4

    Samir Bhatta fans youtube chanalma 58 minute ko haleko xa ta

  • @dipakmidhun3100
    @dipakmidhun3100 53 минуты назад

    कडा कडा कार्बाहि हुनुपरेयो।

  • @Su-nw2kb
    @Su-nw2kb 3 часа назад +6

    Karbahe hunu pryo plz 🙏🙏