ट्रम्पलाई ग्रीनल्यान्ड क्यानेडा पनामा नहर चाहियो।सिजिङ्ग्पिङ्गलाई ताईवान् चाहियो।भारतले केही डिमान्ड गर्ला।ठुलाकै राज भो।भुराजनिती निकै तातिदैछ।नेपाललाई के असर पर्छ? अरुण सर स्पष्ट पारिदिनुहोला।
Greenland has big lithium storage , that is why Elon musk is supporting Far right party of European Union countries.So that they separate from European union.hence easy for USA to grab Greenland.
सुबेदी जि तपाई हाम्रों दे ठिक बिपरित देश को कुरा गरी राख्नु भए को छ सुरुवात मानै अमेरिका ले ग्रीनलैंड को जनमत संगह्र को कुरो गर्नु भयो यदी नेपाली लाई पनि सो प्रश्न गर्नु भयो भने के? वा नेपाली ले चिन र भारत को choise दिए भन्ने प्रस्न गर्नु भयो भने के? जस्तो राजा बादी ले नेपाल मा जनमत संग्रह को कुरो उठाईरहेको बेला के ?
एकदम सहि लग्यो हजुर । राम्रो विश्लेषण गर्नु भएकाे छ ।
🙏
Jaya Nepal🇳🇵
ट्रम्पलाई ग्रीनल्यान्ड क्यानेडा पनामा नहर चाहियो।सिजिङ्ग्पिङ्गलाई ताईवान् चाहियो।भारतले केही डिमान्ड गर्ला।ठुलाकै राज भो।भुराजनिती निकै तातिदैछ।नेपाललाई के असर पर्छ? अरुण सर स्पष्ट पारिदिनुहोला।
चित्त बुझ्दो विश्लेषण !
Yes
Hajur le Map sahit Explains garnu vayo vani Bujna aatti sanilo huni thiyo Hajur🇳🇵🙏🇳🇵
Thank you sir❤
morning walking time hence will be listening later on . Have a Great time as well as Blessings Sunday too.🙏
Malai tha theo hajur le yo barema video banaunu haunxa vanera😊
अरुण सर नमस्कार,
नेपालमा वैकल्पिक राजनीति कि सुधारिएकाे काँङ्ग्रेस एमाले अवकाे भविष्य हाे ? एकपटक छलफल चलाउन पर्याे। विशेष अनुराेध ।
Greenland has big lithium storage , that is why Elon musk is supporting Far right party of European Union countries.So that they separate from European union.hence easy for USA to grab Greenland.
I don’t believe what you said because Nepalese people don’t know anything about American political
सुबेदी जि तपाई हाम्रों दे ठिक बिपरित देश को कुरा गरी राख्नु भए को छ सुरुवात मानै अमेरिका ले ग्रीनलैंड को जनमत संगह्र को कुरो गर्नु भयो यदी नेपाली लाई पनि सो प्रश्न गर्नु भयो भने के? वा नेपाली ले चिन र भारत को choise दिए भन्ने प्रस्न गर्नु भयो भने के? जस्तो राजा बादी ले नेपाल मा जनमत संग्रह को कुरो उठाईरहेको बेला के ?
Sir tapaile USA ko area 51 ko pani