अत्यन्तै सुमधुर स्वर आमा छोरीको आगामी दिनहरुको लागि पनी धेरै धेरै नै शुभकामना छ।यो सानी नानुको भबिस्य अत्यन्तै नै उज्ज्वाल छ अगी बढ्दै जानु भविस्यमा ठुलो कालकार बन्ने छौ शुभकामनछ। सथै सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद छ॥
सस्कार सिक्नु आमा संग बन्नी उदाहरण को यो भिडियो र यो सब्द संगीत बाट नि केही सिक्ने हो कि छोरी , छोरी मात्र होइन छोरी धर्ती माता हुन god bless you nanu❤️❤️❤️😘😘😘😘😘😘👏👏👏👏👏👏🥀
अेा यति सानि नानि छेारि केा शब्द चयन आमा सँघ केा देाहरि अन्बिलेवल, वेावा छ नानि लाई धेरै धेरै बधाई केा शुभकामना छ & सबै जना ले सुनेर हेरेर सहयेाग गरि दिनु हेाला
अहो आमा/छोरिको दोस्रो दोहोरि आएछ❤ खुसि लाग्यो। यति सानो उमेर मा कस्ते मिठो स्वर! आफ्नो संकार, सस्क्रिति र धर्म नविर्सु है सानु छोरि ❤
निकै खुसी लागेउ नानी यसरीनै अघि बड्दै जाउ उज्ज्वल भबिस्यको शुभकामना ।
धेरै राम्रो नानीकाे गाउने तरिका बधाईछ गिताजी❤❤❤
नमस्कार हामीलाई धेरै धेरै माया दिनुहुनेछ भन्ने आस मा फेरि दोहोरी लिएर आएको छौँ दोहोरी को मज्जा लिने जति यता आउनुस् है🙏🌺🌺💃💃💃💃🌺💃💃
Damii ❤❤
Badai xa mem
Gyani. Xori. Thankyou
Nice
सारैई राम्रो❤छ,आमा छोरी❤को❤यो❤गीत❤ढेरैई❤ढेरैई❤बधाई❤छ❤सेनी❤नानी❤छोरी❤मा❤सफलतीको❤ढेरैई❤ढेरैई❤सूभकामना❤छ❤अझैई❤राम्रो❤प्रर्रगतीको❤सूभकामना❤सारैई❤मार्रम्रीकछ❤छ❤ई❤गीतका❤टूका❤हरु
आमा छाेरिकाे सारै राम्राे दाेहाेरि बुनुकाे भबिस्य उज्जल छ यसरिनैअगाडि बढ्दै जानू ❤ good luck 🙏🙏
💞🥀जीवनमा🌸🌿कसैको🌸अगाडि🌿हजुरको🌸🌿नजर🌿नझुकोस🌿हजुरको🌸🌿इच्छा🌿आकांक्षा🌸🌿सदा🌿सगरमाथा झै🌿उच्च🌿🌸अटल🌿रहोस्🌿तपाईंको🌸🌿जीवन 🌿🌿शुभकामना💕💕
आहा कति राम्रो गित गाएको नानूले सारै मन खुशी लाग्यो यसरी नै अगाडि बड्दै जानू उज्वल भबिस्यको शुभकामना ।🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎊🎊🏜️🏜️🎉🏴🎋🎋
आआआआह्ह्ह्ह्हाआआआ कति राम्री नानू गित मिठो स्वोर बधाई शुभकामना मुईया अति आनन्द भयो उत्तर उत्तर प्रगती हुँदै जाओस ईश्वरको आशिष् मिलिरहोस धन्यवाद नानू।
Lu aaj feri mitho swor plus mitha2 sabdka kahani sani2 nanuko live dohori sunnaa paiooooo satahi dherai -dherai subhkamana nanulai plus nanuko mom lai pni dherai -dherai dhanybad 👌👌👌👌👍👍👍👍👍👍
अत्यन्तै सुमधुर स्वर आमा छोरीको आगामी दिनहरुको लागि पनी धेरै धेरै नै शुभकामना छ।यो सानी नानुको भबिस्य अत्यन्तै नै उज्ज्वाल छ अगी बढ्दै जानु भविस्यमा ठुलो कालकार बन्ने छौ शुभकामनछ।
सथै सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद छ॥
एति सानी नानीले एतिराम्रो सब्द र स्वोर भङ्गित सहित गाउदा ज्यादै खुशी लाग्यो साथै हर्सबिभोर भै आखा टिलपिलायो लयपनिकतिराम्रो सङ्ग्गाएको दोहोराइ तेह्राइ हेरे सुने मैलेत।
Wow cute xori sarai man parxa cute xori ❤❤❤❤❤❤❤❤❤❤
आमा ❤छोरीको दोस्रो दोहरी पनि सुन्न पाउदा सारै खुसी लाग्यो यसरी अघि बढीरहनु उज्वल भबिस्यको कामना ❤❤❤
🎉साह्रै राम्रो लाग्यो आमा छोरी को दोहोरी कति राम्रो गाको बुनु ले 🎉🎉🎉🎉❤❤❤ धेरै माया छ मुटु ❤❤❤unisha🎉🎉🎉🎉🎉🎉 साङ्गितिक यात्राको सुभकामना
दामी हजुर सफलताको शुभकामना दुबै आमा र छोरीलाई🎉💕💐🥰🎤🎤
साचिनै नानु को गलामा सरोतिले बस्स गर्नु भको छ आमा छोरिको गित हेर्दा हेर्दै अखा टिल बिलाएछ थाहा नै भएन कति मार्मिक छ सब्दहरु
पाइला पाइला मा उत्तरोत्तर प्रगतिको कामना ममि छोरी दुबैलाई
राम्रो छ आङ❤❤
धेरै धेरै शुभकामना नानू सफलताले शिखर चुमोस🎉🎉🎉
Wow kti dami nani
धेरै धेरै राम्राे नानुकाे लय र स्वर सफलता काे कामना
आमा छोरीको दोहोरी कैले आउँछ भनेको फेरि आजो हेर्न पाए आती मिठो स्वर नानु को fen m❤❤❤
सस्कार सिक्नु आमा संग बन्नी उदाहरण को यो भिडियो र यो सब्द संगीत बाट नि केही सिक्ने हो कि छोरी , छोरी मात्र होइन छोरी धर्ती माता हुन god bless you nanu❤️❤️❤️😘😘😘😘😘😘👏👏👏👏👏👏🥀
धेरै मिठो आवाज मा आमा छोरीको गित धेरै राम्रो लाग्यो सफलता को कामना गर्दछु
Wow damii xa dohori shuvakaman xa sani nanu lai aama xori ko dohori dharai ramro xa ❤
आहा आमा छोरी को अति मार्मिक लोक दोहोरी अग्रिम शुभकामना शाएद निदारमा लेखिको हुनु पर्छ,😘💗👌👏👍️🤗🙏
धेरै राम्रो । यति सानो उमेरमा यति राम्रो प्रतिभा र क्षमताको सबैले कदर गर्नु प्रर्दछ ।
wow , salute xa nanu.ujjal vabiseyako dherai dherai suvakamana xa.ustai xa xori ko Aaama lai ..jaya hos..❤
Wow ❤❤❤❤❤❤❤❤
आहा कती राम्रो गित गाएको यो बुनुले स्वार शब्द चयन उत्कृष्ट छ ।❤शुभकामना ❤❤
आहा यी सानिनानिको क्या मिठो जवाफ सवाल ❤❤🎉🎉❤❤
So sweet song Nani. Salute for your talent. Go ahead May God bless you forever in future.
Dherai ramro sabda dohori gaunj vako x anau
असाध्यै मीठो सांगीतिक कोसेली नानीलाई सफलताको शिखर चुम्न सकोस् भनी कामना गर्दछु 💞🙏🙏💞🎊🎊🎉🎉
वाह कति मिठो आनि प्रतीभा कि धनी हो नानू यो गित साह्रै मन पर्यौ
Congratulations to you 👏🎉👏🎉👏🎉👏🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामी आमा छोरी को गित्👏👏👏
Very nice song ( आमा + छाेरीकाे )
यसताे सानाे उमेरमापनि सब्दकसताे राम्रो धन्यवाद नानिलाई ।
आमा छोरीको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।
Kati ramro aama choriko manma chune dohori❤❤❤
Dherai ramro git gaune chhori Rahe xa bhabesy ramro hos
निकै कडा दोहोरी आमा छोरीको आमा भन्दा छोरी झनै कडा ❤❤
याे सानाे नानिलाई अगाडि बढाउनु सबै कलाकार मिलेर 🙏💐♥️♥️♥️🍰🍰🍰
अेा यति सानि नानि छेारि केा शब्द चयन आमा सँघ केा देाहरि अन्बिलेवल, वेावा छ नानि लाई धेरै धेरै बधाई केा शुभकामना छ & सबै जना ले सुनेर हेरेर सहयेाग गरि दिनु हेाला
Super 👌 👍 😍 🥰
Aaha Sarai ramro mummy xori ko dohori Dubai Jana Lai aji Pragati ko dherai dherai subhakamana nanu Lai mitho Maya ra samjhana
Wow very nice ❤❤❤
आमा छोरीको दोहोरी मर्मिक शब्दमा धेरै राम्रो लाग्यो उज्याल भबिस्यको शुभकामना
उज्जल भबिस्य को शुभकामन नानु लाई,👏👏👌👌
Very nice voice nanuko
Excellent 👌👍❤️
Sarai marmik ama xoriko dohori gitka Sabdaharu❤
हुने बिरुवाको चिल्लो पात भनेको यहि हो बधाइ सुन्दर साङ्गेतिक भबिस्यको शुभकामना आमा छोरि लाइ
👌👌👌👌👌👍👍
नमस्कार है🙏🙏🙏अग्रिम सफलताको सुभकामना छ है
सुभकामना नानि यसरी अघि बढदै जानु
Wow yati sani naniko katimitho geet ❤❤❤❤
Dherai. Dherai. Ramro. Nani esri nai. Geet. Gaudai agadi. Bada. Suvakamnx. ❤
Sweetness voice little champ 😍😍😍😘😘😘
Cute nani pargatiko suva kaman xori❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏
Sanu ko Kati mito Sor ma Lok dhori Sangeet geet lai Badai &
Namaste Bhabiseya ma Sanu
Ko jiwan Ujilo hos
💗💓👌🙏🙏👌💓💗
Good luck nanu🎉
Nice song
Good congratulations
wow! badhai xa ama xori laaii ❤❤❤❤❤
नानीलाई अत्यधिक सफलताको शुभकामना 🎉🎉♥️♥️
wow nice aama xoriko dohori❤❤❤
यो नानीको कला प्रती उच्च सम्मान व्यक्त गर्दै उज्ज्वल भबिस्यको कामना गर्दछु।।
Badhai xa sano nanu Lai God bless you❤️
कति राम्रो छ छोरी बधाई छ प्यारो छोरी र भाउजु हजुर लाई
Woowo kati mitho dohori amaa xori ko cute xori miss you nanu 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा प्यारी आमा भन्दा छोरी कडा धेरै माया सानू पुकुलाइ❤❤❤❤
Sarai ramro lageu 🎉🎉🎉🎉🎉🎉
गीत सुन्दा सराई नै रमाईलो लगेको छु मलाई त यो गीत त आमा छोरी को राम्रो गीत रहेछ
Very nice song 🎉🎉🎉🎉
आमा जस्तै मिठो स्वोर कि धनी छोरी ❤❤❤❤
Good luck sannani❤🎉🎉
Good nanu god bless you
Congratulation 🎉🎉🎉
Best of luck bunu❤❤
Congrratulain nani
Wow 👍👍
सफलताको शुभकामना नानू ❤❤
Umm,Gita Bahini Ko Chowri Kati Mitho Gauni Vayaxa
naniko prativa darai ramro xa Pragati gardai janu nani vaibisy ma ramro manxy bany xa ni 🎉🎉🎉🎉
Ati ramro
Kati talent nanu best of luck
जस्तो मान्छे त्येस्तै स्वर बुनुको ❤❤❤
आह कति मीठो स्वार भान्जीको उज्ज्वल भविस्यको शुभकामना🌹♥️
good नानु
Dami dohori aamaa choriko safaltako suvakamana xa
आमा भन्दा छोरी खतरा गायिका हुने जस्तो छ पछि स्वर पनि मिठो रहेछ।
Very Nice Song ❤❤❤❤🎉Good Look
Wow kati ramro ❤🎉❤🎉🎉🎉
Nice dohari nani 🎉🎉🎉🎉
Lokdohori
Nice nanuko dorie
Besta off luck nanu🎉❤❤🎉
❤❤qt nanu godjop❤❤
नानु को प्रतिभा अनेक छ 🎉🎉🎉❤❤❤❤
❤❤ nice song baby❤❤❤