प्रसाई खोज्ने आमाको श्रीमानले खोले सत्य II Durga prasai II Durga prasai new update
HTML-код
- Опубликовано: 28 сен 2024
- प्रसाई खोज्ने आमाको श्रीमानले खोले सत्य II Durga prasai II Durga prasai new update
गोजी मिडिया हाउस प्रा.लि .
दर्ता प्रमाणपत्र न : ४२८९-२०८०/२०८१
सूचना तथा प्रसारण विभाग
सुचिकरण न :४२८४
@Gojimediahouse
@Gnewsnepal333
#gojimediahouse
Hello Everyone Welcome My Official RUclips Channel. My main aim is Social Message and Entertain Our Viewer & Subscribers. We regularly upload.
Web Series
Serial
Short Movie
Music Video
Cover Song
Vlogs & Many More...
हामी सधै तपाई संग रहनेछौ I यदी हामीसंग जोडिन चाहनुहुन्छ भने
Subscribe our Channel : / gojiproduction
www.facebook.c...
/ rajitrajrajiti
nment-111220283815805/?business_id=143173247287175
Contact : 9815030317
9803699095
9817061696
India Whats Aap: 7501742641
Business Related queries:- gempir3@gmail.com
यस्ता विभिन्न चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि मेरो Channel Subscribe गर्नुहोला है
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...
Thank You...
😢😢😢हैट यस्तो मान्छेले गर्दा नै घर बिग्रने, महिलाले अकालमा ज्यान गुमाउनु परेको यो मान्छे खराब हो, यस्तोको कुरामा कुनै महिलालाई अन्याय नहोस्।
येस्ति स्वास्नी भये पछि सारै दुख पाइन्छ, बिचरा इन काे भाग्य
Yo babai ramro manxe ho
परसाइले रामाे मानिसकाे साथ गरनु हुदाे रहेछ
दुबै जनालाई संगै राखेर कुरा गर्नुस्
CHRISTIAN DHARMA KO KARAMAT HAAAAASSSSS HEEEEEEEEEE 😂😢😮😅😅😢
यो अाईमाई लाई धर्म परिबर्तन गरार बेर्न वास गरिदियेछन
आफ्नु श्रीमान ले सपोट नगरे पछि कले गन्नु हो
कुरो बुझ्दा यो दिदीको गल्ती देखियो
Bujhidaina ni hajur 1 jana ko matrai kura sunera judge garinahalnush na 2 jana sangai rakhera chora chori ko pani kura sune pachi matrai ali ali bujhna sakincha hajur.
Q@@nanunanu7483
Kristan dharma le pariwar vadeko ho.
Very good answer 👍 👏
यो बूढो खराब हो, पूरानो कुरा गरेर स्वास्नीसग ईबी साद्धै छ।पत्रु लोग्ने रहेछ।
योदाइको कुरा सुन्दा सबै कुरा को गल्ती देखायो यो मिडिया वाला भाइले दुबैलाइ यकैठाउमा राखी दुबैको कुरा सार्बा जानिक गराउन आबान गर्दछु किन भने सिरिमती अन्यामा हुनुहुन्छ दलित को घर्मा खाना खानु दलित्को घरमा बस्नुको कार हुन सक्छ सिरिमान भनेको सिरिमति लुक्ने घर हो यसरी बाजेले बोलका सुन्दा दाल्मा कालो पक्का छ छिटो यो दिदिको न्या हुन आबन गर्छु यौटाको मात्र कुराले कोगल्त कोराम्रो हुन सक यसरी हुदैन
Buda le sabai sacho kura gari rakheko xa
Miriyale dubaijana sangati rakhera sodkhoj Garda Ramro hunethiyo manxele Afnogalti
Jasaripani lukaunekosisgarxa!
Yo budilai lakhetnu parxa desh bigarni yestai le ho
पोथिबासेछ काम छैन
Ki ta dimakh ma asar parya xa ki byeora khuskeko ho . Chek janch garnu hola. J bhayeni bihe garera pariwar hunu bhako xa
Christian Dharma ko Dharma grantha Bible Jo pravu ko bachan ho, manislai byavichar nagar vnnuvaeko x. Aru ko aastha lai Youn Dharma vannu galat ho.yo comment garne manxeko Buddhist aaos. Aafno wife lai yo baje le samhalera rakhanu jannu parx kina swasni ko khoero khaneko,...aba church janu thalex,dherai rammro yesu pravu ma jeevan paux.
Mahila galat rahixa
पुरुष बादी समाजको नाङो रूप देखाएको छ यो vdo ले , नारिको चरित्र यसरी उदाङो बनाउने कस्तो युटुबे हो यो ! आफ्नो आमाको अपमान यसरी नै गरेको vdo देखा जाठा!!
Lata lati hernu ramro koro hot
समयमा परेर बोल्ने शैली बुबाको सहि हो अब यो बुरि अल्छिनी को चाखमा सिस्नु लगाउनु
Thu
Ak nambarko kharab tyo budi nai xe . Na gaule na gharka na aafanta kasaile sath saport gardaina vane bujhinxa ki aaimai nai kharab ho .
बुढाले राम्रोसँग सत दियेपो अरु ले हेप दैन बुढा त बिरोधि रैछ अरुले त अतिकै हेपि हल छ नि
मानसिक रोग लागेको छ न हप्काइ दबाइ गर
नेपाल बिस्तारै धर्मले सबै तिर्तर बितर बनाउने ठुलाे सम्भावना छ। पहिला पाटिले अगल गर्याे कतिपयकाे परिवार
यो बुढो पनि गत्तिलो चाइ होइन
यो आईमाई चुडाल्नी पो रहे छ।
सिस्नो पानीले हान्नु पर्ने ।
यो आईमाई कडा छ आफू खुसी गर्नी कसैको कुरा नसुन्नि
कुरो बुझ्दा हजुरको श्रीमति मानसीक रोगी जस्तो छ । उपचार गर्नु पर्छ ।
बुडा मान्क्षे आफ्नो परिवार को उपचार र इज्जत गर्नुभयो। भने सबै राम्रो हुन्छ।
मानसिक स्थिती ठिक छैन रैछ बुड़ी चै को
बुरेसकालमा हिस्टोरिया लागेर बल्कि हिनेको होला।
छोराछोरी चै कसरी बनाएछ हो इनि बुढा ले?
परिवारमा सल्लाह नगरी धर्म परिवर्तन गराउनेलाइ नि कारबाही हुनु पर्यो।
महिलाकाे साेरै आना गल्ती देखियाे
कुराे बुझ्दा घर परिबाले साथ नदेका छिमेकिले पटक पटक गाई बाख्रा छाेडेर बालि खाएकाे अन्यायका बिराेध गर्दा अत्याचारमा परेकाे देखिन्छ । प्रहरिले पनि अन्याईलाईनै साथ दिएकाे देखिन्छ याे पडित छ तर समाजनै बिपक्षमा भएपछि न्याय पाउने कुरै हुदैन ।
Diocesan ma huda pani yastai bani hunxa hai
Kuro sundai jada budi nai galat dekhiyo
Yo budo kate boleyko
बुडी बदमास
यो मान्छे नै पोरे जस्तो छ अरुलाइ किन जात
मित्र मरिचमानको जुठे लगायत सवै सिरियल उत्कृष्ट छन, तर यो सिरियल चै यति वेला उपयुक्त हो जस्तो लागेर, यो पहिलो एपिसोड भयर हेरे वाकि हेर्दिन,
यो दिदी खराब रैछ यसताको कुरासुनेर मिडिया किन आउन पर्यो
नेपाल लाई राजनीतिक, आर्थिक गुलाम बनाई सकेको अमेरिकी हरुले धार्मिक गुलाम बनाऊ बनाउन अनेक प्रपोगाण्डा गरेको हो धार्मिक गुलाम बनिसके पछि पूर्ण गुलाम बन्ने छ नेपालमा सबै कीचि यौन धर्म मान्ने हरुलाई हार्दिक श्ध्दान्जली भन्नु पर्छ ।
Kuro tapai ko thik ho tara char chimeki ma milna nasaknu mental problem pani hun sakcha.. ... Bideshi le NGO ko madhyam bat cristinity failaune kam pani Nepal ma bha cha.. berojgari ko faida uthayer tinle bhad bhalo machaye ko dekhiya cha.
एक नम्बर बदमास राइछन्
Kuro bujda yo aamako galti xa
Goji media hoinw Godi media tyo pani durga parsai ko
Ghumuwa chada pan vayacha aamai lai
दाइकोभनाइ जयज लागो
छोरो जन्माई घाट बगाउने भनहजुर कोथी।
कुराका बिचार बाटी बरता रैछ पोथी।।