रेशम फिरिरि || RESHAM FIRIRI || यल महानगर पालिका १९ वडा सद्भाव मेला ||बाद्द शिरोमणि संगीत घराना

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2023
  • यल महानगर पालिका १९ वडा सद्भाव मेला ||बाद्द शिरोमणि संगीत घराना
    #reshamfiriri #lalitpur #nepal #folksongs
    The Lyrics:
    The song’s lyrics goes as follows:
    In Nepali (नेपालीमा)
    रेशम फिरिरी रेशम फिरिरी
    उडेर जाउँ कि डाँडामा भन्ज्यांग,
    रेशम फिरिरी
    कुकुरलाई कुती कुती, बिरालोलाई सुरी
    तिम्रो हाम्रो माया प्रिती दोबाटोमा कुरी
    एकनाले बन्दुक दुइनाले बन्दुक, मिर्गलाई ताकेको
    मिर्गलाई मैले ताकेको होइन, मायालाई डाकेको
    आकाशमा जहाज सडकमा मोटर नभए गाडा छ
    यो मन जस्तो त्यो मन भए तागत गाढा छ
    सानोमा सानो गाईको बाच्छो भिरैमा राम राम
    छोडेर जान सकिन मैले, बरु माया संगै जाउँ
    subscribe my channel
  • ВидеоклипыВидеоклипы

Комментарии • 11