Today news l news nepali news today aajako taja khabar nepali आज देशभरका समाचार

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 217

  • @shantibhurtel2190
    @shantibhurtel2190 2 месяца назад +17

    शिक्षक मात्र होइन हामी स्वास्थ्यकर्मीको नि छैन।हेर्ने गर्नु। कर्मचारीले राजीनिति गर्न हुदैन र राजनीतिले गर्ने ले कर्मचारीलाइ चलाएर हाम्रो देश बिग्रिएको हो ।

  • @LalbahadurAyer-e1r
    @LalbahadurAyer-e1r 2 месяца назад +24

    उद्धोग को घाँटी होइन उर्जा मन्त्रि को घाँटी समात्नु पर्छ

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 2 месяца назад +13

    शिक्षक को तलब होईन के आर्मी र पुलिसको तलब बडाई दिनुस

    • @SanjivYadav-c1q
      @SanjivYadav-c1q 2 месяца назад

      Loadseting Ali km bhyex tr khtm vaye xain

  • @dambershrestha3693
    @dambershrestha3693 2 месяца назад +23

    शिक्षक हरु 80% एमाले सँगठन छ ,एति नबाेले त कसरी राजनिति चल्छ नाटके सरकार चलाउने भए बजार भउ घटाएर देखा सरकार

  • @sanjupandey9085
    @sanjupandey9085 2 месяца назад +36

    भस्टचार गरेर महङ्गि बढाउने तिमेरु अनि काहा पुग्छ त शिक्षकको तलबले घर चलाउन

    • @raiyana6491
      @raiyana6491 2 месяца назад

      Tehi bhayara andolan ma sahavagi hou

  • @pratik2518
    @pratik2518 2 месяца назад +5

    सिछक मात्र होइन आर्मी पुलिस को तलब ले घरचलाउन पुगछ त राम्रै सँग हेरिदेउ सरकार

  • @b.ngautam6527
    @b.ngautam6527 2 месяца назад +32

    हेर त प्रधानमन्त्री बोलेको ढङ्ग । यस्ता ले देश चलाएको हेरेर बस्नुपर्ने थुक्क हाम्रो बिडम्बना।

  • @rampoudel372
    @rampoudel372 2 месяца назад +2

    बिधुतको पैसा नतिर्ने करोडसम्म पुग्दापनि पैसा नतिर्नेलाई बाधुतलाइन न काट्ने होभने त्यो तामाङ मन्त्रीलाई महसुल उठाउने जिम्मा दिनुपर्यो उठाउछ

  • @BaldevShah-k3q
    @BaldevShah-k3q 2 месяца назад +3

    सुमनाको कथन ठिक हो।यस्तै राजनितिक कुराले शिक्षा बिग्रेको छ।अहिले ८ पटक सम्म बिज्ञापन हुँदा पनि निवेदन परेको छैन ।यो बिगत देखि शिक्षकलाइ राजनीतिक झोले बानाएको असर हो।अझै बनाइरहने हो भने अबको दिनमा शिक्षक बिदेश बाट खोजेर ल्याउनु पर्ने अवस्था आउन सक्छ ।त्यसैले बेलैमा होस गरौ।

  • @jayaramparajuli4796
    @jayaramparajuli4796 2 месяца назад +6

    यो ओलि नसुध्रने मान्छे हो

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 2 месяца назад +25

    भिजटको नीम्मा गरिब जन्ताको ट्याक्स ऊठायर कत्ति उपचार गरीदै बाच्न चाहन्छौ हऊ भ्रष्टचारी अपराधि हो।

    • @raiyana6491
      @raiyana6491 2 месяца назад

      Tehi bhayara andoln sahavagi hou

    • @PadamBudha-w9j
      @PadamBudha-w9j 2 месяца назад

      😮व😮ता 🎉 नेपाली ताजा खबर ​@@raiyana6491

    • @PadamBudha-w9j
      @PadamBudha-w9j 2 месяца назад

      नेपाली नेताहरु को भाषन

    • @PadamBudha-w9j
      @PadamBudha-w9j 2 месяца назад

      नेपाली ताजा खबर
      नेपाली ताजा खबर ‌‌

  • @madanjaisi2744
    @madanjaisi2744 2 месяца назад +1

    शिक्षकलाई तलब कम भएछ हामी सुरक्षाकर्मीहरुलाई त बढी भएर कहाँ राख्ने भईरहेको छ। आधा तलब घटाईदे सरकार

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 2 месяца назад +1

    यो उर्जा मन्त्री पनि उहीँ ड्याङको मुला रहेछ साथा ?

  • @TilakRana-y8t
    @TilakRana-y8t 2 месяца назад

    यो अपुतो ले त राम्रो काम त देख्नै नसक्ने भयो त जुनसुकै क्षेत्रमा ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 месяца назад

    नेताहरू जनता भुलाउने गफ धेरै जान्ने तर जनता र नागरिकलाई परेको पिर समश्यामा ध्यान नभएको जस्तो छ,पुल र बाटोबलियो गरि बनाइ दिए जनतालाई सुख र शान्ति हुन्थ्यो होला ,समाचारलाई धन्यवाद ।

  • @lebashlwagunofficial6639
    @lebashlwagunofficial6639 2 месяца назад

    शिक्षाको काम के हो भन्ने पनि थाहा नहुने यस्तो पनि प्रधानमन्त्री कठै! हाम्रो देश😢

  • @lalbabusah7697
    @lalbabusah7697 2 месяца назад

    ओलीजी अब सरकारी विद्यालय ध्वस्त हुन्छ।

  • @sammarmijar7453
    @sammarmijar7453 2 месяца назад

    कर्मचारीको तलब जति बढाउनु छ बढाउ र दैनिकिय उपभाेक सामानकाे मूल्य बढाउ र बेरोजगारी जनताकाे ढाड भाँच

  • @DhrubnaryanChaudhary
    @DhrubnaryanChaudhary 2 месяца назад

    प्रधान मंत्री जस्तो व्यक्ति ले यस्तो बेकूफ़ी बकत्वय दिएर हुन्छ शिक्षा जस्तो क्षेत्र मा ,SEE मा किन यति धेरै विद्यार्थी फेल भयो त ?

  • @lalbabusah7697
    @lalbabusah7697 2 месяца назад

    बुद्धि नभएको मान्छेलाई मन्त्री बनाउँछ।

  • @yasodakc533
    @yasodakc533 2 месяца назад

    बिधुत नतिर्ने जाे काेहिकाे पनि लाइन कट्नु राम्रो हाे ।

  • @sitakafle9032
    @sitakafle9032 2 месяца назад

    सत्तामा पुग्दा बित्तिकै उपचार राेगले पनि कुर्चि चिन्दाे रछ ।

  • @RajuAchhami-sh3on
    @RajuAchhami-sh3on 2 месяца назад

    नेपाल मर भुमि बनाउन लाकाे हाे अरुकेहि हाेईन अाेलि लाई सरकार बाट हटानउ परछ अनि सब ठिक हुनछ

  • @PunKshetrabahadur
    @PunKshetrabahadur 2 месяца назад

    उर्जामन्त्री प्राधिकरणलाई लाइन नकाटिइयोस भनि अल्टिमेटम दिएर बक्यौता तिर्न नखोज्ने उघमि ब्याबसायिलाई प्रसय दिनु भन्दा बक्यौता र महसुल समयमा तिर्न लगाए कस्ले कात्न सक्छ र? मन्त्री जि ।

  • @BhimBahadurRai-n5p
    @BhimBahadurRai-n5p 2 месяца назад

    इलामकाे चुलाचुलि १ बाट खबर हेर्दैछु।

  • @anilsunar1958
    @anilsunar1958 2 месяца назад

    शिक्षक को घर चल्दैन भन्नू गरिव जनता को ढाड सेक लूट भन्नू हो लूटेर मनग्ये कमाउ भन्नू हो

  • @SakuntalaDahal-xf5qp
    @SakuntalaDahal-xf5qp 2 месяца назад

    सबै ठगहरुलाई जोगाउने मेलो ,,,,।

  • @fuldevshah5230
    @fuldevshah5230 2 месяца назад

    मेरो झोला बोक्दै गर भन्ने आश्यको बोलिले स्पष्ट शिक्षकलाई राजनिती गर्न भनेको बुझे ।तर यस्ताको पछि लाग्नु दुर्भाग्य हो।

  • @shukramanrai9787
    @shukramanrai9787 2 месяца назад

    नितिगत भ्रष्टाचारिको अभिव्यक्त यस्तै नै रहेछ।

  • @DawaLama-p7b
    @DawaLama-p7b 2 месяца назад

    शिक्षक लाई बिगरने मुख्खे त दल हरु नै हो यो कुरा बुजेका छन जनता ले प्रधन मन्त्री को हावदारी गफ कसैले सुन्ने वाला छैन

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 месяца назад +1

    सिछेकमात्र हैन के पी ज्यु सबै नेपालीको चुलो बल्न गारो भाकोछ के पी ज्यु योउ भनेर नछुट्याउ 😅

  • @rumlalpokhrel6517
    @rumlalpokhrel6517 2 месяца назад

    यो के पि ओलि लाई मर्न पर्दैन शिक्षक जस्तो पदमा बसेर यमालेको झन्डा उचाल भनेको हो कनकी 80/ शिक्षक यमाले संगठन मा छन बंगलादेश को घटना निम्ताउदै छ यमाले के पि ले

  • @DarpanDahal-s4n
    @DarpanDahal-s4n 2 месяца назад

    सरम छैन प्र म ज्यु ?हो तपाईं लेभनेको मान्नै पर्छ। नमान्दा त कुलमान लाई जस्तै बदला लिउलानि भन्नु नि उखाने बा ।

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 2 месяца назад

    आरुजु भारत जादाॅ अब के बेचेर आऊने होला…? जनता सत्रक हुनु परछ्।

  • @sanskarikawaiba2219
    @sanskarikawaiba2219 2 месяца назад

    जागीरेहरुलाई त परिवार चलाउन गाह्रो परेको छ भने बेरोजगारिहरुको के हालत छ होला?????? भ्रष्टहरुको नाइके ऒलीले यस्तो कुरा चाहि कहिले बुझ्ने ?

  • @bikers0.5
    @bikers0.5 2 месяца назад +5

    Good morning 🌅🌄 Belapatimai today weekly newspaper kalaiya 5 regular #drsanjaygiri

  • @teamforsupport
    @teamforsupport 2 месяца назад

    निजमती बाहेक अरुको तलब बढाउनुपर्छ । उनिहरुको त कमाई तलब भन्दा धेरै छ😅

  • @kalpanapariyar300
    @kalpanapariyar300 2 месяца назад

    छैन भने थाहा त रहिछ तर किन नबडाकाे बडाई दिनु शिक्षक भन्दा कम तलब हुने छन 24 घण्टा खटेर परिबार पाल्न गाराे हुने आर्मि पुलिस काे किन नाम आउन मन्त्रि जिउ

  • @endrikuwar-if6ur
    @endrikuwar-if6ur 2 месяца назад +1

    Good morning sir 🌄🌅🙏🇳🇵🇳🇵🇳🇵🇮🇳🚩

  • @SakuntalaDahal-xf5qp
    @SakuntalaDahal-xf5qp 2 месяца назад

    पानी ट्याङ्कीलाई बैंक बनायको हुदाँ हुन सक्छ सरहरुले स्वृकार नगर्नु भएको होला ।

  • @sandeshrai688
    @sandeshrai688 2 месяца назад

    शिक्षककाे जागिले घर चलाउन पुग्दैन भने जागिर नहुनेले कसरी चलाउछ घर । किसानकाे हालत केछ याेपनि मुल्लेकन हुनु पर्छ

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy 2 месяца назад

    बिध्यालयलाई राजनैतिक अखडाबनायेपछि सिक्षाकाे अबस्थाकस्ताेहुन्छ

  • @sitaldumi717
    @sitaldumi717 2 месяца назад

    केपि को कुरा बोकाको गुला जे पायो तेहि बोल्ने केपि जस्तो फटाहा देशघाती को होला र!

  • @keshavprasad7783
    @keshavprasad7783 2 месяца назад

    Hello हजूर दर्शन नमस्ते म केशव प्रसाद पौडेल म दैनिक भारत को कानपुर बाट

  • @MilanSewakoti
    @MilanSewakoti 2 месяца назад

    नियमित मनोहरा काठमाडौ बाट ❤

  • @Manj-yx8zx
    @Manj-yx8zx 2 месяца назад

    बिधुत महसुल नतिरी अटेर गरेकोले नियम अनुसारको कार्बाहिमा जादा लाइन काट्नैपर्छ,अनि उर्जा मन्त्रीलाई नियम थाहै रहेनछ ,लाइन नकाटी नियमानुसार प्राधिकरण ले कार्बाही गरेको भए हुन्थ्यो रे ,के बोलेको होला आची खाने मुखले मन्त्री भएर पनि छिछिछी,,,

  • @kalpanajaishi3746
    @kalpanajaishi3746 2 месяца назад

    कस्तो प्रधान मन्त्री शिक्षकलाई पढाउनु पर्दैन भन्दै छ

  • @lblalit9576
    @lblalit9576 2 месяца назад

    के पि चौर ५ पतक प्रधानमत्री भयर के नेपरेछ त थाहा रैछ तलव कम छ भनेर कोस्लाइ सुनाको सिघा ५० हजार गर्दे पुलिस को पनि कमती मा ५० हजार हुनु पर्छ

  • @norbulama3251
    @norbulama3251 2 месяца назад

    बिधुत बाले पछि बिल तिर्नु पर्छ ।

  • @rojeerajopadhyaya1572
    @rojeerajopadhyaya1572 2 месяца назад

    बिधुत नतिर्ने को लाइन कात्नैपर्छ।

  • @Emotional_191
    @Emotional_191 2 месяца назад

    #कलैया उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र प्रशासकिय अधिकृत नाथु साह ले स्थानिय निकायको सरकार लाई मुर्गा वनाएर आयूर्वेद काे सबै बजेट निकासा गरि ब्रहमलुट मच्याउँदै छन्! #kpba #एमाले #swasthyamantralaya

  • @yuaan9936
    @yuaan9936 2 месяца назад

    शिक्षक राजनीतिमा विद्यार्थी पपजी फ्री फायर अनि काहाबाट रिजल्ट राम्रो आउँछ त अनि शिक्षकको तलबलाइ लिएर राजनीति गर्न ठिक भएन,

  • @DurgaPrasadPokhrel
    @DurgaPrasadPokhrel 2 месяца назад

    देशको प्रधानमन्त्री ज्यु को तर्क शिक्षक प्रती देखाइएको भाषण मा राजनीति कुरा गर्दा नेपाल का शिक्षण को अवस्था के कसो भएको छ ? सरकार को तलव खाएर राजनीति गर्न पाइन्छ ? के होलि काका को प्राइभेट सस्था हो ?

  • @DilBDRBalal
    @DilBDRBalal 2 месяца назад

    सिक्षक,लइतलबले,घरचलाउन,गाराेभेा,हामिबुदाखा,साथिकातेका,सत्तरी,नपुगेकालाइ,नत,भतता,नत,काम,गरन,सकानछ,तरपनि,हामिलाइ,घरखरच,चलउन,सजिलेा,छ,

  • @nooralam4479
    @nooralam4479 2 месяца назад

    नेपालकोसातैमछूनूरआलमकोसालाम

  • @RamchandraPandey-e5g
    @RamchandraPandey-e5g 2 месяца назад

    दिदीदेश बेचेर आउछिन होला अब।

  • @bikers0.5
    @bikers0.5 2 месяца назад +1

    #कलैया उप महानगर काे भूतपूर्व स्वास्थ्य शाखा प्रमुख प्रेम चन्द्र जायसवाल ले हाकाहाकी भ्रस्टचार कालोबजारी गरि देश मात्र होइन विदेश मा पनि सम्पति आर्जन गरें

  • @RamtirathYadav-kg7dj
    @RamtirathYadav-kg7dj 2 месяца назад

    Sukhipur na pa 2 siraha

  • @Leadergaming1234
    @Leadergaming1234 2 месяца назад

    आफैं मोटायका छन नेताहरू अरु को केहेर्थ्यो त😮

  • @DeepMusic50
    @DeepMusic50 2 месяца назад +1

    शुभ बिहानी शुभ दिन नियमित दर्शक कोको हुनुहुन्छ हाजिर हुनुहोस ल। हामि संग साथि हुनुस ल सबै जना

  • @BuddharajShrestha-x2x
    @BuddharajShrestha-x2x 2 месяца назад

    जागिरै न हुने ले चै के गरेर घर चलाउछ

  • @tejprasadbhusal9643
    @tejprasadbhusal9643 2 месяца назад

    नेपाल का न्यूज़ चैनल हरुलाई सुभकामनाछ

  • @GorkhaDamai
    @GorkhaDamai 2 месяца назад

    👍👍👍

  • @RadhaBelbase-v9f
    @RadhaBelbase-v9f 2 месяца назад

    सुभ बीहानि 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌺🕉️🌺

  • @MohanBudha-tx8zs
    @MohanBudha-tx8zs 2 месяца назад

    भर्ष्तचारि सरकार ले उधोग लाई सित्तैमा बिजुलि दिए बयो नि ?

  • @swostiram5521
    @swostiram5521 2 месяца назад +1

    जय नेपाल दोहा कतार देखि नियमित 🇳🇵🇳🇵🙏🙏

  • @SamikshaShrestha-e3w
    @SamikshaShrestha-e3w 2 месяца назад

    तपाईं को आवाज समाचार भन्न को लागि उपयुक छैन । स्वर निकै कर्कश छ। आवाज ले टाउको नै दुख्न थाल्छ । स्वर मिठास हुनु पर्छ ।

  • @mahendrakarki9468
    @mahendrakarki9468 2 месяца назад

    भ्रस्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।

  • @SubashGiri-f5o
    @SubashGiri-f5o 2 месяца назад

    एमाले पार्टी संगठन मा पसेका शिक्षक हरू त केपि ओलिको को भोट हो र ति टिचर हरू कै आसा मा किड्नी फेरि फेरि देश भ्रस्टाचारी हरू लाई मन्त्री बनाएपछि एमालेमा युवा त छैनौं

  • @satyapradhan7958
    @satyapradhan7958 2 месяца назад

    यो बुढो ले देश खत्तम गर्नै भयो

  • @laxmimalla4677
    @laxmimalla4677 2 месяца назад

    ❤❤

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 2 месяца назад

    Tapare Urja Mantri Le nai byapari Le tirnu parne BijuLi ko Bakyota Bill Tiridinu ni, Yo Mantri Vanoudo pani Byapari ko JhoLe po rahechha. Desh Janta gaye Vadme.

  • @barahiajima4371
    @barahiajima4371 2 месяца назад +2

    D y

  • @nitabhujel1513
    @nitabhujel1513 2 месяца назад

    किन बालेनकाे गित गाउनपनि नपाउने? यहिहाे? प्रजातनत्र? प्रजातन्त्र काे दुहाइ दिनेहरुकाे अादिसास गइसकेकाे छ अादिजान बाकि छ।

  • @SitaTimilsina-wb4xc
    @SitaTimilsina-wb4xc 2 месяца назад

    देशीको लागि सोच जुहारी खेलेर नबस

  • @dewanDiwas
    @dewanDiwas 2 месяца назад +1

    यो नेपाल को पशु सरकार लाई भारतको मोदी को दिसा पिसाब दिदै र बाधेर घाँस दिदै उतै भारत तिर नै राख्नु पर्छ। नेपाल को यो टपरे पाखण्डी हरु नेता भनाउँदा हरु सबै लाई भारतको बिहार तिर नपठाई देश विकास होला जस्तो छैन 😡😡😡😡

  • @satyapradhan7958
    @satyapradhan7958 2 месяца назад

    उर्जा मन्त्री ठूला र धनीको। मात्र दलाली नगर

  • @khemanandbelbase2651
    @khemanandbelbase2651 2 месяца назад

    येस्ता सोच भयेका ले देस बंदैना

  • @Niyashbhandari2953
    @Niyashbhandari2953 2 месяца назад +1

    अतिनै गर्यो यो सरकारले उनेरु सरकार मा बसेकाछन जतिभनोतेती तलब खाकाछन ऐले आयेर तिनिलेनैदियेकोहोत तलब टिचरको तलबले घर धान्नपुग्दैन हरे अतिरिक्त हुलाक लाई कतिदेकोछ तलब लाजसरम सकियेको सरकार यो सरकारलाइ लाजहुन्छ भनेर यो सरकारले नैतिकता देखाउनेहोभने अतिरिक्त हुलाक लाई तलबको समायोजन गर अनि तिमेरले राम्रोकाम गरे तिमेरुलाइनी राम्रैभन्छन्नी मानिस्ले जस्ले राम्रोकामगर्छ उस्लाइतासबैले राम्रैभन्छन नि

  • @ansotimagar7172
    @ansotimagar7172 2 месяца назад

    केपि वली त अनाडी नै हो मुर्खट्टा नै छ।

  • @LpchamBBCb
    @LpchamBBCb 2 месяца назад

    ए।हजुरजागिर।हुनेत।॥खानपुगेन।जागिरनहुनेले।के।॥खाने।तो।कुरापनि।सोचौन

  • @mayagiri1880
    @mayagiri1880 2 месяца назад

    New ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏❤️❤️ !! Morning bat sir 🙏🙏❤️♥️🌹🌹 !!

  • @yamboli8045
    @yamboli8045 2 месяца назад

    तर शिक्षकले राजनीती गर्नु भएन ।
    यदी राजनीति गरेम शिक्षक सेवाबाट निस्कासन गर्नुपर्छ ।

  • @Sujan_Sharmila_Rai246
    @Sujan_Sharmila_Rai246 2 месяца назад

    🤗🤗🤗

  • @GamGurung-l6p
    @GamGurung-l6p 2 месяца назад

    Very good news for uk jai gurkha

  • @kastupshrama3984
    @kastupshrama3984 2 месяца назад

    Kathmandu

  • @LaxmiGurung-uj2yo
    @LaxmiGurung-uj2yo 2 месяца назад +1

    ❤❤ Good Morning Sujan Sir ❤❤

  • @Lankakulung
    @Lankakulung 2 месяца назад

    From bhojpur

  • @shyamkhatiwada6295
    @shyamkhatiwada6295 2 месяца назад

    अव क्षिक्षक सग घुस मिल्छ भनेर यो बोलेको -

  • @nooralam4479
    @nooralam4479 2 месяца назад

    नेपालकोसालम

  • @KamalKamal-dc8pl
    @KamalKamal-dc8pl 2 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @namarajacharya8127
    @namarajacharya8127 2 месяца назад

    ❤❤❤❤Dubai

  • @rambaraile9202
    @rambaraile9202 2 месяца назад +1

    Good morning jay ghanti jay nepal 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @PinkyYadav-w2n
    @PinkyYadav-w2n 2 месяца назад

    Degetalbik.ragural❤😂🎉😢😮😅😊

  • @ratanbhandari4713
    @ratanbhandari4713 2 месяца назад

    Kailali

  • @lalitmandal1324
    @lalitmandal1324 2 месяца назад

    Janakpur dham

  • @ManiKc-mo3kk
    @ManiKc-mo3kk 2 месяца назад

    शिक्षक जति तुक्के कुमाइ को झोले हुन पर्च भन्दैछ कुमाइ ले

  • @UpendraKhadka-q1s
    @UpendraKhadka-q1s 2 месяца назад

    Super

  • @anitalama3501
    @anitalama3501 2 месяца назад

    Good morning 🌞🌄 Tarevhir

  • @sushmajoshi5640
    @sushmajoshi5640 2 месяца назад

    Mafiya