Это видео недоступно.
Сожалеем об этом.
सिन्धुलिमाआनिहरु र गुरुबस्ने ठाउ यति दुरिमा|आनिहरुले खोलेभित्री बास्तबिकता|Ram Bahadur Bamjan|Goodtv
HTML-код
- Опубликовано: 17 янв 2024
- सिन्धुलिमाआनिहरु र गुरुबस्ने ठाउ यति दुरिमा|आनिहरुले खोलेभित्री बास्तबिकता|Ram Bahadur Bamjan|Goodtv
Host:Ganga lama
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #latest_news #latest_video #viral_video #viral #ram_bahadur_bamjan
Om Namo Guru Buddha Gyani 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Jai guru🙏🙏🙏
Justice bamjan guru❤
म पनि पुगेको छु यो ठाँउमा गुरुको दर्शन लिन
🙏🙏🙏🙏🙏🙏🙏Guru 🙏🙏🙏 Guru nirdosh sabit vayara puna uahako esthanma prabesh gareko herna pau chado vanda chado🙏🙏🙏
यहाको दृश्य हेर्दा सुनदा नै कति स्वर्गीय आनन्द छ । ओम नमो बुद्ध ज्ञानी 🙏🙏🙏 यस्तो धर्मको स्थापना गर्नुहुने गुरूजी लाई किन यस्तो आरोप लगाएर फसाउन खोजेको हो ? हे भगवान गुरुलाई लागेको आरोपको निष्पक्ष छानबिन गरी गुरूलाई ईजजतका साथ आफ्नो स्थान मा पुग्न सहयोग गरिदिनुस 🙏🙏
🙏🙏🙏
Thank you so much, Good TV, for reporting. Need more coverage on this topic. This is essential information to bring positive change in our beliefs and what Guru Bomjan is trying to achieve.
Maitri Mangalam 🙏🙏🙏🌺💐🌿🌹⚘🌷🌺
Kati ramro sachi kai guru guru nai ho😢😢
नमो बुद्धाय
भवतु सब्ब मगलं
🙏🏾🙏🏾🙏🏾👌👌👌ganga mya sister
good sis
मैत्री मंगलम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you so much good tv🥰🥰🥰🥰🥰🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵🙏🙏🙏🙏
👍️💐👍️
Justice for our guru 🙏🙏
Justice for guru 🙏🙏🙏
Wow! Whatever, the background music so soothing ☺️
Om namo Guru Buddha Gyani on RUclips. I like the way it sounds too. 👃💙
लस्सो फयाफुलजि नमस्कार सम्पुर्न मा सत्य तथ्य छानबिन होस र यदि गल्ती भएको छ भने कानुन अनुसार कारबाही गर्नै पर्छ र गुरु आङ फुरि सेर्पा ज्यु र प्रेम दोर्जे बल लामा ज्यु सङ्ग पनि ईन्टर भिउ लिनु होला गङ्गा जि।
गुरु होकी गोरु हो ? लुतो न कन्याउनु बेकारमा यिनिहरुलाई किन टाउका दुखाइ ? यिनिहरु चिडिनुको कारण डाहा र इर्श्य ले भरेर हो !
Justice for guru 🙏🙏🙏🙏🙏🙏
नमस्कार 🙏🙏🙏❤❤❤❤❤
आफ्ना भित्री मनले स्विकारेर यस्तो जाडोलाई पनि प्रवाह नगरी धर्ममा लाग्नु हुने सबैमा हार्दिक मैत्री मङ्गलम ।
हुनत राम बाहादुर बोम्जनको सक्ती धर्मत केर कतिसमकोहो भगवान जाने हैत तर एस धरमको ठेक्केदारहरूको देश बीदेश फैलाना कमाई कमाना फेक धर्ममा जुटेका अद्धिभक्तहरू हुन् चै मपनी भन्न सक्छु नत्र एती उनी साक्क्षेत बिदी बीदानको सक्तीशाली गुरूनै होथ्ये भनी मानीसहरू हराएको अपरादमा परेको मुद्धा चै दसौ बर्ष बीत्दापनी देशकै सरकारबाट छल लुकाउनु र लुक्दै भागनु किनचै गर्थे त यो ठेक्दारहरूले रत लघाएको आरोप नहुनुथ्यो भनी उतीखेरनै बोम्जनका ठेक्कादारहरूले अदलतमा हाजीर गराएर सफाई किन लिन नचाएकाथ्ये र आज दसौ बर्ष पछीचै गुरू पग्डाऊ फेरी सरकारले गर्दाचै दुनीयाको किन राणे रूवाईहो रत होपानी पनी आफै र उनकै उचारणबाटनै सरकारले लिन्छन् फेरी होइन पापी र धार्मीकनै हुन भनेपनीत उनैको मुख बचनबाटनै भोली सरकारले एक गुरूको मान सनमान छोडीनै दिन्छन् होसात भन्नेचै मेरो कुरो हो हैत
Nepalko kanun tei ho hajur jo nirdosh xa teslainai dosi dekhayara jel kochinxa tara yo hamro Gurulai chai satruharule fhasayakai ho 100 💯 percent
Bilidina hola Shakti xa vne chi bilina pani sakinxa
Yo sabai phasaune kura ho
Ramro ma nxe laii nepalma garo xa
Kasto Nepal ma ramra manche haru matrai phasi rahechan 😢😢
एक पटक अधिबक्त स्वागत नेपाल ज्युलाइ interview लिनु होला आङा तपस्वी राम बहादुर बम्जन बारे भन्नू हुनेछ
समाधी लिनुभाको भन्थ्यो त ?
लुकेर समाधी हुन्छ?
गङा जि please justice फोर victim
त्यस्तो अदभुत शक्ति भयको भय आफ्नो अनुयायीहरु कहा हरायो त्यो कुरा त पत्ता लगाउन सकिन्थ्यो नि खै त ? कहा हरायो ति आनीहरु र अनुयायीहरु ?
Sabai asramma taharo launu parnei raxa paisa jati police le lagyo chadai niy milosh guru lai🙏🙏🙏
Tapashya gareko ho bomjom le ... Tara shidha nahudai byapaar ko vaado banayee ti samrakchak haru le...
Tytro brsha sammha yo media abcd kaha pugyko thiyo?
Jun math mandir gaye pani manko santiko lagi ho jane
justice for little buddha
गरिबको र सोझाको दिन बिदवानलेसुंदैन मानि सहरुलाइ पैसाचाइएकोछ लोभिहरुपैसादेखेप छि लोभभरियो डलरेकोकारण बुदध्मर हिंदुधम लाइ बाधापुराकोछ राँणिकोछोरा बाउनछेत्रीले भेदभाबगरेर मासु मदिरामालोभ भरिएर पराइ सति्मालोभ भरिएर दलितमंगललाइ दबाएकै कारणले कि्सठानले दबाएकोहो जानि जानि बमजनलाइ यतिठुलो सडेंतरगरेर दुखदिएएको जगतचलाउनि इशसोर इपापिलाइ साइटगराइ सतेकोजित होउस
aasram banai dine guruko matra kartabbya haina sarkharko pani kartabbya ho but yaha ta sarkhar kahi katai dekhinna
Those people who involve they will punish by god
Aja lagxa ki malai yo Nepal sarkar nalayak ho police pani chor ho guru le yeti ramro gareko dekhena
कुन दीन जेलबाट गुरु बिल्लीन छ अनि थाहा पाउछ चोर सरकार।
भारतका बाबा गुरुले हत्या बलात्कार मान्छे ब्यबत्ता बनायको अभियोगमा विभिन्न जेलमा आजीबन जेल सजाय पायर जेलमा बसेका बाबाहरुलाई अझै पनि निर्दोष मान्छन् अन्धोभक्त अजुवाईहरु त्यस्तै नेपालमा पनि आफ्ना धर्म गुरु होस् नेताले मान्छे मारेपनि बलात्कार गरेपनि भ्रष्टाचार गरेपनि मान्छे ब्यपत्ता पारेपनि अन्धभक्त झोले अनुवाई झोले कार्यकर्ताले समर्थन र ताली पिट्न छाड्दैनन् ।यस्तै हो कालो सेतो छुट्टाउनु नसक्ने अन्धोभक्तहरुलाई भन्नू केही छैन्
Aafu chahi mahal ma basne lakhau parne furniture use garne anuyaiharulai chahi jupadi ma k khal ko guru ho yo
Timilai kehi thaha xaina vane nabol ke Vai 🤐🤐🤐🤫
Timile.deheko xara
चुप पातकि
100% bepatta banakai hoo yeslai karbai hunai parxa
Nirdos sabit hoss xitai
शब्दको अर्थ नजाने नबोल्नु ।
समाधी/समादी शब्दको अर्थ बुझेर बोल्नुपर्छ ए भाइ । ध्यान भन्न खोजेको हो भने समाधीको अर्थ ध्यान हुँदैन ।
समाधी स्थलको अर्थ मान्छे मृत शरीर राखेको वा गाडेको ठाउँ लाई समाधी स्थल भनिन्छ ।
यी बिचारा हरु काे बिजाेग नै गरायाे बमजन ले
Bomjon is a meditator he has not claimed to be Budha or god. But his enemies from within Budhist factions seem to be conspiring against Bomjon.
It could be because he lives like the married man he is, and not a monk who took vows to live in an ashram setting the rest of his life.
🙏🙏🙏