आस्मिताको बिहे पछी रेनुकाले रुदै खोलेन यस्तो गोप्य रहस्य ,New Live Dohori - 2023

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Present :-
    आस्मिताको बिहे पछी रेनुकाले रुदै खोलेन यस्तो गोप्य रहस्य ,New Live Dohori - 2023
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायिका/Singer
    Asmita Dallakoti
    v/s
    Renuka Bhattrai
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    © Renuka Bhattarai, 2023
    ------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/Re...
    Facebook:- tinyurl.com/Re...
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Renuka Bhattarai. Embedding to a website is allowed.

Комментарии • 385

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 11 месяцев назад +64

    यो मुसि र रेनुको दोहोरी हेर्दाहेर्दै गीत सकिएकै पत्तो पाइन सारै मार्मिक सुपर मुसि रेनुलाइ थप अझै सारा दर्शको माया पाउनु आशिर्वाद

  • @himiniSingh-y4s
    @himiniSingh-y4s 10 месяцев назад +7

    शब्द नै काफी छ साथि छुट्दाको पिडा रेनु दिदि❤❤

  • @alishabohara970
    @alishabohara970 11 месяцев назад +9

    कठै मलाई पनि कति रून मन लाग्याे यो दोहोरी गीत सून्दा 😢😢😢😢 आफूलाई पनि यस्तै भाथ्यो कूनै दिन😢😢😢

  • @rashmikapri4981
    @rashmikapri4981 10 месяцев назад +7

    जीवन भरी हुनु है समितो ।
    यक अर्को को बुझेर महत्तो आँसु पुछ्दै छु❤❤❤😢😢😢😢

  • @sanyoggamer553
    @sanyoggamer553 11 месяцев назад +6

    असमिता बहिनी को शब्द भन्दा रेणु बहिनी को शब्द ले मन छोयो😢😢😢😢 यो गीत सुनेर म कति धेराइ राय

  • @krishnabasyal5453
    @krishnabasyal5453 11 месяцев назад +15

    आहा निकै मार्मिक दोहोरी, मनै चसक्क बनायो 😢😢

  • @keshavmanisigdel8109
    @keshavmanisigdel8109 10 месяцев назад +7

    आहा,नेपाली बहिनीहरुको निक्कै मार्मिक कला। बधाई अनि शुभकामना दुबैजनालाई🌹🌹

  • @Kritinepal280
    @Kritinepal280 11 месяцев назад +17

    साथी भनेको त तपाईं हरू जस्तो हुनुपर्छ ।तपाईँहरूको नाता कहिलै छुटेको देखन नपरोस् है दिदी हरू धेरै माया अनि सम्झना छ।❤❤❤❤

  • @prativakarki1408
    @prativakarki1408 11 месяцев назад +5

    येस्तै परिस्थितिमा छु म पनि
    हरेक शब्द हामी सङै मेल खादा उसलाई सम्झेर कत्ति धेरै रुन्छु म । यो गीत ले कति रुवायो 😢😢😢

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 11 месяцев назад +4

    आहा सच्चा साथी को माया भन्ने कति कति हुन्छ भन्ने यहाँ हरु को गीत ले दर्सायको छ तपाई हरु को माया कहिले न छुटउस शुभकामना🎉🎉🎉

  • @rameshshrestha941
    @rameshshrestha941 10 месяцев назад +4

    निकै मार्मिक गित हर शब्दले मन छोयो सफलताको शुभकामना both of you

  • @sitashahi4600
    @sitashahi4600 11 месяцев назад +7

    शब्द शब्द मन चसक बनायो रेनु को 🤗❤️ love you both

  • @alishabohara970
    @alishabohara970 11 месяцев назад +10

    नमस्कार ❤❤ आहा कती राम्रो गीत सून्दा सारै मन रोयो 😢😢😢 सूमधूर स्वर कि धनी‌ गायिका अस्मिता प्यारी र रेनूका प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤❤❤❤❤❤

  • @Xing-11
    @Xing-11 11 месяцев назад +6

    साथी भनेको साथी नै हुन्छ चाहे जस्तोसुकै परिस्थिति किन नआवस दूरी ले जति टाढा भय पनी मन बाट कहिले टाढा हुन सक्दैन हजुरहरुको यो साथ कहिले नछुटोस् ,माया नघटोस् दीदी । हाम्रो यस्तो दिन कहिले नआवस miss you dear kali ❤❤❤

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 11 месяцев назад +11

    निकै मार्मिक गीत गाए नानी हरु ले ❤❤

  • @Ronaldo-y5u4r
    @Ronaldo-y5u4r 11 месяцев назад +6

    साथी भनेको यस्तो हुनु पर्छ रेनुका दी रोएर आँसु आयो

  • @Sangita_Nepali
    @Sangita_Nepali 11 месяцев назад +19

    आँसु खसेको पत्तै भएन हजुर हरूको दोहोरी सुनेर 😥😥😥 आफू सँग मिल्ने साथि मा अस्मि दिदी को जस्तो बाध्यता आएर हल्का पनि भएनि टाढा हुदा कम्त पीडा हुन्छ 😭😭😭हिजोसम्म एउटै भाग एउटै गास खाएर रहेको साथि बाट एक्कासि टाढिदा एक्लेपन महशुस हुन्छ 😭😭😭❤️❤️❤️

  • @pharsuramkandelpharsuramka6509
    @pharsuramkandelpharsuramka6509 10 месяцев назад +1

    आहा यो दोहोरी सुनेर समय गाको पत्तै भएन सलुत छ हजुर दुबै जना बैनि हरु प्रति अझै अब्बल सफलता को शुभकामना म भैरहवा मेडिकल कलेज अगाडि बाट

  • @karkiasmita3010
    @karkiasmita3010 10 месяцев назад +5

    अरु संगै भएनि सुखमा
    म छु तिम्रो हरेक पिर दुखमा
    आँसु पुछ्दै छु तिमी धेरै फेरिएउ निरमाया म त उस्तै छु
    this line dedicate to my bestfrn😢❤❤

  • @sumanadhikari1289
    @sumanadhikari1289 11 месяцев назад +2

    दाेहाेरि दाेहाेरि मात्रै नभै मनकाे ब्याथा र दुखेसाे पाेख्ने माध्यम पनि हाे। यति बेला रेनुकाले सबै जना टाढिए अझ तिमी टाढियाै भनेर अस्मिता माथि भन्नुभएकाे छ। दुबै जना शशक्त देखेका हामिले पुन संगै दरिलाे देख्न पाईयाेस्,शुभकामना।

  • @JayaramAdhikari-mk5rr
    @JayaramAdhikari-mk5rr 11 месяцев назад +8

    चोर्न सक्छन् कसैले मन
    चाहिने भन्दा हलुका नबन
    शब्दले मन छोयो

  • @DipaAdhikari-mg7kq
    @DipaAdhikari-mg7kq 11 месяцев назад +3

    भिडियो हेर्दाहेर्दै आखाबाट आँसु खसेको पत्तै भएन 😢😢😢❤ My favourite dohori singer💗😘💘

  • @OsmGaming-zp5gg
    @OsmGaming-zp5gg 6 месяцев назад +1

    आँसु खसेको थाहै भएन 😢 धेरै माया अनि मिठो सम्झना छ ❤ sister

  • @kumarisusma6872
    @kumarisusma6872 9 месяцев назад +1

    साथि भनेको येस्तो होस अनि पो राम्रो ❤️❤️❤️❤️🙏💐😭

  • @RamkrishnaAcharya-n5r
    @RamkrishnaAcharya-n5r 8 месяцев назад

    धेरै राम्रो छ। रेनुका भटराई को र अस्मिता डल्लाकोटी दिदी को गित ❤❤❤❤❤र धेरै धेरै शुभकामना छ।

  • @anitabudhathoki-hv5nu
    @anitabudhathoki-hv5nu 11 месяцев назад +8

    आहा !! निकै मार्मिक दोहोरी 💗💗

  • @gitahamal1852
    @gitahamal1852 11 месяцев назад +3

    आहा कती मार्मिक गित आसु झरेको पत्तै भयन ❤❤❤❤❤

  • @bikrambhattarai4615
    @bikrambhattarai4615 9 месяцев назад +1

    सबैलाई उस्तै हुनि रछ 😢
    याे दोहोरी हेर्दा मेरो नि आँसु रोकिएन 😭😭

  • @dipeshgurung8886
    @dipeshgurung8886 11 месяцев назад +2

    रेनुका जि,रोएको देखेर मेरो आँखा बाट आँसु झरेको थाहा नै भएन,सारै मार्मिक दोहोरी ।।

  • @sabinadahal
    @sabinadahal 11 месяцев назад +7

    सारै मार्मिक गीत 🎉🎉❤❤❤सफलताको शुभकामना छ दुबैलाइ

  • @RadhikaGhimire-sr1fj
    @RadhikaGhimire-sr1fj 11 месяцев назад +4

    मन छोयो कति आसु झर्यो पतै भएन❤❤❤❤

  • @ShantaGautam-k7u
    @ShantaGautam-k7u 11 месяцев назад +2

    मलाई धेरै मन पर्ने सिसहरुकाे मित्रताकाे गीत सुन्दा सार्है मन छोयो नि❤️❤️❤️❤️

  • @mandiranepal
    @mandiranepal 11 месяцев назад

    साथि भनेको यस्तो पो हुनुपरछ यो जोडिमा कसैको आँखा नलागोस आहा कति मारमिक गिय♥️♥️♥️♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👍️

  • @JivanKhanal-ow4js
    @JivanKhanal-ow4js 11 месяцев назад +1

    Hjr haru ko dohori le mero man xoyo❤❤❤❤❤true friend

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 10 месяцев назад +1

    मन छुने दोहोरि बधाइ छ दुबै बहिनि हरुलाई ❤

  • @basantatimilsena1575
    @basantatimilsena1575 8 месяцев назад

    अरु सङ्गै भए नि सुख मा
    म छु तिम्रो हरेक पिर दुख मा आहा शब्द 👌👌👌👌👌👌

  • @basantatimilsena1575
    @basantatimilsena1575 8 месяцев назад

    सानो हुदा थिए म सुनेको
    बिछोड हुन्छ आत्मिय हुनेको आहा शब्द 👌👌👌👌

  • @kamalabk2842
    @kamalabk2842 9 месяцев назад

    साथ होस् त यस्तो होस् शुभकामना दुबै जना लाई❤❤❤❤❤❤❤

  • @kalakraj3964
    @kalakraj3964 11 месяцев назад

    नेपाली लाइभ दोहोरी का 2आइडल हरु को ठूलो फ्यान मध्य म पनि एक हु।भगवान पसुपतिनाथ सङ्ग यहि कामना छ मेरो यी दुई साथि बिच को सम्बन्ध मा कुनै पनि अबरोध न आवोस।।चाडै नेपाल फर्किहाले भने दुई जनै सङ्ग भेट्न ठूलो रहर छ।।।best weses mis renuka &asmita..

  • @JayaramAdhikari-mk5rr
    @JayaramAdhikari-mk5rr 11 месяцев назад +2

    निकै मन छुने शब्द
    दुबै जनालाई शुभकामना

  • @rameshkarki9616
    @rameshkarki9616 11 месяцев назад +2

    आहा कति मिठो गित अनि साथी ❤take care both of you

  • @santoshpanday4503
    @santoshpanday4503 7 месяцев назад

    अरु संगै भएनि सुखमा
    म छु तिम्रो हरेक पिर दु:खमा Just wow❤️🙏

  • @sathisami8164
    @sathisami8164 11 месяцев назад +5

    बस्नी गर कत्ती पिर नमानी..!
    जिम्मेवारी थप्या छ म मा नी..!
    nice words ❤

  • @bishnukhatri3648
    @bishnukhatri3648 11 месяцев назад +79

    असल साथी टाढा हुदा कति गाह्रो हुन्छ यो दोहोरी बाट प्रष्ट देखिन्छ रेनु को अनुहार मा अस्मिता को बाध्यता छ बिचरा

  • @sandippaudel165
    @sandippaudel165 11 месяцев назад +2

    कति मार्मिक गित छ राम्राे लाग्याे

  • @premshrestha3472
    @premshrestha3472 11 месяцев назад +1

    मन छुने दोहोरी मिठो सब्द हरु को चयन सफलता को शुभकामना ।

  • @shivaraj7541
    @shivaraj7541 11 месяцев назад +1

    असल साथि टाढा हुदा कति गाहो हुन्छ पहिला को याद अायो मैले पनि गुमायको थिय त्यहि याद अायो गित सुन्दासुन्दै सकियो अाखाको अासु खसेको पतैभयन

  • @JeyogindraUser-ry3bi
    @JeyogindraUser-ry3bi 9 месяцев назад

    आच्या दिदी बहिनी भेट भयर यति मीठो गित गाइरहेको बेला किन रुको होला।रुयर पो खल्लो भय जस्तो भयो।रेनुका मेरो अहिलेको स्टार गायिका हुन।अस्मिता जि बहिनिलाइ सम्झाइस्यो बहिनिलाइ।

  • @parbatitiwari10
    @parbatitiwari10 10 месяцев назад +3

    Wow very nice song my favorite singer payari asmi and renu sis ❤❤❤❤❤

  • @ankurkhanal5769
    @ankurkhanal5769 9 месяцев назад

    यौटा असल साथि जस्तो त मन जो कसैले बुज्दैन यो माया कहिले नटुटोस यहि कामना♥️♥️

  • @prabhupoudel5484
    @prabhupoudel5484 11 месяцев назад +1

    भन्छेउ सधैं फेरिन्छ ,ताढिन्छ
    एही चालले ता , येहि चालले ता सम्बंधै भाढिन्छ …
    -
    चोर्न सक्छन कसैले मन
    चाहिने भन्दा हलुका नबन ।
    सबै टुक्का कती भावुक …दुइजानै उत्तिकै उत्कृष्ट , सुमधुर र कोकिल गायिका ♥️♥️

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 11 месяцев назад +2

    अस्मिता र रेनुकाकाे फ्यान म❤❤❤

  • @-it6fq
    @-it6fq 11 месяцев назад +2

    कुनै दिन मेरो पनि यस्तै मन खोली माया गरेको "साथी" "बहिनी"
    या भनु साथी बहिनी भन्दा माथी नै मानेको थिए
    अफ्सोस.....
    भनिन्छ नि आत्मियता अलि बढी नै भयो भने टाढिनु पर्छ भनेर खै के भयो आज साथमा छैनौ
    फोन कुरा पनि हुदैन
    तर पनि मनमा उस्को लागि सधै सफलता सुख खुसी अनि सुस्वास्थ दिर्घायुको कामना गर्दछु
    सधै खुसी भएको सुन्न देख्न पाउ!
    धेरै माया
    ❤😊

    • @sitashahi4600
      @sitashahi4600 11 месяцев назад

      यदि उस्ले नि निस्वार्थ साथ जोडेकी हुन भने एक दिन अबस्थ बोल्छिन्🤗❤️

  • @Manisha-q7u2j
    @Manisha-q7u2j 11 месяцев назад +1

    कस्ताे मन छाेयाे याे दाेहाेरी सुन्दात ❤❤❤❤❤❤❤❤

  • @PushpaKarki-m2o
    @PushpaKarki-m2o 11 месяцев назад +1

    ❤❤यो साथि नातामा कसैको नजर न लागोस बिचरा रेनुकाले कति माया गरेको अस्मिता लाई ❤❤

  • @simask8913
    @simask8913 11 месяцев назад +3

    हजुरको यो माया मा कसैको आँखा😢 नलागोस पियारी दिदीहरू❤❤

  • @salinabudhathoki45
    @salinabudhathoki45 11 месяцев назад +2

    कति राम्रो दोहोरि 🥰🥰🥰💕

  • @pabitrahitang-km9ss
    @pabitrahitang-km9ss 11 месяцев назад +3

    यो गित हेरेर आसु नै थामियन ❤❤❤❤❤❤

  • @laxmipoudel9926
    @laxmipoudel9926 9 месяцев назад +1

    के गरेकाे दिदि हरूले यस्तो
    मेराे त आखाँबाट आसु आयको थाहा नै पाइन😢😢😢😢

  • @harisarangajurel9886
    @harisarangajurel9886 11 месяцев назад +4

    आहा कति मिठो गित

  • @namunapoudel7231
    @namunapoudel7231 11 месяцев назад +1

    Dubai janai big fan haru ajai Renuka ta aafanai thauko manxa❤

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 10 месяцев назад +2

    मन छुने दोहोरी बधाई छ दुवै वहिनी हरुलाई🎉

  • @basantatimilsena1575
    @basantatimilsena1575 8 месяцев назад

    तिम्ले सोच्न बल गर राम्रो
    सास रहुन्जेल गुम्दैन साथ हाम्रो 😀👌👌👌👌👌👌👌👌

  • @narayankc2040
    @narayankc2040 9 месяцев назад +1

    असल साथि भने को यस्तो हुनु पर्छ।अर्घाखाँची र गुल्मी का मान्छे मिलन सार हुन्छ्न म पनि गुल्मी को हु

  • @sumannnepali1769
    @sumannnepali1769 10 месяцев назад

    आहा कति राम्रो गित छ 👌🏽👌🏽👌🏽👌🏽

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 11 месяцев назад +1

    हेर्दा हेर्दै कति बेला आसु आयो थाहा नै भयन😢😢😢❤❤❤

  • @prakashmagar9934
    @prakashmagar9934 11 месяцев назад

    Nicc dohori renu and asmita ❤❤❤❤my best

  • @laxmighimire9319
    @laxmighimire9319 11 месяцев назад +1

    बल्ल मैले खोजेको भिडियो आएछ प्यारी रेनु र अस्मिता

  • @supremebhattarai785
    @supremebhattarai785 11 месяцев назад +3

    सानीहरुको सम्बन्ध जीवनको अन्तिम पल सम्म रहोस् ❤

  • @dipabhusal100
    @dipabhusal100 10 месяцев назад

    आहा कति राम्रो गीत❤️❤️

  • @pratikbhandari1191
    @pratikbhandari1191 11 месяцев назад +1

    साथी होस त हजुरहरु जस्तो❤❤
    सधै यस्तै रहोस हजुर हरुको मित्रता

  • @GhanshyamSharma-f4j
    @GhanshyamSharma-f4j 11 месяцев назад

    Super both of you excellent communication super marmik song Excellent both ❤❤

  • @Salinasunamvlogs
    @Salinasunamvlogs 6 месяцев назад

    Wow very nice gee good luck sister

  • @LaxmiChaulagai-ve3sq
    @LaxmiChaulagai-ve3sq 11 месяцев назад

    आहा निकै मार्मिक दाेहाेरि ❤

  • @Archana-vu6nv
    @Archana-vu6nv 11 месяцев назад +2

    अति मार्मिक गित मन छाेयाे 😂😂❤❤

  • @sunitabhatta12
    @sunitabhatta12 11 месяцев назад +1

    कस्तो मन छोयो यो दोहोरी ले😭😭😭

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 11 месяцев назад +2

    मार्मिक गित ❤❤❤❤

  • @bishnuajadajad-ri5xg
    @bishnuajadajad-ri5xg 11 месяцев назад

    कति मिठो मार्मिक आत्मियता दोहोरी प्यारि हरुको

  • @puskalsharma293
    @puskalsharma293 11 месяцев назад

    अाहा सारै राम्राे दाेहाेरी गाउनु भयाे अस्मिता फुचि रेनुका फुचि याे तपाईं हरुकाे जाेडि कहिले नि नछुटुहाेस है भाबु क भय याे दाेहाेरी हेर्दा हेदै बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌♥️💔🇳🇵🌹

  • @ishanpoudel2278
    @ishanpoudel2278 11 месяцев назад

    म जति यो गित सुनेर रुने को को हुनुहुनछ😢😢😢😢

  • @ParmilaK.m
    @ParmilaK.m 11 месяцев назад

    Mlai ni mero sathi ko yadle satairahancha. love you asmi &renu

  • @radhikajoshi7157
    @radhikajoshi7157 3 месяца назад

    जब अफ्नो ज्यान भन्दा प्यारो मान्छे टाढा हुन्छ निकै गारो हुन्छ नि आफू लाई समाल्न😥😥

  • @RahanKumarshahiShahi
    @RahanKumarshahiShahi 24 дня назад

    sarai man xoyo yo git le

  • @kanxikopila3991
    @kanxikopila3991 9 месяцев назад

    Dherai ramro dohori song❤❤

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 11 месяцев назад +1

    सबैलाई हसाउने बहिनिहरुलाई कुनै दुख पीर नहोस!

  • @sagundhakal8587
    @sagundhakal8587 11 месяцев назад +1

    sarai ramro lagyo😢❤sathi vaneko tapai haru ko jasto hos❤❤❤❤❤❤❤❤❤❤really really great of you Diju❤😊

  • @dambarkarki947
    @dambarkarki947 10 месяцев назад

    Ajhai safatako suvakamana baini I'm from malaysia bt

  • @Praanjalcoldeditz7
    @Praanjalcoldeditz7 8 месяцев назад

    भेटीनु छुटीनु संसारको रित हो, संगैको साथी केही पर मात्रै हुदा पनी कहिलेकाही यसै कहाली लाग्छ। यहाँ कसैले पनी कसैलाइ जीवन भर साथ दिन सकदैन चाहेर पनी। आखिर जीवन एक भ्रम मात्रै हो जो पानीको थोपा सरह छ।

  • @samundrawagle8941
    @samundrawagle8941 11 месяцев назад

    हैत दुई बैनी हरुको दोहोरी।❤❤❤❤ रुहायो मालाइ ❤❤😂😂

  • @binukafle6098
    @binukafle6098 11 месяцев назад +1

    धेरै राम्रो गित मिस यु बुनुहरु ❤❤❤

    • @SabinFfx10
      @SabinFfx10 11 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @pradipbaniya4921
    @pradipbaniya4921 11 месяцев назад +1

    छोडनु पर्ने जन्मेको घर मिल्ने साथी ठुलो पिर नगर सधैं हसिली गायिका हासेर गाउने मान्छे रुदै गाउनु भयन है शब्द निकै मार्मिक राम्रा छ्न सफलता को हार्दिक शुभकामना ।

  • @basantatimilsena1575
    @basantatimilsena1575 8 месяцев назад

    सक्छन कोहिले झुटो गफ लगाउन
    हुन्न तिमी कतै डगमगाउन्👌👌👌👌👌

  • @MohanThapa-v2g
    @MohanThapa-v2g 11 месяцев назад +2

    aaha kati manxuni dohori❤❤❤

  • @anjuthakur7501
    @anjuthakur7501 10 месяцев назад

    Asmi Didi ra Renuka Didi ko dohori le aasu aayako thahai bhayan mis you Didi❤❤😢😢

  • @OmanOman-nb8ul
    @OmanOman-nb8ul 10 месяцев назад

    सारै मन छोयो आँसु झार्दै हेरी रहेको छु वमन बाट हेरी रहेको 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂छू

  • @PushpaKarki-m2o
    @PushpaKarki-m2o 11 месяцев назад +1

    मेरो यक जान दिदी बिहे गरेर जादा म यस्तै दुखि भाको थिय आज बल्ल 9 बर्ष पछि आफ्नै गित आय जस्तो भयो

  • @tilakranabhat6272
    @tilakranabhat6272 11 месяцев назад +1

    अाहा क्या दामि छ के यि दुइ दिदि वहिनि को दोहोरी कताकता मेरो नि अासु झर्छ कि झै भयो

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov 10 месяцев назад

    Man xune geet gaunu bhayo hajur haru le 😢😢😢😢😢😢

  • @Dolinkc786
    @Dolinkc786 11 месяцев назад

    हेर्दा हेर्दै कति बेला सकिएछ पत्तो नै पाईएन❤Really sentimental 😢

  • @SaritaChettri-y7v
    @SaritaChettri-y7v 11 месяцев назад

    Asmita @renuka man parne gaika❤❤❤❤miss you