Tero chai xata?he is good in his own way ani usko thau ma Ali pugeko xaina hjr so keep quiet estai youth le garera poni nepal bandai na k support garera ramro Kam ma force garnu Vanda poni khutta tanna tira lagne Timi haru ko euta hate le uslai kei poni hudaina he is proud of himself
शेर बहादुलाई अन्र्तवार्ता लीन भुषण दाहालले मात्र सक्नुहुनेरहेछ । चुनाव आइरहेको छ अहिले देशको प्रधानमन्त्री पनि हो फेरि पनि भुषण जीलाई अनुरोध गर्दछु शेर बहादुरको अन्र्तवार्ता लीनको लागि ।
आदरणीय माननीयज्यू, नेपालको संविधान बमोजिम नेपाल नागरिकता ऐन धारा ११ उपधारा ३ र ५ मा गर्नुपर्ने आवश्यक संशोधनहरु छिटो भन्दा छिटो पारित गर्न हार्दिक अनुरोध गर्दछौं । - नागरिकता बिहिन नेपालीहरु |
समाननिये परधान मनतिरज़िउ नमसकार जैनेपाल हजुर संग मेरो छ नेपाल खिसटन जनता काे पनि समरकछ गनरनु होस हजुर केपि ले पटक पटक इसाइ लाइ नेपालि जनता को रुप देखेन जति पटक मनतिर भयो तेति नै इसाइ को बिदा गर्दै आएको कटाइ दिएकाछनअब नेपाली काँग्रेसका सरकार ले फेरि हांमि लाइ सुबिदा दिनुहुनेछ। भनि आसागरछौ र पसटर केसब राज आचार्य को रिहाइ होस भनि बिनति गरछौ नमसते जैनेपाल
यो कुन angle बाट हेर्दा नेता देखिन्छ। एउटा पार्टी को वरिष्ठ नेताले बोल्ने यहि हो शैली। हो यस्तै गोबरहरु लाई कुर्सीमा पुर्यादा को प्रतिफल आज हजारौं युवा बिदेश पलायन हुनु परेको।
Just fan of Bhusan Dahal...... It's a pride for idiot, irresponsible, insensible person like Sher bahadur deuba geeting interviewed by great intellectual personality which he have got a chance very fortunately just by post of pm but mainly due to very worst politics of Nepal
जब केपि वोलि हुदा देस मा अनि गाउँ गाउँ भित्र धेरै बिकास र परिबर्तन हुँदै गैरा थियो । मन्त्री भनेको देसको रक्षक हो।त्यो गुण यो मन्त्री मा छ जस्तो छैन।पहिला पनि मन्त्री भकै हो।नेपाल पुरै drama जस्तै भै सको ।
he is experienced at playing political games but has no any creativity in solving critical problems. certainly not a person to admire. careful while voting
ब्याक्ती तथा पार्टी बिशेस को अन्धभक्त त हैन म स्वतन्त्र नागिर को नजरिया बाट कुनै राजनितीक पार्टी चरित्र र चित्र तथा राजनीतिक ब्याक्ती को ब्याक्तित्व लाई समग्ररुपमा मुल्यांकन गर्दा एक अर्थ मा गौरमाबीत पनि हुन्छु किनकी म तेहि जिल्ला बासी 😃जुन जिल्ला को प्रतिनिधित्व गर्दै नेपाल को इतिहास मै सबैभन्दा धेरै पटक(पाँचौ)तत्कालीन प्रधानमन्त्री को पद मा आसिन श्री पाच शेरे बिरबिक्रम बहादुर देउवा को गाउले हु!🤣तर महत्त्वपूर्ण कुरा त्यो भन्दा दसौं हजार गुणा धेरै खेद र निन्दा गर्छु म तेहि जिल्लामा आज सम्मपनि एक बेबस्थित बस पार्क सम्म छैन न गतिलो सडक बाटो,गाउँ को दुर दराज मा आज को दिन सम्म पनि बिजुली बत्ती पुगेको छैन,खाने पानी का लागि आज पनि घन्टौ हिडेर बोकेर ल्याउनु पर्ने स्थिति छ प्राय सबै ठाउ मा,airport छैन,छिमेकी जिल्ला हरु मा प्राय सबै मा छ डडेलधुरा बाहेक ,हाम्रो जिल्ला मै पनि अरु छिमेकी जिल्ला हरु कै दाजो मा पनि धेरै पछि परेको इस्पस्ट देख्न सकिन्छ,,तर चिन्ता हाम्रो ब्याक्तीगत जिल्ला र स्वार्थ को मात्रै हैन प्रधानमन्त्री हाम्रो जिल्ला को मात्रै हुनुहुदैन येस्तै सवाल छ पुरै देश को बिकाश ,रास्ट्रिय स्वाधीनता,असमान सन्धी सम्झौता इन्को कार्य सैली--बोल्ने शैली गरिने बेबहार सोच्ने छमता लगायत याबत कुरा हरु को कमि ले गर्दा नेता मा पनि सबै भन्दा नेपालि राष्ट्रिय राजनीति को इतिहास कै एक कालो बादल हुन् देउवा ! पार्टी,जनता,र देश कै सबैभन्दा निन्दनीय कु पात्र को छवि निर्माण गरेका रास्ट्र खलनायक=नालायक कु पात्र हुन् ,
Sher bahadur deuba ji sanga 300 kisimka sensors haru liyera added probabilities based fact data model for paper internet toward sage IT ko lagi kehi garne bela aayo.
बिना कारण, बिना प्रमाण नबोल्ने एउटा मात्रै नेता हुन् श्रीमान् शेर बहादुर देउबा / बाहिर जस्तो सुकै आरोप प्रत्यारोप लागोस / बि.पी. कोइराला पछिको बलियो नेता /
महाकाली सन्धि त राष्ट्र घाती सन्धिहाे शेरबहादुर देउबा जि याे तपाईंको महान कार्य हैन, सबैभन्दा घटिया कार्य हाे। भन्न त तपाईंले भन्नू भाे महान कार्य भनेर।
Dai sunu na tapailai ni ahile deuba ko baarema kehi thah xaine ke....uha ko voice kine yesto vako chh hjr lai tha xaine ani uha ni ek din sherani ramro speech dinu hunthe...
Tiktok viral paxi yeta aaune hajir 2021🤩🤩🤚🤚
✋✋✋✋
याे मान्छेमा राजनेतामा हुनुपर्ने गुणहरु एउटा पनि गुण छैन। न त भिजन छ, न त देशकाे अवस्था सगँ राम्राेसगँ बुझेकाे छ। केवल सत्ता नै यसकाे चाहना हाे।
Tero chai xata?he is good in his own way ani usko thau ma Ali pugeko xaina hjr so keep quiet estai youth le garera poni nepal bandai na k support garera ramro Kam ma force garnu Vanda poni khutta tanna tira lagne Timi haru ko euta hate le uslai kei poni hudaina he is proud of himself
@@siwaniacharya201 timi serbhadur ko afanta parxa ho?
5 barsa agadi ko comment lai aja ayera lyang garya xa,, comment garne le birsi pani sakeo hola,,
@@siwaniacharya201 hahaha kasto mugi raixa😂😂sherbadur lai suppor ley mero condo support
@@siwaniacharya201 Sherbahadur ko chhoro sanga love pareko ho nani?😅
@@siwaniacharya201 sher Bahadur deuba ko rakhel ho timi?
a brilliant and confident interview.
yes sar he is good person
शेर बहादुलाई अन्र्तवार्ता लीन भुषण दाहालले मात्र सक्नुहुनेरहेछ । चुनाव आइरहेको छ अहिले देशको प्रधानमन्त्री पनि हो फेरि पनि भुषण जीलाई अनुरोध गर्दछु शेर बहादुरको अन्र्तवार्ता लीनको लागि ।
Journalist : welcome to my show deuwa ji!🙏
Deuwa : thanknknk yooyoyoyou!!
कस्तो मज्जा ले हल्लेको है कुर्सी मा देउबा जी!😛😛😛😛
Thankyousomuchfor that's good interview ❣️
देउबा ज्यु देशको महान व्यक्ति तपाइ नै हुनु हुन्छ जय नेपाल।
हईन पत्रकार जि हजुरले के बुझियर प्रश्नन गरनु हुनछ हामी जनताले बुझनु मरिजानु
आदरणीय माननीयज्यू,
नेपालको संविधान बमोजिम नेपाल नागरिकता ऐन धारा ११ उपधारा ३ र ५ मा गर्नुपर्ने आवश्यक संशोधनहरु छिटो भन्दा छिटो पारित गर्न हार्दिक अनुरोध गर्दछौं ।
- नागरिकता बिहिन नेपालीहरु |
पत्रकार जि को शेरै लाई हेरने तरिका राम्रो लागेयो
समाननिये परधान मनतिरज़िउ नमसकार जैनेपाल हजुर संग मेरो छ नेपाल खिसटन जनता काे पनि समरकछ गनरनु होस हजुर केपि ले पटक पटक इसाइ लाइ नेपालि जनता को रुप देखेन जति पटक मनतिर भयो तेति नै इसाइ को बिदा गर्दै आएको कटाइ दिएकाछनअब नेपाली काँग्रेसका सरकार ले फेरि हांमि लाइ सुबिदा दिनुहुनेछ। भनि आसागरछौ र पसटर केसब राज आचार्य को रिहाइ होस भनि बिनति गरछौ नमसते जैनेपाल
महाकाली सन्धि जस्तो महान कार्य गर्या छ यस्ले
Who is here at July 13 ,2021
म चाहिँ टिकटक मा भिडियो देखेर आको 15-10-2024 😂😂😂
Absolutely best neta, wild understanding and clear about his stand and views.
Wow nice interview 👍🙏
BHUSAN DAHAL IS PRO!! NEPAL SHOULD BE PROUD TO HAVE JOURNALIST LIKE BHUSAN DAHAL!!
शेरेलाइ फेरि ल्याउन पर्यो😂😂
दहाल सर मलाइ हासो लागेर हेरे तपाई प्रश्न गर्दा उत्तर दिन सेरको चाल देख्दा😂😂😂😂😂
I love my president Rtr. Hon. Sher Bahadur Deuwa
शेर ब दाइ सु प लाई पनि अारक्षण चाहियो
Great 👍 leader 😊
यो कुन angle बाट हेर्दा नेता देखिन्छ। एउटा पार्टी को वरिष्ठ नेताले बोल्ने यहि हो शैली। हो यस्तै गोबरहरु लाई कुर्सीमा पुर्यादा को प्रतिफल आज हजारौं युवा बिदेश पलायन हुनु परेको।
Right
मैले महाकाली सन्धी गरेको छु।👉शेर बहादुर देउवा at 9:23
parajuli official 😑😑😐:'(
😃😃😃
Deuba is super power of nepali congress,❤️🇳🇵🇳🇵
Bekup
I came here after seen tiktok vidio
Best sherbahadur talk
bujeko vaya morijam haet.....euta transleter rakhnu paryo....
Interview ko ajha badhi mazaa lina 1.5x ma sunnuhos. Thank me after listening.
रोचक अन्तर्वार्ता २०७८/०४/०८
टिकटक हेरेर एताआउने म पनि हो है हजुर
18:52 meme material 🤣
Thug life
deuba is right person ho
sher bdr ji ko kura chai shortly majja lagyo...
Mother Nepal, how you born this sort of politician,plz!!! enough....
My ex boyfriend talk like him
And I miss him right now
Because of him 🤣
शेरेले परिवारबाद ल्याउदिन भन्थ्यो श्रीमतिलाइ समानुपातिकबाट ल्याएको देख्दा शेरेलाइ फेरि यो अन्तरबार्ताको टुक्रा देखाउन पर्ने भयो।शेरेलाइ बोलाएर यो टुक्रा देखाउन पर्यो।
Ser bahadur laai sarkarma huda sadhi adhero face hunthyo aaile kati ujayalo face. Its Great
How interesting interview ..Have ever seen:
Malai chai man paryo hau yo interview😂😂😂
अमेरिकाको रिमोट नेपालको वरिष्ठ ।
Interesting one. Love his confidence
ramrari bujhnus..deuba jee ko kuro
Hamro rastrapati jiu madam ko ni interveiw linu poryo....
शेरे ले को बोल्यो बुजियन हौ पत्रकार ज्यु
yasto pani NETA. Hare Hare Hare.....
Just fan of Bhusan Dahal...... It's a pride for idiot, irresponsible, insensible person like Sher bahadur deuba geeting interviewed by great intellectual personality which he have got a chance very fortunately just by post of pm but mainly due to very worst politics of Nepal
Good morning Lord ji dammari singh
कुरा त राम्रो गर्नु भो देउवा जि
Tapaiko kura 100 time here, sune kura bujhina deuba g 😭
confidence
hehehe sahI ho
आधा मात्र बुझियो हौ दाहाल जी.
जब केपि वोलि हुदा देस मा अनि गाउँ गाउँ भित्र धेरै बिकास र परिबर्तन हुँदै गैरा थियो । मन्त्री भनेको देसको रक्षक हो।त्यो गुण यो मन्त्री मा छ जस्तो छैन।पहिला पनि मन्त्री भकै हो।नेपाल पुरै drama जस्तै भै सको ।
We need brain new party with 21st century ideas!
9:30 Mahakali सन्धी मैले गरेको भन्नू हुन्छ त
he is experienced at playing political games but has no any creativity in solving critical problems. certainly not a person to admire. careful while voting
तेयो कुरा अाज पनि देखियो पत्रकार सर परिवार हेरने कुरा चोलेरद राणा देउवा
सेर बहादुर देउबाले बोलेको एउटा कुरा बुझे त मरिजानु🤣🤣🤣
ब्याक्ती तथा पार्टी बिशेस को अन्धभक्त त हैन म स्वतन्त्र नागिर को नजरिया बाट कुनै राजनितीक पार्टी चरित्र र चित्र तथा राजनीतिक ब्याक्ती को ब्याक्तित्व लाई समग्ररुपमा मुल्यांकन गर्दा एक अर्थ मा गौरमाबीत पनि हुन्छु किनकी म तेहि जिल्ला बासी 😃जुन जिल्ला को प्रतिनिधित्व गर्दै नेपाल को इतिहास मै सबैभन्दा धेरै पटक(पाँचौ)तत्कालीन प्रधानमन्त्री को पद मा आसिन श्री पाच शेरे बिरबिक्रम बहादुर देउवा को गाउले हु!🤣तर महत्त्वपूर्ण कुरा त्यो भन्दा दसौं हजार गुणा धेरै खेद र निन्दा गर्छु म तेहि जिल्लामा आज सम्मपनि एक बेबस्थित बस पार्क सम्म छैन न गतिलो सडक बाटो,गाउँ को दुर दराज मा आज को दिन सम्म पनि बिजुली बत्ती पुगेको छैन,खाने पानी का लागि आज पनि घन्टौ हिडेर बोकेर ल्याउनु पर्ने स्थिति छ प्राय सबै ठाउ मा,airport छैन,छिमेकी जिल्ला हरु मा प्राय सबै मा छ डडेलधुरा बाहेक ,हाम्रो जिल्ला मै पनि अरु छिमेकी जिल्ला हरु कै दाजो मा पनि धेरै पछि परेको इस्पस्ट देख्न सकिन्छ,,तर चिन्ता हाम्रो ब्याक्तीगत जिल्ला र स्वार्थ को मात्रै हैन प्रधानमन्त्री हाम्रो जिल्ला को मात्रै हुनुहुदैन येस्तै सवाल छ पुरै देश को बिकाश ,रास्ट्रिय स्वाधीनता,असमान सन्धी सम्झौता इन्को कार्य सैली--बोल्ने शैली गरिने बेबहार सोच्ने छमता लगायत याबत कुरा हरु को कमि ले गर्दा नेता मा पनि सबै भन्दा नेपालि राष्ट्रिय राजनीति को इतिहास कै एक कालो बादल हुन् देउवा ! पार्टी,जनता,र देश कै सबैभन्दा निन्दनीय कु पात्र को छवि निर्माण गरेका रास्ट्र खलनायक=नालायक कु पात्र हुन् ,
k vanxa vanxa shera bujnai garo
rana kal ma current lagako jibro ma khunkar congres ji neta hun deuba
interview लिने दाइले कसरी कुरा बुजेका😂😂
such a pitiful, non intellectual property of Congress
Devi Duwadi
Sher bahadur jee lai "Raja" ghosana gariyos. haha
हे भगवान यो शेरे भन्ने जन्तुलाई झाड बान्ता ले छिट्टै लगिजाओस्
plzzz hamilai euta help garna paryo yo matri jiu le boleko khi bujhiyana subtitle provide garna
paryo
😂😂😂😂
Sher bahadur deuba ji sanga 300 kisimka sensors haru liyera added probabilities based fact data model for paper internet toward sage IT ko lagi kehi garne bela aayo.
I am not understand your voice please talk to nice.. how com pirgedent
बिना कारण, बिना प्रमाण नबोल्ने एउटा मात्रै नेता हुन् श्रीमान् शेर बहादुर देउबा / बाहिर जस्तो सुकै आरोप प्रत्यारोप लागोस / बि.पी. कोइराला पछिको बलियो नेता /
😂😂😂😂
Hahahaha
हसायो दिपोन्द्रेले राजेन्द्र लाई , 😆😆😆
interview kasera sodhpuch garnus sir yes lai rish pani thulo hahexa
ser bahadur ko interview bujhiyan☺
How Bhusan Dahal could be feeling? He must be confused what to ask what not to. Haha. The way they laughed is interesting :) funny answers
❤❤❤❤
I am Nepali but I can't understand the sher Bahadur deuba's language
Sere ko interview bhaneko progm kai beijet ho
महाकालि बेचेर खाकाे सन्धि गर्या रहेछ सेरेले
महाकाली सन्धि त राष्ट्र घाती सन्धिहाे शेरबहादुर देउबा जि याे तपाईंको महान कार्य हैन, सबैभन्दा घटिया कार्य हाे। भन्न त तपाईंले भन्नू भाे महान कार्य भनेर।
whole interview was so comedy because of his voice
Kina whole suneko taw?? Comdey Vaya ???
Usko shor nai testai xa bujne lai ramro xa timi haruj jasto lai funny lagxa
Dai sunu na tapailai ni ahile deuba ko baarema kehi thah xaine ke....uha ko voice kine yesto vako chh hjr lai tha xaine ani uha ni ek din sherani ramro speech dinu hunthe...
Yo jasto kaam nalagne neta ta kunai chaina yo deshma. Chor dwuba
Tight
Starting of deuba :: Keti biha Ko lagi kta bolejastai
When Sher dai is : Keti🤣🤣🤣
Look at the senior political leader..Such a shame ..ani des kasari baancha thukka
👏👏
9:20 नदि बेचेकोमा पनि गर्व साथ मैले गरेको भन्दै छन्
sher bhadur dewa banda paras shah nikai ramro bolxa
4:00 ramchandra le futaayeko ho party 😂😂😂
interesting answer
घाटीमा खकार बजेको छ देउवाको अलि खोकेर बोल्नु पर्यो
La babu thik xa
I can understand dauva voice
esta xan desh ko main leader...hait...shame
हैन केही बूजे मरी जाम !
Usle afule boleko afaile bujdaina ...arule ke bujoos..😂😂
एस्तोपागले लाटो ले कसरी भूषण दहालको प्रश्न को कसरी दिनस्क्छे र
🇳🇵🙏
Shar bhadur risako ho
बिदेशी बाहुनछेत्रीको निम्ती अबको नारा भनेको 'बिदेशीहरु फर्क' अर्थात foreigner go back भन्ने हुनु पर्छ !
Tah ferki na, you are not a Nepali. Thukka tero sabda.
Shere lai ping khele jasto lagyo ki Kya ho.
confidence chai ho hai deuba ko
Tara prastutu hune tarika bhayena .
Serekukur
Dikkar xa hamro desh ko janpartinidhi Lai na bolna saili xa na boleko bujhinxa Kai tha xina Sala chor Lai
jail janey bittikai leader huna parni vanera kasto lidi dhippi ho?? potential manche le po karyavar samhalna parcha ta....