राजनितीमा ठूलो उथल पुथल: एक्सनमा रबी;ठूलोमाछा समात्ने अन्तिम तयारी;गगन देखि आर्जु क र्या पझ्याप?

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • #बिरगोर्खाली #जयनेपाल #
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 19

  • @khabarfatafat4169
    @khabarfatafat4169 3 месяца назад +4

    रबीले किन गफमात्र दिन्छन क्र्याप झ्याप पारिहाल्नु नि खाली आरोप लगायो अनि सेटिङ्गमै मिलाउने त होइनन

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 месяца назад +3

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन्, घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् हजुर ?

    • @SimrikOnline1
      @SimrikOnline1  3 месяца назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 месяца назад +2

    Haha joker

  • @gorkhalinewstv
    @gorkhalinewstv 3 месяца назад +1

    😂😂😂

  • @aaravkarmacharya3042
    @aaravkarmacharya3042 3 месяца назад

    GAANTHAPA LIA RABI KO PRAMAN BHAITAUNA SAKAIAN BHANEA RAJANITI BATA Sannayas lin chua bhaneako cha

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 3 месяца назад

    "नमच्चिने पिङ को शय झड्का"।

  • @Fire10101
    @Fire10101 3 месяца назад

    Rabi ley Gagan dai Arju bhauju lai arrest garney rey 😂😂😂😂😂😂 rabi ley sakkigoni haasya kaaryakram khelna gaye hunxa

    • @SimrikOnline1
      @SimrikOnline1  3 месяца назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 3 месяца назад

    great

  • @nareshb.k.3926
    @nareshb.k.3926 3 месяца назад

    दलालहरुको कुरो मात्रै हो...
    बालेन जसरी चुपचाप काम गर्न सक्नुपर्छ।

  • @aaravkarmacharya3042
    @aaravkarmacharya3042 3 месяца назад

    GaanThapa lia Rabi Rabi laie

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 3 месяца назад

    Jay rabi❤❤❤❤

  • @netrarana8125
    @netrarana8125 3 месяца назад

    🇳🇵🇳🇵🌹🌹💓🥷💓💖💓❣️ Jai nepal❤🎉

  • @nareshb.k.3926
    @nareshb.k.3926 3 месяца назад

    बालेन प्रधानमन्त्री नभए सम्म हुने यस्तै हो।