रविलाई चितवनमा मुद्दा दर्ता लगत्तै डा.मिश्रले खोले मुख।राजा,दुर्गा,ओली र प्रचण्डबारे गम्भीर खुलासा।

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2025
  • #drvijaymishra
    #rabilamichhane
    #kpoli
    #balensaha
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

Комментарии • 19

  • @khadagchhetri1902
    @khadagchhetri1902 4 дня назад +1

    एक दम सहि हो यि दुबै जनता का नजरमा जाली झेलि बैमानि हुन

  • @chitragurung5984
    @chitragurung5984 5 дней назад

    👍👍👍

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 5 дней назад

    सही कुरा

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 5 дней назад +1

    हो… पुराना बिदेशीका हली गोठाला पाटीता नेता भनाउंदा गद्दार हरुलाई नेपाली जनताले चिनीसके.. भनेर बैकल्पिक रुपमा रबिलाई गोट्टी बनाकै हो.. यो कुरा नबुझ्ने हरुलाई बेसैमा चेतना भया..

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 5 дней назад

    Fataha Dr. Rabi Kai pachhi lagey ko chha

  • @vijaykhadka576
    @vijaykhadka576 5 дней назад

    Nepal should be a Hindu Kingdom.

  • @sitagiri5215
    @sitagiri5215 5 дней назад

    धेरै रबी को बिरोधी न गर कॉंग्रेस को झोले

  • @DeviSharma-g3m
    @DeviSharma-g3m 5 дней назад

    हे बहियाति बिस्लेषण मिश्रको।

  • @krishnabhatta9360
    @krishnabhatta9360 5 дней назад

    भारत ले नदिय माटाे खानि थियौं लाजकाे गफ गर्छौ

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 5 дней назад

    राजा भन्दा पनी बाठो बन्न खोजेको..? राजालाई जती तिम्लाई पनी .. मलाई पनी र ऐलेका लुटेरा नेता भनाउंदा गधालाई देशको माया हुदैन .. किनकी.. देश रहे राजा हुने हो र आफना भावी सन्तानलाई राजा बनाई आफ्नो नामको ईतिहास कायम राख्न को लागी राजालाई जती कसैलाई यो देशको मायां हुनै सक्दैन.. म बुद्दीजिबी भन्ने तपाईहरु जस्ताले राजालाई खवरदार .. भनेर सिकाउने हैसियत चाहिं छैन.. तर गद्दार नेता भनाउदा नेपाली जनताका रगत पसिनाको कमाईको करवाट तलव ..भत्ता ..र ऐय आराम र मोज मस्ती गर्ने लुटेराहरुलाई चाहिं खवरदार गर्नुस् र तपाईं यदि देश भक्त हो भने को सहि र को गलत क्लियर भन्नुस्.. र सहि को सपोर्टमा सडकमा तपाई सहित तपाईका समर्थक कति छन् लियर आउनुस्.. हैन भने खोकेर केहि हुनेवाला छैन .. खवरदार .. लाजाको वारेमा राजालाई सल्लाहा दिंदै राजा भन्दा जान्ने चाहिं नहुनुस् .. प्लिज..🙏 तिम्रो जती दिमागमा हाम्रो पनी गिदी छ डक्टर..

  • @RamBk-d3v
    @RamBk-d3v 4 дня назад

    Hemant sedai kataxan ajkal nikai karaunu hunthyo rabiko pxyam

  • @deepakadhikari9128
    @deepakadhikari9128 5 дней назад

    Yo manxele ke aadharma bislesan garxa bhatuwa

  • @viralthuglife4398
    @viralthuglife4398 5 дней назад

    ईन्डियाले आफ्नो स्वार्थको लागि राणा शासन देखि राजतन्त्र फाल्नको लागी ईन्डियामा काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा पार्टीलाई जन्माउने र अहिले सम्मको शासक र नेताहरुलाइ आफ्नोे कठपुतली बनाइ नेपालको पशुपति देखि खोलानाला, सिमानाको भुमी र नेपालको अर्थतन्त्र कब्जा गरेर नेपाल र नेपाली लाई बिस्वकै गरिब रास्ट्र बनायो।
    हिजो ईन्डियाले राजतन्त्र भने शोषक र सामन्ती हो भन्दै आफ्नो हनुमान प्रचण्ड र बाबुराम लाई प्रयोग गरि राजतन्त्र फाल्ने ईन्डियाले आफ्नो स्वार्थ पूरा भैसके पछि अहिले फेरि नेपाल लाई सिक्किम र भुटानी करण गर्न अहिलेको गर्णतन्त्र भन्दा हिजोकै राजतन्त्र र हिन्दु रास्ट्र ठिक थियो दुर्गा प्रसाईं र राजालाइ प्रयोग गरि नेपालमा दोस्रो माओवादी जनयुद्ध गराउन खोज्दै छ??
    जब सम्म हामी भेडाहरु सचेत हुदैनौ र चाइना र कोरियाका जनताहरुले जस्तो दिन रात नभनी दिनको 16-18 घन्टा सम्म 3 करोड नेपालीले काम गर्दैनौं तब सम्म इन्द्रेको बाउ चन्द्रे आए पनि हाम्रो देश नेपाल विकसित र समृद्धि बन्दैन? देश बिकाश गर्ने नेताले होइन जनताले हो??

  • @bikashrai8170
    @bikashrai8170 4 дня назад

    Pagal Dr.

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 4 дня назад

    Fataha doctor ho