महेन्द्रनगरको मालपोत कार्यलयममा भएका सबै कर्मचारीहरू भष्टाचारी हून किन भने मेरो आफ्नै जग्गा पास गर्न जादा मैले धेरै दूःख पाएकी छू।यो कूरा ऊठाउनू भयकोमा पत्रकार भाईलाई धेरै धन्यवाद
हाम्रो देश नेपालमा यो कर्मचारी तलदेखी माथिसम्म सबै घुसखोरी मात्र छ्न कति अटेरी मर्मचारी हुन पत्रकार जदा पनि मजाले खुट्टा हालायर बसेका छ्न अझ पत्रकार सङ ठुलो सोरले बोल्छ्न यस्ता कर्मचारी लाई ससपेन गर्नु पर्छ ❤❤धन्यवाद केसब सर
यस्तो कर्मचारीहरुले गर्दा नै सरकारी कर्मचारी हो भन्नू लाज लाग्छ । 😢 मालपोत र यातायात मा सबै भन्दा बढी भष्ट्रचारी हुन्छ हुन्छ जस्तो लाग्छ । हाम्रो जिल्ला रामेछाप पनि आउनुस है
मालपोत कार्यालयमा बिचौलिया लाइ छिर्न नै दिनु हुन्न अनि यो मालपोत कार्यालय नजिक अफिस खोलेर बस्ने हरु झन् सोझा साझा जनता लाई धेरै ठग्छन्,धेरै धेरै धन्यबाद पत्रकार ज्यू❤❤❤❤❤❤यसरी नै पर्दाफास गर्नु पर्छ घुसिया हरुको चर्तिकला,
सहि कुरा उठाउनु भयाे ...सबै मालपाेत कार्यलयमा बिचौलिया हरुकाे बिगबिगि छ, दलाल बिना कुनै काम गर्न सकिदैन । सबै कर्मचारी र दलालहरुमा सेटङमा काम गरिराकाे छन। याे काम तुरुन्तै बन्द गरियाेस सरकार...
जनयुद्धको बेला थुरथुर हुन्थे यिनिहरु ,धेरै बर्षा भो अहिले नेपाली जनता यिनीहरू देखि थुरथुर भई कट्टुमा मुतेको । सरकार त मुुत्छन् कर्मचारी देखेर । कर्मचारीले चलाएको बिचरा मेरो देश
सबैभन्दा बढी भ्रष्ट हुने कार्यालय मालपोत, कृषि, स्वास्थ्य,यातायात यस्तै गरी अन्य वन तिरका कार्यालय र सबै कार्यालयको हाकिम भनाउँदा नम्बर 1 भ्रष्ट हुन्छन्
नेपाल मा जब सम्म जनजाती को छोरा प्रधानमन्त्री बन्दैन तब सम्म न भ्रष्टाचार नियन्त्रण हुन्छ न बिचौलिया हरु को भागाभाग हुन्छ न देश बन्न सक्छ यो सबै असम्भव
सरकारी कर्मचारीहरु सबै जना एउटै दिमाग हुन्छन् कसरी पैसा कमाउने यस्ता व्यक्तिहरु लाई पत्रकार ज्यु ले तिन करोड जन्ता हरू लाई यिनी हरु को अनुहार देखाउनु भयो धन्यवाद
भ्रष्टाचार गर्ने जोकोहीलाई पनि नेपाल सरकारले कारबाही गरेर जेल कोच्नुपर्छ चिनमा भ्रष्टाचारलाई गोलि ठोक्छ के नेपालमा पनि चिनकै जस्तै नियम लगाउन सक्छ सरकारले ?
आफ्नै मान्छे लाई सेवाग्राही बनायर ती बिचौलिया सग कन्ट्याक गरायर गरेसी केके हुदो रहिछ सत्य तथे बाहिर आउथियो नत्र यिनिहरु बादबिदाद गर्न माहिर हुन्छ्न चोखो बनिहाल्छ्न आफै सेवाग्राही बनेर जानुस
यी मालमोत कार्यालयका पियन देखि लिएर हाकिम सम्म को मिलेमतो हुन्छ,दिन भरिको काम मा पाएको घुस को पैसा सवै मा अफिस समय सकेपछि वाँडफाड गर्छन्,यो सम्पुर्ण सरकारी कार्यालयको काम कार्य नै भईरहे को छ।
यस्ता घुषिया कर्ममचारी को भन्डाफोर र राम्रो काम गर्ने कर्मचारी लाई न्युज बनाएर उदाहरणीय समाचार बनाउँनु पर्यो पत्रकार मित्र ले,त्रिपाठी को दोस्रो साथी जस्तो लायो मलाई पनि धेरै धन्यबाद ।
एक चोटि सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको यातायात कार्यालय मा पनि गर्नु पर्यो । मैले बिचौलिया नलगाउँदा 🚲 bike ko नाम सारी गर्न 4 दिन सम्म धाउँदा पनि भयन पछि बिचौलिया लाई 200 दिँदा 1 घण्टा मै काम भयो ।
यो हाकिम लाई सोधने हैन पाताफर्काएर अनु सन्धना गर्नु प्रछ बुडो भै सको जागिर खाएर आज निर्देश देको भन्छ।अरु लाई कर्बाही गर्दैन हाकिम ले उसै लाई कार्बाही गर्नु प्रछ प्रहरी को ध्यान जावस।
क्यामेरा र बुम तेर्साएर हिंड्नु अगाडि पत्रकारका काम, कर्तव्य र अधिकार के के हुन् र कानुन व्यवसायीका काम, कर्तव्य र अधिकार के के हुन् भन्ने विषयमा पनि सामान्य जानकारी राखेको भए हुन्थ्यो युट्युबर सर !
सबै भन्दा पहिले अदालत बाट लेखा पदि प्रमाण पत्र दिन बन्द गरौ देस भरी जति लेखा पढी छ्न सबै को प्रमाण पत्र सरकार बाट रद्द गरायौ रोजगारी को ब्याबस्था गरौ योजना गत भर्स्ट्चार घुस कोरि अन्त गर्ने हिम्मत कस्ले गर्ने????वडा वडा बाट सबै काम गरायौ मालपोत नै चाहिन्न पत्र कार भाई
त्यहा बस्ने हाकिम नै सबै भन्दा ठुलो बिचौलिया भ्रष्ट छ।
अर्को पनि कपिल त्रिपाठो जस्तै अर्को नेपाल आमा को छोरा जन्मिएछ ।
धेरै राम्रो काम 👍️👍️👍️👍️👍️👍️
Kapil??????????
कपिल त्रिपाठो होइन हजुर अपिल त्रिपाठी हो
Hahaha kapil
तपाईंको कामलाई सलाम छ!हरेक ठाउँमा यस्तै पत्रकार को जरुरी छ!
धेरै राम्रो काम सलाम छ अर्को अपील त्रिपाठी जस्तै हिमतिलो पत्रकार लाई❤❤
कर्मचारी को सेत्तिङ बिना यस्तो हर्कत अरुले गर्न सक्दैन यो सबै मिलेमत्तोमा भको हो यो हाकिम लाई कार्वाही गर्नु पर्छ
स्याबास ! यस्ता पत्रकार देसलाइ चाइएको छ ❤🙏🙏
77जिल्लाकै मालपोत कार्यालय जिल्ला अदालत भन्सार कार्यालय मा छड्के पत्रकार को व्यवस्था गर्नुहोस नेपाल सरकार
दम्दार छ कार्यकर्म
हाकिम नै चोर जस्थो छ जे होस देश मा अपील त्रिपाठी जन्मीदय छ राम्रो काम
तपाईको कार्य पर्ती कोटी कोटी नमन हिर्दय देखीनै सलाम सर अझै कडा रुपमा प्रस्तुत हून परो यी दलाल नालायक हरुलाई घोक्राउँदै नीस्कासन गर्नू पर्छ
घुसिया कर्मचारी हरु लाई तपाईं जस्ता पत्राकार हरु ले पर्दाफास गर्छन पत्रकार जिउ लाई धन्यबाद
नेपाल भरी यस्ता पत्रकार हुनुपर्छ !!🙏
यो कर्मचारीको लापरबाही हो ।यो सब सेटिङ मा काम गर्छन्
त्यो हाकिमकै सेटिङ्ग छ पहिलो कार्बाही त्यसलाई होस,तपाईंको पत्रकारिता गर्ने शैली अति राम्रो लाग्यो ।
पत्रकार भाइलाई धेरै धेरै धन्यवाद छ । भाइ एक पटक धनगढी तिर छड्के गर्नु पर्यो ।
महेन्द्रनगरको मालपोत कार्यलयममा भएका सबै कर्मचारीहरू भष्टाचारी हून किन भने मेरो आफ्नै जग्गा पास गर्न जादा मैले धेरै दूःख पाएकी छू।यो कूरा ऊठाउनू भयकोमा पत्रकार भाईलाई धेरै धन्यवाद
हाम्रो देश नेपालमा यो कर्मचारी तलदेखी माथिसम्म सबै घुसखोरी मात्र छ्न कति अटेरी मर्मचारी हुन पत्रकार जदा पनि मजाले खुट्टा हालायर बसेका छ्न अझ पत्रकार सङ ठुलो सोरले बोल्छ्न यस्ता कर्मचारी लाई ससपेन गर्नु पर्छ ❤❤धन्यवाद केसब सर
यस्तै कार्यक्रम देशै भर गर्न जरुरी छ 👍️
तपाई जस्तो मान्छेको खाचोछ हाम्रो देश मा धन्यवाद सर
यस्तो पत्रकार हरु नेपाल देश मा जन्मिनु पर्छ जय पत्रकार ज्यु सफलता को शुभकामना
यस्तो कर्मचारीहरुले गर्दा नै सरकारी कर्मचारी हो भन्नू लाज लाग्छ । 😢 मालपोत र यातायात मा सबै भन्दा बढी भष्ट्रचारी हुन्छ हुन्छ जस्तो लाग्छ । हाम्रो जिल्ला रामेछाप पनि आउनुस है
नेपाल भरी यस्तै पत्रकार चाहियो ❤
सलाम छ मालपोत छड्के गरि जनतालाई सचेत गराउनु भएकाे मा।
बिचलीया हरु लाई थेगान लाउनै पर्छ सर सुलोत छ 🙏🙏 दोस्रो अप्पील त्रीपाथी
यो हुकुमेलाइ त्या बाट अन्तै पठाउनु पर्छ
यस्ता कर्मचारी ले गर्दा देश डुब्यो
योहाकिम्भनऊदोसालेचोरलाई त्योआईमाईसित गफगर्नपर्योहोलासालाकुकुर लाजछैनअजबडिबोल्छ चोरसोसकिसाला योआईमाईलाईपनिकारबाहिहुनुपर्छ
तेलाईलबगर्नराखेकोहो अरुलाईकामलगायेर आईमाईलाईकोखामाराख्निसालाकुकुर त्ोकुकुर्निपनिबसिरनि
येसालेचोरकुर्चिछोडतलाईगधा ऊल्लुकुकुर्साले हलिहोससाले त्योकुर्चिकोलायेक छैनस
बधाई छ सर अझै राम्रो काम गर्दै जानुस ! हजुर को साथ जनता हुनेछ्न !!
सुदूरको अपील त्रिपाठी जन्मेेछन सबैजिल्लामा जानुपरयो !!ब्यथिती बिरुद्व तपाईको आवाज सधैभरि गुन्जिरहोस!!
धेरै राम्रो पत्रकारिता।❤हाकिमको मिलोमतो छ।
धन्यवाद महोदय
मालपोत कार्यालयमा बिचौलिया लाइ छिर्न नै दिनु हुन्न अनि यो मालपोत कार्यालय नजिक अफिस खोलेर बस्ने हरु झन् सोझा साझा जनता लाई धेरै ठग्छन्,धेरै धेरै धन्यबाद पत्रकार ज्यू❤❤❤❤❤❤यसरी नै पर्दाफास गर्नु पर्छ घुसिया हरुको चर्तिकला,
धेरै राम्रो काम पत्रकार सर
Goo vai
१ नम्बरमा भन्सार २ नम्बरमा मालपोत सबैभन्दा धुस्याह कर्मचारी छ नेपालमा । खरदार सुब्बा नासु जस्ता पदका मान्छेको काठमाडौंमा घर जग्गा जमिन छन यहाँ 😡😡
Salute sir, for your journalism. We are with you.
सहि कुरा उठाउनु भयाे ...सबै मालपाेत कार्यलयमा बिचौलिया हरुकाे बिगबिगि छ, दलाल बिना कुनै काम गर्न सकिदैन । सबै कर्मचारी र दलालहरुमा सेटङमा काम गरिराकाे छन। याे काम तुरुन्तै बन्द गरियाेस सरकार...
देशको सबै भन्द भ्रष्टचार मालपोत हो पोखरा मा झनै बढी छ मेरो पनि आउदै छ …
पत्रकार जि यस्ता कर्मचारी लाई कार्बाही गर्नु पर्छ , हेर्दै चोर जस्तो जस्तो छ।
राम्रो काम है good luck sir
यी कर्मचारी हरु मुजी को कुरा सुन्दा नै पारो चड्छ. सबका सब भ्रष्टचारी हरु हुन. संपत्ती छानवीन गरौं…
जनयुद्धको बेला थुरथुर हुन्थे यिनिहरु ,धेरै बर्षा भो अहिले नेपाली जनता यिनीहरू देखि थुरथुर भई कट्टुमा मुतेको । सरकार त मुुत्छन् कर्मचारी देखेर । कर्मचारीले चलाएको बिचरा मेरो देश
सबैभन्दा बढी भ्रष्ट हुने कार्यालय मालपोत, कृषि, स्वास्थ्य,यातायात यस्तै गरी अन्य वन तिरका कार्यालय र सबै कार्यालयको हाकिम भनाउँदा नम्बर 1 भ्रष्ट हुन्छन्
नेपाल को सबै जिल्लामा यस्तो अप्रेसन गर्नु पार्यो पत्रकार ज्यु। केही समाचार हामी संग पनि छ।
काठ्मान्डौको मालपोट र नापिमा पनि छड्के चेक गर्नै पर्छ बिजोक छ कर्मचारी त भन्ने मात्रै हो कर्मचारीपनि सबै घुस्याहा छ
नेपाल मा जब सम्म जनजाती को छोरा प्रधानमन्त्री बन्दैन तब सम्म न भ्रष्टाचार नियन्त्रण हुन्छ न बिचौलिया हरु को भागाभाग हुन्छ न देश बन्न सक्छ यो सबै असम्भव
प्रत्राकार ज्यु यो पश्न सेक्युरिटीलाई सोध्ने होइन त्याहा को हाकिम संग सोध्नु होला किन भने सेक्युरिटी दुई तिरको चपेटा मा परेको हुन्छ
धन्यावाद सर अर्को अपिल जस्तो लाग्यो
यस्ता बिना कामको घुस्याहा कर्मचारी बिचौलिया र सेवाग्राहीलाई अनावश्यक दुख दिने सबै कर्मचारी हाकिम भनाउदा घुस्याहाको नाइके सबैलाई जिउँदै पुर्नु पर्थ्यो।
भ्रष्ट हाकिम को किनुवा जवाफ केही गरी मिल्दैन।यिनी हरु लाई चुटी दिएर इमान्दार युवा लाई यो कुर्सी दिन पर्यो जसले भ्रष्टाचार लाई घिरणा गर्दछ।
सरकारी कर्मचारीहरु सबै जना एउटै दिमाग हुन्छन् कसरी पैसा कमाउने यस्ता व्यक्तिहरु लाई पत्रकार ज्यु ले तिन करोड जन्ता हरू लाई यिनी हरु को अनुहार देखाउनु भयो धन्यवाद
दोस्रो अपील त्रिपाठि तपाईं लाई नमन छ
Good sir aba yesti garnu parxa
बिचरा security काे गल्ती नै छैन। भष्ट्रचारीहरु नै भित्र घुम्ने कुर्सीमा बसेपछि
सलाम छ सर
स्याबस साझा आवाज
नेपालमा सरकारी कर्मचारी र नेताहरु जस्ताे ठग चाेर काेहि छैन बिना पैसा त कामै गरिदिन्न।
एकदम राम्रो पत्रकार ज्यु ।कर्मचारी र बिचौलिया बीच ठुलो सन्धि छ ,धेरै ठाउँमा यस्ता बिकृती देखिन्छन् ।
नेपालि सफुत निस्किएछ्न अर्का पनि खुशी लाग्यो सब्द दमदार छ तर बोलि अल्लि हाइ गराउनु पर्यो अल्लि low activity dekhiyo high activity dekhaunu paryo ❤
Yesta ni hakim hamro nepalma kathai bara❤❤❤❤❤❤
Ramro sir yesari sahasi ra nidar banera agadi badnu shubhakamana xa hjrlae
राम्रो काम पत्रकार मित्र ।
एस्तै छ नेपाल भरि
कर्मचारि मा जिम्मेवारी छैन काम को जुन सुकै सर्कारि कार्यलय मा
Salute xa patrakar jiu.kailalli tikapur ko malpot karyalaye tira pni aaunu paryo.
प्रत्रकारिताकाे उच्चतम उत्कृष्ठ नमुना बनेर आफ्नाे धर्म निरवाह गरदिनु भएकोमा नमन💛🧡💙💚💜💙🙏🙏🙏👍️👍️👍️💐💐💐🇳🇵🇳🇵🇳🇵
Yesto chhadke Pura npl ma hunu parxa thank you sir
Morning
Yeti
वा....दोस्रो अपील त्रिपाठी जन्मियो धेरै खुसी लाग्यो।
भ्रष्टाचार गर्ने जोकोहीलाई पनि नेपाल सरकारले कारबाही गरेर जेल कोच्नुपर्छ चिनमा भ्रष्टाचारलाई गोलि ठोक्छ के नेपालमा पनि चिनकै जस्तै नियम लगाउन सक्छ सरकारले ?
यस्ता हरूको जागिर नै निलम्बन हुनुपर्ने
स्यालुत छ भाइ।
शबै जिल्लाको माल्पोतमा बिचौलियाको बिग्बिगबिगी छ
तेयो हाकिम लाई कारबाही हुनु परछ
आफ्नै मान्छे लाई सेवाग्राही बनायर ती बिचौलिया सग कन्ट्याक गरायर गरेसी केके हुदो रहिछ सत्य तथे बाहिर आउथियो नत्र यिनिहरु बादबिदाद गर्न माहिर हुन्छ्न चोखो बनिहाल्छ्न आफै सेवाग्राही बनेर जानुस
ढिलासुस्ती गर्नु नै भ्रष्टाचार हाे । कार्वाही गर्नु पर्छ चाेरहरू
मालपाेतमा सवै कुरा हुन्छ र भई रहेकाे छ ।
बबाल कार्यक्रम
यी मालमोत कार्यालयका पियन देखि लिएर हाकिम सम्म को मिलेमतो हुन्छ,दिन भरिको काम मा पाएको घुस को पैसा सवै मा अफिस समय सकेपछि वाँडफाड गर्छन्,यो सम्पुर्ण सरकारी कार्यालयको काम कार्य नै भईरहे को छ।
good.job
यस्ता पत्रकार ज्यू लाइ त नेपाल सरकार ले पुरस्कार दिएर सम्मान गर्नु पर्ने हो
सबै मिलेर दिनमा २० ३० हजार अनि महिनामा ३ ४ लाख धुस १० १२ जना कर्मचारि बिच बाँडेर लिदा हरेक कर्मचारिले महिनामा २० ३० हजार कमाउन पाए पछि के चाहियो?
पत्रकारजिलाई धेरै धेरै धन्यवाद ❤❤😂
यस्ता घुषिया कर्ममचारी को भन्डाफोर र राम्रो काम गर्ने कर्मचारी लाई न्युज बनाएर उदाहरणीय समाचार बनाउँनु पर्यो पत्रकार मित्र ले,त्रिपाठी को दोस्रो साथी जस्तो लायो मलाई पनि धेरै धन्यबाद ।
हाम्रो कञ्चनपुरमा पनि दोस्रो कपिल जन्मिनु भएकोमा खुसि लाग्यो,खबरदारि गर्नैपर्छ🙏
Good patrakar
Patrakar jiu lai big 🙏🏿🙏🏿🙏🏿 you are the greatest man keep up the good work Salute chha 🙏🏿👏👏
एक चोटि सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको यातायात कार्यालय मा पनि गर्नु पर्यो । मैले बिचौलिया नलगाउँदा 🚲 bike ko नाम सारी गर्न 4 दिन सम्म धाउँदा पनि भयन पछि बिचौलिया लाई 200 दिँदा 1 घण्टा मै काम भयो ।
नेपाल को कानून कमजोर छ। जस ले कानुन बनायो उसै ले कानुन मान्दैन।
हरेक आपताल ल्याउनु पर्यो हजुर ❤❤
नेपालको दोस्रो अपिल त्रिपाठी
देशमा भ्रष्ट नेताका झाेलेहरुकाे बिगबिगि छ
सरखारी कर्मचारी सब भस्तचारी हरु
सरकारी काम कहिले जाला घाम ठग,भ्रष्टाचारि कर्मचारी ले गर्दा आम नेपाली जन्ता ले कहिले सम्म दु:ख पाउने !
यो हाकिम लाई सोधने हैन पाताफर्काएर अनु सन्धना गर्नु प्रछ बुडो भै सको जागिर खाएर आज निर्देश देको भन्छ।अरु लाई कर्बाही गर्दैन हाकिम ले उसै लाई कार्बाही गर्नु प्रछ प्रहरी को ध्यान जावस।
भ्रष्ट कर्मचारीहरूले घुस खाने भनेकै बिचौलिया मार्फत् हो।😂
very good job khusilagyo deshsai bhariko patrakar yesto bhayobhane..................
पत्रका ज्यु हजुरलाई मेरो संमान छ।🙏
क्यामेरा र बुम तेर्साएर हिंड्नु अगाडि पत्रकारका काम, कर्तव्य र अधिकार के के हुन् र कानुन व्यवसायीका काम, कर्तव्य र अधिकार के के हुन् भन्ने विषयमा पनि सामान्य जानकारी राखेको भए हुन्थ्यो युट्युबर सर !
यस्ता भ्रष्टहरुलाई कार्यवाहि हुनुपर्छ।
दमकको मालपोतमा पनि यस्तै छड्के हान्नु पर्छ अब
साझा आवाजका मिडीयावला भाई तपाईको काम लाई 🙏 सलाम छ मेरो