कालिकोटे चेलिको उत्कृष्ट प्रस्तुती अझै सफल्ताले शिखर चुनोस शुभकामना❤❤अब "जुम्ला कालिकोट जाउ है माया जुम्लाको स्याऊ खान बल्ल पुग्यो रोड"भन्ने भाका मा लाईभ दोहोरी सुन्न पाइयोस❤❤
यसो हेर्दा 18/20बर्ष को जस्तो देखिन्छ बहिनी तर यस्त्तो राम्रो लाइब लोक दोहोरी गायको देख्दा कति मन खुशी हुन्छ !आवज पनि अति मिठो छ उस्तै राम्रो शब्द चयन पनि अझै प्रगती को कामना बहिनि❤❤
नमस्कार इब्सु बहिनी मैले यो दोहोरी तनहुँ दमौलीबाट हेर्दै छु गीत अति मर्म स्पर्सि छ सुमन सर र बहिनिलाई सफलताको शुभकामना मैले बहिनिको गीतहरु समय मिलेसम्म हेरीराको छु
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢❤ सूमधूर स्वर का चर्चित धनि कलाकार प्यारो सूमन दाई र ईब्सु प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार हरूलाई ❤❤❤❤❤
Sarai ramro geet sangeet sabda haru sarai man chune.ibsal baini ko anuhar malin dekhiyo bichara suman bhai ko sabda marda lai jati nai pida pare pani runa vayena vanne thikai ho.duwai kalakar lai pragati ko subhakamna ani maya.❤❤❤❤❤❤🎉🎉r🎉🎉🎉🎉nice song😭😭😭😭😭😭
गित सङ्गीत छेत्र मा सबै भन्दा धेरै मन पर्ने कलाकार को नाम कसैले मलाइ सोध्यो भने मेरो मुक बात निस्क्ने भनेकै सुमन अनि इब्सल हो... यो जोदि किन एति धेरै मन पर्छ . म आफुले आफैलाइ थाहा छैन ..यो जोदि को दोहोरी खोजी खोजी हेर्ने गर्छु .. अनि यो जोदि दाम्पत्य जिबन्मा पनि बादिएको हेर्न पाए म जति खुसी सायद कोहि हुने थिएन होला ... S+i ❤❤❤❤❤❤❤❤
रुए जस्तो गर्नु चाहि सुन्न लाइक भएन भावुकता भएर गाए भैगो नि सिमा बाहिरको नाटक पनि गर्नु हुदैन सहि ठाउँमा गर्नु पर्छ कुरा शब्द बोलेर भैगो नि तर यस्तै नाटक भए अब हेर्न मन छैन धन्यवाद
नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझ मा मेरो युटुब च्यानल मार्फत सुमन परियार सर संग पहिलो पटक दोहोरी लियर आयकाछौ कमिकमजोरी हरु धेरै छन सल्लाह सुझाब सहितको माया अनि प्रतिक्रिया दिन भने नबिर्सनु होला।❤❤
व मनै छुने दोहोरि अहिलेकि दोहोरिमा न 1 ईब्सल बैनि यस्तै यस्तै राम्रा दोहोरि लिएर आऊनु दुबैजनालाई सफलता को कामना।
सुमन इब्सल को यो प्रस्तुतीले यो बिरही मन गहिरो सङ्ग खोतल्दियो !
जय होस कालिकोटे चेली !
तिम्रो रूप मा दुनियाँ ढल्दै छ
चिता माथि मेरो लास जल्दै छ सिम सीम पनि
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
कालिकोटे चेलिको उत्कृष्ट प्रस्तुती अझै सफल्ताले शिखर चुनोस शुभकामना❤❤अब "जुम्ला कालिकोट जाउ है माया जुम्लाको स्याऊ खान बल्ल पुग्यो रोड"भन्ने भाका मा लाईभ दोहोरी सुन्न पाइयोस❤❤
आहा कति राम्रो गित स्वरका धनी मोडल सुईट सुमन भाइ सन्मानछ सम्पुर्ण टिम इब्सल बैनि शुभ कामना❤️❤️
धेरै राम्रो पर्गती को कामना छ यो गीत सुन्दा मलाई पनि निकै नै राम्रो लाग्यो❤❤
कति मिठो आवाज दुबै जनाको मेरो सम्मान छ दुबै जानालाई मनै छुने शब्द तेस्तै मीठो भाका अनि झनै मीठो आवाज हजुर हरुलाई सफल्ताको शुभकामना❤❤❤
काली कोटे कोइली लाई बधाइ छ
यसो हेर्दा 18/20बर्ष को जस्तो देखिन्छ बहिनी तर यस्त्तो राम्रो लाइब लोक दोहोरी गायको देख्दा कति मन खुशी हुन्छ !आवज पनि अति मिठो छ उस्तै राम्रो शब्द चयन पनि अझै प्रगती को कामना बहिनि❤❤
स्वर अनि सब्दका धनि सुमन को साथमा इब्सल सारै मीठो अनि हृदय स्पर्सी गित बधाइ छ दुबै जना लाई।।
मेराे जीवन सबै भन्दा मनपरेकाे गित हाे बधाइ छ दुबैजना लाई प् गति काे शुभकामना छ
इब्सु बैनी लाई हाँसेर गाको नै सुहाउँछ ❤
कुरा ठिक !
तार्किक ठिक छ तर दुखित गाउनु भन्दा हासेर उर्जसिल गित गाउदा राम्रो गित ले मोटिभेट र खुसी दियोस❤❤❤❤❤
मैले इब्सु र मिलन दाइको प्रय सबै गित हेरेको छु ❤❤❤❤❤ प्रगड माया सुभकामना
Oh my God, so sentimental. Isbal is a great singer. आज सम्म कता थियौं तिमी ?
नमस्कार इब्सु बहिनी
मैले यो दोहोरी तनहुँ दमौलीबाट हेर्दै छु गीत अति मर्म स्पर्सि छ
सुमन सर र बहिनिलाई सफलताको शुभकामना
मैले बहिनिको गीतहरु समय मिलेसम्म हेरीराको छु
Live Dhohori ka mahanayak suman sar dhangadi bat hereko hjr
इब्सल को जीवन मा घटेको घटना जस्तै लाग्यो गित सुन्दा
मलाई धेरै मन पर्ने गीत मनै छुयो सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
सुपर गायका ....हम तुमारे फान हे....इंडिया से
Kalikote koili Best of luck ♥️♥️♥️♥️♥️
❤येा गितले मलाई धुरुक्कै रुवायेा
अाहा कुनै दिन काे कसैकाे याद अायाे याे दाेहाेरी सुन्दा अाशु झर्याे 😭😭😭😭 बधाई छ सम्पुर्ण लाई
म इब्सुको बिग फ्रेन्ड ❤❤❤❤
शुभकामना अझै प्रगतिको चरमचुलियोस । शब्द हरु धेरै नै मार्मिक ❤❤❤😭😢😢😢
कति मिठो दोहोरी सुमन दादा दोहोरीको राजा सम्मान छ दादा❤❤
Suman vhai le biraha ko git gauna thale paxi mutu futxa mero badhai xa babu khushi lagxa darsak lai hasauna ani ruwauna sakne khubi xan i happy ❤❤
Yekdam ramro xa dubai jana ko aawaj ani sabdaharu ajha pargati gardai janu baini shubhakamana😙👌❤👍👍
suman bhai ra ibsal dubai ko sor tatha serious and marmik, thanks and congratulations to both of you.
धेरै राम्रो दाेहाेरि मलाई नि रुवाउनु भयाे🙏🙏🙏🙏❤️❤️
ईब्शुलाई सेन्टिमेन्टल स्वायन ।
ibsal Queen sang सुमन ले खासै राम्रो गाउन सकेन है❤❤❤❤
अति मार्मिक दोहोरी सारै मन छुने सब्द ❤❤
Sim Sim pani MA yo vanda utkrist geet aru huna sakdaina aanshu haryo mindbowling swor Ani sabda Haru
कतिननिस ।सब्दकोगितहो ।योगितसूनेर ।नरूनितकोहोलार ।कतिमिठ ।कलाकोधनि ।कहिलयि ।कमिनहोस०कोमायार ।ममगामिलोस❤❤❤❤
I am from India and beginner in music. I loved your voice and you are so beautiful too. Keep smiling and singing.
Heart touching song sis❤❤❤
मलाई एकदमै मन पर्नी गित हो यो। फेसबुकमा देखेर खोज्दै आको नया स्वादका चट्पटे जस्तै मज्जाको❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice ❤🎉❤ congratulations ❤
Kati ramto geetha suman sir king
Sad Vanda hasi Khushi vakonai suhaux ibsal bahinilai ❤❤
❤❤❤❤❤ dami xa ho
Wow kalikota❤❤❤❤❤❤❤
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢❤ सूमधूर स्वर का चर्चित धनि कलाकार प्यारो सूमन दाई र ईब्सु प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार हरूलाई ❤❤❤❤❤
Excellent❤ song❤nanu❤I lika❤❤❤❤❤❤❤❤❤
Sarai ramro geet sangeet sabda haru sarai man chune.ibsal baini ko anuhar malin dekhiyo bichara suman bhai ko sabda marda lai jati nai pida pare pani runa vayena vanne thikai ho.duwai kalakar lai pragati ko subhakamna ani maya.❤❤❤❤❤❤🎉🎉r🎉🎉🎉🎉nice song😭😭😭😭😭😭
Very nice ♥️♥️♥️♥️♥️♥️
Dherai ramro lagyo pragatiko subhakamana
कति मीठो दोहोरि सुमनको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हासेर गिताऊनुस🎉हौइबुनु
आहा सारै मिठो❤❤
आहा कति मिठो गित सुमन दादाको दोहोरी मन पछ ❤❤❤❤❤❤❤❤❤
याे दाेहाेरि सुरु देखि अन्तिम्सम आँखा मा आँसु राेकियन 😭🙏♥️♥️🌹
नमस्कार गरे सम्पुर्ण मा
धेरै राम्राे छ मन छोयो
धेरै राम्रो मार्मिक गित❤❤❤❤
Nice song suman bhai and Ibsal nanu God bless both of you 🎉🎉🎉
आपकी आवाज का मी फ्यान हू म्याम
Sarai man paryo❤❤❤
दुबैको गित सारै रामो हुन्छ ♥️💜
Suman sar🥰🙌🥀😊
बुने भावुक नभै है ,फसाउला है सुमनले ,बिहे भैसकेको छ उसको ,Ani away nice dodori
Waw very nice sister ❤❤❤ good luck 😂😂😂😂
i love kalikot❤❤❤❤
गित सङ्गीत छेत्र मा सबै भन्दा धेरै मन पर्ने कलाकार को नाम कसैले मलाइ सोध्यो भने मेरो मुक बात निस्क्ने भनेकै सुमन अनि इब्सल हो... यो जोदि किन एति धेरै मन पर्छ . म आफुले आफैलाइ थाहा छैन ..यो जोदि को दोहोरी खोजी खोजी हेर्ने गर्छु .. अनि यो जोदि दाम्पत्य जिबन्मा पनि बादिएको हेर्न पाए म जति खुसी सायद कोहि हुने थिएन होला ... S+i ❤❤❤❤❤❤❤❤
Seem mh ni khoji khoji suman dada ani ibsal dezzu ko dohori hwrxu
❤❤❤❤😢😢😢😢memo sis mero gorhkali Susan vai i, l, u❤❤❤
big fan ishbu ❤❤❤
Nice dhori ibsal bby best of luck suman also
आहा सारै राम्रो छ मन छोयो ❤❤❤
Wow ❤❤❤❤❤
Suman khariyako ra ibsal varkhar anuvab gardai gareko gaeka ali match ta vayana tara marmik lagyo dohori.
Nice song wa👌👌👌
Heart touching jati sune pani mane na namamme sunna mane laune
आप बहोत अच्छे गाते हो
Dami xa we r allways supported
Nice dohori
Ajha pargati hundai jaos nani
Super song ❤😂🎉😢
मीठो दोहोरि दुबै जनाको
जाद्रै मार्मिक शब्द रुवायो मलाइ त
Ksto manai ruyo❤❤❤😭😭
❤❤❤❤
Be strong sis b happy i miss you🎉🎉🎉🎉🎉🎉
Very nice
इब्सल को fan हो है मत
आँखा रसायो
यहिले सम्म भावुक उस्कर्तिगत धन्यवाद दुबै कलाकार नानिकेा फेान नं पठाई दिनु बाबुकेा पनि
भावना बुढेर ❤❤❤❤❤
Wow
रुए जस्तो गर्नु चाहि सुन्न लाइक भएन भावुकता भएर गाए भैगो नि सिमा बाहिरको नाटक पनि गर्नु हुदैन सहि ठाउँमा गर्नु पर्छ कुरा शब्द बोलेर भैगो नि तर यस्तै नाटक भए अब हेर्न मन छैन धन्यवाद
सुझाव को लागि धन्यवाद । सधै सल्लाह सुझाव को लागि अपेक्षा गर्दछौ।
@@Ibsalsanjyal गलत बोलेको भएमा माफी छु
Nice🌹🙏🌹❤️❤️
Aaha ❤❤❤❤
धेरै मार्मिक छ 😂😂
Dame xa❤❤🎉🎉
Wow very very nice song
नमस्कार म इब्सल सन्ज्याल तपाइहरुको माझ मा मेरो युटुब च्यानल मार्फत सुमन परियार सर संग पहिलो पटक दोहोरी लियर आयकाछौ कमिकमजोरी हरु धेरै छन सल्लाह सुझाब सहितको माया अनि प्रतिक्रिया दिन भने नबिर्सनु होला।❤❤
ईब्सु; तिमी कता थियौ आज सम्म ? you are the best singer. तर तिमिलाई यस्तो भावुक गित भन्दा हाँसी हाँसी गसुने गित/भाका अती सुहाउछ !
तिम्रो राम्रो acting गर्न सक्ने उत्कृस्ट क्षेमता छ ! भिडियो सहितको गीति अल्बम निकाल्न पर्यो ! हिट हुन्छ ।
धेरै चोटी सुनियो त सुमन सित दोहोरी कसरी पहिलो पल्ट भयो बहिनी जे होस् गित बबाल छ
हासेर गायेको सुहाउँदो रैछ है हजुर लाई त आज सारै नरमाइलो लाग्यो
You are the best Singer Nanu keep it up but be careful in this field so many artists and Singer earned worst image also.
Aatai sunder gitea
❤️❤️❤️👌🏻👌🏻👌🏻💐💐
😢😢😢 really roko horw ❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉