मेहनत गर्यो भने नेपालकै माटोमा सुन फलाउन सकिन्छ भन्थे बुढापाकाले हो रैछ भित्री मन देखिनै इच्छाशक्ति जाग्नु पर्छ कृषिपेशा गर्नलाई कसैको करकापले हुदैन इच्छाशक्ति छ भने गर्दा हुन्छ आमदानी लिन सकिदो रैछ भन्ने कुरा यो भिडियो हेरेर प्रमाणित भयो सलाम छ मगर दाजुलाई सफलता को कामना दाजु
धेरै राम्रो काम म पनि बिगत 20 बर्ष देखि कहिले अरब कहिले अमेरिका गर्दा गर्दै जीवन गयो तर अरुको काम गरेर कहिल्यै उभो नलागीने रहेछ भन्ने प्रमाण म आफै हु त्यसैले स्वदेशमै आफ्नै काम गरेको कति कति राम्रो हो रहेछ ,प्रदेश गएर मात्र कमाई हुन्छ भन्ने सोचाईलाई चुनौती दिएर राम्रो प्रगती गर्नु भएको रहेछ तपाइलाई बढाई छ
धेरै धेरै राम्रो लाग्याे बाख्रा बेबसाय, तर कसरि राम्रो भयाेभन्नि चै बुज्न जान्न जरुरि छ उहाँको त्याे ठाउ बाख्राकाे र लाेकल कुखुराको लागि उपयुक्त नम्बर, 1 पाखा बारि
अरुले बाख्रा,कुख्रा,गाइ,भइसि,तरकारि,फलफुल खेति गरेकाे भिडिअो हेर्छु र मलाइ पनि गर्नु मन लाग्छ। तर कुन चाहि गर्नु भनेर साेचि रहेकाे छु। साेच्दा साेच्देइ जिवन नइ बित्छ कि भन्ने डर पनि छ। अहिले परदेश बाट।
Dherai khusi lagyo dai hajurko yo sandes mulak ani uwa harko lagi hajur urjasil bekti bani dinu bhayeko xa.ma tapaikk farm ma aaunexu hajur sanga ajhai jankari linako lagi maile pani boyer bakhra palne bichar gareko xu.
Hajurko yo video herera ekdamai khusi vhachu ahni kam garne hausala jhan badera aayo hajur le purba tra dinu bhako kura sunera jhan ramailo khusi lagyo daju sanga contact garchu mah
Hello sir! म पनि बाख्रा पालन व्यवसाय सञ्चालन गर्न चाहन्छु त्यसैले मलाई पनि केही सल्लाह सुझाव दिनुस Sir, बोयर बाख्राको के कस्तो छ? कसरी लिन सकिन्छ? भन्ने कुराको जानकारी दिनुस
एकदम राम्रो छ ब्रो ! मलाई नझुक्यायर १००% को पाठी दिनु पर्यो ! किलो लाई कतिमा दिनु हुन्छ म पनि बिदेशमा काम गरेर थाकी सके! हाम्रो तिर त झुक्याउछन १००% भनेर ५०% को हात पार्दिन्छन!
Bidesko kamai mojjjma sakiyo ghar firda aru sathiko ullekhya pragati dekhda abo bides najane nido gorda ko partifall ek safal bakhra palak. Lu bodai xw hjr so further coming days ma height gain gornuhola. Suvakamana
अती राम्रो सर हजुर को बिचारहरू र अरू ठाउ को भन्दा पनी सस्तो मा बिक्री गर्नुहुदो रहेछ राम्रो हो सधैभरी हजुर को सफल हुदै जाओस् मेरो पनी हजुरलाई सुभकामना समय मीलेमा म हजुर को फार्म बाट कुनैदिन ब्याड बोका लाने धोको छ।
खोइ हजुर तपाईं ले कसरी काम गर्नु भयो त्यो मलाइ थाहा भएन 80%±सफल हुन्छ भन्ने काहा देख्नु भो यो पनि हामी लाई थाहा भएन तर म स्वयं ले काम गर्दा र मैले पढे अनुसार A I मा सफल भने को 40% नै हो 80%± त गाई भैंसी मा पनि हुदैन !
धेरै राम्रो छ सर हजुर लाई धेरै धेरै बधाइ छ
मेहनत गर्यो भने नेपालकै माटोमा सुन फलाउन सकिन्छ भन्थे बुढापाकाले हो रैछ भित्री मन देखिनै इच्छाशक्ति जाग्नु पर्छ कृषिपेशा गर्नलाई कसैको करकापले हुदैन इच्छाशक्ति छ भने गर्दा हुन्छ आमदानी लिन सकिदो रैछ भन्ने कुरा यो भिडियो हेरेर प्रमाणित भयो सलाम छ मगर दाजुलाई सफलता को कामना दाजु
धेरै खूसिको कूरा गर्नूभो बधाई छ दाई हजूरलाई🎉❤❤❤❤❤❤❤😢
धेरै राम्रो काम म पनि बिगत 20 बर्ष देखि कहिले अरब कहिले अमेरिका गर्दा गर्दै जीवन गयो तर अरुको काम गरेर कहिल्यै उभो नलागीने रहेछ भन्ने प्रमाण म आफै हु त्यसैले स्वदेशमै आफ्नै काम गरेको कति कति राम्रो हो रहेछ ,प्रदेश गएर मात्र कमाई हुन्छ भन्ने सोचाईलाई चुनौती दिएर राम्रो प्रगती गर्नु भएको रहेछ तपाइलाई बढाई छ
सत्य कुरो गर्नु भयो ।
RK. ADHIKARI #TANAHUN, ruclips.net/video/I5-WC6IzUkU/видео.html
NEPAL
America gayera pani kina ubho lagena ta bro😂😂😂
ruclips.net/video/rf81yHHXnIE/видео.html&feature=share हजुरको मेहनत लाई सलुत गर्छु अनि बयर का पाठीलाई कति पर्छ नी 4 महिनेकोलाई
@@prempun1049 😅😅
धेरैधेरै सूभकामना छ दाई
धेरै धेरै राम्रो लाग्याे बाख्रा बेबसाय, तर कसरि राम्रो भयाेभन्नि चै बुज्न जान्न जरुरि छ उहाँको त्याे ठाउ बाख्राकाे र लाेकल कुखुराको लागि उपयुक्त नम्बर, 1 पाखा बारि
दाजुको अति राम्रो सल्ला सुजाब
धेरै खुशी को कुरा।दाइ बधाई छ।
nikai ramro lagyo dherai kurako janakari paya dherai dherai dhanyabad
Content ramro lagyo
Good job 👍 kiss from Indonesian
अनुकरणिय कार्य । गाउँलाई पुजि संग जोड्ने तपाइको यो प्रयासले, हाम्रा गाउँहरु शहरको लुट र शासन बाट मुक्त हुने प्रेरणा मिल्नेछ ।
हस धन्यबाद
Molaie yo dada ko number send gara nu na haie plage dada
Dharai khusi lagyo bro. Best of luck.
Great job
Aati uttam bro
सारैराम्राे लायाे
Wow very nice pragati ko kamana daju hajur lai
धेरै धेरै रामाे छ भाइ लाई
Good jove brother
धन बहादुर को मेहनत ले रग्ग ल्योनि .......
Great work daju
dherai ramro xa dai
Dherai ramro kam sir pargati ramro x
धेरै राम्रो हो दाजु नेपाल बसी गरनु भयको मा अनी कटी छ दाम चलेको बोका लाई
wow.dai.ramro.job
एकदम सही कार्य गर्नु भो दाजी ।
अरुले बाख्रा,कुख्रा,गाइ,भइसि,तरकारि,फलफुल खेति गरेकाे भिडिअो हेर्छु र मलाइ पनि गर्नु मन लाग्छ। तर कुन चाहि गर्नु भनेर साेचि रहेकाे छु। साेच्दा साेच्देइ जिवन नइ बित्छ कि भन्ने डर पनि छ। अहिले परदेश बाट।
मलाई पनि हाम्रो एउटै उदेश्य लाई सफल पारौ
sachai bhannu parda mero pani same abastha vaxa hai sir
Mero pani yestai xa halat mero pni sochai kukhra bakhra sungur palne ho vhane jasto bhairaxaina hau sir
Aru ko bhag thulo dekhne nepali ko bani ho ni😂😂😂 kunai euta lai rojnu bro ani talim linu ani balla suru garnu hola🙏
waoooooooooooo badhai 6 la
Dherai khusi lagyo dai hajurko yo sandes mulak ani uwa harko lagi hajur urjasil bekti bani dinu bhayeko xa.ma tapaikk farm ma aaunexu hajur sanga ajhai jankari linako lagi maile pani boyer bakhra palne bichar gareko xu.
Dherai ramro kam daju bidesiyera kahile uvo laggina
Great job dai.
अति राम्रो काम
Wawooo dherai raamro kaam
Good job brother
अति राम्रो प्रगती पथमा लाग्नु भएछ .. बाख्रा संगै लोकल कुखुरा पनि पाल्नुस् अति फाइदा हुन्छ .. Video पनि उत्कृष्ट तवर भए पनि शुद्द देखिएन ...?!
Namshkar daju 🙏🙏
Dami dai
धन्यबाद सबैलाइ
Badae xa dada 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो काम लगन मेहनत गरे के हुदैन ?उदाहरण यही वीडियो काफी छ
राम्रो प्रतिक्रिया हो
Good job dazu
Good sathi
Ati ramro karya
Good job 👏
good job dai.
Hajurko yo video herera ekdamai khusi vhachu ahni kam garne hausala jhan badera aayo hajur le purba tra dinu bhako kura sunera jhan ramailo khusi lagyo daju sanga contact garchu mah
इन्डिया तिर त लगभग बिक्री मासु कै दाम मा बिक्री हुन थालेको र महङ्गो बेच्नु निकै कोसिस गर्नु पर्ने भै सकेको छ।
good job dai
Nice good work
Good job daju
Hello sir!
म पनि बाख्रा पालन व्यवसाय सञ्चालन गर्न चाहन्छु त्यसैले मलाई पनि केही सल्लाह सुझाव दिनुस
Sir, बोयर बाख्राको के कस्तो छ? कसरी लिन सकिन्छ? भन्ने कुराको जानकारी दिनुस
दाई मलाई पनी चाईयो को उ बोयर बाख्रा पाठा बोका
good job shrees g
very good hjur
🙏🏽 प्रगति गरेको मा धन्यवाद दाजु हजुर देखि हामी पनि अब केहि सोच आउने भयो मेरो घर पनि बरंजा हाल म 🇶🇦देखी
एकदम राम्रो छ ब्रो ! मलाई नझुक्यायर १००% को पाठी दिनु पर्यो ! किलो लाई कतिमा दिनु हुन्छ म पनि बिदेशमा काम गरेर थाकी सके! हाम्रो तिर त झुक्याउछन १००% भनेर ५०% को हात पार्दिन्छन!
सुरु मै सङ्का जागेछ तपाईं मा कसरी व्यवहार गर्न सकिन्छर ?
भर पर्दो ब्यवसायि सङ्ग कारोबार गर्नुस आधिकारिक फर्म सङ्ग लेनदेन गर्नुस त्यस्तो गडबड हुदैन !
Good job
Good job sir
Bidesko kamai mojjjma sakiyo ghar firda aru sathiko ullekhya pragati dekhda abo bides najane nido gorda ko partifall ek safal bakhra palak. Lu bodai xw hjr so further coming days ma height gain gornuhola. Suvakamana
Wow, inspiration work
बधाई छ तपाईलाई अझै प्रगति गर्नुस शुभकामना।
धन्यबाद
दाइ को नम्बर दिनु पर्यो
9801072227
9857672227
Good job 👍👍👍👍
Nice work
very good job
Namsakar dhana bahadur sar mero ni raharxa bakhara palne kati jati lagani ma suru garnu sakinlat jat boyar ko patha pathi lae kati parlat
कती बाठो मगर
nice job
Great work and nice thought bro..hand up to you.
Hats off ho hands up haina 😆
Nice pic
good work
म तपाईंको मा आउने छु सर बाख्रा पालन को लागि लिन
Babaal drone shots
tq raja
@@hamromyagdi6678 you are heartly welcome raja😍
Sahi ho dai
अती राम्रो सर हजुर को बिचारहरू र अरू ठाउ को भन्दा पनी सस्तो मा बिक्री गर्नुहुदो रहेछ राम्रो हो सधैभरी हजुर को सफल हुदै जाओस् मेरो पनी हजुरलाई सुभकामना समय मीलेमा म हजुर को फार्म बाट कुनैदिन ब्याड बोका लाने धोको छ।
धन्यबाद
Wow
👍️👍️👍️👍️👍️👍️
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
nice
मेरो ठुलो समस्य भनेको घाँस नै हो के गर्ने सर
100% बोयर को पाठि को मुल्य कती सम्म मा पाइन्छ अनि कति kg को हुनुपर्छ जानकारी पाए हुन्थ्यो हजुर।
यो फार्म समुद्री सतह देखि कति मीटर हाइटमा छ जानकारी गराइदिएको भए आभारी हुने थिए लीलिज सर।
राम्रो सङ्ग ब्यवस्थापन गर्न सके दुइ हजार मितर सम्म पाल्न सकिन्छ
@@binitasiris8056धेरै धेरै धन्यबाद
Thik xa dai
100% बोयार जमुनापरि सग क्रस गरि जन्मेको पाठी कति पटक क्रस गर्दा 100% हुन्छ र कति कति % हुँदै जान्छ ? थाहा हुने साथिले भन्दिनँ परेउ यो बालक लाई
किसानई हौसाल्ला माया दिनु पर्छ बिदेशमा नभनौ बिदेश गएर दु:ख पाईन्छ।
यो बाख्रा न ब्यायको पाथी लाई कति पर्छ पल्न को लागि हो
nice sir #usmanwaiba
Meygdi kata hora sir ma Butwal ma Xu yeuta Boyer pathi lai Kati parxa hola
Hello dhana sar
Kati ramro jankari👏👏
Ani ai bata katiko ramro bachha aauchh?
ए आइ प्रबिधी र बोका लाउदा आउने बच्चा फरक हुने कुरा होइन बरु बोका लगाउदा ९९% सफल हुन्छ भने ए आइ मा ४०% सफल हुन्छ
@@binitasiris8056 ai ma aafule chaheko bachha ta 80%+ nisknchh tapai normal ai mai 40 ra 99 vannuhunchh
😃
खोइ हजुर तपाईं ले कसरी काम गर्नु भयो त्यो मलाइ थाहा भएन 80%±सफल हुन्छ भन्ने काहा देख्नु भो यो पनि हामी लाई थाहा भएन तर म स्वयं ले काम गर्दा र मैले पढे अनुसार A I मा सफल भने को 40% नै हो 80%± त गाई भैंसी मा पनि हुदैन !
Sar malai pani man x bakhra palna k garnu parx R 10 ota mau halda kati lagxa ni
तपाईं महान हुनुहुन्छ 🇳🇵👌
तपाई हरु सबै कुरा गरनु हुन्छ तर बाखा पनि हाड नात लाग्छ भन्छन यस्को बारे मा पनि कुरा गरे राम्मो हुने थियो होला
अरू त्यस्तै हाे मगर जि चै lastai handsome हुनुहुन्छ ।
😃😃😃😃😃😘
Boyar pathi ko kati parx sir k bhaktapurma pathauna saknuhumx
हामी कहाँ घाँस धेरै हुदैन तर यो काम मन पर्छ के गर्दा ठिक होला खोर बनाउने मात्र छ
जङ्गल भाडा मा ल्याउन सकिन्छ ब्यक्ती को जग्गा पनि लिन सकिन्छ
Background music ani boyar bakhra herda herdai kati xito sakiyaxa video thahai vayan
मलाई पनि चाईऐकाे थियौ म तनहुँ देखिन
9801072227
9857672227
Good ab desh Mai kehi garnu parxa
Hajur namaskar🙏 mero poni ghar ma local bakhara xa. 100% Boer boka ko per kg kati xa batai dinuna plz.....
Daju 1/1 boko pathilai kati parchha