Это видео недоступно.
Сожалеем об этом.

इन्द्रेणी बिवादपछी खेम सेन्चुरी, पुस्कल शर्मा देखि रबिनसम्मले मुख खोले: भाइरलहरुले गित संगित बिगारे

Поделиться
HTML-код
  • Опубликовано: 18 фев 2024
  • #khem_century
    #kulendrabk
    #rabinlamichhane
    #puskalsharma
    #shivahamal
    #indreni
    #krishnakandel
    #kabirajdhakal
    #kantipurpati
    #exclusive
    #treading_video
    इन्द्रेणी बिवादपछी खेम सेन्चुरी, पुस्कल शर्मा देखि रबिनसम्मले मुख खोले: भाइरलहरुले गित संगित बिगारे
    Guest : Khem Century
    Kulerndra Bishwokarma
    Rabin Lamichhane
    Puskal Sharma
    Shiva Hamal
    and Friends
    Host : Kabiraj Dhakal
    के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
    website link : www.kantipurpa...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - kantipurpati@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
    Contact: 9842507819
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ / kabiraj.dhak. .
    Facebook Page➡️ / kantipurpati
    Website➡️www.kantipurpa...
    Gmail ➡️ saptarangimedia11@gmail.com

Комментарии • 51

  • @kantipurpati6042
    @kantipurpati6042  5 месяцев назад +11

    इन्द्रेणी बिवादपछी खेम सेन्चुरी, पुस्कल शर्मा देखि रबिनसम्मले मुख खोले: भाइरलहरुले गित संगित बिगारे
    Video link
    ruclips.net/video/CK4mXJF8wIM/видео.html

  • @Pujana56
    @Pujana56 5 месяцев назад +20

    Krishna kadel ko fen indreni fen ko ko hunuhunxa❤

  • @lokmanjari8902
    @lokmanjari8902 5 месяцев назад +7

    प्रचण्ड सरकार लाई सम्मान छ लोक सस्कृत प्रती निकै चासो रहेछ । 🙏🙏

  • @user-kw2gp8lc4c
    @user-kw2gp8lc4c 5 месяцев назад

    यो कुरा चाहिँ सही भन्नु भयो प्रचण्ड जी ले

  • @yamthapa5005
    @yamthapa5005 5 месяцев назад

    लोक गीत मेरो प्रथम स्थानमा बस्छ।

  • @Shabitra-Thapa
    @Shabitra-Thapa 5 месяцев назад +3

    भाइरल ज्वरो हो भाइरल! भाइरल भनेको बर्षातको भेल पनि हो। सर्जकहरुको सृजना भएन भने भाइरलको कुनै अस्तित्व छैन। सर्जक ज्य्हरुमा सम्मान!!!

  • @limbusurendra3378
    @limbusurendra3378 5 месяцев назад +5

    सहि सन्देश अभिब्यक्ति प्र.म.कमरेड ज्यु को ।
    कुनै पनि खालको विकृति हुनु हुदैन संगित क्षेत्र प्रतिष्ठानमा भन्ने राम्रो लाग्यो ।।
    धन्यवाद,नमस्कार !
    👏👏👌👍🙏💞🫶💞

  • @Basnet464
    @Basnet464 5 месяцев назад +3

    भाइल को नाममा भाइरस(बिकृती) भन्ने शब्द ले मन् छुयो र यो शब्द बास्तबिक मार्मिक पनि छ√
    यस्ता छाडा बिकृती हरुलाई समाज बाट बहिष्कार गर्नुपर्छ र कार्वाई गर्नुपर्छ, ! 👏
    म प्रचण्ड को प्यनल, समर्थक नभय पनि यो शब्द बिश्णेशण लाई धन्यबाद👏👏👏👏
    अंततः हाल् भाइस गित कट्टा हान्दिन्छु भन्ने गितको पनि छानबीन हुनुपर्छ यस्ता गित शब्द ले समाज मा कस्तो संदेश दिन्छ ???

  • @premshawna
    @premshawna 5 месяцев назад +4

    My favourite hero Puskal Sharma dai ko fan ❤️❤️❤️
    Lok dohori ka महानायक पुस्कल शर्मा दादा निकै मन छुने सिर्जनाका King Puskal Sharma dai धेरै धेरै माया पुस्कल शर्मा दादा ❤️❤️❤️🙏❤️❤️❤️❤️❤️❤️

  • @tarzanking7526
    @tarzanking7526 5 месяцев назад +1

    यो कुरा त सहि हो

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 5 месяцев назад +1

    अहिलेसम्म बोलेका शब्द हरूमा एकदम उत्कृष्ट लाग्यो जो प्रधानमन्त्रीले बोल्नु भयो

  • @prembishowkrma2065
    @prembishowkrma2065 5 месяцев назад

    राजु परियार दाईलाई किन यस्ता यस्ता कार्यक्रम मा छुटाउँछन् कुन्नि अचम्म लाग्छ

  • @sher.b.rai12
    @sher.b.rai12 5 месяцев назад +3

    समाननिय प्रधान मन्त्रि ज्युकाे लाेकपृय कलाकार प्रति याे सन्देसमुलक अभिब्याक्ति ताकि बिकृति तर्फ जानू हुदैन भन्ने सुझाब सहि छ र सम्पुन्र कलाकार हरुले बुझ्नुनै हुनेछ 🙏

  • @rudrabhandari552
    @rudrabhandari552 5 месяцев назад +10

    राम्राे लाग्याे प्रचन्ड ज्युकाे भनाई कलासस्कृतिमा बिकृति भित्रनु हुदैन

  • @user-jx4rm3ct5p
    @user-jx4rm3ct5p 5 месяцев назад +1

    राम्रो लाग्याे प्रधानमन्त्रिकाे भनाइ

  • @bishwaspariyar-9353
    @bishwaspariyar-9353 5 месяцев назад +2

    प्रधानमन्त्री ज्युको भनाइले मेरो त मन छुयो

  • @pramilabasnet502
    @pramilabasnet502 5 месяцев назад +2

    चर्चित कलाकार तथा सर्ब प्रिय गायक ,सर्जक खेम सेन्चुरीको कलाकार गधालाई सदैब साथसपोट छ❤

  • @jagatbohara3638
    @jagatbohara3638 5 месяцев назад +3

    धन्यवाद P M ज्यु

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 4 месяца назад

    Congratulations pm cod

  • @user-mv6rl5ic2n
    @user-mv6rl5ic2n 5 месяцев назад +2

    पुष्पकमल दाहाल प्रचण्ड लाई बधाइ छ 🇳🇵

  • @PyariOfficial19
    @PyariOfficial19 5 месяцев назад +1

    Nice 🌺🌸👍🇳🇵👍🌺

  • @shantishanti-
    @shantishanti- 5 месяцев назад +2

    एउटा मिडियामा दुई चारवटा टुक्का गाउदा ओहो म ख्याती प्रप्त गायक गायिका हु भनेर घमन्ड गर्नेहरु कृपया हाम्रा अग्रज गायक ज्यु हरुको यो इन्टर्भ्यु हेर्नुहोला र खेम जि ले भन्नुभएको नि म त्यति राम्रो लोक दोहोरी गायक त हैन भनेर अब त केही सिक्नुहोस 🙏🙏अहिलेका भाइरल भनाउदाहरुले गर्दा साङ्गितिक छेत्र नै फोहोर भैसकेको छ

  • @user-kp9ue8jj7k
    @user-kp9ue8jj7k 5 месяцев назад +3

    पुष्कल दादा ❤❤

  • @WakilParki-vt6qj
    @WakilParki-vt6qj 5 месяцев назад +2

    PM जि ले गर्न सक्छन तर गर्न दिदैनन

  • @ashashah1951
    @ashashah1951 5 месяцев назад

    Khem dajuko bolne sahili nai Kati ramro ladx song ta sabai man parx daju

  • @Oleeseeta
    @Oleeseeta 5 месяцев назад +2

    Good thinking ❤

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 месяцев назад +1

    ❤❤❤❤❤❤Heartly congratulations. ❤❤❤❤❤❤❤❤

  • @bimalamalla4833
    @bimalamalla4833 5 месяцев назад

    Good

  • @donx4445
    @donx4445 5 месяцев назад +1

    ❤❤❤❤❤❤

  • @devkalapanta7919
    @devkalapanta7919 5 месяцев назад +1

    बिक्रिती लेउने जोति मगरहो

  • @kabirajdhakaloffical7348
    @kabirajdhakaloffical7348 5 месяцев назад +1

    aaha

  • @phagaminarbahadur5012
    @phagaminarbahadur5012 5 месяцев назад

    ani sandip lamichhane lai pani yeso herdiye hunthyo ta pardhanmantri jiu

  • @keshargurung9339
    @keshargurung9339 5 месяцев назад +2

    खै के आसा गरेका छन् यो killer Bat कलाकारहरुले। यो killer ko गफले देश नै सकिसक्यो। मनबाट बोलेपो ए होकी भन्ने अरूले लेखेको भाषण पत्र पढेर बोल्नेको के भरोसा। आस नगरौं है

  • @durgarokaya2563
    @durgarokaya2563 5 месяцев назад +1

    Ma pane 🎉🎉🎉

  • @user-jv4ef6tp1g
    @user-jv4ef6tp1g 5 месяцев назад

    सकिन्छ भने यो युटुर बन्द गर्नु पर्छ । टिभि च्यानल मात्र राख्नु पर्छ । छाडा पन दोहोरी गाउने लाई कडा भन्दा कडा कार्वाही गरे अलिक बिकृति मा रोक थाम हुन्छ । लोक दोहोरी भनेको देशको गहना हो । तर आज आएर हेर्ने र सुन्न न मिल्ने गीतका शब्द ले दोहोरी मा बिकृति नै आएको हो ।

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb 5 месяцев назад

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @alialli5942
    @alialli5942 5 месяцев назад

    garib janta laini hernu pardhan mantiri jiu Aafna manchhe lai matra dhani nbanaunu hola bahiri jantalaini hernu

  • @supriyagaming5955
    @supriyagaming5955 5 месяцев назад

    नमस्ते म सरिता चेपाङ चितवन देखि हेरदै छु यसरी गित सङ्गित मा बिगरिति आइ राख्यो भने कसरी अगाडि बढन सकिन्छ

  • @kanchhasanu9675
    @kanchhasanu9675 5 месяцев назад

    हो त्यही भयर हो मलाई viral भन्नी चिज मनै पर्दैन🤨🤨🤨🤨

  • @sunmayatamang9657
    @sunmayatamang9657 5 месяцев назад

    Good 😂😂

  • @user-iy1iy3ut5i
    @user-iy1iy3ut5i 5 месяцев назад +1

    Parchand Pani he bhanne thaumai badne ho hamro purba he bhanne log git sundaina hai

  • @roshanbista3749
    @roshanbista3749 5 месяцев назад

    Sabai vanda tyo krishan kandel hoki tahndel ho tesle ke kasto vner bacha pura garxu vaner naya tatha purana sathai vairul kalakarharulai ke kasto dimand garayer ti purush tatha mahila bacha_bachiharuko diman pura nagarnale aaj yesta bikirti failiraheka xan indrnima aaj voli sathai sabaile krishan kandel hoki thandellai ho pahila ramro management garer agadi lageko vye aaj aayer tika sanu jasta lagayet aaj voli aayer anya kalakarharulai pani same crime vyo tesaile tyo thandellai ekpalta ramro sang interview linyer eldm ramro sang samjhaunu paro patrkajiuharu 👌👌👍👍🙏🙏

  • @user-ej1po4fr8r
    @user-ej1po4fr8r 5 месяцев назад

    😢😢😢😢😂😂😂😂

  • @kamalabc9340
    @kamalabc9340 5 месяцев назад +2

    Good

  • @rahulthapamagar8121
    @rahulthapamagar8121 5 месяцев назад +1

    ❤❤❤❤❤❤

  • @sumiradhital2315
    @sumiradhital2315 5 месяцев назад

    Good

  • @user-we8dg9nt6i
    @user-we8dg9nt6i 5 месяцев назад

    Good