यो भिडियो बाट अझै धेरै राम्रोसँग नयाँ किसानलाई सल्लाह सुझाव शिक्षा तालिम ज्ञ्यान राम्रोसँग दिनुहोस् यो जानकारी राम्रोसँग दिदै जानुपर्ने बिशेष अनुरोध गर्दछु भिडियो अन्तरबार्ता राम्रो छ
लु भेटघाट डटकम को साथी ल बधाई छ है ❤️तपाइँले दिनु भएको बाख्रा पालन बाङ्गगुर पालन का सम्पुर्ण जानकारी एक दम सहि र सहज तरिका लाग्छ तपाइँको सम्पुर्ण भिडियो हेर्ने गर्छु!जे होस बाङ्गुर जात मा नाम नै काफी छ पाख्रीबाँस धनकुटाको पाख्रीबासे अनि धराने 🤚
अब केता ले बिदेस बात नेपाल गयेर सुंगुर पालन गर्ने हो 100% येइ काम गर्छु कति अरुको देस मा का गर्ने यार अब त नेपाल मै सुंगुर पालेर बस्ने हो thank you so much for information farmer
बङुर कि सुगुर हो??? कि कालो खालको बङुर हो कि क्या हो??? खै हाम्रो तराई तिर त कालो सुगुर मात्रै हुने गर्छ,,, 😎😎😎😎😎,,, जे होस राम्रो काम,,, राम्रो लाग्यो ,,,
म हाल कतार मा छु बिदेसमा बसेर केही गर्न सकिएन अबको दिनमा नेपालमा आएर म पनि बङुर कुखुरा पालेर केही बेबसाइ गर्न चाहान्छु अनि यो दाइ को भनाइ मलाइ एक दम मन पर्छ र यो दाइ को भिदियो खोजी खोजी हेर्नी गर्छु के कसरी पाल्नी भन्नी राम्रो सल्ला सुजाब दिनु हुन्छ
बँगुरको लागि खाना( दाना)आफै बनाएर खुवाउने सम्भावना कत्तिको हुन्छ?सुन्न मा आय अनुसार दाना खरिद गरेर खुवाउँदै बंगुर पाल्दा नाफा लिन सकिन्न भनिन्छ नि के यो साँचो हो त?
यो सहर तिर चै बङ्गुर लाई दाना यो factry haru बाट लेउन सकिन्छ भने गाउँ घर तिर को लागि के कस्तो छ दाना पानी को बारेमा र गौ घर तिर को लागि कस्तो छ फाइदा को कुरूओ
Gangue vanera binog tarikale kina palni Ra gas bass ramroo hunai parxa janabar vandai ma binog garera Palermo dekhinxa manabiyata ho vane faida ta hunxa hunxa nai Hass bass ramrai hoss vanne mero uddeshya xa sir.
Hlo sr bangur palan gardaixu . Dana ke ke khulaune kasare khulaune hola. Feedko Dana kinera khulauda kaha contact garnu parxa . Hjrle kun dana khulaunu hunx hola ?
एउटा भुनी ले थोरैमा १० पाठापाठी पाउछ एउटा बच्चालाई बिक्री गर्दा ५००० देखी ६००० पर्छ भने अब 5 भुनी पालेर बच्चा बिक्री गर्दा अनि मासुको लागी पालेको अरु बङुगुर बेच्दा गरि पैसा त आउँछ जस्तो छ तर पाल्न सक्नु पर्यो त्यही हो!!😂😂😂
Pahilo bet ko xatayuri 8 ota patha sahit tuhiyo yo kesko karan hola sir khanpiko ko karan le holaki garmi ko karan yesbata bachne upaya haru kk xan ta bujhna pae ramro hunthyoo?
K bhanxa yo bro gaou Ghar ma 2 brsa ma 50 kg huna Rey hami xaou palne gaou Ghar ma bagur sugur 9 mhina 11 mhina ma aafno palne trika bat fark prxa 40 kg dekhi 55 kg smn hunxa bro Alik ptiyaoune kura garam
यो भिडियो बाट अझै धेरै राम्रोसँग नयाँ किसानलाई सल्लाह सुझाव शिक्षा तालिम ज्ञ्यान राम्रोसँग दिनुहोस् यो जानकारी राम्रोसँग दिदै जानुपर्ने बिशेष अनुरोध गर्दछु भिडियो अन्तरबार्ता राम्रो छ
लु भेटघाट डटकम को साथी ल बधाई छ है ❤️तपाइँले दिनु भएको बाख्रा पालन बाङ्गगुर पालन का सम्पुर्ण जानकारी एक दम सहि र सहज तरिका लाग्छ तपाइँको सम्पुर्ण भिडियो हेर्ने गर्छु!जे होस बाङ्गुर जात मा नाम नै काफी छ पाख्रीबाँस धनकुटाको पाख्रीबासे अनि धराने 🤚
अब केता ले बिदेस बात नेपाल गयेर सुंगुर पालन गर्ने हो 100% येइ काम गर्छु कति अरुको देस मा का गर्ने यार अब त नेपाल मै सुंगुर पालेर बस्ने हो thank you so much for information farmer
जानकारी धेरै राम्रो लाग्यो । र यसको लागि तालिम चै कहाँ लिन सकिन्छ??? र सबै भन्दा राम्रो खालको कुन जात को बाङ्गुर पाल्दा राम्रो हुन्छ????
आफ्नु देश मा आफै बिकास गरेको मा बधाई छ म नि गरौं लाग्यो बङ्गुर फर्म् जय होस
बङुर कि सुगुर हो??? कि कालो खालको बङुर हो कि क्या हो??? खै हाम्रो तराई तिर त कालो सुगुर मात्रै हुने गर्छ,,, 😎😎😎😎😎,,, जे होस राम्रो काम,,, राम्रो लाग्यो ,,,
सुंगुर भन्दा बाहुन ले खादैन बंगुर भन्दा त सबैले खान्छ नित 😧😀😀😀😀😀😀😀
धन्यवाद जानकारीको लागी,सार्है मजाली सिकाइ दिनु भको छ, नयाँ नयाँ कृषक सुगुर पालक हरुको लागी अत्यन्तै लाभदायी कुराहरु,,
म हाल कतार मा छु बिदेसमा बसेर केही गर्न सकिएन अबको दिनमा नेपालमा आएर म पनि बङुर कुखुरा पालेर केही बेबसाइ गर्न चाहान्छु अनि यो दाइ को भनाइ मलाइ एक दम मन पर्छ र यो दाइ को भिदियो खोजी खोजी हेर्नी गर्छु के कसरी पाल्नी भन्नी राम्रो सल्ला सुजाब दिनु हुन्छ
बधाई छ बधाई हजुरलाई र हजुरले बिदेश जाने दाजु भाई र दिदी बहिनीलाई राम्रो संदेश दिनु भयो तर सुङ्गुरको बच्चालाई भाले पोथी भनेदैन भुनि र बुच्चो भनिन्छ ।
जानकारी दिनुभएकोमा भाई लाई धेरै धन्यवाद 🇳🇵🇦🇪🇳🇵
np मिडियालाई धेरै धेरै धन्यवाद !
सहि लाग्यो राम्रो लाग्यो सुझाब सल्लाह राम्रो धन्यबाद
बँगुरको लागि खाना( दाना)आफै बनाएर खुवाउने सम्भावना कत्तिको हुन्छ?सुन्न मा आय अनुसार दाना खरिद गरेर खुवाउँदै बंगुर पाल्दा नाफा लिन सकिन्न भनिन्छ नि के यो साँचो हो त?
एकदम राम्रो सल्लाह सुझाव दिनु भयो धन्यवाद..!
सर हरुलाई जानकारी को लागि धेरै2 धन्यवाद छ अनि यो बङ्गुर पालन गर्दा मध्य पहाड तराई कुन ठाँउ तिर उप्युक्त हुन्छ सर बताइदिनु भए आभारी हुने थिए
यो सहर तिर चै बङ्गुर लाई दाना यो factry haru बाट लेउन सकिन्छ भने गाउँ घर तिर को लागि के कस्तो छ दाना पानी को बारेमा र गौ घर तिर को लागि कस्तो छ फाइदा को कुरूओ
asina parda kehi asar parxaki nai mathi chano ko plastic mw sir
नेपाल आयपछी यस्तै केही न केही गर्ने ठूलो सोच छ
राम्रो तरिकाले सिकाकोमा धन्यवाद । काहा सबकोइले यसरी राम्रारी सिकाउछन र ।
Sir cold season ma bangur palna garda hunxa ki hunna???
5 लाख आम्दानी हुन्छ भन्नू भयनत ..बेओसाय वालाले भनोस कि न भनोस आफै 5 लाख महिना भन्दिने यो चै भएन हाई
😀😀
मेरो पनि बङ्गुर पाल्ने ठुलो इच्छा छ तर म सँग बङ्गुर पाल्ने ठाउँ छैन ,यदि जगा छ भने मिलाई दिनुहोस् दाजु।।👏👏
जानकारिको लागि धेरै धेरै धन्यबाद हजुर लाई।
Gangue vanera binog tarikale kina palni Ra gas bass ramroo hunai parxa janabar vandai ma binog garera Palermo dekhinxa manabiyata ho vane faida ta hunxa hunxa nai Hass bass ramrai hoss vanne mero uddeshya xa sir.
म नि बङुर पाल्छु । जापान जानी सपना थियो चेन्ज गर्छु अब
😄😄👍😄😄
जापान आउनु हो
@@माइलाछोरा k ry
Hehe maile japan chodera bungur palne sochya chu
Mero UK jane sapana thiyo..Aba hangur paalan garxu
Sir yaslai yaslai ghass dida kasto hun6 ghass ko sailess diya kastohun6
6महिना मा बढीमा 1सुंगुर बाट 10उत्पादन हुन्छ भनेपछी 1 पाठाको 6 हजार भनेको जम्मा 60हजार हुन्छ कसरी 5लाख गफाडी राईकी छोरी हो म पनि।
सुडगूर र बुडगूर मा के फराक छ??
soch ekdam ramro aafnai desma kehi garda hunxa jasto xa sujabko lagi dherai dherai dhanebad xa hjurlai sathi media bhailaine dhanebad xa
बधाई छ दाइ जानकारीको लागि हार्दिक धन्यवाद दाइ ।
५ लाख कमाइ हुने कुरो चै हावा गफ हो।।।। ५०० बढी पाल्न सके मात्र महिना को ५ लाख कमाइ सम्भव छ।।।
पहाड़ गाऊमा यसरी खुल्ला बंगुर पालेत बागले ऐकै रातमा सिद्दिन्छ सर
Hlo sr bangur palan gardaixu .
Dana ke ke khulaune kasare khulaune hola.
Feedko Dana kinera khulauda kaha contact garnu parxa .
Hjrle kun dana khulaunu hunx hola ?
बाके बर्दिया तिर यो पलास्टिक छानाको सम्भव छैन होला किनभने तेतातिर चैत बैशाख मा हावाहुरीले उडाउने धेरै सम्भावना हुन्छ
Garmi le marxan banke bardiya ma
Dai yo hemsayr rah pakribase sugur pahadi veg ma hunxa ki hunna dai sankhuwasabha khandbari tira dai
Jankari ko lagi dhanyabad
Great !
Pig farming has great opportunity in the country.
Hoping all the best !
Jankarika lagi tq hjr haru lai
म पनि यही ब्याबसाय गर्ने सोच बनाएको छु र चारोचाही के दिनु हुन्छ ? जानकारी पाउन र हाल बहराइमा कार्यरछु ।
धन्य बाद छ,हजुरलाइ,यो कुन थाउ होलानी!🙏🙏
कसरि हुन्छ महिनाको 5 लाख
गफ पनि दिने तरिका हुन्छ नि 🤣
Kamako holani ho
Sahi kura Bahiniko
You are right sis
Ya Sophia narisaunun dherai nai paleko holanit
एउटा भुनी ले थोरैमा १० पाठापाठी पाउछ एउटा बच्चालाई बिक्री गर्दा ५००० देखी ६००० पर्छ भने अब 5 भुनी पालेर बच्चा बिक्री गर्दा अनि मासुको लागी पालेको अरु बङुगुर बेच्दा गरि पैसा त आउँछ जस्तो छ तर पाल्न सक्नु पर्यो त्यही हो!!😂😂😂
Jankari dherai ramiro chha tara matiko chang patlo palasti ho ki Kate palasti ho kaha painchha kripaya bataidinusna
Sarai ramro sujhav dinu bhayo.
जानकारी को लागि धन्यवाद सर म पनि नेपाल मा गएर बङगुर पाल्ने हो!
Thank sir I am watching from South Korea now a days
धन्यवाद छ हजुरलाई जानकारीको लागि
हुनेन हुने गफ चाहि बढि भयो किन कि महिना को 5 लाख कमाउने को बुगुर को खोर यहि हो र अनि जब महिना को 5 लाख कमाने हो भने जिन्दगी यस्त्यो हुदैन है
मनि मलेसिया बाट गएर तीन बर्स बङ्गुर पालेर भको पैसा सकिएसी फेरि मलेसिया आकोछु अब चै भयो नपाल्ने हो✋✋✋✋😀😀😀😀😀
Hor
कसरी पैसा सकियो त सर? घाटा भयो कि?
😁😁😁😂😂
सर यो बाङ्गुर को सानो पाठा पाठी हरु किना छेर्छन ? प्लिज भनिदिनुस न।
Yo bangurko chhana ko seelplastic Kati price ma pauna sakinxa hola jankari pauna paya hunthiyo sir...
Pahilo bet ko xatayuri 8 ota patha sahit tuhiyo yo kesko karan hola sir khanpiko ko karan le holaki garmi ko karan yesbata bachne upaya haru kk xan ta bujhna pae ramro hunthyoo?
यदि गाउ मा यो बेबाशय गरनु छ भने कसरी गर्नी तहा त होटेल हरु हुदैन दाना कसरी गरनी
Tapaiko idea sary man paryo. Best of luck 👍👍👍👍👍👏
Sir bangur ko study garne book kaha painx hou
Wow जे होश मेरो पनि सोचाइ नि बगुर पाल्ने हो 🐖🐖🐖🐖🐖🐖🐖🐖
Tapai ko video sarae man parxa... 💐💐💐 Chadae suru garny xu... Thanks for information... Dai...
Awesome journalist
राम्रो छ गरदा नहुने केही छैन अनि सर मोलाइ चाइ कालिमाटी मा कुन थाउ पाउछ चाउचाउ को धुलो तेस्को नम्बर दिनु होला हस त धन्यवाद
धेरै धेरै धन्यवाद
बुझेर गर्दा राम्रो हुन्छ
६ मैनाको तौल ५० के जि अनि ५० kg ko ३०० दरले १५०००। बढीमा अनि कसरी हुन्छ ४वटा को मूल्य १ लाख गफ नि पत्याउनी खाल्को भापो हुनि ।
Mahinama 20/25 wata bangur nabechi kaha Bata hunxa 5lakh gaf balna matrai sajilo
Dhannebad hjr lai a.t ramro rw sajilo salah sujab ko lagi
सर यो बाइको सम्पर्क नम्पर पाए हुनिथियो केहि जान कारिको लागी
आहा रमाइलो लायो मलाइ ।।।
मेरो च्यानल पनि subscribe गरिदिनु होला है🙏🙏🙏🙏 ruclips.net/user/AnjanMusicEntertainmentFolkGeetIsOurHeritage
Nice video .good job
महिनामा पाच लाख कमाई हुन्छ भन्ने चाही पत्याउइन है
Nice job sir....best wishes to you
Jankariko lagi dhanyabad
Sungur ko bachcha nai dherai tesaile faida xa sungur ma dukha garna sakyo vane ramro vabise xa bungur ma
हजुरलाई मन छ यदि इच्छा छ भने मिलेर गरम
@@chandraachandraa4060 naviyayera ho hajur
सलाम छ दाई।
यो दाइले खोलेको फर्म कुन ठाउँमा हो
म नि चन्द्रमा जान अाटेकाे थिय तर अब सुगुर पालनु पराे
राम्रो अति राम्रो good
Wow dami chha sir.
Thank you hjur lai salla dinu vko ma
K bhanxa yo bro gaou Ghar ma 2 brsa ma 50 kg huna Rey hami xaou palne gaou Ghar ma bagur sugur 9 mhina 11 mhina ma aafno palne trika bat fark prxa 40 kg dekhi 55 kg smn hunxa bro Alik ptiyaoune kura garam
Good job sir
video बनाउदै गर्नु होला धन्यबाद
Very good video
Dammi brother **kya dammi soch
Thanks sir🙏🙏🙏
खोइत सर बंगुर पाल्ने दाजुको मोबाइल नम्बर छैन नि कसरी सम्पर्क गर्ने हो!
dhanyabad sir hami pani aba astai kehi naya garne planingma xau tesaile asta video haruko floup gardai xam
कृषक दाइको घर कहाँ हो दाइ? हामी पनि सम्पर्क गर्न सक्छौ कि? कसरी सम्पर्क गरौ? फेस्बुक आइ डि दिन सक्नु हुन्छ होला ??
Khotang kuna thauhòla sir
मेरो पनि योजना छ दाजु खुशी लाग्यो
Jankariko lagi dhannebad dai nbr diya hunthyo
बङ्गुर संचालक दाइको फोन न पाउन सकिन्छ ?
दाजुले बनाइएको खोर एकदमै मन पर्यो तर बीमा गरेको भए राम्रो हुन्छ रे है दाजु तपाईले पनि गर्नुहोला
गुड छ
Kaunsa state la hai ..
ब्रोदर पानीले भेटेर टिन ड्रम बिग्रेको अवस्था छ हो भने उक्त ड्रममा ईनामेल अथवा कोटिङ्ग रङ्ग रगाउँदा केही हद सम्म टिकाउ हुन्छ।
Haleko vidiyo hern paun sir malai pani chaso lagyo
Kati ramro bolnu vako ho daju
Dhanyewat meropani,sochai yei hoo
Mohan Sunuwar bungure khaidinxa bro bag lai ta
Jankariko lagi danybad
Napyo sathi ho 5 लाख कमाएर भनेपछि राख्ने ठाउँ पनि छैन होला हो
Kunthauna ho location
Kaam vanda kurai dherai vo Hajur !!!
6 month ko bungur 100 kg merai gharma xa Hajur !!