कुरो रक गितको मात्र होइन??यहाँ कुरा चल्छ त डलर को यदि मनोज गुरुङ युके बाट आको हो भन्ने थाहा पको भए प्रमोद र मिलन होडबाजी गर्दै घुम्थे तर धन्न था पाको रैनछन,,,र कुरो रह्यो गायकी को पप गित म पनि तेति धेरै चै सुन्दिन तर केही सुनेको छु जसमध्ये यो गित पनि एक हो नवीन के भट्टराई जिको,,र मनोज ले यो गित लाई न्यायपुर्ण ढङ्गले नै गएका हुन,,यतिको स्वर लाई पप जनरा मा लिन मिल्छ भन्ने मेरो मान्यता हो !!खैर केही छैन,,द भोइस मा हरेक बिधाका जर्ज राखिनु पर्छ भन्ने मेरो मान्यता हो!लोक गित, आधुनिक,पप,लोकपप,सबै खालको अनि मात्र सहि कलाकार ले सहि मार्ग पाउनेछन बाकी त नेपालको कानुन भगवान जानुन !!
Good news 👏🏻 👍🏻....Sabai Coch Haru Purano Aadhunik Gaune matrai vaye .. Manoj Gurung is GREAT Singer...4 Janai Coach Turn Hunu parne Ho 👈🏻👈🏻👈🏻👈🏻👈🏻 7:147:41
भ्वाइस अफ नेपाल सुरु देखि नै पछेबाद नै हो जर्ज हरु कै गीत गाउँदा मात्रै सेलेटे हुने देखिन्छ त्यसैले भ्वाइस अफ हेर्न नैं मन लाग्न छोडी सको दर्शक हरु लाई एउटा कुरा त झन पछेमेली हरु ले गाउँदा त झन खासै राम्रो गायो भन्ने जर्ज पनि छैन खासमा सबै खालको गीत लाई मन्नेता दिन जरूरत छ कि जस्तो लाग्छ 🙏
Sabai thikai lagyo! Last ma jada kheri vaneko sentence chai bujnu sakina maile pani dherai choti herera pani bujina maile chai slow motion ma pani sune bujina tara
नेपालमा पुराना नेता पुराना गायक एकै खालका हुन हाे नेपाल कहिले चाहिँ अगाडि बडने याहा त नाता वाद काे मात्रै कदर हुने देस भनेर चिनिने देस नेपाल मात्रै हाे याे अाम सारा नेपाली भासि लाई थाहा छ नि
राजु लामा नै चाहिन्छ राजुलामा बिना नुन बिनाको तरकारि जस्तै भाको छ।।
खुतित
Raju Lama is best❤❤
Righte vannu vyo 😢😢😢😢❤❤❤❤
कोच राजु लामा कमि भयको हो😢❤❤
सबिन राई लै ल्याउनु पर्छ अर्को सिजन मा ROCK Pop song ko lagi
cover song gaunele kaha coach garna sakinxau
तीन हात बहुलाजस्तो उफ्रदै गाउने पो आहा आहा कोचहरुलाइ राम्रो गाउनेलाइ त कता चिन्छन त चिन्ता नलिउ मनोज भाइ अर्को सिजन फेरि आउनु शुभकामना❤
रक पप को लागि जर्ज मा सुगम पोख्रेल अनिल सि,नवीन के भट्टराई मध्येबाट एक जना कोच राखिनु पर्छ भोइस मा तब मात्र ठिक हुन्छ!
Anil sing chahinxa
सबिन राई चाहियो रक र पप काे लागि !
सुगम पोख्रेल,नवीन के भट्टराई, अनिल सिंह जस्ता गायकहरुलाई पनि कोच ल्याउनुपर्छ यहाँ
यी सबै पुराना जमनाका कोच हुन कोचहरुमा अहिलेको रक गित बुझ्ने क्षमता छैन ।
Sahi ho sabin rai hunu par 6
Raju lama chahinxa pramod lagayat kunai pani joj kamxaina
Sahi ho
विभिन्न बिधाका विभिन्न कोचहरु राख्नु पर्यो
Raju lamale rammro nikalna sakchha rock star❤❤❤❤
सङ्गीत को स नजान्ने युटुबे ले बिरोध गर्नु अलिक सुहाएन
भ्वाइस एकदमै मीठो छ भाइको बेड लक नै भन्नू पर्छ, कुनै कोच नघुम्दा, एक रक कोच पनि हुनुपर्ने हो
Raju lama♥️
Rock गित pop गितको कोच भएन है अर्को सिजनमा कोच चाहिन्छ 😮😮
Raju Lama ❤
रक र रफले गर्दा पश्चिम्मा तिर समाज गैइरहेको छ ठिकै गरो कोचहरुले❤❤
राजु लामा बिनाको खल्लो अनुभव हुदोरहेछ
राक गित लै बुज्नु सक्ने कोच राजु लामा मतरै एक रजु लामा सार हो ❤
🤗🤗
समयको माग चिन्न नसकेको अवस्था कम्तीमा एउटा रक गित वाला कोच चाहिन्छ ।
रक गाउने कलाकार कोइ छैन रक गित के हो थहानै छैन होला अनि का बाट घुम्छन त सबै आधुनिक लोक गित गाउने कोच मात्रै छ्न
Sikauna gaye hunthyo
राजु लामा नहुनुको घाटा हो
Raju Lama Coach..
☺️👍
Nice voice thiyo
कोचहरुको ठूलो कम्जोर हो
Rock git sambhandhi pura gyan bhayekk koch laai lyaaunu nitanta jaruri xa❤❤❤❤
Sabin rai ❤❤❤
Raju lama ramro coch ho
यस्तो नि गित हुन्छ र कहिँ कतै मिलेको छैन
कोच सर नमस्कार १पटक मनोज भाइ लाई चान्स दिनुहोस् 🙏🙏🙏🙏
Ho good
सबिन राई
Sabin Rai must be needed👍
कुरो रक गितको मात्र होइन??यहाँ कुरा चल्छ त डलर को यदि मनोज गुरुङ युके बाट आको हो भन्ने थाहा पको भए प्रमोद र मिलन होडबाजी गर्दै घुम्थे तर धन्न था पाको रैनछन,,,र कुरो रह्यो गायकी को पप गित म पनि तेति धेरै चै सुन्दिन तर केही सुनेको छु जसमध्ये यो गित पनि एक हो नवीन के भट्टराई जिको,,र मनोज ले यो गित लाई न्यायपुर्ण ढङ्गले नै गएका हुन,,यतिको स्वर लाई पप जनरा मा लिन मिल्छ भन्ने मेरो मान्यता हो !!खैर केही छैन,,द भोइस मा हरेक बिधाका जर्ज राखिनु पर्छ भन्ने मेरो मान्यता हो!लोक गित, आधुनिक,पप,लोकपप,सबै खालको अनि मात्र सहि कलाकार ले सहि मार्ग पाउनेछन बाकी त नेपालको कानुन भगवान जानुन !!
Sabai melodious singers xan ani
दामि भाेवाईस छ याे भाईकाे मेराे बिचारमा ई काेचहरूनै पुरानाे पाराका भऐर हाे नघुमेका
उदय दाई लाई राम्रो लाग्थ्यो but he is different he is attitude person जस्तो लाग्दैछ अहिले हेर्दा
Sabin rai
Ekdam 💯 rights 👍 Kura bhannu bhayo❤
❤❤❤❤❤👍👍👍
Best performance deko thiyo ❤
raju lama lyeunu paryo
Good news 👏🏻 👍🏻....Sabai Coch Haru Purano Aadhunik Gaune matrai vaye .. Manoj Gurung is
GREAT Singer...4 Janai Coach Turn Hunu parne Ho 👈🏻👈🏻👈🏻👈🏻👈🏻 7:14 7:41
सबिन ❤❤
Voice मा गीत pop चल्ने coach अर्कै। Sure Sabin Rai चाहिन्छ।
सबै ठिक छन कोच सबैको चित्त बुझाउन सकिन्न हौ
Raju Lama vko vy confom chiyr trun garthe miss you jojo
Sahi kura ho vai ko singing ramro thiyo
भ्वाइस अफ नेपाल सुरु देखि नै पछेबाद नै हो जर्ज हरु कै गीत गाउँदा मात्रै सेलेटे हुने देखिन्छ त्यसैले भ्वाइस अफ हेर्न नैं मन लाग्न छोडी सको दर्शक हरु लाई एउटा कुरा त झन पछेमेली हरु ले गाउँदा त झन खासै राम्रो गायो भन्ने जर्ज पनि छैन खासमा सबै खालको गीत लाई मन्नेता दिन जरूरत छ कि जस्तो लाग्छ 🙏
Raju lama aako vaehko vaeh Timi fist lagthiyo dost tar ahele KO kocha hor yes to git lai mandainan ani agadiko sijan in yestei vako ho dost 😢
Rajuuuuuuuu
सहि हो
Nice song
अलिकती प्रोनाउनसेसन क्लियर छैन।
Sabai thikai lagyo! Last ma jada kheri vaneko sentence chai bujnu sakina maile pani dherai choti herera pani bujina maile chai slow motion ma pani sune bujina tara
Performance chai babal nai deko ho voice pani mitho thiyo
Wish him good luck in future
नेपालमा पुराना नेता पुराना गायक एकै खालका हुन हाे नेपाल कहिले चाहिँ अगाडि बडने याहा त नाता वाद काे मात्रै कदर हुने देस भनेर चिनिने देस नेपाल मात्रै हाे याे अाम सारा नेपाली भासि लाई थाहा छ नि
Adrian pradhan hunuparxa ❤❤❤
Yes 👍👍👍
Manoj Gurung ko singing perfect thiyo❤ ani select hunuhunchha jastai lageko thiyo bt vayena feel so bad 🥺😔
Totally agree garchu ....
Babal voice ❤
don't worry try next time that's a better all the best❤❤
Nice voice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sahi ho sahi ho🤟🤟
Sugam pokharel is best
पहिल्यै सेट हुन्छ कि के हो खोई ट्यालेन्टको आवाज नचिन्ने कसको आवाज राम्रो छ भनेर🤔
paisako khel ho yo sabai ko karan
किन भने त्यहाँ सबै कोचाहरु malody गाउने गायक मात्र छ band को कोचानै छैन त्यसैले राक नी हुनुपर्छ
Raju dada i miss u
Ahile ko sabai coach dohori ra aadunik cha garoo cha ahile ko voice of nepal
यो राजेस पायल राईलाई अर्को बर्ष कोच नराख्दा हुन्छ
Mh ab Koile voice of nepal herdina😢 yesta coch haru😢
कुरा चाहि सहि आयो कसैलाइ गित start गरेको only 2sec मा घुम्छ्न तेसपछि जस्तो सुकै गित गाओस that is select यस्तो नि हुन्छ? ? ? ?
कमजोरी थियो होला नि त !नत्र घुमिहाल्थे नि !कसैलाई राम्रो गायेको जस्तो लाग्दैमा गल्ती थियेन भन्न सकिन्छ र???
Ramrai thiyo ho malai ta man pareko thiyo kocha haruko galti ho thik ho aadhunik gaune haru mattrai xa ni ta❤❤❤
Yes you are right Raju Lama Good couch
Sahi ho😮
Sahi ho sahi ho
सबीन
याे भोइस संयोजकको गल्ती हो किन कि एउटा रक पप कोच पनि राख्नु पर्थ्यो।।
Yes rock couch pani chahi xa euta
sushant kc lai Lyauda ramro hola
Voice ma Lok git, Rock and pop gaune coach ko pani jaruri dekhiyo.
यो पाली बाइर बाटा आको जति कोइ पनि सेलेक्ट हुदैन ढुक्क भएर हेर😮😮😮
याे लाेक गित गाकाे भए त गुम्थे हाेलान नि 😆😆😆
Sabai gaune coach hunu parxa jastai Raju lama sabin rai Sushant KC yesto coach rakhnu hos
पप र रक गीत नेपालमा बन्द हुनु पर्छ।
rai is king ❤❤❤❤
Amrit Gurung we want you as soon as possible & really miss your voice mr manoj Gurung 😞🥲love frm 🇸🇬 manoj 💝
कोच हरुले गाना ले के भन्दैछ भनेत थाहा छैन रैछ
Rock jandar ko choch ko chahinx voice lai
Ramro xa
Sushant sir lai launu paryo😢😢
Sugam pokhrel lai lyaunu parxa
बिचारा बाबु
Rock stra Abhaya subba aaunu parxa
Sai ho❤
Sai ho😢😢
Pop rok git ystai ta hone bujhana saknu paryo ni 😅
Malai chai Ramro lagyo
Right👌
Sabai coach purbeli xan tyehi vayeraw pashchim tiraw ko lai tyeti support gardainaw yini haru le purbeli lai badhi support garxan
ho sahi thiyo