प्रधानमन्त्रीको कान दिल्लीतिर पाइला चीनतिर हुँदाको परिणाम के हुन्छ? | Himalaya TV

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 155

  • @DalhangNembang
    @DalhangNembang 10 дней назад +4

    सारै सन्दर्भिक बहसको लागि दुबै लागि धन्यवाद ।

  • @jhalak24538
    @jhalak24538 11 дней назад +33

    राजनीति नभएको भए यिनिहरुको न कुनै जागिर न कुनै ब्यवासय न कुनै पेन्सन।के गरि खान्थ्यो होला?

    • @JM-rc5xv
      @JM-rc5xv 10 дней назад +4

      हेर न कमेन्ट गरेको, राजनिति नगरेको भए हामि जङ्गलि पारा मा हुन्थ्याै। राजनिति ले समाज र देस एक ठाउमा बस्न बाध्य बनाउछन्।

    • @chhabilalpun8282
      @chhabilalpun8282 10 дней назад +4

      तिमी मान्छे नभएको भए सुँगुर बन्थ्यौ त ?

    • @premrajjoshi5711
      @premrajjoshi5711 10 дней назад +1

      उखाने गुट पाजनिति मात्र गर्ने भयकाले मान्छे दिक्कले राजनितिलाइ घिणा गर्न लागे !!

    • @JM-rc5xv
      @JM-rc5xv 10 дней назад

      @@premrajjoshi5711 नाच्न नजान्ने आगन टेडो। मुला आफु केहि गर्न छैन

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 10 дней назад +1

      ​@@JM-rc5xvrajniti le ktm ma karodau ko ghar bangla auxa terimachikni chiyapatti khate sungur jhole

  • @rukminibhattarai8195
    @rukminibhattarai8195 10 дней назад +32

    बोली नम्र मन पापी ओली को गोटी नेता

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 10 дней назад +1

      Yo chiple eti naram vayera khub imandar banera naitikta ko kura garxa jab esko malik ukhane kirte prasad ko anek kanda mediama auxa ek sabda boldaina esta 2jibre kirte ko hali lai jitaune janta kasto holan achamma lagxa

    • @sankalpatv4165
      @sankalpatv4165 9 дней назад

      Mcc को भरिया हो यो दले l

  • @meghukandel2076
    @meghukandel2076 5 дней назад

    Great leader ❤

  • @laxmanoli9083
    @laxmanoli9083 2 дня назад

    विश्लेषण सहि छ।ज्ञान सम्पुर्ण छ।तर,काम चाहिँ गर्ने भन्नू पर्यो के सरकारलाइ।

  • @Panthi1217
    @Panthi1217 10 дней назад +2

    सान्दर्भिक बहस काे लागि दुबै जना अवल र मन पर्ने मान्छे ❤❤❤

  • @RESHAMFIRIRI2068
    @RESHAMFIRIRI2068 11 дней назад

    Sabai mili nepali channel laai maya garum❤

  • @gunachandrabista5090
    @gunachandrabista5090 7 дней назад

    Excilent ❤

  • @ratnakarki8321
    @ratnakarki8321 10 дней назад +6

    Pradeep Gyawali नमस्कार नेताज्यु हजुर सालिन एक भद्र नेता हो,यो गुणमा बिष नमिसाउनु होला । हिजोको यक्ष प्रस्न सुनियो ठिकै लाग्यो । तर अन्तिमको जुन भनाइ छ यस्मा मेरो आपति र प्रस्न ??
    एउटा कलाकार पत्रकारले राजनिती गर्दा जेलेश्की हुन्छ भने झापामा एक सोझो नेपाली किसानको टाउको चट्ट काटेर आयको नेता प्रधानमन्त्री हुँदा किम जोङ ऊन भन्न हुने कि नहुने ?? के नेता हुन नेपाली जनतामा हिंसा गर्नै प्रने हो । कम्युनिस्टको खोक्रो राष्ट्रबाद । होली वाइन पनि उतैको, भय भरका INGO NGO मा साली श्रीमती भर्ती/दुताबासमा छोरा छोरीको स्कलरसिप बिदेशिको, बिदेशीको फन्डिङमा तारे होटेलमा गोष्ठी ।हिजो चप्पल लगाउने नेता रातारात घर घडेरी एक लाखको जुत्ता डेड करोडको घडी स्रोत के हो ?? अब सम्पती सुद्दीकरणको मुद्दा उठदै छ, यो मुद्दामा तपाईं हरु तयार रहनु होला, नेताज्यु । हिजो एकिकृत माक्स बादी लेनीन बादीको नारा अहिले एकीकृत इण्डो अमेरिकन पुरै पुँजीबादीको दैलोमा शरण पर्दा सम्म हामीले तपाईं राष्ट्रबादी भनेर पत्याइदिनु प्रने वा अब त्यो भर्म छर्ने दिन गयो, यो भन्दा महा पपुलिस्ट कुरा अरु के हुन्छ ?? फटाइ कुरा गर्नु नै पपुलिस्ट हुनु हो ।।

  • @shreeskriti9013
    @shreeskriti9013 11 дней назад +7

    लचर प्रस्तुति

  • @prahaladthapa7961
    @prahaladthapa7961 11 дней назад +11

    आफ्नो देश र जनता डुबायर अमेरीकाको बिश्लेषण लाजलाई पनि शरम लागेछ ।

  • @selmetemkeman7750
    @selmetemkeman7750 11 дней назад +9

    केहीपनी नाप्दैन कृतेओलीले जतागयनी लुट्नुकोलागीमात्रै धन्दावालाहो कृते खड्गेओली केहिनी खेस्काउदैन ।

  • @Panthi1217
    @Panthi1217 10 дней назад

    नेतामा हुनुपर्ने गुण तपामा देखेको छु❤❤❤

  • @prembikram4205
    @prembikram4205 9 дней назад

    राम्रो नेता🙏🙏🙏

  • @ashokpandey5317
    @ashokpandey5317 11 дней назад +4

    पोखरा र भैरहवा बिमान्स्थल संचालनको लागि सहजता होस अबको भ्रमणमा !

  • @Gharti669
    @Gharti669 11 дней назад +1

    My best political leader

    • @rajkumarkc7829
      @rajkumarkc7829 10 дней назад

      Timiharu jastai dalal desh ghati party haru sabai khareg garnu parcha

  • @anupambohara2058
    @anupambohara2058 10 дней назад

    शालीन सादगी ब्याक्तित्व ❤️

  • @bahadurarjun5220
    @bahadurarjun5220 10 дней назад

    अत्यन्तै बौद्धिक शान्त नेता

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 10 дней назад +1

    आजको अन्तर्वार्ता अल्छी लाग्दो भयो ,, जस्तो मान्छे तेस्तै बोली 😮😮

  • @Kamjorjanata
    @Kamjorjanata 11 дней назад +1

    Rajendra ji, plj ask a vital question: how did he and other politicians enjoy luxurious life for decades without employment.

  • @gorkhali9560
    @gorkhali9560 11 дней назад +13

    Kasto manxe launu vayo patrakar jiu oliko dogilai 😂

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 10 дней назад

      Oli ko dogii 😂😂😂100%sahi kura yo kirte psd ko nmbr 1hali gulam ho hajur

  • @gobindakumarshrestha5291
    @gobindakumarshrestha5291 10 дней назад

    लैंगिक, जातिय र अमेरिकी श्रेष्ठता मात्र होइन डोनाल्ड ट्रम्पको विजय !

  • @deenanathacharya2743
    @deenanathacharya2743 10 дней назад +1

    नेपाली नेताहरूले अमेरिकाबाट सिक्नै पर्नेछ कि पूर्व राष्ट्रपति लगायत का भि आई पी हरुलाई बिदेशबाट रीण ल्याएर आजीवन सेवा सुबिधा दिएर हजारौं हजार नेताहरूलाई पाल्ने ब्यबस्था खारेज गर्नु आबश्यक छ

  • @bishalniraula8152
    @bishalniraula8152 10 дней назад +1

    Ali hocho paye dabayera question sodhne Ani ali kada sodnu parne lai chai aloo jasto question garne .
    Yo milena baniya sir

  • @samip_89
    @samip_89 9 дней назад

    ❤❤😊

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 11 дней назад +1

    बि आर राई पास गर्नु पर्छ।

  • @thapabadal6989
    @thapabadal6989 10 дней назад

    अहिले को राष्ट्रिय आवश्यकता भनेको उखाने र उखानेको गुखाने सप्पै लाई लखेट्ने बाहेक अरु केही देख्दिन

  • @pra3862
    @pra3862 10 дней назад

    please work on sound system , kati soft /low ho . earphones ma sunda volume high rakhnu parne vayo !

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 10 дней назад

    साच्चै यो मान्छे राजधानी मा बसेर कसरी बाचेको होला ?

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 9 дней назад

    अहिले सरकार पक्षका नेताहरूसँग अन्तर्वार्ता लिँदाखेरि सरकारले गरेका कामप्रतिको फोकस दिनुपर्थ्यो। अहिलेको सरकारले गरेका कार्यप्रति आम जनता एकदम आक्रोश छन्, निराश छन् ।

  • @AratiAcharya-i1r
    @AratiAcharya-i1r 9 дней назад

    Prabin dai Nirmala panta ko news prime tv ma aako x Hera hajur le Pani brithat tarika le yaunu paro dai

  • @suryaprakass7854
    @suryaprakass7854 9 дней назад

    भलादमी नेता 🙏

  • @nirvikpoudyal1856
    @nirvikpoudyal1856 10 дней назад

    Kada prashna chai manche chhanera matra sodhne raicha. Sabaiko niyat dekhidai chha prastai

  • @deenanathacharya2743
    @deenanathacharya2743 10 дней назад

    MCC भित्र्याउने हरु कमिसन आउने पाउने भए जे पनि गर्छन् ।

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 10 дней назад

    सबै विचारहरु ठिकै थिए, अन्तिममा राखेको बिचार 'अजिनामोतोको प्रभाव' चाही पुरानो चिन्तनको उपज लाग्यो । व्याबस्था बदल्नु भयो समाज र अबस्था बदल्न सकेन किनकी ढुंगा मुड़ा गरेर व्याबस्था बदल्न सजिलो थियो तर बिकास र पर्बाधारहरु निर्माण गर्ने क्षमता थिएन किनकी संरचनाहरु सबै पुरानै थिए, चिन्तन पुरानो , कार्य शैली पुरानो । जहाँ सम्म अजिनामोतोको कुरा हो नयाँ चिन्तन र पुरानो बिचार बिचको द्वन्द हो यद्द्दी म रास्वपा होईन, एमालेका नेता कार्यकर्ताहरु सबै सिद्धान्त पढाईन्छ तर आधीकारिक शिक्षा पटक्कै छैन त्यो भएर परिणाममुखी काम गर्न असक्षम भएको हो ।

  • @rajenkatri3544
    @rajenkatri3544 10 дней назад +1

    यो झोले पत्रुकार माओबादि नेता नारायण काजि श्रेस्ठ लाइ कसरि प्रस्तुत गरेको थियो आजको प्रस्नहरु हेर त सबै प्रायोजित प्रस्नहरु मात्र छन

  • @Honest611
    @Honest611 10 дней назад +2

    भद्र सालिन राम्रो विश्लेषण गर्ने सबैलाइ सम्मान गर्ने एक असल नेपाली राजनीतिक नेता 😊😊

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 10 дней назад

      Bina rojgari dasakau samma luxurious life bitaune bhrasta kukur ani ukhane le arayeko garne hali pani honi hajur

    • @homnath891
      @homnath891 10 дней назад

      Yo manxe lai queshan garnu ni nepal chai k vara sakiyo Yo 32.to 34 years maa aru desh powerful huda

    • @Honest611
      @Honest611 10 дней назад

      अब तिमी गएर देश चलाऔ भाइ मत खाडिमा छु बाकी बिदेशी भुमिमा बसेर गाली गरेर बन्दैन आफै जनताको मन जितेर अगाडि बढ सहयोग हुनेछ भाइ तिमिलाइ

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 11 дней назад +3

    😂😂😂परराष्ट्रमन्त्रीकाे सफल कार्यकाल रे पत्रकार ज्युकाे भनाइमा mcc मा सहमतिकाे जनाएको सफल कार्यकाल हाे।

  • @PuranBhandari-n2r
    @PuranBhandari-n2r 8 дней назад

    एमाले,भित्रकाे,एम,सि,सिकाे,मतियार

  • @Namaste775
    @Namaste775 11 дней назад

    सबैले भोगेकै छन !

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 11 дней назад +3

    लम्पसारहरुले राष्ट्र लाई असंग्लनता रहेर फाइदा लिनु पर्छ

  • @Raja9993
    @Raja9993 11 дней назад

    pradeep vanni manxe guf dherai kam kam garni huun jun gulmima bigat dekhi dekhi rako xa aaaba yesto huna dinu hunna tehi ho

  • @KppaudelPaudel
    @KppaudelPaudel 11 дней назад +12

    😂😂😂😂यो नाके को काम छैन

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 10 дней назад

      Ukhane ko maldwar lai haridwar samjhera puja garne gu ho yo

  • @keshabpaudel7947
    @keshabpaudel7947 10 дней назад

    ओली को बफादार हुनुन्छ वोहा सारै मिठो बोली छ 😅

  • @premrajjoshi5711
    @premrajjoshi5711 10 дней назад

    spp नेपालमा लागु गराउन लागि पर्ने देशद्रोहि हुन यि !! mcc पनि यिनिहरुकै कुकर्मले लागु गर्नु पर्यो !!

    • @DalhangNembang
      @DalhangNembang 10 дней назад

      हावामा प्रदीप ज्ञावलीलाई आरोप लगाउनु भन्दा पहिला यो अन्तरबार्ता पुरा सुन । एमसिसी पास गर्दा कथित ब्याख्यात्म टिप्पणीको नाटक गरेर एमाले बाहेकका सबै पार्टीले पास गरेको दुनियाँलाई थाहा छ ।अनि यसको सुरुवात सम्झौता गर्ने पनि काङ्ग्रेस र माओवादी भन्ने पनि दुनियाँलाई थाहा छ ।

    • @premrajjoshi5711
      @premrajjoshi5711 10 дней назад

      @ नम्बर एकको झोले बन्नु भन्दा सङ्सदमा कोले ल्यायो त्यो हेर्नुस !! mcc लिनु गलत होइन जसरि सङ्सदमा एमालेले ल्यायो त्यो गलत हो !! आखामा ओलि लेन्स लगाय जस्तो छ एमालेले जे गर्दा नि ठिक देख्ने !!mcc मा सबै ठुला दल दोसि छ्न तेसमा सङ्सदमा चिराउने उखाने गुट झन दोसि छ

  • @khagendrabhattarai1482
    @khagendrabhattarai1482 8 дней назад

    तिमिहरुको राजनिती जनता झुक्याएर ठगिखाने भाँडो भयो।

  • @sundarsingh92
    @sundarsingh92 10 дней назад

    unfortunately our leaders followed the foreigners and corrupts first policy in Nepal. They sold every industry in the country and virtually made us import oriented economy. I wish a Trump is born in Nepal

  • @-Rr1990
    @-Rr1990 10 дней назад

    बोली एउटा र व्यवहार अर्कै गरेको देख्दा-देख्दा आफै बुढो हुन थालीयो तर चिप्ले कुरा गरेर दाल गलाउन अझै छाडेनन्।

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 10 дней назад

      Yo chiplo ghasera kura garnima worldmai nmbr 1auxa hola 😂😂

  • @gyanendrabhandari902
    @gyanendrabhandari902 10 дней назад

    खल्तिबाट माननीय र तिनिहरुबाट कार्यकारी प्रधानमन्त्री, रास्ट्रपति देखि आयाेग प्रमुख हरु बन्ने देश जहाँ 5 हजार जति भि आई पी बिदेशी लाेन लिई पालिन्छन। ठुला कुरा गरेर हुन्छ ???

  • @Gp-vm1qm
    @Gp-vm1qm 9 дней назад

    गतिलो होंला भनेको त🥸🥸लास्ट माँ नुनको सोझो गरेर गयो 😮ओलीको जोली😅

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd 10 дней назад

    अरु राजनितक दल लाई प्रश्न तेर्सायको तेर्साइ गर्छ आज त यो नाखेको कुरा सुन्न को लागि इन्तर्भियु राखिय को जस्तो लाग्यो यी नेता लाई सोध्नु पर्ने कैयोउ पर्स्न छ्न

  • @RamadeviPandey-c4y
    @RamadeviPandey-c4y 10 дней назад

    BRI pass garnuparxa ..prachandale garna lako kp oli n cingress le rokyoo ..oli china jada bri agadi badaunuparxa

  • @homnath891
    @homnath891 10 дней назад

    Nepal timeharu laa sakau😢

  • @madanlama1058
    @madanlama1058 10 дней назад

    Ke kura gari raheko America ko barema Waiyaat !!

  • @shyamrimal6283
    @shyamrimal6283 9 дней назад

    Rajendra ji programme ma byakti herera interview linu waha khubi nai yahi ho. Tara naya bikalp ma aayeko swarim wagle ko interview linu bhako xaina , yata waha bhanda dherai kamjor pakshya hola ya swarim ko bastabikata dhongi hola. Tara Rajendra Baniya teti kamjor ho jasto lageko ta hoina.

  • @haridattabhatta1136
    @haridattabhatta1136 11 дней назад

    Baniya ji, desh dubaune harulai na choakhaynush hai ..paap lagchha ....Ravi harule 100 chore holan, UML walaharu le kharab choreka chhan ani tapai jasta le ghumayera chokhayaunu hucnhha

  • @deubatb7782
    @deubatb7782 10 дней назад

    आफ्नेा देश काे अबस्था के छ थाछैन अमेरिका काे राजनिती काे छलफल अरे 😀😀😀

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 10 дней назад

    भस्टाचारी आफ्नो देशको बारेमा चासो दे जनता कति मारमा छ्न तेता धेयान छैन हवाई टिकट काहा थियो काहा पुरायो तेरिमा हरूवा spp पनि तैले गरेको भनेको छ सेनाले देश र जनता को बारेमा सोच बिदेसी को बारेमा होइन ओलिको झोले

  • @purnalama1233
    @purnalama1233 10 дней назад +1

    Kp ko chiplekira ho yo

  • @kulshekharghimire11
    @kulshekharghimire11 10 дней назад

    सालिन राम्रो नेता तर साथी सङगत खराब भए ।।

  • @chhabilalpun8282
    @chhabilalpun8282 10 дней назад

    प्रदीप ज्ञावलीज्यू को गहन विश्लेषण चाखलाग्दो छ ।

  • @MaheshPokharel-gd4hl
    @MaheshPokharel-gd4hl 9 дней назад

    Ma pani gul
    Yo natiki neta ho

  • @kumarthapa1058
    @kumarthapa1058 11 дней назад

    Salam xa kmrade p g gu maa ani namest R B hu maa

  • @MaheshPokharel-gd4hl
    @MaheshPokharel-gd4hl 9 дней назад

    Live quite n man lacha

  • @roshanbhattarai8456
    @roshanbhattarai8456 9 дней назад

    maile yo interview herni thina rajendra sir le kasto kharo question garnu hola vanera matra hereko tara question aru lai jasto kharo thiyena.....
    Yo paji politician haru lai dherai ber kina kura garna lagaunu just sodhnu aile samma k garis ...aba k garxas..garchu vaneko kam garna sakinas vane k rajniti chodxas? jail jana tayar hunxas?? yo sodhnu jo pani auni neta vanauda dalal lai

  • @RamadeviPandey-c4y
    @RamadeviPandey-c4y 10 дней назад

    Ssp samjauta vayo vane kp n yemale lai lakhetnuparxa..nakkaki rastrabaad udangoo hunexa

  • @HastabahadurRawat
    @HastabahadurRawat 10 дней назад

    घिरौले नाखे जिउदै रहेछ

  • @Raja9993
    @Raja9993 11 дней назад

    yinai manxe mantri sabasad hunxan yinaile kam parni bella ma guff chai mitho garxan

  • @tekkarki8900
    @tekkarki8900 8 дней назад

    Gyawali ji aafai america gayera SPP ko samjhautama hastaakshar garne ani ahile hamro palama hamile SPP rokyeun bhannu sarasar 101% jhot bole, jasari yeenka malik Oli ji le Mahakali sanndhi bata barshik 125 karod nepalle aamdani garxa ra paschim bata gham julkinxa bhanthyo jun 30 barshama 1 paisa pni nepalle payeko xaina... Rastraghati G......

  • @sanjuchhetri3180
    @sanjuchhetri3180 10 дней назад

    नेपाल काे धमिरा किरा ले अमेरीका जस्तो हिरा नेता हरु को बयान गर्दै छ यदि यो भिडीयो ट्रम्प काका ले हेर्नु भएको छ भने काका लाई अनुरोध छ नेपाल का कुनै नेता लाई पनि अमेरिका काे विजा न दिनु यिनी हरु नम्बर 1 चोर हुन्😒😒

  • @namrajn
    @namrajn 9 дней назад

    एमालेलाई डुबाउने एक पात्र

  • @RanBirLimbu-y3j
    @RanBirLimbu-y3j 11 дней назад

    अत्ति राम्रो बिचार नेता ज्यु

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 10 дней назад

    Papi haruko jamat

  • @Nischal8298
    @Nischal8298 9 дней назад

    Jhole baniya gyawali ke banayeko qsn sodera hunxa ? Dhanraj risikesh kina nasamateko sodna pardaina ? Min bahadur lai lyayo usle chaheko qsn sodyo .. sabailai lyayo bolna laune choko banaune thekka ho tmro ?

  • @MaheshPokharel-gd4hl
    @MaheshPokharel-gd4hl 9 дней назад

    Live kura panina kaile

  • @krishnabahardurprashain8645
    @krishnabahardurprashain8645 10 дней назад

    कुरा गर्नै ठूला हिँड्नै बेलामा खुट्टा Lula

  • @NEPALSHAREBAZAR2050
    @NEPALSHAREBAZAR2050 8 дней назад

    Yiniharule ho 30.40 barsa sttta ma basera desh lai yo halat ma puryaeko

  • @bishnuregmi1147
    @bishnuregmi1147 10 дней назад

    Soft spoken but incapable leader.

  • @DeepakKandel-df6ku
    @DeepakKandel-df6ku 10 дней назад

    Mitho bolni Mahesh Basnet Ho Yo Daka…Kp ko Lagauti

  • @haripokhrel3701
    @haripokhrel3701 11 дней назад

    waiting mutton kaji

  • @MaheshPokharel-gd4hl
    @MaheshPokharel-gd4hl 9 дней назад

    Yo mance le gulmiya ke garo sodyna

  • @SanjibRai-m7p
    @SanjibRai-m7p 11 дней назад

    Tarka ko ladai hunay xa tarka ko ladai naagay dhamas ko ladai hunay xa ani tes ladai pani naagay hatiyar ko ladai huna thalnay xa ani aney kau ladai hudai jadaa thulo ladai hunay xa ani jun pahilo xa tyo tessro hunay xa dosro raw tessro pahilo raw dosro hunay xa WW3 suru bhai xa ko sir yo message hjr ko phone ma save rakhnu hola sir

  • @prahladthapa8469
    @prahladthapa8469 9 дней назад

    Bahasa ramro chha kura na bujhanu arko kura ho

  • @MaheshPokharel-gd4hl
    @MaheshPokharel-gd4hl 9 дней назад

    Ma digam ko ho answer tacaciyo ni

  • @bishowchhetry2864
    @bishowchhetry2864 11 дней назад

    Ragandarauourniceporson haoyau espak bulcetporson

  • @ranonepal6851
    @ranonepal6851 11 дней назад

    fataha

  • @MaheshPokharel-gd4hl
    @MaheshPokharel-gd4hl 9 дней назад

    Taipaieke ke garnu vaca cannu na

  • @Kpr-49
    @Kpr-49 11 дней назад

    Plzs hami janata puraana pakhaa lagau yo mangsir chunabma balla chetxan natra kehi hunna yo deshama jo jo hos naya naya lai jitau

  • @rambahadurdeuja4033
    @rambahadurdeuja4033 10 дней назад

    8 Classe le boudik kura gareko patakkai suhaudaina

  • @KanxiNeupane-l8v
    @KanxiNeupane-l8v 10 дней назад

    Kp ko xaura

  • @sandiplimbu1685
    @sandiplimbu1685 10 дней назад

    Arulai populist bhanne das patrakar r janatako vote bata aayeka lai ajinamoto haleko chauchau bhanne le politics ko nam ma nango nach nachauda hami tala basera tali pitnu parne ho? Timiharu j garda pani Jay Oli bhanne ho. Timiharu garnu parne kam aautai gardainau nagarnu parne sabai garxau ani prasna Rabi Balen lai garxau. Timiharu sahi politics gareko bhaye aaja na Rabi n Balen uniharu aafno kam garera baseko hunthyo. RIP Baniya and Kera Nake

  • @amarrajgiri6666
    @amarrajgiri6666 10 дней назад

    तिमीले विश्लेषण गर्न सुहाउँदैन साथी । हामीलाई Trump जित्छन् भन्ने थियो ।

  • @shivamangrati6115
    @shivamangrati6115 11 дней назад

    Afnyo desh ko batyo gahtyo kasari banunye bhanye bisaye ma xal phal gara na k ho yo. ???!!

  • @MaheshPokharel-gd4hl
    @MaheshPokharel-gd4hl 9 дней назад

    Vakaka ko kura na na plg tapaile ke garnu vo

  • @nandatimsina6023
    @nandatimsina6023 11 дней назад

    Yo amale vane pati nai cho haruko pati ho oli ko Santan ta ho

  • @arjunaryal5742
    @arjunaryal5742 10 дней назад

    शालिन र बौदिक नेता ।

  • @ashishsaud3984
    @ashishsaud3984 11 дней назад +1

    Pradeep Gyawali is the great leader

  • @PrakashKhanal-t4s
    @PrakashKhanal-t4s 10 дней назад

    कस्तो मान्छेलाई बोलाको..बानिया..

  • @Suman_2051
    @Suman_2051 10 дней назад

    Pagal laaii leyer kuraa garnu auchitya hunna sir..😂😂😂😂

  • @Travel-VlogerRPSharma
    @Travel-VlogerRPSharma 9 дней назад

    उफ क्या बिज्ञ झुत्रे !