अचम्मको प्रतिभा | Raju Pariyar, Pashupati देखि १०० भन्दा धेरैको क्यारिकेचर गर्ने खड्कले चकित पारे !
HTML-код
- Опубликовано: 8 фев 2025
- अचम्मको प्रतिभा | Raju Pariyar, Pashupati Sharma देखि १०० भन्दा धेरैको क्यारिकेचर गर्ने खड्कले चकित पारे !
#khadka_chepang_caricature
तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
and
फेसबुक - / lakesideowner
☎️ 9821586635 (Reporter - Lakeside TV Nepal )
#LakeSide_TV_Nepal
नमस्कार म नवराज काप्री ( धादिङ्गे भाले ) आफ्नो ठाउँमा यस्तो प्रतिभा देख्दा धेरै खुशि लाग्यो यहाँको उज्वल भबिष्यको कामना गर्दछु 🙏😍😍
त चिक्ने को स्वर त टपरिमा मुते जस्तो छ । छाडा गायर भाईरल भाको होस अब तेरा दिन छैन मुजि ।
Aa bhLea daju
Bhaiko swar ramro xa baru Music siker aafnai swar ma gaunda ramro hola ki
अाहा❤❤ congratulations भाइ लाई आउँदा दिनमा राम्रो प्रगति को सुभ कामना❤️🙏
तपाइँको आफ्नै गला र कला एकदमै राम्रो छ।यी सबै क्यारिकेचर लाइ मिसाएर आफनो बेस्ट निकाल्नु होला।अरुको क्यारिकेचर गरेर भन्दा आफ्नै कला र गलामा बाँच्न सिक्नु होस्। तपाईं को भबिस्य राम्रो छ। साधना पक्कै गर्नुपर्छ। तथापि तपाईं ले गरेको यो गायक हरुको क्यातिकेचर गरेको यो पहिलो स्वाद देखियो। आगामी दिनको लागि बधाई तथा शुभकामना व्यक्त गर्दछु।😊
wow wow उज्ज्वल भविस्यको कामना भाइ लाइ🎉🎉🎉🎉🎉🎉
प्रर्यास राम्रो छ अग्रिम सुभ कामना भाइ जय हो ❤🧁✈️
अहा कति प्रतिभाशाली भाइ ,कलाकारिता को प्रगति होस्
उहाँको प्रतिभा यति धेरै शक्तिशाली छ ल है प्रगतिको शुभकामना उहाँले हामीलाई सबैले साथ दिनुपर्छ है माया गरिदिनुपर्छ उहाँको प्रतिभाले एकदम क्षमतामान व्यक्ति हुनुहुन्छ उहाँ
आवाज चाहिँ मिल्दो जुल्दो भएन तर भाइको प्रतिभा चाहिँ एकदम राम्रो छ।
प्रगती होस चेपाङ भाईको❤❤❤❤
हार्दिक बधाई शुभकामना छ बाबु धेरै रामोछबा
धेरै राम्रो छ खुमान अदिकारी दाइ लाई साम्जीनु भयो धेरै धेरै धनेबाद छ ❤❤❤
आबज को धनी मान्छे खुमन अधिकरी दाजि
खुमन-मिलेन
राजु-ठिकै मिल्यो
पुश्कल- ठिकै मिल्यो
रामजी-कत्ती पनि मिलेन
अर्जुन सापकोटा- कत्ती नि मिलेन
पशुपति शर्मा- पटक्कै मिलेन (एउटा सुन्दर घर मागेको छु भन्ने गीतको त झन् लय/भाका नै बिगृयो)
Very good
अति राम्रो प्रतिभा
धेरै राम्रो अगाडि बधनुस सफलता को शुभकामना ।
धेरै ताइलेन्त भाइ। राम्रो मिथो गाउनु भयो जय संगीत
भाईको आवाज निक्कै मीठो लाग्यो।अरुको नक्कल गरेर हैन आफ्नै आवाजले तहल्का मच्चाउनु पर्छ।
यस्तो पो हो त कला प्रतिभा भनेको❤❤❤ धेरै प्रगती को कामना छ
मेराे धादिङ काे भाइ काे कला काे सम्मान गर्छु।
स्वर अति नै राम्रो छ ।अरुको आवाजको नक्कल गर्नु भन्दा आफ्नै स्वरमा गाउदा छिट्टै सफलता मिल्नेछ । शुभकामना भाइ !
भाइ को अरु कलाकार को केरिकेचर भन्दा पनि राम्रो मोउका पाउनु भएमा आफै मा अदभुत कला देखियो ❤राम्रो गर्दै जानू होला भाइ 🙏🙏❤️
अरु संग खासै मिलेको जस्तो लागेन आफ्नो पन राम्रो लायो शुभकामना
धेरै राम्रो छ बाबु प्रगति को शुभकामना
मेरो बिचारमा मा त यहाँको केहि मिलेन हो सर आफ्नाे आवाज आफैँमा राम्रो छ अरूको आवाजसँग दाज्ने प्रयास नगर्नुहोला
क्यारिकेचर गर्न सक्नु पनि एक प्रतिभा हो
Jasko kala gala xa tyoli gahuxa twmlahi k tahuko dukha ha
Timlai teti ni aaudaina ani aru ko khutta tandai garnu hai😂jarey
Timro bicharma k kasto lagxa Tara hamro bjicharma chai yekdamai ramro lagyo yesto partivawan Manxe sangit xetra ma matra navai nepali chalchitra ra teli serial ma chaine Manxe ho timi ma yettiko prativa xa vane dekhaideu yesai arkako khutta tanne Kam chai nagarda bess hola
😅द गगछछठछ@@fursangtmg5376
खुमन अधिकारीको संग चाहिँ केही मिलेको छ !
शुभकामना ❤
Testo kal tero xa mula
🙏वहां जस्तो प्रतिभा यो मिडियामा ल्याउनुहुने महानुभावलाई हार्दिक नमनःबिचरा धादिन्ग नजीक भएर नी चेपान्ग बर्ग/जातीलाई सरकारले न्यायसंगत-आफ्नै नेपाली मौलीक नागरीक समेट्न सकेकै छैन। त्यति पिडामा भएर पनि त्यो समाजबाट बहुप्रतिभाशाली गायक पाउन भाग्यशाली हामी हौं-सुमधुर मिमिक्रि स्वरको गीतहरू😁👍
अरुको क्यारी केचर गरेर गाउनु भन्दा/आफ्नै स्वर,लय र भाकामा गाउनु अति उत्तम हुन्छ र हुनुहुन्छ्🤔किनकी सबै भन्दा बढी आफ्नै स्वरलाई बहुमुल्य ठान्नु पर्दछ,आफ्नो स्वरलाई लिएर प्रगतिको पथमा अगाडि लम्किनु नै उचित होला,राम्रो छ स्वर,निरन्तर जारी राख्नु👌👌🙏🙏गला र कलाई धेरै धेरै धन्यबाद🥀
धेरै राम्राे गाउनु भाकाे छ भाइ बधाइ छ 👌👌👌👍️👍️
आहा प्रतिभा त यस्तो पो हुनुपर्छ त! 🤔😍👍️
भाइ लाइ सलाम सोर राम्रो छ भबिसेको लागि सुभकामना जए पत्र कार मित्र लाइ धन्ने बात
क्यारिक्याचर राम्रो प्रयास गर्नु भयो धन्यवाद तर को सम्म पनि मिलेको छैन तर भाइको स्वर राम्रो छ तर अरुको मिल्यो हो नहोला तर राजु परियार दाजु को स्वर सम्म मिलाउन सबै सबैको हैसियत नहोला अब आउने पिडिमा राजु परियार दाजु जस्तो सरस्वती पुत्र नेपालमा जन्म लिन गारो होला जे होस राम्रो स्वर छ बधाई छ
हाे राजु परिवार जसतै बनन भाइ लाई धेरै महेनत गरनपछ यसले हावा बाेलछ।।
राम अमन परियार को आवाज सुन्नुहोला।दुरुस्तै राजु परियार जस्तै गाउनुहुन्छ।
सुने को छु सर राम परियार को राजु परियार सम्म सुर मिल्छ तर स्वर मिल्दैन मोटो र मसिनो छ सर
राम्रो कला अनि गला रहेछ भाइको सफल भबिस्यको शुभकामना छ
धेरै राम्रो छ ल राम्रो गर्दै जानू अझै प्रगति को कामना
very good अति राम्रो दुरुस्तै❤
वहा कति ट्यालेन्ट स्वर यति धेरै बरिष्ट/पपुलर गायकहरुको स्वरमा गाउन सक्ने क्षमता भएको तपाईको स्वरलाई बजारमा ल्याउनु अवस्यक छ सो सांगीतिक क्षेत्रमा सफलताको कामना good bluss you🙏
यो भाईको गला र कला निक्कै राम्रो छ , संगीत प्रति रुचि पनि रहेछ , राम्रो मौका वा अवसर पाउन सकेमा प्रतिभाको सम्भावना उनमा छ । आउने दिनहरूमा उस भित्र रहेकोे प्रतिभा प्रस्फुटन हुने अवसर प्रदान होस् , अगाडी बढ्न सबैको साथ-सपाेट मिलोस भाईलाई धेरै शुभकामना ।
thank you sir
दामि छ स्वर भाईको
अति राम्रो ❤❤❤ अद्भुत कला शुभकामना ।
भाई धन्यवाद छ
एकदमै राम्रो कला भाई धन्यवाद छ
आहा अद्भुत कला ❤❤❤सफलताको शुभकामना 🎉🎉
ऋि कुण्ण दाईकाे डाईलेट सेम मिल्याे अनि पुस्कल सर्मा काे पनि मिल्न गयाे ❤❤❤❤❤
खड्ग चेपाङ्ग भाईको स्वर मिठो छ अरुको स्वर संग न दाँजेको नै ठिक होला ! आफ्नै स्वर पृथक छ आफ्नै स्वरले साङ्गगितिक जिबनमा अगाडि बढ्यो भने अझ राम्रो होला बेटर होला भन्न चाहेँ ! आफ्नै स्वरको मिठास छुट्टै छ खड्ग चेपाङ्ग भाईलाई बधाई तथा अग्रिम शुभकामना है त ! 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! धन्यबाद
thank you sir❤❤
पुष्कल शर्माको हल्का टोन मात्रै मिल्या छ अरु केही पनि मिलेको छैन।
त्यही पनि खै म त केइ था पाएन ब्रो😀जे जस्तो भए पनि आफ्नो आवाज आफैमा राम्रो हुन्छ।अरु सँग किन जोड्छन होला😊🤣
हो रहेछ हजुर थेक्क मिलाउनु भयो
Tehi ton tw milnu parne aru ke milnu parne tw
दामी छ ।
अरुको बेइज्त नगर भाइ आफ्नै गला गाएर कलाकार बनेको राम्रो राजु दाइको स्वर सङ्ग मिलेन
राम्रो छ प्रगती गर्नु अजै❤❤
जे होस भाइको कलालाइ सम्मान छ ❤
धेरै राम्रो ❤❤❤❤
Aaha nice ❤❤
स्वार राम्रो छ प्रगती को शुभकामना !
सारै राम्रो आवाज रैछ भाइको अब
पालो भाइको
परयास यकदम रामराे छ,बधाङ छ,अगाडि बढनुस,माेलिकता र सिरजना बढाउनुस भबिशय रामराे छ,जय हाेस।
ल बधाई छ भाइ लाई गायक बन्न सफल होस्।
कुनै कलाकारको स्वर सङ नि मिलेन हो भाइ।बरु आफ्नो natural voice लाई प्राथमिकता दिनु होला। भाइ सङ कला र गला छ ।best of luck .
स्वर सारै राम्रो 🇳🇵🏆️🏆️🏆️🏆️,,,,🌍️🌎️
राम्रो हुन्छ बाबु तिमी ले स्वर सम्राट बन्नु छ। जय श्री राम🙏💕।
thank you sir तपाईंको आशिर्वाद सिर मा लागिरहोस। सधैं भरी
मिल्न चै मिलेन है । प्रयास राम्रो छ । Best of luck
लोक स्वर सम्राट आदरणीय अग्रज कलाकार राजु परियार दाई को स्वर हल्का हल्का मिल्यो 🎉❤प्यारो भाई लाई सफलता को शूभकामना 🎉
शुभकामना ♥️अति राम्रो प्रतिभा 🥰
राम्रो छ भई सफलता को शुभकामना छ
स्वोरको क्यारिकेचर गरेर भन्दानी आफ्नो सक्कली स्वोरमा गाए अति राम्रो हुन्छ Good Lock
राम्रो छ
धेरै राम्रो आवाज छ भाइ को
भाइको आफ्नै स्वोर धेरै राम्रोछ येसैलाइ अगाडि बराउ अरुको क्यरिकेचेर मिलेको पनि छैन कोसिस नगर्दै राम्रो
आहा आहा ❤❤❤❤❤अति नै राम्रो छ
स्वार मिठ्ठो छ❤❤❤❤🎉
राम्रो छ भा,ई
राम्रो छ भाइको कला 🎉
Thank u Vai caricachature
खै मैले त यो भाइको स्वर सबै यौटै यौटै जस्तोे लाग्यो त्यही हल्का पशुपति सर्मा को मात्रै हल्का फरक पाएको हाे नत्र त स्वर चाई राम्रो छ भाइको तर भाइले चाई सबै कलाकारको एक एक टुक्रा गीत चाई गाउनु हूने रैछ। Kyarikecharma चाई राम्रो छ फरक बोली भएर राम्रो छ भाईलाई बधाई छ।
अति राम्रो स्वोर आआह्ह्ह्ह्ह्हाआआअ बाबू बधाई शुभकामना छ । हर समय ईश्वर को आशिष् मिलोस।
देरै राम्रो छ भाई को पतिभा good job vaii
मीठो छ स्वर भाईको, आफ्नै स्वरमा गाउनु होला, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👏👏👍️👍️
आफ्नो तरिका को स्वर राम्रो छ अग्रस को आवाज त मिलेन अग्रिम सफलता को सुभकामना🎉🎉🎉🎉
अत्यन्त राम्रो छ
सारै राम्रो छ भाइको❤ शुभकामना ❤
प्रतिभा छ । शुभकामना !
Lok dohori raju pariyar ko sor sanga fetikai milen milen
सलाम छ उहाँको पर्तिभालाई तर अरु सँग भोइस दाज्न भन्दा आफ्नो सोर आफैमा राखेर अघि बढ्दा राम्रो हुला है उहाँको सोर त ठेक्कै भन्नु पर्दा बद्रि पेंगनीको जस्तो लागेयो
साच्चै कला भाको भाइ❤
सम्पुर्ण मा नमस्कार म Khadka chepang आज तपाईं हरुको साथ सपोर्त ले गर्दा म यो थाउसम पुगन सफल भए अझै पनि तपाई हरुको साथ सपोर्त को खाचो छ। कृपया मलाई पनि तपाई हरुले साथ स्पोर्त गर्दिनु होला । मैले गाएको गित कस्तो लाग्छ। जस्ताको तसतै सल्लाह सुझाव को अपेक्षा गर्दछु । धन्यवाद ।
अरु सँग त खै मिल्ला नमिल्ला तर राजु सरको स्वर सँग त केही पनि मिलेको छैन सयत कहिले पनि मिल्न सम्भब छैन जस्तो लाग्छ भाईको स्वर राम्रो छ पर्यास गर्दै जानुस बधाई छ
सुन भाइ बहिनी हो धादिङ्गे को कला ❤❤
आहा! आफैमा अत्तिनै राम्रो छ स्वर😮😮
निकै राम्रो स्वर❤❤❤
धेरै राम्रो छ
धन्यवाद छ।राम्रो छ।
राम्रो छ भाई लाई बधाई छ
धेरै नैं दामि छ ❤🎉
ठिक छ ।।।
काेसिस राम्राे छ।।।
अरुको भन्दा पनि तपाईंको आफ्नै स्वर मा बढी नै मिठास छ भाइ यो बुझ्न जरुरी छ तपाईं आफ्नो मा रमाउनुस यो नै उल्लेखनीय हुनेछ
आज चाहिँ मीठो रैछ तर अरु कलाकार हरु जस्तै मिल्दोजुल्दो आवाज चाहिँ पटक्कै छैन 🤔🤔
धेरै राम्रो आवाज छ भाई
मीठो सोर छ भाईको❤❤❤❤❤
खुमन अधिकारीको ठ्याक्कै मिल्यो। अरु कलाकार संग हल्का मिलेन। तर निरन्तरता दिनुहोला । राम्रो छ । उज्जवल भविष्यको कामना गर्दछु ।
राजु परियार को जस्तो आवजमा गित गाउछु भनेर बद्री पङगेनि सित मिल्यो😂😂😂
राजु परियारको त 100% मा 0% पनि मिलेन।
राम्जी खाँडको पनि 0% पनि फिटिक्कै मिलेन।
बरू आफ्नो वास्तविक प्रतिभा देखाऊ भाई।
Malaii xa dai❤❤❤❤❤❤
Khadk babu super Hit songs good luck
Damii xa Bhai 👍👍👍👍
राजु दाइको जतो सोर मिलेन