‘२ वटा भैँसीले ४० करोडको सम्पत्ती जोडियो’ दिपक भन्छन्, ‘दिनमै २ लाख बढीको दुध बेच्छु’│Nepal Chitra
HTML-код
- Опубликовано: 27 сен 2023
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: ruclips.net/channel/UCW-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
आफ्नो बलबुतामा उहाँले यत्रो ब्याबसाय सञ्चालन गरिरहनुभएको यो कदमलाइ जय नेपाल !!! उहाँले भन्नुभएको एउटा वाक्यंश "राज्य सुधृनुलाइ सबैभन्दा पहिला जनता आफै सुधृनु जरुरी छ,त्यस्पश्चात राज्यको नीति निर्माण्कर्तालाइ सुधार्नुपर्छ ।" अति सान्दर्भिक लाग्यो । नेपाल चित्रलाइ हार्दिक धन्यवाद । 🎉🎉🎉🎉
सरकारले अनुदान दिनु पर्छ उहालाई यति राम्रो किसानलाई
दिपक जि को कुरा सोह्रै आना नभनम, पन्द्रै आना ठिक जस्तो लाग्यो !
तर, त्यो कालो-चस्मा किन लाउनु पर्थ्यो ?
अर्को कुरा, तपाइले गफ त, राम्रोइ दिनु भयो तर यो ब्यवसाय गर्नु अघि-पछि पशु को गोबर सोर्नु भयो कि नाइ ? र दूध दुइने काम गर्नु भयो कि नाइ ? मेरो कुरो युके बाट बोल्दै छु ।
धेरै र राम्रो ब्यवसाय गर्नु भाको मा, खुशी लाग्यो । शुभकामना छ तपाईं लाई ।
जस्को छोरा उस कोधन जस्को पसु उस को बन होलानि भाइ तपाईको पसुपालन देखेर सारैखुसि लागो तपइ को सोचलाई सलाम छ
सलाम छ कृषि व्यवसायिक हात लाई❤❤
सफल उद्यमी दीपक जी लाई बधाइ छ।पशु काे इम्युनटी बढाउने अर्थात् पशु स्वास्थ्य हुने अनि दूध धेरै दिने नेचुरल प्रोबायोटिक प्रयोग गर्दा अझै राम्रो हुने सुझाव र स्यालेज घास प्रयोग गर्दा पशु स्वास्थ्य राम्रो हुने अनि दाना खर्च का हुने सुझाब दिन मन् लाग्यो।
Kati ramro bichar ho good job
good job deepak brother ❤❤❤🎉🎉
बधाई छ दुवै सर जियु लाई म साउदी अरब बाट हेर्दै
Good job ,Dipak ji ,you are great
सलाम छ,कृर्षिलव्यवसाय गरेकाेमा ।
सारै राम्रो महान पशुपालन गर्नुभयकाे सर।
हार्दिक नमन दिपक सर
U r great.
भारत बाट हेर्दै छु सर
Good sir
Krisi ma janjagran Khabar le janta ko bhalo hune xa,mahottari,kantibazar,12.❤
सलाम छ दीपक ज्यु
Good
गाई भैसि ज्यादै हिलो लागेको सफा नगरिएको देखियो ।सफा गर्नु होला ।
Good 👍
साह्रै राम्रो
राम्रो काम
Great job 👍
Good job Dipak sir . Malai yastai manxe man parxa .
good job sir
Good job
Good job.
yesto midalai sabi laaik comment sabi gardin hola ku anpatle siknsakne gajab ko adiya good job
याे गैभारे ब्यवस्थामा किसानकाे हितमा गुहार गर्नु अरण्य राेदन मात्रै हाे !
Best Job.
Good job 👏
Good job Dipak dai
watching from Banepa
good job
Very good ❤🎉❤🎉
Very good job👍👍
Best job sir😊😊😊
Good 👍👍👍
salam xa daju lai❤❤❤❤❤
5 वटा म लाई चाँहिएको छ भईसी बीक्री मा छ कि नाई हजुर म नेपाल गन्ज बाट हु सर मेरो पनी नया फाम खोल्दै छु के कस्तो मा लाई सुजाब दिनु होला सर
पैसा नकमाउने भए त जोगि भए भयो त किन भैंसी पाल्नु😅😅😅
❤❤
👍👍👍
ईलामबाट म लेखनाथ गजुरेल किसान
नेपाल मा यस्त ठूलो ब्यापरत नेता को मान्छे हरुले मत्रा लुटेको पैसाले गर्न सक्छ त्यो पनि हावा गफ धेरै दिन्छ हामी जस्त सिधा किसानलाइ रिन बेङ्गले पनि दिदैन अरुकोत केकुरा गर्नु
Kam thik xa safai derai kamti xa
म मलेसिया बाट
सफल उ
Good,jub❤❤
Maleysia bata herdaixu bro
❤❤❤❤❤
अनुदान दिनुपर्ने हो सरकारले ✍️✍️
नमस्ते
Baburam karki sir ko gai farm ko video pani banaunu paryo
🇸🇦
गरे के हुदैन र नेपालमै
यत्रो लगानी गर्ने पैसा कताबाट आयो?
साधारण नेपालीसंग यत्रो लगानी गर्ने पैसा असम्भव हो।शंकास्मद छ।दालमा कुछ काला है।सम्पत्ती स्रोत ????
🙏🙏🙏🙏🙏
🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Sewa ko kura nagarnu lutne kura chahi garnu yo na luti chahi yeha sss as mma huna sambhab hudaina
Good job sir❤️🙏
Kun thau ma 6 Sir
vews badaunako lagi chitra nepal le kekai banaxa
1 ropnima kati katha hunxa
🇳🇵 🇳🇵 🇳🇵
40Karod lagani garne manxe le kamdar laaii euta t shrot t kindin parx🤣🤣🤣
रोजगारी दिन परो हजुर
2 ota bhaishi bata 4 karod chshi hudaina yo nahune kura ho
✋✋🛑
Utpadanlai aadhar manera …thoraipalne kisan pani as deska Merudandanai hunhai tukude vaninahalau ra netalai vot dine mata rai hainon rajyako gdp ma sanakisanko pani thulo hat 6
2,3 crore ko ta gaadi nai raixa toyota ko
Dud ma jatinam ko paani halxaaa dud patalo hunchaa ani kina nakamawos ta 2lakh din ko
Dipak vai dharai ramro kamikaze garnu bhaya cha
qatar❤❤
Kasle diyo yeti dherai 40 kakrowd
स्याङ्जा वालिङ 14
1hr
Toyota land cruiser 🥶3cr ko car
dherai fohar chha
गाइ को बहरलाइ के गर्नुहुन्छ।
Tapai ko fam bata bhaisi ra gaai bechnu hunxa ki nai yati aru crisak haru le palna chaye ma?
भनेको कुरानै किन फेरि तपाई किन दोहेराइ राको 😡😡😡 दाई ले यस्तो भन्नु भयो परा Vedio झेयाऊ लायो
what a visiony 👞
😂😂😂😂😂😂 Rs 2lakh din ma..🤣😂🤣😂🤣 kati hasnu houuu
Hami poica na huna lai k kam ra😢😮
Guf nalagau
Bhrastachar ta gatilai gareko raxa
Bechxa yeha europ ma din ma 70 hajar ko dut bechxa
बुटवल
No ktmbata jp
सही कुरा होला कि गफ होला
𝙃𝙖𝙬𝙖𝙠𝙤 𝙠𝙪𝙧𝙖 50% 𝙨𝙖𝙝𝙞 𝙝𝙤𝙡𝙖
Att nai aaudaina yrr😂😂
🥵🥵🥵🥵🥵
Pokhara kaski
PRACHANDELE mura Yaha dekhena X
भाग साले गफादी के दुत्त चुहे कै चुहे हुन्छ कि के हो नचाहिने कुरा
𝙏𝙞𝙢𝙞 𝙝𝙖𝙧𝙪𝙠𝙤 𝙠𝙝𝙤𝙠𝙖𝙞 𝙟𝙮𝙖𝙙𝙖 𝙫𝙤 𝙥𝙖𝙩𝙩𝙮𝙖𝙪𝙣𝙚 𝙠𝙪𝙧𝙖 𝙜𝙖𝙧𝙖 𝙝𝙖𝙞 𝙠𝙖𝙖𝙠 𝙠𝙝𝙪𝙩𝙩𝙚 𝙝𝙖𝙧𝙪 𝙣𝙖𝙩𝙧𝙖 𝙩𝙖𝙖𝙡𝙪𝙢𝙖 𝙢𝙖𝙟𝙖𝙡𝙚 𝙖𝙖𝙡𝙪 𝙛𝙖𝙡𝙡𝙖 𝙝𝙖𝙞 😷😬
Good job
yesto midalai sabi laaik comment sabi gardin hola ku anpatle siknsakne gajab ko adiya good job