Bro's thanks for entertainment .I wanted say that if the lockdown is off and again becomes regular. I think "chill pill" might be the hit live shows on TV as well.
बधाई छ मेराे कान्छो भाइ Sun Jun Deep अनि बुहारी Pratiksha Banjara लाई पहिलो सन्तानको रुपमा छोरी पाएकोमा!! 2076/07/2१ गते शुक्रबार!! मेराे प्याराे कान्छाे भाइ, मेरो जीबनको उर्जा, हौसला, सम्पुर्ण खुसी अनि सम्पुर्ण दुख निर्धक्क बिसाउन सकिने सुरक्षित मन, मेरो विश्वासका थोरै आफान्त मित्र मध्ये सबैभन्दा पहिला दिमागमा आउने नाम मेरी माया (आमा) को मुहारमा आज शुभ कान्छाकान्छी (छाेराबुहारी) काे काेख बाट नातिनी काे याे धर्तीमा आगमन, स्वागत, अर्ताथ आज जन्मभएकाे दिन परेको ले मेराे परिवार, बुहारी र छाेरीको सुस्वास्थ, दीर्घायु तथा सानदार प्रगतिको हार्दिक शुभकामना दिन चाहन्छु म!!! धेरैँ धेरैँ धन्यबाद म बुबा हुन् पाकाेमा गर्व गर्छु, अनि Congratulations ( कान्छा ❤ कान्छी ) 𝐎𝐧𝐜𝐞 𝐀𝐠𝐚𝐢𝐧 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐬 𝐌𝐲 𝐅𝐚𝐦𝐢𝐥𝐲. 𝐍𝐨 𝐖𝐨𝐫𝐝𝐬 𝐂𝐚𝐧 𝐄𝐱𝐩𝐫𝐞𝐬𝐬 𝐀𝐥𝐥 𝐓𝐡𝐞 𝐀𝐝𝐦𝐢𝐫𝐚𝐭𝐢𝐨𝐧, 𝐑𝐞𝐬𝐩𝐞𝐜𝐭, 𝐀𝐧𝐝 𝐋𝐨𝐯𝐞 𝐓𝐡𝐚𝐭 𝐈 𝐇𝐚𝐯𝐞 𝐅𝐨𝐫 𝐘𝐨𝐮 𝐁𝐨𝐭𝐡 𝐆𝐨𝐝 𝐁𝐥𝐞𝐬𝐬 𝐘𝐨𝐮. 😍❣️
yeaa everyone saying this episode sucks than the previous and i agree to previous episode was very chilled and fun no offense to himesh great comedian.but yea not satisfying episode from him. love to all....
Aagadi ko 3 ota ep khatra thiyo sab le chill ma guff gareko jasto thiyo sathi haru milera yesmachai interview jastai dekhinxa halka non serious interview Teti mann parena malai pani
Amazing Get everyone on board all the comedians Call that we Jokers I dnt know about bishal gautam but Sajan you and dammi sapkota bro Panta bro suman both of them And thats a group
1[ लुट्न सकेँ लुट कान्छा गायक पशुपति शर्मा ] 2[ Happy Tihar चिसाे बियर Durgesh Thapa ] 3[ Hami Yestai Ta HoNI BRO अनि पारा vten ] पारा त VeTen को मात्र होइन सबैका ठिक छैनन् यहाँ!!😍 Rapper र Rapist spelling उस्तै उस्तै देखिएर होकि के हो भिटेन आँखाको तारो भएको, meaning त आकाश जमिनको फरक छ!! Vten Para Song RUclips मा फेरि रि-अप्लाेड भएकाे छ!!🙏📸 तर यस्ता लवज रबैया का र्यापलाई प्रोत्साहन दिने हो भने त यो त सामाजिक रेप भन्दा के फरक पर्ला र! अब अस्लिल शब्दलाई बढवा दिइयो भन्ने कुरा मा चाँही VeTen मात्र त पर्दैनन्, यहाँ बुद्धिजिवि समाजका मार्ग निर्देशक भनिने गनिने सामाजिक अभियन्ता देखी लिएर सरकारमा रहेका मन्त्री देखी संसद ज्यु हरु पनि कमका छैनन्!! हामी आम नागरिकका त कुरै नगरौं😆🙏 संसद र सदन नै अछुतो छैन त मनोरञको पक्षमा कहि कतै थोरै पचाउन पनि सक्नु पर्यो नै, तर अत्ति नै भयो भने त कब्जियत नै हुँन्छ पच्नै गाह्रो!! पच्न र पचाउन सकिन्न भन्ने थाहा हुँदा हुँदै चाँही, अत्ति गर्न चाँही बिल्कुलै हुँदैन!! सामान्य बोलिचाली होस या मनोरञ्जन या अरु केहीमा पनि हाम्रो घर परिवार समाज संस्कार र संस्कृति मा के कति लवज पच्छ भनेर ज्ञान हुन चाँही एकदम जरुरी नै छ!!🙏❤️ VTEN आफैँ मा यति जागरुक आफ्नो स्थान र पहिचान लाई यो स्थानमा पुर्याएका ब्यक्तिलाई यी शब्द हरु सहजै पच्छ भने हामीलाई पनि कुनै आपत्ति छैन पचाउनलाई!!🙏🤞 अब आउने भविष्यमा अझैँ यी बलात्कारी, भष्टाचारी, माफियाहरु अनि अन्यहरु काे लागि बुलन्द आवाज NEPOP र Hipop king मा उल्लेख गर्दैँ जानू!!🙏🇳🇵😑😐 #_News “Happy Tihar 2” (don aayo don) भोली 🙏🤘🇳🇵 भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला!🙏 ruclips.net/user/DSeriesOfficial 😶
Manxey haru chai himesh man pardaina vandai comment lekhna matra ako? Sabaiko afno afno personality hunxa yar afno afno character hunxa..sabai jana hasmukh nai hunuparxa vane kaha xa? Kasailai ramro lekhna saknu hunna vane naramro lekhera chai afno time kina kharchinu?? Himesh well deserving thyo jityo. Mobile ko keypad paxadi basera hate comment garna sajilo vayera hola. Do u have guts to do even close of what he have been doing?
#उसले_हरेक_रजस्वलामा_मलाई_सम्झिन्छे_रे।😔 पोखराबाट बुटवल सम्मको रात्रीबसमा उ मेरो साथमा थिई। रातको चिसोमा बसले ईन्जिन तताउदै गुडिरहेको थियो।एक घण्टाको रफ्तारमा उ र म मौन थियौ।त्यसपछि समान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। पोखरा फुपुको घरमा आएकी रे घुम्न। नाम रश्मी रहेछ। राती करीब एघार बजे बस खाना खाने ठाउमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन। "तिमी खाना नखाने?"-मैले सोधे । नाई म यात्रामा खदिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडी खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बीटमा रगत जस्तै रातो लतपतिएको देखे। म झस्किए अनी पछाडीको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा रगतका दागहरु लागेको पाए। हतार हतार दौडिदै म बसमा गए र मेरो सीटमा के भएको छ भनेर हेर्न। सीटमा पुग्दा उ रुदै सीट पुछिरहेकी थिई। डराएकी अनी आत्तिएकी थिई। "के भयो तिमीलाई ? किन रोएकी ? तिमीलाई चोट लागेको छ ? यो रगत कसरी....? मेरो पाईन्टको पछाडी समेत लागेछ....।" मैलै यती सोधेपछि "म पिरियडमा छु दुई घण्टा अघीदेखी। एक हप्तापछि हो मिती त,तर बसको यात्राले गर्दा ......म संग कुनै तयारी थिएन ।" रुदै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बेर्न लगाए अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किए । रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ । नजिकैको मेडिकलमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचालक भाईलाई फकाएर उसको कपडा निकालेर दिए । उ अब आसु पुछेर मुस्कुराई । समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं । उ लजाएकी थिई तर म उसलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिए । दुई बटा समोसा र चटपटे खाई उसले,भोकाएकी रैछे। त्यसपछि रातभर उ मेरो काधमा निदाई । बिहान बस बुटवलमा रोकियो । उ आफ्नो गन्तब्य म आफ्नो गन्तब्य । छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनी । "मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न।"यस्तै भन्दै अड्किरहेकी थिई उ।मैलै मेरो मोबाईल नम्बर दिएर आफ्नो बाटो लागे। पाच दिनको बसाईपछि म घर फर्किए। त्यसपछिका दिनहरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे-"तपाईको टावेल म संगै परेछ,फिर्ता गर्नु पर्ने........त्यस दिनको लागी धन्यबाद हजुरलाई ।"" साकारत्म सोच लिएर लेखिएको छोटो कथा हो , हजुरले साथ दिनु हुन्छ भन्ने आसा गरेको छु कथा कस्तो लाग्यो कमेन्ट गर्नु होला र दस ग्रुप सेयर गर्नु होला अरु कथा नि चाडै लिएर आउछु । मलाइ friends request पठाउन नभुल्नु होला । मेरो बिन्ती छ सबै जनाले Frinds request पठाउनु होला र भोलि आर्को कथा पढनु होला । सबैले राम्रो पक्षलाई हो साथ दिने हो , त्यसैले सबै जनाले मलाइ friends request पठाउनु होला । यस्तै आर्को कथा भोलि लिएर आउने छु । मेरो Id ( आइडी भित्र गएर Fllow मा छुनुहोला ) आर्को कथा चाडै आउने छ । महिला दिदी बहिनीहरुले त सेयर गर्नु नै हुन्छ , मेरो अनुरोध छ हामी सबै दाजु भाइले पनि कथा सेयर गरौ
@@bipanabaniyachhetri7942 #उसले_हरेक_रजस्वलामा_मलाई_सम्झिन्छे_रे।😔 पोखराबाट बुटवल सम्मको रात्रीबसमा उ मेरो साथमा थिई। रातको चिसोमा बसले ईन्जिन तताउदै गुडिरहेको थियो।एक घण्टाको रफ्तारमा उ र म मौन थियौ।त्यसपछि समान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। पोखरा फुपुको घरमा आएकी रे घुम्न। नाम रश्मी रहेछ। राती करीब एघार बजे बस खाना खाने ठाउमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन। "तिमी खाना नखाने?"-मैले सोधे । नाई म यात्रामा खदिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडी खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बीटमा रगत जस्तै रातो लतपतिएको देखे। म झस्किए अनी पछाडीको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा रगतका दागहरु लागेको पाए। हतार हतार दौडिदै म बसमा गए र मेरो सीटमा के भएको छ भनेर हेर्न। सीटमा पुग्दा उ रुदै सीट पुछिरहेकी थिई। डराएकी अनी आत्तिएकी थिई। "के भयो तिमीलाई ? किन रोएकी ? तिमीलाई चोट लागेको छ ? यो रगत कसरी....? मेरो पाईन्टको पछाडी समेत लागेछ....।" मैलै यती सोधेपछि "म पिरियडमा छु दुई घण्टा अघीदेखी। एक हप्तापछि हो मिती त,तर बसको यात्राले गर्दा ......म संग कुनै तयारी थिएन ।" रुदै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बेर्न लगाए अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किए । रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ । नजिकैको मेडिकलमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचालक भाईलाई फकाएर उसको कपडा निकालेर दिए । उ अब आसु पुछेर मुस्कुराई । समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं । उ लजाएकी थिई तर म उसलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिए । दुई बटा समोसा र चटपटे खाई उसले,भोकाएकी रैछे। त्यसपछि रातभर उ मेरो काधमा निदाई । बिहान बस बुटवलमा रोकियो । उ आफ्नो गन्तब्य म आफ्नो गन्तब्य । छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनी । "मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न।"यस्तै भन्दै अड्किरहेकी थिई उ।मैलै मेरो मोबाईल नम्बर दिएर आफ्नो बाटो लागे। पाच दिनको बसाईपछि म घर फर्किए। त्यसपछिका दिनहरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे-"तपाईको टावेल म संगै परेछ,फिर्ता गर्नु पर्ने........त्यस दिनको लागी धन्यबाद हजुरलाई ।"" साकारत्म सोच लिएर लेखिएको छोटो कथा हो , हजुरले साथ दिनु हुन्छ भन्ने आसा गरेको छु कथा कस्तो लाग्यो कमेन्ट गर्नु होला र दस ग्रुप सेयर गर्नु होला अरु कथा नि चाडै लिएर आउछु । मलाइ friends request पठाउन नभुल्नु होला । मेरो बिन्ती छ सबै जनाले Frinds request पठाउनु होला र भोलि आर्को कथा पढनु होला । सबैले राम्रो पक्षलाई हो साथ दिने हो , त्यसैले सबै जनाले मलाइ friends request पठाउनु होला । यस्तै आर्को कथा भोलि लिएर आउने छु । मेरो Id ( आइडी भित्र गएर Fllow मा छुनुहोला ) आर्को कथा चाडै आउने छ । महिला दिदी बहिनीहरुले त सेयर गर्नु नै हुन्छ , मेरो अनुरोध छ हामी सबै दाजु भाइले पनि कथा सेयर गरौ
@@bipanabaniyachhetri7942 ruclips.net/video/lHR6xzaMzKg/видео.html Dami Jay 🇳🇵🙏 आयो_प्रेम_गजब_बढा_सहरमा_चढेर_नौलो_गाडी_हेर_हेर्न_अजिव_प्रेम_बिचरो_निस्कियो घरै छाडी भेटिन्छ प्रेमप्रणय जताततै खै भेटिन्न स्वच्छ मन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन उड्दछे भरी रङ्ग बिचित्र को प्यारी एउटि प्रीयसि आउँछ समाचार बलत्कार को भेटिनन् कुनै दसि प्यार के हो शरीर सुख, मन_मेल_भुझिन_मैले_भन_कस्तो_आयो_यो_बढा_सहरमा_माया_प्रेमको_फेसन_सोच्दैछु_किन_आज_प्रणयले_आफ्नो_दम_लिएन बा को पालामा पनि प्रेम थियो तर उदाङ्गो थिएन ती अर्गानिक माया प्रेम खोज्दैछु म खै कहाँ छन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन लड्यो लोटा उठाउ आमा भन्छिन छोरी सानी छ त्येही_सानिले_छलेर_आमालाइ_घुम्नजान_जानिछ_प्यासिहरुको_नबुझी_मन_बिचरी_सुम्पन्छे_सारा_तन_कस्तो_आयो यो बढा सहरमा माया प्रेमको फेसन खेल्दो रहेछ छि छि सहरले प्रेमको डरलाग्दो पिङ पति परदेश बाबु बोर्डिङमा काकी चल्छिन डेटिङ चैतको खर झै प्रेम आगोले बल्दै छ समाज दनदन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन देखे भने कुनै_नौली_युवती_फेसबुक_तिर_काका_बढाइबढाइ_पावर_चश्मामा_तानेर_हेर्छन_आखा_मनाउदै_प्रेमसप्ताह_बुडो_मनले भन्छ तन्नेरी बन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन आफ्नै सस्कृतिमा रम मन भित्रको लिग प्रेम रस हैन ह्याप्पी भ्यालेन्टाइन मनाउ मुना मदन दिवस काचका सोकेसमा हेर गुलाफ सजिन्छ टनकाटन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन गरे हुनेथ्यो प्रेम अमर अजर आमा बुबाले जस्तो आखाको आकर्षण प्रेम भयो छि छि कति सस्तो भुली आफ्नो सभ्यता हान्दैछन् पश्चिमी गल घन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन😢सर्वप्रथम_प्रेम_आफुले_आफैलाइ_गर्नुहोस_त्यसपछि_प्रेम_टाढै_बसेर_आफ्ना_दुश्मनहरुलाइ_पनि_गर्नुहोस्_असहाय गरिब भोका नाङ्गाहरुलाइ पनि प्रेम गर्नुहोस्। प्रत्येक जाती धर्म लिङ्ग बर्ण सबैथरि लाइ प्रेम गर्नुहोस्। समस्त जिवजन्तु अनि प्राणीहरु लाइ प्रेम गर्नुहोस्। प्रेमको कुनै प्रकार नियम र परिधि हुदैन। बाताबरण प्रेममय बनाउनुहोस। 🙏 त्यो_रानी_को_के_अर्थ_जस्को_राजा_म_हैन 😡नाराज़गी तोह इस बात का नही की तुम हमारे घर पे घुसे ,😡 नाराजगी तोह इस् बात का है की तुम हमारे घर पे घुसे , जब हम नही थे 🕵️ फेरि_तेहि_मोड_बाट_सुरु_गर्नु_छ_जिन्दगी धेरै_केटा_पछि_लागे_भनेर_मख्ख_नपर_च्याखुरी_मैले_पढेको_अर्थसात्रले_भन्छ _जस्को_मुल्य_कम_हुन्छ_त्येस_को_बजार_माग_बढी_हुन्च_रेन्त आखिर_बटुवा_नै_रहेछौ_तिमि_पनि थकाई_मार्यौ_अनि_घर_पुगेपछि_चौतारी भुल्यौ !!" जाडोमा_त्यति_पिर्य_लाग्ने_घाम_पनि_अब_बिस्तारै_मन_पर्न_छाड्यो । यहा_हरेक_कुरा_आबस्यकतामा_मात्र पिर्य_बन्दो_रैछ दुई_वटा_सब्द_ले_बिग्रेको_मान्छे_हु_चरित्रले_हैन!!!!बिवाह_अगाडि_लभ_डे_किस_डे_प्रोपोज_डे_भ्यालेन्टाइन_डे_बिवाह_पछि_ओइ_भात_दे_चिया_दे_कपडा_धोइ_दे 😂💞सानो_थिए_सबै_कुरा_भुल्ने_गर्थे दुनिया_भन्थ्यो_याद_गर्न_सिक अहिले_ठुलो_भयो_सबै_कुरा_याद_हुन्छ दुनिया_भन्छ_भुल्न_सिक 🇳🇵भ्यालेन्टाइन_हिजोआज_सपना_पनि_कस्तो_अजिब_देख्छु_कि-धमिलो पानी पिउदै गरेको हिड्दा-हिड्दै बाटो रित्तिएको हाँगाबाट फूल झरेको मान्छेहरुले झुठो मुस्कान दिइ रहेको मायाको व्याख्या म कुन चाहिँ रङ्को गुलाफले गर्न सक्छु र प्रीय मेरो दाजुले सानोमा गुच्छा हराउदा सापटी दिएको सेता गुच्छा को अगाडि म कुन चै शब्दले तिमिलाइ प्रपोज गरुम ?शब्द_मैले_सुन्तला_चकलेट_खानको_निम्ति_दिदी_सँग_Rs५_को_रातो_नोटको_लागि_खर्चगरिसकेँ_प्रीय_म_दिन_सक्दिन जर्सी गाइको दूध बाट बनाइएका मिठा चकलेट औकात ले सुन्तला चकलेट किन्न प्रपोजका शब्द सकिएछन । 💔 #तिमि_र_म +97477386731
सुरक्षित आमा सुरक्षित नारी अनि मात्र मेराे देश #______नारी (१) नारी कमजोर होइन, नारी लाइ कमजोर बनाउनी र ठान्ने यो समाजलाई के गर्नु ? (२) नारीलाई माल समान भन्ने यो समाज को दारिन्द्र हरुलाई के गर्नु ? (३) आफ्नो चेलीबेटी आफ्नो घर को मान सान र पराई घर को चेली लाई गीद्ये नजर ले हेर्ने यो समाजलाई के गर्नु ? (४) कालीको समयमा सतीले सरापेको देशमा आफ्नो बुबा दाजु भाई बाट पटकपटक छोरी चेली बलात्कृत भएका छन् यहाँ परै दाजुभाई को विश्वास कसरी गर्नु ? (५) साेजो मुखको मुकुट लगाएर हिँडेका हवसी दरीन्द्र हरुलाई खोइ के गर्नु ? (६) एउटा छोरी चेलीको दिनदहाडै इजत लुटिदा अफ्नो मुख छोपेर नदेखिए झैं गरी हिड्ने यो समाज लाई के गर्नु ? (७) सरीर बाट मात्र नभई तुच्छ वचन र हेराइले नै कति नारी को अपमान र बलत्कार गर्नी यो रक्छेस् हरु को के गर्नु ? (८) नारीले नै सासन गरेको हाम्रो देश मा नारी ले नै जस्टिस (justice) नपाएको के गर्नु ? (९) जवानि नै सुरु नभई बलात्कृत भई मारिएका ती कलिला मुना हरु को हत्यारा लाई के गर्नु ? (१०) एउटा बलात्कारी लाई ५००० जरिबाना मा छोड्नी कठै यो मेरो देशमा के गर्नु ? (११) रातमा नभई अव दिउँसो नै हिँड्न डर लागदो यो देश मा नारी हरु ले के गर्नु ? (१२) गरिब को चेलीबेटीको बलात्कार गरेर मारिदा दुई चार लाख घुस खाएर रफादाफा पारिदिने कठै मेरो देश को कानुनको के गर्नु ? :----- विगत दशैँ अगाडी देखि फेसबुकको वालमा हाम्रो नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मलाइ एउटा पोस्ट शेयर गरिदिनु न भन्नु भयाे!!यदि कोई छोरी चेली कुनै ठाउँ मा सुरक्षित हुन्न भनी कोसैले केही गर्यो भनी मलाई कल, मेसेज, गरेर वा मैले भनेर, अनि पोस्ट गरेर क फरक पर्छ हाेला र तर पनि भएको यहाँ याे छ कि पब्लिक मा एउटा चेली को इजत लुटि दा त नदेखिए झैं हिँड्छन् मान्छे हरु अनि हजुर मलाइ एउटा कल गरेर तपाईं हरु के पाउने ? फेरि म आउँदा त्यो नारी को मृत्यु पनि भइसक्छ अनि तपाईंहरुले कल, मेसेज गरेर पठाउने म मान्छेकाे बिश्वास लाग्दो नहुन पनि सक्छ झन् मौका को फाइदा उठाउने पो होकी ? तै भएर यदि आफ्नो छोरी चेली को सुरक्षित चाहानु हुन्छ भनी सुरुवात आफै बाट गरु छोरी चेली लाई निडर भएर लड्न सिकाउनु!! मेरो अर्का को नभनी यदि कोई छोरी मान्छे को इजित मा दाग लग्नी कुरा कोसै ले गर्छ भनी त्यसलाई नछोड्नु!! बाटो मा कोई छोरी चेली हिर्डा गिधे नजर ले हेर्छ भनी त्यसलाई सबक सिकाइदिनु!! आफ्नो दिदी बौनि को मात्र नभई अरूको दिदी बोइनि लाई पर्दा पनि आफ्नै चेली सोचेर उसको इजत मा दाग लाग्न र लगाउन काम नगर्नु!! साथी साथी बीचमा बसेर कोई छोरी चेली एस्ती उस्ती भनेर कुरा नकट्नु रात को समयमा कहीं कतै गएर ढिलो छोरी चेली बाटो मा देख्दा मौका को फाइदा भनेर सोच्नु भन्दा नी मेरो देश को चेली बेटी भनेर उसको सुरक्षा को जिम्वरी लिनु यति गरे परिवर्तन आफैं हुन्छ!! नारी हरु कमजोर होइन कमजोर बनाएको छ हाम्रो समाज ले नारीलाई लड्न सिकाइदिनु अनि नारी को सुरक्षा तपाईं हरु ले होइन नारी आफै ले गर्न सक्ने बनाइदिनु!!🙏 मेराे अनुराेध🙏 नारी को सुरक्षा गर्न आफ्नो चेलीबेटी बचाउन पुरुष ले पनि आफ्नो सोच बदलौं अनि हाम्रो समाज ले पनि आफ्नो सोच बदलौं छोरी लाई आफ्नो इजत नफाल मात्र होइन छोरा लाई पनि अर्का को घर को छोरी चेलीबेटीको इजत मा दाग लगाउने काम नगर र अरूको छोरी चेली को सम्मान गर्न सिकाउ हामी बदले पो समाज बदलिन्छ, समाज बदलिए पो देश बदलिन्छ!! 🙏जय देश जय नारी🙏 #nomercyforrapist #नारीशक्ती #savedaughtersavesociety #नारीबचाउ #JayNepall🙏 ❤
@@bipanabaniyachhetri7942 उमम हामी यस्तैँ त हाे नि 😁😁 🄾🄸 🄺🄴🅃🄸 🄸 🄻🄾🄿 🅄 💌मैले त्यो राती तीमीले दीएको चीठी , झरोको सहारामा पढ्न खोजेकै हो चीठी तीम्रो भयपनी भाग्य मेरो थीयो , झरो नीभाई दीएपछी म अन्धकारको भुमरीमा अन्धो भय ।🇸 🇦 🇭 🇦 🇩 🇪 🇻 .🇰 🇭 🇦 🇩 🇰 🇦 तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु । मैले त्यो दीन तीमीलाई भेटेर मनको कुरा भन्न खोजेकै हो , १० बर्शे जनआन्दोलनको नेपाल बन्द भयपछी , म कसैको युद्धमा कम्जोर लडाकु भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।मैले तीमीलाई चोखो माया गर्न खोजेकै हो , तीमीलाई अरु कुनै केटा म भन्दा धेरै मन परेपछी , म मेरा सपना हरुमा ~ काल्पनिक पत्र भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।मैले तीमीलाई सर्बसो दीन खोजेकै हो , तीमीले मेरो माया लग्दैन भनेर बीकुल बजाएर घोषणा गरे पछी , म असमर्थ दुनियाँमा एकलै बाच्ने भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।मैले यो जीन्दगीमा तीमीलाई जीवनसाथी बनाउन खोजेकै हो , सोचे जस्तो जीवन नभपछी , म जीन्दगीको सङ्ग्राममा रित्तो भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।झरो = Spark of light that is made of up wood , which help us to fire and burn 🔥🔥🔥 😢तर पनि बाचि राछु "तिमीले नबुझेपछी भाग्यले साथ नदिएपछी दिन , दिन नभएपछी रातकोको अधेरीमा कहिलेकाही यो मनले तिम्रो प्रतिबिम्ब बनाई भन्दछ ।जिन्दगी बाची त राछु , तिमी छैनौ त के भो तिम्रो यादमा हासी त राछु ।तिमी पराई भैसकेपछी , अर्कैको डोली चढिसकेपछि , सपनाको घर , घर नभएपछि कहिले काहीं यो मनले तिम्रो झुटो बाचा सम्झी भन्दछ ।जिन्दगी बाची त राछु , तिमी छैनौ त के भो तिम्रो यादमा हासी त राछु । तिमी निष्ठुरी भैसकेपछी , यो पागल प्रेमी संग नबोलिदिए पछी कहिलेकाहीँ यो मनले तिम्रो घमण्ड महसुस गरि भन्दछ ।जिन्दगी बाची त राछु , तिमी छैनौ त के भो तिम्रो यादमा हासी त राछु ।#सहदेबखडृकातिमीले त नयाँ घर फेर्दै छौ रे पुरानो त्यो तिम्रो थर फेर्दै छौ रे सानो लाग्यो होला डुल्न सकेनौ है ? त्यसैले माया बस्ने शहर फेर्दै छौ रे महंगी यो बजारमा बढेछ नी भाउ अचानक तिमीले रेट दर फेर्दै छौ रे गजल हर बिहानीको त्यो सुनौलो प्रहर बनेर आऊ तिमी तारा मण्डलको झिलमिल शहर बनेर आऊ तिमी किनार बनि बस्नेछु म सधैं त्यो एकलाश बगरमा पलपल हरपल सगरको लहर बनेर आऊ तिमी शंका गर्छ यो मन मेरो कतै धोका होला भनी मुटुभित्र विश्वासको ठहर बनेर आऊ तिमी चाहिंदैन हिरा मोती चाहिंदैन कुनै महल पनि रम्छ मन गजलको बहर बनेर आऊ तिमी नदिनु है चोट कहिले तिखा वचन प्रहार गरी हाँसी हाँसी पिउँछु वरू जहर बनेर आऊ तिमी# #जिंदगी_में_ऊंचा_चढ़ने_के_लिए #किसी_डिग्री_की_जरूरत_नहीं_दोस्त #मीठे_शब्द_और_अच्छा_व्यवहार_ही #इंसान_को_बादशाह_बना_देता_है @#जो____हमसे__बेहपनाह__मोहब्बत___करेगी #हमने___भी___भेज__दिया__अपने___दिल_को ♥️___________●●🖤●●_______♥️ #उसका_______पैगाम_____लाने______के___लिये #खुदा_____ने__जरूर__किसी_____को____बनाया_होगा #मुझे_______अपनाने______के______लिये # लड़कियों 👩 से क्या #दोस्ती 💑 करना, 👫 जो ☝ #पल भर में छोड़ 🚫जाती है, 💃 #दोस्ती 😍 करनी है तो #लड़को 👦 से करो, 👬 जो #मरने 😴 के बाद भी कंधे पे ले जाते है.#सुनने 👂🏼का अगर☝🏽 दम💪🏼 है #बेटा👶🏻तो एक☝🏽 बात बता🗣 दूं क्या❗ है मेरा😎 #Attɨtʊɖɛ😈 ज़रा 👌🏽 में बता दूं☺ #गीदड़🦅 की तरह #झुंड👨�👦👦 में हमले🔫 को छोड़कर😡 आ सामने 👉🏼से #लड़👊🏽 तेरी👆 #औक़ात👎 बता दूं...!!अरे #पगली मेरा #Attitude 😏तो 😎Airtel 4G से भी जादा #fast है, 🌀एक बार #Click🖕 करके तो देख, 👀बिना #Loding लिए 📼सीधे #Dil💖 मे उतर जाऊंगा.👎😊
Utsab sapkota i just know you since I watched this show, you are legend man🔥🔥❤️👏
Tharki dai is so chilllll man
How can a person be so much chill😂
I love him🤣🤣
adarsha mishra bolaunu paryo hajur !
Guest Man napareni KC rw sapkota dai ko lagi herdiya..
The best part is intro music😂😂
I want long version of that music
I started to watch stand up comedy because of kshitiz kc ❤️
Mee to bro
Kassai majja ayena.. ahaa 😂
Late watch but lots of love dai,many more need to come hai.lots of respect,finally good show comes in nepal
hi
Bro's thanks for entertainment .I wanted say that if the lockdown is off and again becomes regular. I think "chill pill" might be the hit live shows on TV as well.
Next episode ma bishal gautam chaiyo..
Bishal gautam ra utsab dai ko combo imagine gardai majja auxa
One of the best episode.when i was saw 1st time i was inspired
Utsav sapkota dai bobal savage yr 😂😂talai vanya yo re k himesh ly rap haneypaxi....oh ma gututu 😁😁
And dont compare yourselves
No one is alpha male
We all deserve better from you guys. Much love
Huge follower of you all.
Bishal Gautam bishal Gautam bishal Gautam bishal Gautam bishal Gautam bishal Gautam bishal Gautam bishal Gautam bishal Gautam bishal Gautam chaiyoo next ...😅✌️✌️🙏
Utsav Dai sanga 1st time bolda nai last Ramailo lako thyo sadhai dai ustai k!!! Big fan
truth is the best part best of luck himesh panta ...
I Have Been Following This Show After The Second Episode And I Am Getting The Vibe That This Could Be On Nepal's One Of The Best Show
❤️
They are not formal but need some screening on content... it’s like coffee shop boys talk .. anything goes 😃
@@utsavsapkota218 दाइ अब भिडियो आउदैन भने अन सस्काइब हान्दिने हो है 🤣🤣
@@utsavsapkota218 dai kta harako k. Jatibuti khojna himalaya tira janu bho ki kaso. RUclips kholne bitikai naya show kaile aaucha bhanera hereko 2 week bho. Kt jasto wait nagarai dinu na. Jai sambhoo.
@@sum1w979 bro bholi aauncha episode... Ma jadibuti liyera farki sakien🤣🤣🤣
जसले जे भने पनि @himesh pant त्यालेन्टेड मान्छे हुन्।❤️❤️
After watching 2 episodes of chillpill I enjoyed alot but i was done with this episode within first 7 minutes😥😥
Utsab dai = Savage Budo 😂👏❣
Panauti yar......
Kchitiz Daju guest alik ramro lyaunu paryo hau.... Tait..... Jo payo tei vayena hai....
Kshitiz ji ko haso ma dil adkiyo mero 🥰🥰.
बधाई छ मेराे कान्छो भाइ Sun Jun Deep अनि बुहारी Pratiksha Banjara लाई पहिलो सन्तानको रुपमा छोरी पाएकोमा!! 2076/07/2१ गते शुक्रबार!! मेराे प्याराे कान्छाे भाइ, मेरो जीबनको उर्जा, हौसला, सम्पुर्ण खुसी अनि सम्पुर्ण दुख निर्धक्क बिसाउन सकिने सुरक्षित मन, मेरो विश्वासका थोरै आफान्त मित्र मध्ये सबैभन्दा पहिला दिमागमा आउने नाम मेरी माया (आमा) को मुहारमा आज शुभ कान्छाकान्छी (छाेराबुहारी) काे काेख बाट नातिनी काे याे धर्तीमा आगमन, स्वागत, अर्ताथ आज जन्मभएकाे दिन परेको ले मेराे परिवार, बुहारी र छाेरीको सुस्वास्थ, दीर्घायु तथा सानदार प्रगतिको हार्दिक शुभकामना दिन चाहन्छु म!!!
धेरैँ धेरैँ धन्यबाद म बुबा हुन् पाकाेमा गर्व गर्छु, अनि Congratulations ( कान्छा ❤ कान्छी ) 𝐎𝐧𝐜𝐞 𝐀𝐠𝐚𝐢𝐧 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐬 𝐌𝐲 𝐅𝐚𝐦𝐢𝐥𝐲. 𝐍𝐨 𝐖𝐨𝐫𝐝𝐬 𝐂𝐚𝐧 𝐄𝐱𝐩𝐫𝐞𝐬𝐬 𝐀𝐥𝐥 𝐓𝐡𝐞 𝐀𝐝𝐦𝐢𝐫𝐚𝐭𝐢𝐨𝐧, 𝐑𝐞𝐬𝐩𝐞𝐜𝐭, 𝐀𝐧𝐝 𝐋𝐨𝐯𝐞 𝐓𝐡𝐚𝐭 𝐈 𝐇𝐚𝐯𝐞 𝐅𝐨𝐫 𝐘𝐨𝐮 𝐁𝐨𝐭𝐡 𝐆𝐨𝐝 𝐁𝐥𝐞𝐬𝐬 𝐘𝐨𝐮. 😍❣️
Chill pill ko new episode na aayara Purano Purano herdai Chu aaja 😅
Aile samma ko episode sabai best xa 👌🏾👌🏾except this one.
why? himesh maan parena vanera hawa vandina
Jimba wala khattara ho
Himesh vote le mattra jitya rexa political support le
Guest chai vaya na aaja ko
I’m with you bro 🤝
hawa political support le jiteko dinxa yrrrrr jaba comedy campion chaldai thyo tyati khara sabai vanda dherai support garyau aaila hawa bolni
Utsab broo is always savage 😂😂😂
Amazing sense of humour utsav sapkota
I Want adharsh mishra 🙏in this show
I think Adhars is not in valley.. Madhesh gara bolara lerau 😁😁
Sai hoo
18:30 Best part of the video.
Dont like the guest, navako nasuhaaudo attitude kaam na kaaj ko
herdai ris uthne lai kina bolako yr😂😂😂
kshitiz always
अब अब .............
Ustab
अ जे होस ब्रो ब्रो
Himesh
exactly
My crush ignores me so much. If I get new episodes to watch every moment, I can ignore back her and don't give any shit to her. 😊
Yesko thopda ani attitude herera jhyau layera bich mai banda garne aru ko ko xau ?
Mw pani ho hai
Ma pni ho
@@BhawanaShrestha99 मेरो channel subscribe gardinu na ल म नि subscribe back garxu promise
@@diyanmagar204 मेरो channel subscribe gardinu na म नि hjr ko channel subscribe गरिदिन्छु
.
Himesh literally said exactly 100 times 😂😂
My favorite himesh bro
Shit choice
RIP in advance
yeaa everyone saying this episode sucks than the previous and i agree to previous episode was very chilled and fun no offense to himesh great comedian.but yea not satisfying episode from him. love to all....
Sapkota jawan cha, time cha u sanga. Last hasayo keta haru le.
Kshitiz kc lots of lov ❤😍
❤
Waw😍😍
Awesome😍😍😘
Attitude man parena muji ko 🤔 aru guest ko jasto ramailo vayana yo show ..
Geda jasto attitude jathako
Aagadi ko 3 ota ep khatra thiyo sab le chill ma guff gareko jasto thiyo sathi haru milera yesmachai interview jastai dekhinxa halka non serious interview
Teti mann parena malai pani
@@ronnieshankar2247 umm Ali attitude dekhako jasto feel hune k herna bittikai , Boleko Hera na Najani Najani English bolna parne teslai.
Champion ho bro halka attitude ta hunenai vo ni
suman koirala lyauna na dai please
@@anitapanta4169 मेरो channel subscribe gardinu na म नि hjr ko channel subscribe गरिदिन्छु hunxa hjr
Kshitiz and Utsab
❤
Next :Bishal Gautam
Next next: Pranesh Gautam
Pranish 🙏🙏
Guest attitude be like 😂
Amazing
Get everyone on board all the comedians
Call that we Jokers
I dnt know about bishal gautam but
Sajan you and dammi sapkota bro
Panta bro suman both of them
And thats a group
Yo show dherai ramro lagx tharki budako jhan man parx
Himash Fare Na bolam hai attitude nai man parana Aha no No No
Ma chai utsav dai ko big fan hoo
my like is only for kshitiz and utsav dai
Yesto ramailo program pani episode 4 ma aayara hernu parema sad 😢 xu aba paila ko pani herinxa
Utsav Sapkota big fan 😂😂🤣🤣🤣
M was here just bcz of zimba's episode 🤣🤣
Himesh sucks
Sajan sajn phelai deki 😅😅sahi ho yo topic auta suna man theyoo...
Arko episode khai ta 🤔🤔
One of the best show of nepal
Utsab daii kadaa kyaa ❤
Kshitiz daii ko chaai daari babbal ani boli pani raamro xa ❤✌
Aru thok kei tikdaina hamro kshitiz dai ko haso ko agadi 😂❤ 30: 16😂
opinion is matter,more video need to bring to audience.hope next video is better than this.huge respect to both host.🙏🙏
Kshitiz 🥰🥰🥰🥰
❤
M waiting for new episode it,s to long...
Intro music chai babal xa 👌🏻👌🏻👌🏻
Geet banai dim na khistiz bro 😎
1[ लुट्न सकेँ लुट कान्छा गायक पशुपति शर्मा ]
2[ Happy Tihar चिसाे बियर Durgesh Thapa ]
3[ Hami Yestai Ta HoNI BRO अनि पारा vten ]
पारा त VeTen को मात्र होइन सबैका ठिक छैनन् यहाँ!!😍
Rapper र Rapist spelling उस्तै उस्तै देखिएर होकि के हो भिटेन आँखाको तारो भएको, meaning त आकाश जमिनको फरक छ!! Vten Para Song RUclips मा फेरि रि-अप्लाेड भएकाे छ!!🙏📸
तर यस्ता लवज रबैया का र्यापलाई प्रोत्साहन दिने हो भने त यो त सामाजिक रेप भन्दा के फरक पर्ला र! अब अस्लिल शब्दलाई बढवा दिइयो भन्ने कुरा मा चाँही VeTen मात्र त पर्दैनन्, यहाँ बुद्धिजिवि समाजका मार्ग निर्देशक भनिने गनिने सामाजिक अभियन्ता देखी लिएर सरकारमा रहेका मन्त्री देखी संसद ज्यु हरु पनि कमका छैनन्!!
हामी आम नागरिकका त कुरै नगरौं😆🙏
संसद र सदन नै अछुतो छैन त मनोरञको पक्षमा कहि कतै थोरै पचाउन पनि सक्नु पर्यो नै, तर अत्ति नै भयो भने त कब्जियत नै हुँन्छ पच्नै गाह्रो!! पच्न र पचाउन सकिन्न भन्ने थाहा हुँदा हुँदै चाँही, अत्ति गर्न चाँही बिल्कुलै हुँदैन!! सामान्य बोलिचाली होस या मनोरञ्जन या अरु केहीमा पनि हाम्रो घर परिवार समाज संस्कार र संस्कृति मा के कति लवज पच्छ भनेर ज्ञान हुन चाँही एकदम जरुरी नै छ!!🙏❤️
VTEN आफैँ मा यति जागरुक आफ्नो स्थान र पहिचान लाई यो स्थानमा पुर्याएका ब्यक्तिलाई यी शब्द हरु सहजै पच्छ भने हामीलाई पनि कुनै आपत्ति छैन पचाउनलाई!!🙏🤞
अब आउने भविष्यमा अझैँ यी बलात्कारी, भष्टाचारी, माफियाहरु अनि अन्यहरु काे लागि बुलन्द आवाज NEPOP र Hipop king मा उल्लेख गर्दैँ जानू!!🙏🇳🇵😑😐
#_News “Happy Tihar 2” (don aayo don)
भोली 🙏🤘🇳🇵
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला!🙏
ruclips.net/user/DSeriesOfficial 😶
Lyang dada Ko looks xa hai Himesh bro 😎
58:22
Kassam yo ta ramailo bhayana bro
Manxey haru chai himesh man pardaina vandai comment lekhna matra ako? Sabaiko afno afno personality hunxa yar afno afno character hunxa..sabai jana hasmukh nai hunuparxa vane kaha xa? Kasailai ramro lekhna saknu hunna vane naramro lekhera chai afno time kina kharchinu?? Himesh well deserving thyo jityo. Mobile ko keypad paxadi basera hate comment garna sajilo vayera hola. Do u have guts to do even close of what he have been doing?
Bishal gautam lai lyanu paryo
#उसले_हरेक_रजस्वलामा_मलाई_सम्झिन्छे_रे।😔
पोखराबाट बुटवल सम्मको रात्रीबसमा उ मेरो साथमा थिई। रातको चिसोमा बसले ईन्जिन तताउदै गुडिरहेको थियो।एक घण्टाको रफ्तारमा उ र म मौन थियौ।त्यसपछि समान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। पोखरा फुपुको घरमा आएकी रे घुम्न। नाम रश्मी रहेछ।
राती करीब एघार बजे बस खाना खाने ठाउमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन। "तिमी खाना नखाने?"-मैले सोधे । नाई म यात्रामा खदिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडी खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बीटमा रगत जस्तै रातो लतपतिएको देखे। म झस्किए अनी पछाडीको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा रगतका दागहरु लागेको पाए। हतार हतार दौडिदै म बसमा गए र मेरो सीटमा के भएको छ भनेर हेर्न। सीटमा पुग्दा उ रुदै सीट पुछिरहेकी थिई। डराएकी अनी आत्तिएकी थिई। "के भयो तिमीलाई ? किन रोएकी ? तिमीलाई चोट लागेको छ ? यो रगत कसरी....? मेरो पाईन्टको पछाडी समेत लागेछ....।" मैलै यती सोधेपछि "म पिरियडमा छु दुई घण्टा अघीदेखी। एक हप्तापछि हो मिती त,तर बसको यात्राले गर्दा ......म संग कुनै तयारी थिएन ।" रुदै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बेर्न लगाए अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किए । रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ । नजिकैको मेडिकलमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचालक भाईलाई फकाएर उसको कपडा निकालेर दिए । उ अब आसु पुछेर मुस्कुराई । समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं । उ लजाएकी थिई तर म उसलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिए । दुई बटा समोसा र चटपटे खाई उसले,भोकाएकी रैछे। त्यसपछि रातभर उ मेरो काधमा निदाई । बिहान बस बुटवलमा रोकियो । उ आफ्नो गन्तब्य म आफ्नो गन्तब्य । छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनी । "मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न।"यस्तै भन्दै अड्किरहेकी थिई उ।मैलै मेरो मोबाईल नम्बर दिएर आफ्नो बाटो लागे। पाच दिनको बसाईपछि म घर फर्किए। त्यसपछिका दिनहरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे-"तपाईको टावेल म संगै परेछ,फिर्ता गर्नु पर्ने........त्यस दिनको लागी धन्यबाद हजुरलाई ।""
साकारत्म सोच लिएर लेखिएको छोटो कथा हो , हजुरले साथ दिनु हुन्छ भन्ने आसा गरेको छु
कथा कस्तो लाग्यो कमेन्ट गर्नु होला र दस ग्रुप सेयर गर्नु होला अरु कथा नि चाडै लिएर आउछु । मलाइ friends request पठाउन नभुल्नु होला । मेरो बिन्ती छ सबै जनाले Frinds request पठाउनु होला र भोलि आर्को कथा पढनु होला । सबैले राम्रो पक्षलाई हो साथ दिने हो , त्यसैले सबै जनाले मलाइ friends request पठाउनु होला । यस्तै आर्को कथा भोलि लिएर आउने छु । मेरो Id ( आइडी भित्र गएर Fllow मा छुनुहोला ) आर्को कथा चाडै आउने छ ।
महिला दिदी बहिनीहरुले त सेयर गर्नु नै हुन्छ , मेरो अनुरोध छ हामी सबै दाजु भाइले पनि कथा सेयर गरौ
I watched every show with full of laughs but this one is the boring one...
This show most go on 🔥
I hate himesh then I like Sujan jimba and sajan Shrestha that’s it 👍
me 2🙌🙌
@@bipanabaniyachhetri7942 #उसले_हरेक_रजस्वलामा_मलाई_सम्झिन्छे_रे।😔
पोखराबाट बुटवल सम्मको रात्रीबसमा उ मेरो साथमा थिई। रातको चिसोमा बसले ईन्जिन तताउदै गुडिरहेको थियो।एक घण्टाको रफ्तारमा उ र म मौन थियौ।त्यसपछि समान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। पोखरा फुपुको घरमा आएकी रे घुम्न। नाम रश्मी रहेछ।
राती करीब एघार बजे बस खाना खाने ठाउमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन। "तिमी खाना नखाने?"-मैले सोधे । नाई म यात्रामा खदिन भनी उसले। म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडी खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बीटमा रगत जस्तै रातो लतपतिएको देखे। म झस्किए अनी पछाडीको खल्तीमा हात लगेर छामे। बाक्लो जिन्समा रगतका दागहरु लागेको पाए। हतार हतार दौडिदै म बसमा गए र मेरो सीटमा के भएको छ भनेर हेर्न। सीटमा पुग्दा उ रुदै सीट पुछिरहेकी थिई। डराएकी अनी आत्तिएकी थिई। "के भयो तिमीलाई ? किन रोएकी ? तिमीलाई चोट लागेको छ ? यो रगत कसरी....? मेरो पाईन्टको पछाडी समेत लागेछ....।" मैलै यती सोधेपछि "म पिरियडमा छु दुई घण्टा अघीदेखी। एक हप्तापछि हो मिती त,तर बसको यात्राले गर्दा ......म संग कुनै तयारी थिएन ।" रुदै थिई बिचरी,मैले झोलाबाट टाबेल झिकेर बेर्न लगाए अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किए । रातको साढे एघार बजी सकेको थियो। सबै यात्रु खाना खाइसकेका थिए। उ र म भोकै थियौँ । नजिकैको मेडिकलमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिए। कपडा राखेको झोला सबै बसको छतमा रहेछ,सहचालक भाईलाई फकाएर उसको कपडा निकालेर दिए । उ अब आसु पुछेर मुस्कुराई । समोसा,चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं । उ लजाएकी थिई तर म उसलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिए । दुई बटा समोसा र चटपटे खाई उसले,भोकाएकी रैछे। त्यसपछि रातभर उ मेरो काधमा निदाई । बिहान बस बुटवलमा रोकियो । उ आफ्नो गन्तब्य म आफ्नो गन्तब्य । छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनी । "मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न।"यस्तै भन्दै अड्किरहेकी थिई उ।मैलै मेरो मोबाईल नम्बर दिएर आफ्नो बाटो लागे। पाच दिनको बसाईपछि म घर फर्किए। त्यसपछिका दिनहरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छे-"तपाईको टावेल म संगै परेछ,फिर्ता गर्नु पर्ने........त्यस दिनको लागी धन्यबाद हजुरलाई ।""
साकारत्म सोच लिएर लेखिएको छोटो कथा हो , हजुरले साथ दिनु हुन्छ भन्ने आसा गरेको छु
कथा कस्तो लाग्यो कमेन्ट गर्नु होला र दस ग्रुप सेयर गर्नु होला अरु कथा नि चाडै लिएर आउछु । मलाइ friends request पठाउन नभुल्नु होला । मेरो बिन्ती छ सबै जनाले Frinds request पठाउनु होला र भोलि आर्को कथा पढनु होला । सबैले राम्रो पक्षलाई हो साथ दिने हो , त्यसैले सबै जनाले मलाइ friends request पठाउनु होला । यस्तै आर्को कथा भोलि लिएर आउने छु । मेरो Id ( आइडी भित्र गएर Fllow मा छुनुहोला ) आर्को कथा चाडै आउने छ ।
महिला दिदी बहिनीहरुले त सेयर गर्नु नै हुन्छ , मेरो अनुरोध छ हामी सबै दाजु भाइले पनि कथा सेयर गरौ
@@alinaghimiresahadevkhadka6726 ???
@@bipanabaniyachhetri7942 ruclips.net/video/lHR6xzaMzKg/видео.html
Dami Jay 🇳🇵🙏
आयो_प्रेम_गजब_बढा_सहरमा_चढेर_नौलो_गाडी_हेर_हेर्न_अजिव_प्रेम_बिचरो_निस्कियो घरै छाडी भेटिन्छ प्रेमप्रणय जताततै खै भेटिन्न स्वच्छ मन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन उड्दछे भरी रङ्ग बिचित्र को प्यारी एउटि प्रीयसि आउँछ समाचार बलत्कार को भेटिनन् कुनै दसि प्यार के हो शरीर सुख, मन_मेल_भुझिन_मैले_भन_कस्तो_आयो_यो_बढा_सहरमा_माया_प्रेमको_फेसन_सोच्दैछु_किन_आज_प्रणयले_आफ्नो_दम_लिएन बा को पालामा पनि प्रेम थियो तर उदाङ्गो थिएन ती अर्गानिक माया प्रेम खोज्दैछु म खै कहाँ छन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन लड्यो लोटा उठाउ आमा भन्छिन छोरी सानी छ त्येही_सानिले_छलेर_आमालाइ_घुम्नजान_जानिछ_प्यासिहरुको_नबुझी_मन_बिचरी_सुम्पन्छे_सारा_तन_कस्तो_आयो यो बढा सहरमा माया प्रेमको फेसन खेल्दो रहेछ छि छि सहरले प्रेमको डरलाग्दो पिङ पति परदेश बाबु बोर्डिङमा काकी चल्छिन डेटिङ चैतको खर झै प्रेम आगोले बल्दै छ समाज दनदन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन देखे भने कुनै_नौली_युवती_फेसबुक_तिर_काका_बढाइबढाइ_पावर_चश्मामा_तानेर_हेर्छन_आखा_मनाउदै_प्रेमसप्ताह_बुडो_मनले भन्छ तन्नेरी बन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन आफ्नै सस्कृतिमा रम मन भित्रको लिग प्रेम रस हैन ह्याप्पी भ्यालेन्टाइन मनाउ मुना मदन दिवस काचका सोकेसमा हेर गुलाफ सजिन्छ टनकाटन कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन गरे हुनेथ्यो प्रेम अमर अजर आमा बुबाले जस्तो आखाको आकर्षण प्रेम भयो छि छि कति सस्तो भुली आफ्नो सभ्यता हान्दैछन् पश्चिमी गल घन
कस्तो आयो यो बढा सहरमा माया प्रेमको फेसन😢सर्वप्रथम_प्रेम_आफुले_आफैलाइ_गर्नुहोस_त्यसपछि_प्रेम_टाढै_बसेर_आफ्ना_दुश्मनहरुलाइ_पनि_गर्नुहोस्_असहाय गरिब भोका नाङ्गाहरुलाइ पनि प्रेम गर्नुहोस्। प्रत्येक जाती धर्म लिङ्ग बर्ण सबैथरि लाइ प्रेम गर्नुहोस्। समस्त जिवजन्तु अनि प्राणीहरु लाइ प्रेम गर्नुहोस्। प्रेमको कुनै प्रकार नियम र परिधि हुदैन। बाताबरण प्रेममय बनाउनुहोस। 🙏 त्यो_रानी_को_के_अर्थ_जस्को_राजा_म_हैन 😡नाराज़गी तोह इस बात का नही की
तुम हमारे घर पे घुसे ,😡
नाराजगी तोह इस् बात का है की
तुम हमारे घर पे घुसे ,
जब हम नही थे 🕵️ फेरि_तेहि_मोड_बाट_सुरु_गर्नु_छ_जिन्दगी धेरै_केटा_पछि_लागे_भनेर_मख्ख_नपर_च्याखुरी_मैले_पढेको_अर्थसात्रले_भन्छ _जस्को_मुल्य_कम_हुन्छ_त्येस_को_बजार_माग_बढी_हुन्च_रेन्त आखिर_बटुवा_नै_रहेछौ_तिमि_पनि
थकाई_मार्यौ_अनि_घर_पुगेपछि_चौतारी
भुल्यौ !!" जाडोमा_त्यति_पिर्य_लाग्ने_घाम_पनि_अब_बिस्तारै_मन_पर्न_छाड्यो ।
यहा_हरेक_कुरा_आबस्यकतामा_मात्र
पिर्य_बन्दो_रैछ दुई_वटा_सब्द_ले_बिग्रेको_मान्छे_हु_चरित्रले_हैन!!!!बिवाह_अगाडि_लभ_डे_किस_डे_प्रोपोज_डे_भ्यालेन्टाइन_डे_बिवाह_पछि_ओइ_भात_दे_चिया_दे_कपडा_धोइ_दे 😂💞सानो_थिए_सबै_कुरा_भुल्ने_गर्थे
दुनिया_भन्थ्यो_याद_गर्न_सिक
अहिले_ठुलो_भयो_सबै_कुरा_याद_हुन्छ
दुनिया_भन्छ_भुल्न_सिक 🇳🇵भ्यालेन्टाइन_हिजोआज_सपना_पनि_कस्तो_अजिब_देख्छु_कि-धमिलो पानी पिउदै गरेको हिड्दा-हिड्दै बाटो रित्तिएको हाँगाबाट फूल झरेको मान्छेहरुले झुठो मुस्कान दिइ रहेको मायाको व्याख्या म कुन चाहिँ रङ्को
गुलाफले गर्न सक्छु र प्रीय मेरो दाजुले सानोमा गुच्छा हराउदा सापटी दिएको सेता गुच्छा को अगाडि म कुन चै शब्दले तिमिलाइ प्रपोज गरुम ?शब्द_मैले_सुन्तला_चकलेट_खानको_निम्ति_दिदी_सँग_Rs५_को_रातो_नोटको_लागि_खर्चगरिसकेँ_प्रीय_म_दिन_सक्दिन जर्सी गाइको दूध बाट बनाइएका मिठा चकलेट औकात ले सुन्तला चकलेट किन्न प्रपोजका शब्द सकिएछन । 💔
#तिमि_र_म +97477386731
यो उत्सब ब्रो लाइ कहाँ बाट आउछ के कुरा😂😂😂😂😂माने यार
Waiting for new episode
Aaja pani utsab broo join ko jhyyap ma ho jastoo xa
Better truth 18:30
keep it up brother.. good.. new concept.
ख ब पु म लाई हेर्न मन लाग्यो यो showमा!
yo bhanda ta ep 1 nai ramailo
हेर्दै घिन लाग्दो हरु
Yo guest ko attitude last jhur raicha..
I like the concept of this show, keep it up
ko hoo yoo manxya.. herdai hin lakdo😉😉😉
सुरक्षित आमा सुरक्षित नारी अनि मात्र मेराे देश
#______नारी
(१) नारी कमजोर होइन, नारी लाइ कमजोर बनाउनी र ठान्ने यो समाजलाई के गर्नु ?
(२) नारीलाई माल समान भन्ने यो समाज को दारिन्द्र हरुलाई के गर्नु ?
(३) आफ्नो चेलीबेटी आफ्नो घर को मान सान र पराई घर को चेली लाई गीद्ये नजर ले हेर्ने यो समाजलाई के गर्नु ?
(४) कालीको समयमा सतीले सरापेको देशमा आफ्नो बुबा दाजु भाई बाट पटकपटक छोरी चेली बलात्कृत भएका छन् यहाँ परै दाजुभाई को विश्वास कसरी गर्नु ?
(५) साेजो मुखको मुकुट लगाएर हिँडेका हवसी दरीन्द्र हरुलाई खोइ के गर्नु ?
(६) एउटा छोरी चेलीको दिनदहाडै इजत लुटिदा अफ्नो मुख छोपेर नदेखिए झैं गरी हिड्ने यो समाज लाई के गर्नु ?
(७) सरीर बाट मात्र नभई तुच्छ वचन र हेराइले नै कति नारी को अपमान र बलत्कार गर्नी यो रक्छेस् हरु को के गर्नु ?
(८) नारीले नै सासन गरेको हाम्रो देश मा नारी ले नै जस्टिस (justice) नपाएको के गर्नु ?
(९) जवानि नै सुरु नभई बलात्कृत भई मारिएका ती कलिला मुना हरु को हत्यारा लाई के गर्नु ?
(१०) एउटा बलात्कारी लाई ५००० जरिबाना मा छोड्नी कठै यो मेरो देशमा के गर्नु ?
(११) रातमा नभई अव दिउँसो नै हिँड्न डर लागदो यो देश मा नारी हरु ले के गर्नु ?
(१२) गरिब को चेलीबेटीको बलात्कार गरेर मारिदा दुई चार लाख घुस खाएर रफादाफा पारिदिने कठै मेरो देश को कानुनको के गर्नु ?
:----- विगत दशैँ अगाडी देखि फेसबुकको वालमा हाम्रो नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले मलाइ एउटा पोस्ट शेयर गरिदिनु न भन्नु भयाे!!यदि कोई छोरी चेली कुनै ठाउँ मा सुरक्षित हुन्न भनी कोसैले केही गर्यो भनी मलाई कल, मेसेज, गरेर वा मैले भनेर, अनि पोस्ट गरेर क फरक पर्छ हाेला र तर पनि भएको यहाँ याे छ कि पब्लिक मा एउटा चेली को इजत लुटि दा त नदेखिए झैं हिँड्छन् मान्छे हरु अनि हजुर मलाइ एउटा कल गरेर तपाईं हरु के पाउने ? फेरि म आउँदा त्यो नारी को मृत्यु पनि भइसक्छ अनि तपाईंहरुले कल, मेसेज गरेर पठाउने म मान्छेकाे बिश्वास लाग्दो नहुन पनि सक्छ झन् मौका को फाइदा उठाउने पो होकी ? तै भएर यदि आफ्नो छोरी चेली को सुरक्षित चाहानु हुन्छ भनी सुरुवात आफै बाट गरु छोरी चेली लाई निडर भएर लड्न सिकाउनु!! मेरो अर्का को नभनी यदि कोई छोरी मान्छे को इजित मा दाग लग्नी कुरा कोसै ले गर्छ भनी त्यसलाई नछोड्नु!! बाटो मा कोई छोरी चेली हिर्डा गिधे नजर ले हेर्छ भनी त्यसलाई सबक सिकाइदिनु!! आफ्नो दिदी बौनि को मात्र नभई अरूको दिदी बोइनि लाई पर्दा पनि आफ्नै चेली सोचेर उसको इजत मा दाग लाग्न र लगाउन काम नगर्नु!! साथी साथी बीचमा बसेर कोई छोरी चेली एस्ती उस्ती भनेर कुरा नकट्नु रात को समयमा कहीं कतै गएर ढिलो छोरी चेली बाटो मा देख्दा मौका को फाइदा भनेर सोच्नु भन्दा नी मेरो देश को चेली बेटी भनेर उसको सुरक्षा को जिम्वरी लिनु यति गरे परिवर्तन आफैं हुन्छ!! नारी हरु कमजोर होइन कमजोर बनाएको छ हाम्रो समाज ले नारीलाई लड्न सिकाइदिनु अनि नारी को सुरक्षा तपाईं हरु ले होइन नारी आफै ले गर्न सक्ने बनाइदिनु!!🙏 मेराे अनुराेध🙏
नारी को सुरक्षा गर्न आफ्नो चेलीबेटी बचाउन पुरुष ले पनि आफ्नो सोच बदलौं अनि हाम्रो समाज ले पनि आफ्नो सोच बदलौं छोरी लाई आफ्नो इजत नफाल मात्र होइन छोरा लाई पनि अर्का को घर को छोरी चेलीबेटीको इजत मा दाग लगाउने काम नगर र अरूको छोरी चेली को सम्मान गर्न सिकाउ हामी बदले पो समाज बदलिन्छ, समाज बदलिए पो देश बदलिन्छ!! 🙏जय देश जय नारी🙏
#nomercyforrapist
#नारीशक्ती
#savedaughtersavesociety
#नारीबचाउ
#JayNepall🙏
❤
@@alinaghimiresahadevkhadka6726 😭😭😭
@@bipanabaniyachhetri7942 नरुन न हैँ अविना जि
testo
@@bipanabaniyachhetri7942 उमम हामी यस्तैँ त हाे नि 😁😁 🄾🄸 🄺🄴🅃🄸 🄸 🄻🄾🄿 🅄 💌मैले त्यो राती तीमीले दीएको चीठी , झरोको सहारामा पढ्न खोजेकै हो चीठी तीम्रो भयपनी भाग्य मेरो थीयो , झरो नीभाई दीएपछी म अन्धकारको भुमरीमा अन्धो भय ।🇸 🇦 🇭 🇦 🇩 🇪 🇻 .🇰 🇭 🇦 🇩 🇰 🇦
तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।
मैले त्यो दीन तीमीलाई भेटेर मनको कुरा भन्न खोजेकै हो , १० बर्शे जनआन्दोलनको नेपाल बन्द भयपछी , म कसैको युद्धमा कम्जोर लडाकु भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।मैले तीमीलाई चोखो माया गर्न खोजेकै हो , तीमीलाई अरु कुनै केटा म भन्दा धेरै मन परेपछी , म मेरा सपना हरुमा ~ काल्पनिक पत्र भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।मैले तीमीलाई सर्बसो दीन खोजेकै हो , तीमीले मेरो माया लग्दैन भनेर बीकुल बजाएर घोषणा गरे पछी , म असमर्थ दुनियाँमा एकलै बाच्ने भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।मैले यो जीन्दगीमा तीमीलाई जीवनसाथी बनाउन खोजेकै हो , सोचे जस्तो जीवन नभपछी , म जीन्दगीको सङ्ग्राममा रित्तो भय ।तिमी भन्छौ म खतम्म , नीठुरी र घमण्डी छु ।झरो = Spark of light that is made of up wood , which help us to fire and burn 🔥🔥🔥 😢तर पनि बाचि राछु "तिमीले नबुझेपछी भाग्यले साथ नदिएपछी दिन , दिन नभएपछी रातकोको अधेरीमा कहिलेकाही यो मनले तिम्रो प्रतिबिम्ब बनाई भन्दछ ।जिन्दगी बाची त राछु , तिमी छैनौ त के भो तिम्रो यादमा हासी त राछु ।तिमी पराई भैसकेपछी , अर्कैको डोली चढिसकेपछि , सपनाको घर , घर नभएपछि कहिले काहीं यो मनले तिम्रो झुटो बाचा सम्झी भन्दछ ।जिन्दगी बाची त राछु , तिमी छैनौ त के भो तिम्रो यादमा हासी त राछु ।
तिमी निष्ठुरी भैसकेपछी , यो पागल प्रेमी संग नबोलिदिए पछी कहिलेकाहीँ यो मनले तिम्रो घमण्ड महसुस गरि भन्दछ ।जिन्दगी बाची त राछु , तिमी छैनौ त के भो तिम्रो यादमा हासी त राछु ।#सहदेबखडृकातिमीले त नयाँ घर फेर्दै छौ रे
पुरानो त्यो तिम्रो थर फेर्दै छौ रे
सानो लाग्यो होला डुल्न सकेनौ है ?
त्यसैले माया बस्ने शहर फेर्दै छौ रे
महंगी यो बजारमा बढेछ नी भाउ
अचानक तिमीले रेट दर फेर्दै छौ रे
गजल
हर बिहानीको त्यो सुनौलो प्रहर बनेर आऊ तिमी
तारा मण्डलको झिलमिल शहर बनेर आऊ तिमी
किनार बनि बस्नेछु म सधैं त्यो एकलाश बगरमा
पलपल हरपल सगरको लहर बनेर आऊ तिमी
शंका गर्छ यो मन मेरो कतै धोका होला भनी
मुटुभित्र विश्वासको ठहर बनेर आऊ तिमी
चाहिंदैन हिरा मोती चाहिंदैन कुनै महल पनि
रम्छ मन गजलको बहर बनेर आऊ तिमी
नदिनु है चोट कहिले तिखा वचन प्रहार गरी
हाँसी हाँसी पिउँछु वरू जहर बनेर आऊ तिमी# #जिंदगी_में_ऊंचा_चढ़ने_के_लिए
#किसी_डिग्री_की_जरूरत_नहीं_दोस्त
#मीठे_शब्द_और_अच्छा_व्यवहार_ही
#इंसान_को_बादशाह_बना_देता_है @#जो____हमसे__बेहपनाह__मोहब्बत___करेगी
#हमने___भी___भेज__दिया__अपने___दिल_को
♥️___________●●🖤●●_______♥️
#उसका_______पैगाम_____लाने______के___लिये
#खुदा_____ने__जरूर__किसी_____को____बनाया_होगा
#मुझे_______अपनाने______के______लिये
# लड़कियों 👩 से क्या #दोस्ती 💑 करना, 👫 जो ☝ #पल भर में छोड़ 🚫जाती है, 💃 #दोस्ती 😍 करनी है तो #लड़को 👦 से करो, 👬 जो #मरने 😴 के बाद भी कंधे पे ले जाते है.#सुनने 👂🏼का अगर☝🏽 दम💪🏼 है #बेटा👶🏻तो एक☝🏽 बात बता🗣 दूं क्या❗ है मेरा😎 #Attɨtʊɖɛ😈 ज़रा 👌🏽 में बता दूं☺ #गीदड़🦅 की तरह #झुंड👨�👦👦 में हमले🔫 को छोड़कर😡 आ सामने 👉🏼से #लड़👊🏽 तेरी👆 #औक़ात👎 बता दूं...!!अरे #पगली मेरा #Attitude 😏तो 😎Airtel 4G से भी जादा #fast है, 🌀एक बार #Click🖕 करके तो देख, 👀बिना #Loding लिए 📼सीधे #Dil💖 मे उतर जाऊंगा.👎😊
Naya episode release garne hoina rw??
🔥🔥🔥🔥🔥
Wild
Himesh pant xiiiii i don’t like this man😡 I love kshitiz kc ❤️❤️❤️
Himesh use word "exactly " 20 Times in this vdo..
-18.09 stage ma hagne lai is epic haha
Utsav ko punching timing ramro, kshitiz ko haaso +point👍
Arko paLi BishaL GauTam Lai HerNa pAM 🙄
Yo Chikne Himesh vanne ta pailai manpardaina thyo yo herera ta jhan myaaa CHIKNE nai laagyo.😏
Utsav dada ❤️
Mazza aayana yeslai bolayara attitude dharai vako cha yesko hawa ma baneko comedy campain👎👎
Utsav dai always great
Atttiii jhayou lagdooo vayoooo yo show chai
agreed
Show is great but this one is not like other episode
Muzi Buddha Lama Le Nepal Idol jitne desh ma ..Himesh le comedy Champion Kasari Jitdaina ta 🤣🤣 Muzi
Attitude omg attti
Himesh Panta ko tanta malae mtra man nwprna ho😂
यइत
kshitiz kc dami
❤