१०० बर्षय आमाको घर बन्दा आमाको खुसि थाम्न सकिएन ...gulmi television.

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2024

Комментарии •

  • @lokbahadur6374
    @lokbahadur6374 5 лет назад +3

    बूढी आमाका आँखामा आँसु पुछि दिने बाबुहरुलाई सधैं भलो होस।

  • @suryasunar6107
    @suryasunar6107 5 лет назад +136

    दिपक भाइ तपाईं लाई लाखौ लाख शुभकामना छ र सहयाेगि मन लाई पनि मेराे नमन छ

  • @bishalpariyaar4724
    @bishalpariyaar4724 5 лет назад +211

    आमाको आशिष लगोस पत्रकार भाइहरु र सहयोगी मन सबैलाई

    • @tamangdeepak9167
      @tamangdeepak9167 5 лет назад +4

      Bishal PariYaar

    • @monicamonica3766
      @monicamonica3766 5 лет назад +1

      @@tamangdeepak9167 👍👍👍👍👍

    • @gurasthapa7229
      @gurasthapa7229 5 лет назад

      Aama ko Dukha ma sath diyer Dhushi liyer Aaide ko ma Man dekhi Aavari chu khushi ko Aasu Aayo dhanye bad Bhai haru lai

    • @bindiyasuhang3506
      @bindiyasuhang3506 5 лет назад

      Ramro hunuhunxa dai haru salaam xa meroo

    • @fnffnfncjf3297
      @fnffnfncjf3297 5 лет назад

      Bishal PariYaar ptrakar mitra lae welcome

  • @atinkumar5161
    @atinkumar5161 5 лет назад +80

    आमाको घर बनेको हेर्न पाउँदा धेरै खुशी लाग्यो । सम्पुर्णमा धेरै धेरै धन्यवाद ।

    • @sasithulung9518
      @sasithulung9518 5 лет назад +2

      woww Ramro kam

    • @nishangamingyt5569
      @nishangamingyt5569 5 лет назад +2

      सरै मन चोयो र खुसी पनि लाग्यो भाइ हरु हासेको देखेर झन् खुसी लाग्यो

  • @manjutamu8940
    @manjutamu8940 5 лет назад +54

    मेरो गुलमेलि भाइ हरु लाई सलाम छ मलाई भेट्नु मन छ छिटोभन्दा छिटो दिपक भाइलाई

  • @kedarrokaya1639
    @kedarrokaya1639 5 лет назад +33

    दिपक भाइ अनि सहयोग गर्नी सम्पुर्न सयोगी हात हरु लाई धेरै धेरै बधै छ

  • @bandanaraee3526
    @bandanaraee3526 5 лет назад +42

    सेवा नै धर्म हो।हजुरहरुले धेरै राम्रो काम गर्नु भएछ👌👌एकदमै खुशी लागेउ😢😢💛 सबै आमा बुवा हाम्रा भगवान हुन्।

    • @chetan0709
      @chetan0709 3 года назад

      सत्ये कुरा हो🙏🙏🙏🙏

  • @premmagar5574
    @premmagar5574 5 лет назад +2

    आमाको घर बन्दा धेरै खुसी लगेयो सुम्पुर्न तिम लाई हिर्दय देखि नै सलाम छ??

  • @bikashxetrii8199
    @bikashxetrii8199 5 лет назад +48

    अझै यस्तै-यस्तै धेरै अामा💓बुबाहरुकाे मनमा खुशि छाउनु छ याे टिमले अागामि दिनहरुमा यस्तै नँया भिडियाेहरु सहयागि मनहरुसामु लियर पस्किनहुन बिनम्र अनुराेध गर्दछु।

    • @radharai6925
      @radharai6925 5 лет назад +2

      Ama ko asish le tapai haru lai pani prashta hos god bless you booth

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 5 лет назад +7

    आमा ! बुढी आमा हजुरको आशिर्वाद हरदम सिरोपर रहिरहोस् , ई सामाजिक कार्यमा संग्लन सबै पौरखी युवाहरुमा ।
    जय नेपाल ।।।

  • @bamrana7508
    @bamrana7508 5 лет назад +22

    जये होस गुल्मी tv र सम्पुर्ण सहयोगिहरुको।

  • @janakkarki123
    @janakkarki123 5 лет назад +3

    यो खुशी देखेर हजुरआमा 200 वर्ष बाच्छ्न होला । धन्यवाद पत्रकार सरहरु आमाको आशिर्वाद लागोस

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 5 лет назад +7

    सलाम छ पत्रकार जि मा र सबै सयोगी मन मा आजा आमा को आशिर्वाद ले ह्जुर हरु लाई सधै राम्रो हुन्छ आमा को सुखी देख्दा आँसु नै झरेयो

  • @jerrygaming9035
    @jerrygaming9035 5 лет назад +11

    सहयोग गर्ने सबै लाई धेरै धेरै धन्यवाद छ हजुर हरु सबै को भलो होश जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵

  • @soluhtd3483
    @soluhtd3483 5 лет назад +16

    Thank u sabai janalai अति नै राम्रो काम गर्नुभयो हजुर हरुलाइ सदै सफलता मिल्ने छ आमाको आशीर्वाद ले

  • @manishakhadka3040
    @manishakhadka3040 5 лет назад +8

    दिपक देखि सम्पुर्ण सहयोगी हात हरुमा प्रनाम 👏

  • @pramilakh3967
    @pramilakh3967 5 лет назад +15

    धन्यवाद सम्पूर्ण टिम लगायत वोडा अध्यक्ष्ा सदस्य साथै सम्पूर्ण नेपाली हरुमा जय नेपाल जयकृष्ण

  • @ushalimbu1127
    @ushalimbu1127 5 лет назад +12

    Thanks for helping grandma!!!!!!! May God blessed u in every steps of ur life. Good luck👍

  • @alisarai5949
    @alisarai5949 5 лет назад +19

    hjur aama loi yesari khusi banaunu ani help garnu vako ma dherai khusi lago
    yo video ko wait gardai thya finally hernu payo
    Good job brother's 😊😊

  • @doratete3277
    @doratete3277 5 лет назад +44

    धन्वाद पत्रकार ज्यु हरू लाइ

    • @sakuntalaale9510
      @sakuntalaale9510 5 лет назад +1

      Amako dherai Ashirbad xa sabailai kati khushi lagyo dhanewad xa patrakar vhailai

  • @महेन्द्रअर्याल

    आमाको आशीर्वाद लागोस पत्रकार मित्त्र लाई आज मेरो आँखा बाट आँसु थाम्नै सकिन धेरै धेरै धन्यबाद मित्र ।

  • @goodluck4563
    @goodluck4563 5 лет назад +6

    सम्पूर्ण मियाया र सहयोगी हातहरुलाई सलाम छ।

  • @devkumar496
    @devkumar496 5 лет назад

    धन्यबाद छ दिपक सरलाई अरुको दुख मा साथ दिनुनै ठूलो धर्म हो तपाइको दुख खेर जादैन

  • @laxmanrasaili5723
    @laxmanrasaili5723 5 лет назад +6

    सलाम छ सबै सहयाेगि मन हरुलाई

  • @pramilagurung5888
    @pramilagurung5888 5 лет назад +4

    Gulmi t v ka sabbai ..sadasyaa..ani ..sabbai shayogi..maan haru lai...hajurrr..Ama ko Asibaaad lagosss....😘😘

  • @sunilbasnet395
    @sunilbasnet395 4 года назад +2

    Good khushi laagayo 😊😊

  • @anutamu4875
    @anutamu4875 5 лет назад +17

    Sewa nai dharma ho dharai khusi lagyo sahayogi mn prati hirdayebatanai naman xa sathai patrakar vai haru prati pni

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 лет назад +9

    धन्यवाद सम्पुणमा एक दमै राम्रो काम

  • @yasondhurba8163
    @yasondhurba8163 5 лет назад +11

    Herda pani kati aananda aaune kam god job good bless both of you

  • @लछुमानसुनार-फ4म

    पत्रकार होस त एस्तो मनै देखि सलाम छ सर हरु❤️❤️😍❤️सहयोगी मन प्रती उच्च सम्मान छ्❤️😘😍

  • @ashiespradhan4419
    @ashiespradhan4419 5 лет назад +9

    Sewaa nai dharma ho... Tapaiharu LA Ramroo kam garnu vako xa.. Aama KO Aasirbad sadhai lagoss .. Good job👍👍👍

  • @minasapkota12345
    @minasapkota12345 5 лет назад

    सबै नेपाली हरु यस्तै हुन सकेको भए किन आज नेपाल यस्तो हुनि थियो सलाम छ गुल्मी टेलिभिजनको सम्पूर्ण टिम लाइ

  • @basantimashrangi3756
    @basantimashrangi3756 5 лет назад +1

    " सेवा नै धर्म हो " धन्यवाद गुल्मी टेलिभिजन टिम लाई यो मान सेवाको लागि

  • @jamunathapa940
    @jamunathapa940 5 лет назад

    एक्दम खुसी लाग्यो पत्रकार भाइ धेरै धेरै धन्ने बाद छ तपाइँ लाई फेरी यस्तै सहयोग गर्दै जानु

  • @amritatamang2155
    @amritatamang2155 5 лет назад

    साचै, नेपालीको मन कति पबित्र कति सवछ सधै यसरी नै सयोगी मनहरूलाई सधै भरि पुगी रहोस म darjeeling.बाट

  • @teekaramchaudhari5268
    @teekaramchaudhari5268 5 лет назад +3

    मेरो तर्फबाट बधाई छ सबै पत्रकार साथीहरु लाई

  • @technicalakash7357
    @technicalakash7357 5 лет назад +7

    dherai dherai dhanyawad samaj sebi patrakar bhai lai ra sampuna sahayogI man haruma khusule man danga bhayo mero😊😍😘

  • @angnimasherpa2785
    @angnimasherpa2785 5 лет назад

    येसरी नै देशको युवाहरु अगाडि बढनु पर्छ देशको नेताको भर पर्नहुन्न । सयोगीहात हरु लाई धेरै धेरै धन्यवाद

  • @AbigGoutsufferer
    @AbigGoutsufferer 5 лет назад

    ह्जुर हरुको कामबाट हामी आभारी छम धेरै धेरै धन्यवाद दादा हरुलाइ ह्जुर हरुको जय होस

  • @rajeshbk7284
    @rajeshbk7284 5 лет назад +3

    Dherai dherai dhanyebat G tv lai dherai ramro kam garnu vako xa dherai khusi lageyo

  • @kismatthapa9515
    @kismatthapa9515 5 лет назад +1

    अाशुलाइ हासाेमा बदलिदिनुभयाे धेरै राम्राे काम गर्नु भयाे सलुट छ तपाईं हरुलाइ ।

  • @sunitatamang3083
    @sunitatamang3083 5 лет назад +10

    You all r the real heroes...May God bless you all... from India.

  • @Victor-eq9gx
    @Victor-eq9gx 5 лет назад +9

    You people's are doing such a great job in the name of Humanity. With deep respect 🙏

  • @kumargurung451
    @kumargurung451 5 лет назад +10

    Gulmeli tm lai salam xaa n yojunima Thulo dharma grnuvyoo sahayogi sabaima hardik naman xaa Nepali pan ra Nepali man jasto kasaiko xsin

  • @sumitrasapkota3683
    @sumitrasapkota3683 5 лет назад

    आमाको आशिर्वाद लागिरहोस पत्रकार भाइहरु लाई 👌👍️🤚🤚🤚🤚🇳🇵

  • @gobindathapa6695
    @gobindathapa6695 5 лет назад +1

    पत्रकार भाईहरुलाई शुभकामना,सहयोगी मनहरुलाई आत्मा देखि नमन,आमाको पक्कै पनि आशिष् लाग्ने छ

  • @injuthapamagar7776
    @injuthapamagar7776 5 лет назад

    आसु रोकिएन मेरा पनि आमा को पहिले को काहानी सुन्दा देख्दा र अहिले ती खुसी भएका आमा का खुसी देख्दा पनि यति खुसी आमा सलाम छ gtv सधैं प्रगति गर्दै जानू✋✋✋✋✋✋✋✋

  • @devdhungana1833
    @devdhungana1833 5 лет назад +8

    Great job thank so much all of guys 💕💕💕

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 5 лет назад +1

    धेरै धेरै धर्म मिल्ने छ भाइ हजुर लाई अामा को लागि यति धेरै सहयोग गर्नु भएको छ

  • @surajbudhathoki9815
    @surajbudhathoki9815 5 лет назад

    अति रामो् काम गनु भकोमा सम्पुण मिडिया करमि र सहयोगि मनहरुलाई मेराे तफबाट धन्यवाद दिन चाहन्छु

  • @ratnakumarshrestha3045
    @ratnakumarshrestha3045 5 лет назад +9

    Omg 😯 good job gulmi team lai👍

  • @shantirana9455
    @shantirana9455 5 лет назад

    हामी सबै मा यस्तै सहयोगी भाबना रहयो भने नेपाल को कुनै पनि बेसाहारा आमा हरु भोकै मर्न पर्दैन कुनै पनि आमा हरु बृदा आश्रम पुग्न पर्दैन ।धेरै धेरै धन्यबाद यिनी भाइ हरु लाई कती राम्रो काम गर्दै छन ।

  • @aleenaranamgr947
    @aleenaranamgr947 5 лет назад +3

    Dharai khusi layo yo dekhna pauda.Gulmi television keep it up.

  • @birbahadur9309
    @birbahadur9309 5 лет назад +7

    dherai ramro kam garnu bho tq sir haru

  • @ringtshebhutia4494
    @ringtshebhutia4494 5 лет назад

    gulmi tv ko reporter deepak sir lai dherai blessed xa yesari nai agi brnu naxrnu hola like u deepak sir

  • @babysamiya355
    @babysamiya355 5 лет назад +5

    Head up to all our brothers I'm watching fm India it's been more than 24 yrs I'm staying here but hamro Nepal ma yesto daju bai pani xa lop u brothers god bless u all no words 😍😍😍

  • @wangduplama6243
    @wangduplama6243 5 лет назад

    हजुहरुको यो चयानल देखेरत लागछ की अबको केहि साल बादमा नेपालमा गरिबी सबै हटिएर जानेछ बदाई छ तपाईहरू सबै चयानल लाई god bless

  • @gyankumarimagar3469
    @gyankumarimagar3469 5 лет назад

    धन्दे वाद सम्पुर्न टिम लाई आमाको लागि यति थुलो काम गरेकोमा अब हाम्रो देस्मापनी धेरै मन्कारी हरु छ्न धन्देबाद

  • @doratete3277
    @doratete3277 5 лет назад +1

    आमा नमस्कार आमा लाई सन्चै अनि खुसि भएको देखेर धेरै खुसि लायो आमा अनि बधाई छ आमा लाई घर मा छानो पनि लागेछ सोलार पनि राखिदिए छन घर मा पानी पनि आएछ आमा लाई बुढेसकालमा अलि कति भए पनि खुसि मिलेको छ बधाई छ सम्पूर्ण पत्रकार ज्यु हरू लाइ

  • @Ghumphirmedia
    @Ghumphirmedia 5 лет назад

    आहा सहि काम गर्नु भयो दिपक सरले,हजुर लगाएत सहयोगी साथीहरूलाई हृदय बाट नै आभार प्रकट गर्दछु, all the best ,god bless your all team

  • @hemchandrarai1529
    @hemchandrarai1529 4 года назад +1

    Lou haur deraee deraee khusi lago hajur poila vandda ahile deraee paribrtan vayax mare man royo haur laee deraee aasirbat Lagos aamako

  • @raajmagar8928
    @raajmagar8928 5 лет назад

    बुवा आमानै भगवान हुन सेवा नै धर्म हो खुसी लाग्यो

  • @diyakhawash9729
    @diyakhawash9729 5 лет назад +2

    यसतै सहयोग गदैं जानुहोस् तपाई लाई हाम्रो सधैं साथ दिने छौ म गुजरात बाट दिया

  • @raisanjaya2715
    @raisanjaya2715 5 лет назад

    सलाम छ पत्रकार ज्यु,सारै खुशी लाग्यो,

  • @bishnukhanal6309
    @bishnukhanal6309 4 года назад

    मलाइ गर्व लाग्छ नेपाली हुनु मा नेता चोर भस्ताचार हामी गरिब हरु को खुन चुस्ने सरकार भए पनि हाम्रा भगवान जस्ता मिदिया हरुले येस्ता दुखी पीडित हरुको सहयोग अपिल गरि सयोग गरेको देख्दा सारै मन शितल हुन्छ

  • @xopanatimro7468
    @xopanatimro7468 5 лет назад

    गुल्मी टिम हजुर हरु लाई लाखौं लाख सुभ कामना अझै धेरै प्रगति गर्दै जानू होला आज आमा को अनुहार मा हासो देखेर मन खुसी भयो।🙏🙏🙏

  • @rambist6493
    @rambist6493 5 лет назад

    Aama ko muhar dherai khusi dekhnpaiyo dhanyane bad patrakar lai vagwan ko aasirbad lagirahos

  • @ttekanthapa7465
    @ttekanthapa7465 5 лет назад

    हैत आफ्नै जिल्लाको पत्रकार भाइहरुलाइ नचिनेको रहेछु माफ पाउ ठुलोलुम्पेक गएदेखी चिन्न लागे अनि एति ठुलो महान कार्यहरु गर्नु भएको रहेछ तेस्को लागि सलाम छ लाइक सस्क्राइब र घन्ती पनि दबाए अब देखि म हजुर हरुको दैनिक फ्यान बन्नेछु र भिदियोहरु सेयर गर्ने छु

  • @sabusubba4750
    @sabusubba4750 5 лет назад +7

    God bless u guys...really heart touching video...make me cry..!

    • @minmin-dc3do
      @minmin-dc3do 5 лет назад

      BHAI HARU BUDI AMAKO LAGI GAREKO SEWA DEKHD ANSU THMIYEN BHAI HRULAIPANI AAMAKO ASISBATLE RAMRO HOS

    • @indirathapa6904
      @indirathapa6904 5 лет назад

      Badai xa sir

  • @keshabshrestha3525
    @keshabshrestha3525 5 лет назад

    गुल्मी टि भि अनि सहयोगी मन हरु लाई धेरै धन्नेबाद अनि g tv को समूह लाई धन्नेबाद र शुभकामना छ !आमा सधै यसै गरि हासेको देखन पाउ हामी सबै ले !

  • @rahulpradhan4136
    @rahulpradhan4136 5 лет назад +6

    Great job done by this journalist really hats of 2u bro keep it up...

  • @sangaytshering5302
    @sangaytshering5302 5 лет назад +7

    Great job brother's god bless u AMA 🙏👍

  • @pradesikanxo4571
    @pradesikanxo4571 5 лет назад

    भाइ हरुले सोचेको सबैकुरा पुगोस मामा को असिरि वादले अति राम्रो काम गर्नु भयो 👍️👍️👍️👍️

  • @tulsitulsi415
    @tulsitulsi415 5 лет назад

    हाम्रो नेपाल मा एस्तै मायालु छोरा हरु अझै धेरै जन्मिउन Love you all bhai haru

  • @OppoAs-rs5on
    @OppoAs-rs5on 5 лет назад

    Solute chha Gulmeli sabai vaiharulai birda grib aama ko gaas baas kapas ko bandabasta gardeyeko ma great work all of you.....and big solute to all of them who help economically...

  • @deepakthapa5273
    @deepakthapa5273 6 месяцев назад

    Aaha kya Ramro kamgarnu bhachha Deepak. Ji hajur haru nai hamro des nepal ko hero hunu hunchha hajurlai mero salute chha and God bless you Deepak ji take care

  • @sabnamgurung6226
    @sabnamgurung6226 5 лет назад

    Thank u all brothers for ur support....

  • @bikashxetrii8199
    @bikashxetrii8199 5 лет назад

    अाहा कति रमाईलाे सुन्दर मेराे देशकाे पहिचान हरियालि वनजँगल

  • @yamrajghale3765
    @yamrajghale3765 Год назад

    सेवा नै धर्म हो एक दम खुसी लागेयो आँखा बात आसु पनि आयो thanksssss sarr 😅😅😅😅

  • @romantamang7638
    @romantamang7638 5 лет назад

    Dheraii dheraii dhanyabad sampura teem lii ... aji yasti samaj sewaa gardaii januss......

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 5 лет назад

    सारै खुसी लाग्यो भाइ हरु काम देखेर यो होनि हाम्रो नेपाली पन भन्नेको

  • @SabDarRecheal7665
    @SabDarRecheal7665 2 года назад

    Great job respected Bhai.... and your entire team.. actually I don't have words to say thankyou so much... 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 God bless you all.

  • @kamalakhawas6928
    @kamalakhawas6928 5 лет назад +2

    धन्य वाद छ सहयाेगि मनहरु र गाउँ गाँय पुगेर दुख गरेर अामालाई सहयाेग गरेर देखाई दिनु भयकाेमा

    • @tikarai3610
      @tikarai3610 5 лет назад

      aamako khusi dekda khusi lageyo sahayogi man ra hatharulai karod karod dhanbatxa hajurharu sabilai got le hami sabilai hernuhunxa thanks got

  • @gauribaidya4295
    @gauribaidya4295 5 лет назад +1

    It's really mother's day. Thanks brothers. God bless u.

  • @johnlouis3685
    @johnlouis3685 5 лет назад +1

    Well done gulmi television entire team god bless you all keep doing more like this euta Sahyog le kasai ko muhaar ma mushkan auchha bhane tyo sahyog garnu pachhi na hatnu hola sathi ho. .....

  • @amritakafle3282
    @amritakafle3282 5 лет назад

    यो कार्यक्रम धेरै राम्रो छ धन्यवाद

  • @bindhyagurung5238
    @bindhyagurung5238 5 лет назад +4

    Great job all brother's...... Really nice to see nowadays Nepali RUclips's are doing unbelievable work...keep it guys godbless u all...lop u aama.....lots of love from Darjeeling

  • @kamansing9513
    @kamansing9513 5 лет назад +1

    धेरै आशिर्वाद मिलोस ह्जुर हरु लाई

  • @bijaytamang5442
    @bijaytamang5442 5 лет назад +5

    Feeling so much blissful to watch this video !
    Hats off to you all guys!
    Keep it up guys !

  • @ramaraut2209
    @ramaraut2209 5 лет назад +3

    Aama ko ghar bane xa khusi lago aama ko sewa garnu pauda dherai vagemani hunxa sabai mile r sahayog garnu vyo sabai lai dhaniyabhada hai

  • @सौरबक्षेत्री

    गुल्मीमा टेलिभिजन त छैन होला तर नेपालमा गुल्मीजिल्लाको नाममा खोलिएको युटुव च्यानलले साचै राम्रो काम गर्दै छ । संचारको सदुपयोग यसरी गर्नेहो ।
    सबै मानबता भएका सम्पुर्ण नेपाली दाजुभाइ र च्यानलका साथीहरूलाई मेरो सलाम । सन्सार त्याग्नुभन्दा अगाडि पूरा पेट भर्न पाउनु भयोहोला उहाँले ।

  • @anjuanju6073
    @anjuanju6073 5 лет назад +1

    यसरीनै सयोग गरीरहनुहोस सबैजानाले।।

  • @kirtirai3659
    @kirtirai3659 5 лет назад

    yo video dhaykhayra i feel very emotional vhaya ra dharai khusi lagyo. hajur haru ko all team lai dharai dharai dhanyabad.:) lots of love and great job!!😍😊👏👍!!

  • @kokilarai5236
    @kokilarai5236 5 лет назад +2

    hajurle dherae ramro kam garnu vo yesharinai garip dhukhilae sayog gardae janu hos ..hajurlae dherae dherae dhanebatw xa

  • @sunitatamang3083
    @sunitatamang3083 5 лет назад +2

    Feel proud to say myself that lam Nepali..... Salute to all..... from India..

  • @sisannembang
    @sisannembang 5 лет назад

    dheraii ramro kaam garnu vayo patrakar jiyuu hajur lae dheraii dheraii dhaneybaad

  • @seemakunwar1200
    @seemakunwar1200 5 лет назад +10

    Bhai Haru k bhanu comment Ma likhne Sabda haru chiena 😭😭😭😭😭 god bless all💐💐💐💐💐Bhai haru

  • @mangalshrestha7753
    @mangalshrestha7753 5 лет назад +1

    Derai ramro kam garnu vako ma gulmi television lai derai derai dhanyabad..🙏🙏👍👍

  • @isabelletomlinson9074
    @isabelletomlinson9074 5 лет назад +3

    good job thank you all help team

  • @dhananjaysingh6946
    @dhananjaysingh6946 4 года назад

    Great job depak Bhai his maa me apko Janam Diya us maa ko pranam jisne apke jaisa devta jaisa beta(chora)Janam diya.slaute u dear