के राष्ट्र हित विपरित छ त राष्ट्रिय परिचयपत्र ? National ID Cards: Pros, Cons, and National Impact

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • के राष्ट्र हित विपरित छ त राष्ट्रिय परिचयपत्र ?
    National ID Cards: Pros, Cons, and National Impact
    #nationalid #nid #embossednumberplate
    ©️ TechPana Media Pvt. Ltd. 2024
    TechPana is a technology-centric media company founded by an aspiring group of journalists. It aims to strengthen technology awareness among Nepali through mostly spoken language-Nepali and covers a wide range of tech issues across the globe and promotes the Nepali technology community through news and views.
    Follow Us:
    Website - techpana.com/
    Facebook - / techpananews
    X - x.com/TechPanaNP
    Instagram - / techpananews
    Tiktok - / techpana

Комментарии • 1,4 тыс.

  • @tikaramrc674
    @tikaramrc674 Месяц назад +191

    राष्ट्रिय परिचयपत्र खारेज नै हुनुपर्छ।🎉

  • @JS-ws9dr
    @JS-ws9dr Месяц назад +58

    वकिल साहेब परिचय पत्र तपाइले भने जस्तै देशको हित बिपरित छ र तपाइँले यसको बिरोधमा रिट हाल्नु भएको रहेछ हामी पनि तपाँइको साथमा छौँ

  • @rameshbhattarai9665
    @rameshbhattarai9665 Месяц назад +331

    यो राष्ट्रिय परिचयपत्र नामको देश सिध्याउने प्रमाणपत्र खारेज हुनैपर्छ

    • @tekkarki8900
      @tekkarki8900 Месяц назад +8

      Ekdam sahi...

    • @samapress369
      @samapress369 Месяц назад +3

      Exactly... 💯🙏

    • @HomprasadThapaliya
      @HomprasadThapaliya Месяц назад +2

      @@rameshbhattarai9665 खारेजहुनैपर्छ जनताले नस्विकारे पछी कस्कोलागी लागुगर्ने? 🎅🎅🎅🇳🇵

    • @avbhinaya
      @avbhinaya Месяц назад +1

      Google, what is bio-metric? Stupid idiots. @TechPana नेपालमा किन साम्प्रदायिकता फैलाउन चाहन्छ ? नेपालमा नेता बन्न सबैको चाहना छ ।

    • @ramblontamang7750
      @ramblontamang7750 Месяц назад

      यो राष्टिय परिचयपत्र नामको अराष्टिय परिचयपत्र नेपाल र नेपाली को लागी होईन बिदेसि हरु को लागीहो तेसैले यो अराष्टिय परिचय पत्र खारेज् हुनु पर्छ जय नेपाल

  • @arjundungmen
    @arjundungmen Месяц назад +33

    यो राष्ट्रिय परिचयपत्र प्रणाली खारेज नै हुनुपर्छ । नेपाली नागरिकता प्रमाणपत्र नै काफी छ ।

  • @tejgurung421
    @tejgurung421 Месяц назад +188

    रास्ट्रिय परिचयपत्र १०००% नेपाल र नेपालीहरुको बिरुद्ध छ ध्रुवलाल सरलाई धेरै धेरै धन्यवाद छ | हामी सबै तपाइको साथमा छौं केहि गरि नछोड्नु होला | 🙏🙏🙏

    • @dhrubak.c-1840
      @dhrubak.c-1840 Месяц назад +2

      राष्ट्रिय भाषामा हुनुपर्छ

    • @sandeshlimbu2055
      @sandeshlimbu2055 Месяц назад

      Kun gadha lea vano muka😂😂😂
      Tha xa degital id k ho

  • @tejbasnet3344
    @tejbasnet3344 Месяц назад +37

    अब राष्ट्रीयताको लागि एउटा क्रान्ति हुनु पर्छ आम जनताले साथ दिनै पर्छ जयहोस नेपाल आमाको

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад +273

    धुर्ब प्रधान ज्यू नमस्कार , यो राष्ट्रिय परिचय पत्रमा सम्लग्न सबैलाई देश, जनता र धर्म बिरुद्धको कार्य भयकोले कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।

    • @roshanshrestha9656
      @roshanshrestha9656 Месяц назад

      Right

    • @KumarNepal-u7x
      @KumarNepal-u7x Месяц назад +2

      Yo rastrako Pradhan mudda ho. Gambhir Visaya ho, sambidhan bhitra basera aawaj jaruri chha.

    • @PurushottamKarku
      @PurushottamKarku Месяц назад +1

      नबनाउनेको हकमा त बिरोध हुन्छ। बनाइसकेकाहरूलाई के हुन्छ नि

    • @prahaladthapa7961
      @prahaladthapa7961 Месяц назад

      @@PurushottamKarku सबैमा लागु नभय सबै रद्द हुनुपर्छ ।

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm Месяц назад

      @@prahaladthapa7961 यो सबै भ्रष्टाचारी राष्ट्रघाती लुटेरा समूहले लुट्ने र बिभिन्न धर्म जातजाति लाई अधिकार विहिन बनाउने षड्यन्त्र हो।

  • @rammaharjan7540
    @rammaharjan7540 Месяц назад +23

    रास्त्रीय परिचय्पत्र खारेज गर्नु पर्छ जनता को लागि घातक छ

  • @kbadhikri8418
    @kbadhikri8418 Месяц назад +122

    यो राष्ट्रिय परिचयपत्र तत्काल खारेजी हुनु पर्छ. Lawer sap सलाम छ hajur लाइ

  • @roshanshrestha9656
    @roshanshrestha9656 Месяц назад +42

    याे देश विराेधि छ यसलाइ चाडै खारेज गनुपर्छ ।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Месяц назад +292

    यसको घोर बिरोध छ र्राष्ट्रिय परिचयपत्र नेपाली पहिचान अनुसार छैन !सबै नेपालीले बहिष्कार गरौं 🙌😐️🤨

  • @gurungkarna4868
    @gurungkarna4868 Месяц назад +22

    yo राष्ट्रिय परिचय पत्र जरुरी छैन खारिज हुनुपर्छ ल❤🎉🎉🎉

  • @isworikhadka5455
    @isworikhadka5455 Месяц назад +78

    हजुर लाई धेरै बधाई छ यो सत्य जानकारीलाई।नागरिक परिचयनै ठीकछ। राष्ट्रिय परिचयपत्र रद्द गरिनुपर्छ। यो ठगी नियन्त्रण गर्नुपर्छ। तीनलाई कडा डण्ड दिनूपर्छ।

  • @Kushallama293
    @Kushallama293 Месяц назад +30

    यो परिचय पत्र खारेज हुन पर्छ जन आवाज उठ्न जरुर छ धन्येबाद सर 🇳🇵🙏🌹🌹

  • @jasdhanrai5249
    @jasdhanrai5249 Месяц назад +107

    यो तुरुन्त खारेज हुनुपर्छ राष्ट्रिय परिचयपत्र

  • @khawaskhiman2724
    @khawaskhiman2724 Месяц назад +8

    ध्रबा लाल श्रेष्ठ सर लाई हजार तोप को सलामी दिनु पर्छ ।यो अन्त राष्टिय जन्तु हरु को इशारा नाच्ने राष्टिय पशु मन्त्री को विरोध मा दुरबिकर्न भै विरोध जनाउनु होला हामी साथ मा छौ जय नेपाल 🎉

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 Месяц назад +22

    तुरुन्त खारेज गर्नु पर्छ ,यसले नेपाली र देशको अस्तित्यो मेटाउछ। धु्वलाल श्रेष्ठ सरलाई नमन गर्दछु।

  • @keshabprasadpaudel6738
    @keshabprasadpaudel6738 Месяц назад +23

    हजुरको कुरा१००%सही छ।अब सबैले घरघरबाट उठौं जुटौ लागौ देश हितमा।

  • @sumanswornakar9240
    @sumanswornakar9240 Месяц назад +83

    तुरुन्त खारेज गर्नु पर्छ ।यसले नेपाली र देशको अस्तित्यो मेटाउछ ।

  • @khawaskhiman2724
    @khawaskhiman2724 Месяц назад +6

    यो राष्टिय परिचय पत्र को विषय मा हरेक सच्चा नेपाली जनताले घोर आपत्ति का साथ विरोध जनाउनु जरुरी छ।

  • @ramchhetri6796
    @ramchhetri6796 Месяц назад +26

    हजुरको भनाइ 100% सहि लाग्यो।यसको बारेमा स्पस्ट धारणा नबुझ्ने जनताका लागि दिभएकोमा🙏🙏

  • @JanadhanAmg
    @JanadhanAmg Месяц назад +31

    खारेज गर्नुपर्छ यो राष्ट्रिय परिचयपत्र नेपालमा नेपाली नागरिकता ठिक छ

    • @half_nomad
      @half_nomad 15 дней назад

      रास्ट्रीय परिचय पत्र नागरिकताकै बिकसित र परिस्कृत रुप हो। देशको हित बिपरित कदापि छैन। तर ऋण नै लिएर चै गर्नु नहुने हो। हामि कहा हग्ने पादने छेर्ने सबै बिज्ञ सबै विद्वान सबै बैज्ञानिक। रास्ट्रीय परिचय पत्र मा सबै कुरा लिंक भए पछि अरु धेरै थरि डकुमेन्ट बोक्ने झन्झट हुदैन। सबै data centralized भए पछि सबै काम सजिलो हुन्छ धेरै गफ नाझारौ।

    • @krishnarana878youtube
      @krishnarana878youtube 8 дней назад

      ​@@half_nomadतपाईंको detail मलाई दिनुहुन्छ अरु कसैलाई दिनुहुन्छ तपाईंको घरको चाबी दिनुहुन्छ अरूलाई यो त अरूको हातमा जान्छ नेपालीको detail

  • @gopalkhatri8031
    @gopalkhatri8031 Месяц назад +28

    यो राष्ट्रिय परिचयपत्र खारेज गरिनपर्छ।

  • @rajendrabhadra
    @rajendrabhadra Месяц назад +14

    उत्तम तर्क र प्रमाणहरू । यसको विराेधको लागि यहाँले गर्नु प्रयासकाे धेरै सह्राहना र समर्थन गर्दछु ।

  • @ParadiseJazeera
    @ParadiseJazeera Месяц назад +160

    सम्बिधान जनताको हितमा भन्दा पनि सत्ता र कमिसनको लागि लादिदै छ। यसको सबैले बिरोध गरौं।

    • @atsherpa
      @atsherpa Месяц назад +1

      @@ParadiseJazeera uso bhaye camera pani uhileko reel waala nai chalauna hunna

    • @truthspeaker5628
      @truthspeaker5628 Месяц назад +2

      टाई लगाउँदैमा विज्ञ र सबै कुरा जान्ने भइँदैन भन्ने कुराको प्रमाण खोज्न कहिँ कतै जान पर्दैन। यो टाई लगाउने जन्तुको बोली, विचार र बुझाईलाई मनन गरे पुग्छ । नेपालमा नेपाली नागरिकको अन्य कुनै सरकारी निकायले बायोमेट्रिक डाटा अथवा तथ्यांक लिएको छ कि छैन?? लिएकोदछैन भने लिनै पर्छ। बयोमेट्रिक डाटा भनेको के हो र यो किन महत्त्वपूर्ण छ भन्ने कुरा पहिला बुझ्न आवश्यक छ । आजको सूचना प्रविधिको युगमा सूचना प्रविधिसँग काँधमा काँध नमिल्याई हिँड्ने हो भने विकासको गतिमा नेपाल निकै पछि पर्ने स्थिति छ । अमेरिकाको डिभि लट्री भर्न जाँदा नेपालीहरूको त्यै सिन्दुर, त्यै मंगलसुत्र हटाएर फोटो खिँच्दा चाहिँ यस्तो आवेश कुन चाहिँ दुलोमा छिर्छ महोदय?? बायोमेट्रिक डाटा, तस्विर लगायतका विवरण चिप्समा इन्कोड गरिने हुँदा डाटा सक्दो आधाभूत अवस्थामा Raw form मा हुन आवश्यक हुन्छ त्यसैले, सिन्दुर, पोते, चश्मा सबै हटाउन लगाइन्छ। राष्ट्रिय परिचयपत्रमा समावेश गरिएका विवरण कुनै देशसँग छैन र हुँदैन पनि । राष्ट्रिय परिचयपत्रका फाइदाहरू बुझ्न पनि आवश्यक छ । यसले ब्यक्तिको पहिचान सम्बन्धी समस्या समाधान गर्छ, ब्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त हुन्छ, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सरकारी सेवाहरू प्राप्त हुन्छ, राष्ट्रिय विकासका योजना निर्माण,कार्यक्रम संचालन र सुरक्षा कायम गर्न सजिलो हुन्छ, नेपाली, गैर आवासीय-नेपाली र विदेशीको तथ्यांक यकिन हुने हुन्छ । दोहोरो नागरिकता लिएको पक्रिन सहज हुन्छ । नक्कली नागरिकता वाहकहरूलाई पनि दर्ता गर्ने क्रममा पक्रिन सहज हुन्छ । नक्कली परिचय बनाउने जस्ता अपराध नियन्त्रण हुन्छ। इन्टरपोलबाट अपराधीहरूलाई संसारको जुनसुकै कुनाबाट पक्रिन सकिन्छ । सफ्टवेयरको सहायताले नेपालको कुन नागरिक कहाँ कुन अवस्थामा छ भन्ने समेत जानकारी प्राप्त गर्न सकिन्छ । अपराध गरेर लुकेपनि पत्ता लगाउन सहज हुन्छ। जसरी अहिले रिङ्गरोडमा गाडीहरू गुडेकै अवस्थामा गाडीको सम्पूर्ण विवरण ठाउँको ठाउँमै पत्ता लगाउन सकिन्छ ठिक त्यसैगरी बायोमेट्रिक डाटाले पनि व्यक्तिको विवरण पत्ता लगाउन सक्ने हुन्छ । मुख्य कुरा कुनै एकजनाको बायोमेट्रिक विवरण कुनै अर्को व्यक्तिको बायोमेट्रिक विवरणसँग मिल्दैन । त्यसैले राष्ट्रीय परिचयपत्र जरूरी मात्रै होइन अत्यावश्यक नै छ। राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया थोरै झन्झटिलो अवश्य होला तर यो झन्झट एकपटक मात्रै व्यहोर्ने हो । देशको नागरिक भइसकेपछि थोरै असहजतालाई सहनु पनि त पर्छ नि । बुझेर बोलौं । टाई लगाएर एक दुईटा कानुनका किताब देखाउएर तर्क वितर्क गर्दैमा व्यक्ति विद्वान हुन्छ भन्ने भ्रमबाट बाहिर निस्किएको जाती । नेपालको राष्ट्रिय परिचयपत्र नेपालमै राष्ट्रिय परिचयपत्र विभागले त्आफ्नै मेशिनले छाप्छ । यसैका लागि भनेर शिफ्ट सिष्टममा कार्ड प्रिन्टिङ भइ पनि राखेको छ। फ्रेन्च कम्पनीले राष्ट्रिय परिचयपत्र विभागलाई विभागले चाहेको वा मागेको आर्थिक, प्राविधिक लगायताका सहायता मात्रै गर्छ त्यो पनि केही समयसम्मका लागि मात्र । नबुझि बोल्दा यी यस्तै मूर्ख साबित भइन्छ । संविधान २०७२ मा बनेको हो तर राष्ट्रिय परिचयपत्र २०७५ साल पछि मात्र लागू गरिएको हो । अनि संविधानले कसरी चिनोस्?? संविधानसँग बाझिएको हदसम्म बाझिएका प्रावधान र बुँदाहरू खारेज हुन्छन् । बकायदा कानून, कार्यविधि, नियमावली बनाएर भएको काम हो ।

    • @saritabk571
      @saritabk571 Месяц назад

      👍👍👍👍👍👍👍👍

    • @ParadiseJazeera
      @ParadiseJazeera Месяц назад

      @@atsherpa गल्फ मुलुकमा अरबिले नेशनल आइ डी बनाउँदा टाउकाको रुमाल निकालेर फोटो खिचेको देखेको छौ?
      कुनै पनि मुलुकको जातीय पहिरन भनेको उसको पहिचान हो।
      आजको जमनामा finger print र Retinal scan नै काफी छ।
      तिम्रो टोपी,माला,मुन्द्री,टिकाले कुनै अर्थ राख्दैन।

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +12

    ❤🎉❤🎉❤ स्वागत छ राष्ट्रवादी वरिष्ट अधिवक्ता ज्यु

  • @dilipkumargurung
    @dilipkumargurung Месяц назад +48

    यो परिचय पत्र खारेज नै गर्नु पर्छ ।

  • @badrikarki3506
    @badrikarki3506 Месяц назад +18

    याे राष्ट्रिय परिचय पत्र देश र जनताकाे लागि धातक छ अनि फेरि हामी सम्पूर्ण नेपाली हरुले नबनाए हुदैन र किन पुछ्ने सिन्दुर टीका आफ्नो पहिचान किन मेटने हामि आफै मेटदै छाै ध्रुब प्रधान सर हरुले याे मुद्दा लड्दै हुनुहुन्छ हामी सबैले उहालाई साथ दिउ कसेैले पनि नबनाउ याे राष्ट्र धाति परिचय पत्र🙏🇳🇵

  • @sameerkc4946
    @sameerkc4946 Месяц назад +40

    सहि हो सर को भनाइ । हर क्षेत्रमा माफियागिरी भो । नागरिकता लाइनै आधुनिकीकरण गर्नुपर्छ । पहिला नगरिकता बनाउ अनि फेरि रास्टृय परिचयपत्र त्यो पनि पहिचान हटाएर ,यो नागरिकता मा चलखेल गर्न नपाएपछी निकालिएको नया हत्कन्डा हो । सबैले बिरोध गर्नुपर्छ ।

  • @MohanPoudel-d5z
    @MohanPoudel-d5z Месяц назад +11

    नेपाली लाई धरापमा पारेर समाप्त पार्ने सजिले तरिका हो सबैले यो परिचय पत्रको बिरोध गर्नु पर्छ

  • @dhrubaneupane2784
    @dhrubaneupane2784 Месяц назад +21

    धु्वलाल श्रेष्ठ सरलाई नमन गर्दछु। र तपाईको अभियानमा साथ र सहयोग गर्ने प्रतिबद्वता जाहेर गर्दछु 🙏

  • @bhattarai1953
    @bhattarai1953 Месяц назад +15

    ध्रुबलाल ज्यूलाई धेरै धेरै धन्यबाद छ, तपाईँको सफलताको कामना गर्दछु ।

  • @apsarastudio3029
    @apsarastudio3029 Месяц назад +31

    राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्छ

  • @tejnathneupane3911
    @tejnathneupane3911 Месяц назад +11

    नेपाली नागरिकतालाई नै नेपालिकाे सबैभन्दा महत्वपुर्ण परिचय पत्र हाे र याे मात्रै रहनु पर्छ नत्र जति पनि विदेशी नेपालमा रहिरहेका छन।यिनिहरु पनि साेत नेपाली हुने छन।अनि साेच्नुस्त ठन्डा दिमागले................

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 Месяц назад +20

    यो राष्ट्र द्रोही राष्ट्रिय परिचय पत्र खारेज हुनै पर्छ।

  • @dineshmainali369
    @dineshmainali369 Месяц назад +4

    रास्टृय परिचय पत्र 100% खारेज हुनुपर्छ । भासा र सस्कृतिको उथ्थान गर्नै पर्दछ।

  • @raichandra1632
    @raichandra1632 Месяц назад +54

    यो लिन बुढाबुढि, अन्ध अपाङ्ग मात्र हैन सारा सपाङ्ग युवाहरुलाइ समेत्लाइ लिन अति गाहारोपनि छ, देश्घाति परिचयपत्र खारेज गर ।
    तपाइ अधिबक्ताहरु सडकमा निस्कनुस हामि सर्वसाधरण लाइन लागेर साथ दिन खुट्टा उचालिसकेको छौ ।

  • @शिवगोरखभक्त
    @शिवगोरखभक्त Месяц назад +11

    लौन हजुर लाईसेन्स नेपाली मा र राष्ट्रिय परीचय पत्र खारेज गर्ने राष्ट्रबादी वकिल साहब हरूलाई बिनम्र अनुरोध गर्दछु।

  • @gslama4792
    @gslama4792 Месяц назад +185

    200%%रास्ट्र विरुद्ध छ यो। यसमा संलग्न जो कोहिलाइ पनि मृत्यु दण्ड दिनुपर्छ।

    • @ssp2842
      @ssp2842 Месяц назад +1

      राष्ट बिरुद्ध छ यो राष्ट्रिय परिचयपत्र अरुलाई बनाउन दिएर ( काले काले मिलेर खाउँ भाले ) जनता माथि कुठाराघात गरेको छ अबिलम्ब खारेज गर्नु जरुरि छ।

    • @PadamSingh-bm4ul
      @PadamSingh-bm4ul Месяц назад

      @@gslama4792 देश द्रोही हरुलाई लखेत्नु जरुली छ अमेरिका र धोती ले जे भन्छ उही गर्छ

  • @sangyamagar5262
    @sangyamagar5262 Месяц назад +2

    १००% सहि कुरा, हजूरहरूको अभियान सफल होस् ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад +32

    सहि र प्रष्ट बिश्लेषण नेपाली पहिचान माथि राष्ट्रिय परिचयपत्र मा गरियेको षड्यन्त्र , बुलन्द अावाज साथै जनतालाई जागरण गराउनु हुने बरिष्ठ अधिबक्ता साथै राष्ट्रभक्त धुर्बलाल श्रेष्ठ ज्यु लाई सम्मान साथै छड्के सलाम छ❤🎉

  • @anilpant1584
    @anilpant1584 Месяц назад +4

    ध्रुवलाल सरलाई धेरै धन्यवाद। राष्ट्रिय परिचय पत्र नेपालीको पहिचान र स्वाभिमानलाई भेलमा बगाउने प्रपञ्च हो । यसलाई तत्कालै रोक्नु पर्दछ ।

  • @bikashbudha5958
    @bikashbudha5958 Месяц назад +26

    तपाईंको भनाइ 100%सहि हो यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ

  • @kushtamrakar4289
    @kushtamrakar4289 Месяц назад +3

    ध्रुवलालजीलाई मुरी मुरी धन्यवाद याे राष्ट्रिय परिचय पत्र,ईम्बाेस्ड नम्वर जाे देश,नेपाल र नेपालीकाे विरुद्ध छ काे विरुद्ब लड्नु भएकाेछ। पुर्ण सफलता मिलाेस्। शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ratnakayastha9771
    @ratnakayastha9771 Месяц назад +25

    एकदमै सही कुरा भन्नुभयो सर ।

  • @maharjanraj4
    @maharjanraj4 Месяц назад +5

    सहि हो।अगाडि बढ्नु म पनि तपाईको साथ मा छु।

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti Месяц назад +108

    यि शासन गर्ने गद्दारहरूले नेपालीलाई गरिब बनाउन बिश्व बैठकबाट रिण लिएर यो काम गर्नेछ यो खारेज हुनुपर्छ सबै नेपाली एक भएर बिरोध गरौं।

    • @bhattarai1953
      @bhattarai1953 Месяц назад +2

      विश्वबैँक, एडीबि जस्ताहरुले पनि यस्तो राष्र्टघाती कामको लागी जतिपनि ऋण दिन्छ तर शिक्षा, स्वास्थ्य, ऊद्योग, कृषिको लागी ऋण दिन चाँहदैन ।

    • @nabinthapamagar8690
      @nabinthapamagar8690 Месяц назад

      yo pradhan kam chhaina sabaikura khane laune basne bidesi chha bekarma lyang garchha

  • @madanshrestha1660
    @madanshrestha1660 Месяц назад +4

    हजुरले जनतालाई आखा देखाईदिनुभाको छ।हजुरलाई सलाम।

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 Месяц назад +23

    राष्ट्रिय परिचय पत्र 100% खारिज हुन पर्छ त्यस‌ैले ध्रुबलाल सर लाई कस्तो सपोर्ट चाहिन्छ सारा नेपालीले बुझ्ने भाषा माआव्हान गर्नुुहोस्

  • @satyanarayanthakur7501
    @satyanarayanthakur7501 Месяц назад +8

    राष्ट्रीय परिचय तुरंत खारिज हुनुपर्छ।

  • @bamrai3254
    @bamrai3254 Месяц назад +13

    खारेज हुनुपर्छ परिचयपत्र ।

  • @shantiramrai6335
    @shantiramrai6335 Месяц назад +8

    घातक छ यो राष्ट्रिय परिचय पत्र । सबै राष्टवादीहरु आवाज बुलन्द गरौं ।

  • @user-dd2nv4sg5k
    @user-dd2nv4sg5k Месяц назад +34

    जसरी नि खारेज हुनुपर्छ

  • @PadamSingh-bm4ul
    @PadamSingh-bm4ul Месяц назад +3

    यो राष्ट्रिय परिचयपत्र खारेजहुनु पर्छ सरले भन्नु भयको एकदमै सही हो

  • @lalbahaduryakkha1888
    @lalbahaduryakkha1888 Месяц назад +19

    हो यो राष्ट्रीया परिचय पत्र बिभेक खारेज हुनै पर्छ/ नेपाली को लागि नागरिक्त नै उपयुक्त छ /

  • @user-wu1nk5xj3n
    @user-wu1nk5xj3n Месяц назад +1

    ❤❤❤❤❤ध्रुवलाल सर कोटी कोटी नमन हजूर लाई ❤❤❤❤❤ राष्ट्रिय परिचयपत्र पूर्णरूपमा खारेज हुनुपर्छ ।

  • @dhrubarai
    @dhrubarai Месяц назад +19

    सही हाे । राष्ट्रिय परिचय पत्रकाे नाउमा खानेले राजस्व दाेहन त गरे नै साथै हाम्राे गाेपनियता विदेशीलाई पनि बेचे ।

  • @rudrasunuwar8568
    @rudrasunuwar8568 Месяц назад +3

    ध्रुव सर लाई हाम्रो फुल सपोर्ट छ यस्ता देश द्रोहि हरु लाई कार्बाहि हुनै पर्छ एउटा कुरा सर ले हाम्रो हिन्दु भन्नु भयो हाम्रो त बुद्ध धर्म,किराँत धर्म

  • @bibaspun3489
    @bibaspun3489 Месяц назад +28

    आज धेरैनै वास्तविक, यथार्थ, र सत्य कुरा को उथ्थान तथा विश्लेषण गरि बुलन्द आवाज दिनु भएको छ । र यो { वरिष्ठ अधिवक्ता,´ ध्रुवलाल श्रेष्ठ } ज्यु, ले गरेको विश्लेषण १०० मा १००% नै ठिक छ । हजुर हरु को समूहले उथ्थान गरेको विषय हामी सबै नेपाली का हितका निम्ति छ । र यो मुद्दा जसरी भए पनि जितिनु पर्छ अनि मात्र हामी करोडौं नेपाली को जित हुनेछ छ । सर यो विषय मा हजुर हरुलाई अग्रिम शुभकामना छ हामी करोडौं नेपाली को तर्फबाट ।
    र एस्तो संबेदनसिल विषय लाई हाम्रो सामु सावार गरिदिने ( TechPana ) Tim लाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहान्छु ।

    • @sherbahadurbasnet8772
      @sherbahadurbasnet8772 Месяц назад +1

      याे परिचय पत्र राष्ट्र हित विपरीत छ खारेज गरिनुपर्छ ।

  • @prakashchandragautam596
    @prakashchandragautam596 Месяц назад +3

    सरको आवाज सतप्रतिशत सहि हो।यी राजनैतिक माफियाहरुको खेल हो।

  • @prajinashakya6198
    @prajinashakya6198 Месяц назад +21

    अहिले ल्याइएका राष्ट्रिय परिचयपत्र देश हित विपरित छ यो खारेज गर्नुपर्छ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 Месяц назад +3

    धन्यबाद सर तपाईलाई १०८ तोपकोसलाम जे होस नेपाव देश र हिन्दु राष्ट् बचाउनु पर्यो।

  • @sarojshrestha5659
    @sarojshrestha5659 Месяц назад +14

    तपाईंको उठाउनु भएको तर्क सतप्रतिशत ठिक छ, तपाईं लाई धेरै धेरै धन्यबाद तथा समाम छ।

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 Месяц назад +3

    -नेपाली नागरिकताको कानूनी मान्यताको
    आधार एवं सारगर्भित विश्लेषण गरी राष्ट्रका
    नागरिक सम्मान र सुरक्षात्मक अभियानका
    लागि ब.अ.ध्रुव प्रधानज्यूमा सादर अभिनन्दन

  • @Khotang40
    @Khotang40 Месяц назад +9

    तपाईको भनाई १००% सहि सत्य छ सर अघि बढ्नु होस हामी सहयोग गर्ने छौ🙏👍️

  • @KaushalXetri
    @KaushalXetri Месяц назад +3

    100% सहि हो राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्छ किनभने यस्ले नेपालीको अस्तित्व नै मेटाउने काम गरेको छ।

  • @urmilarai5535
    @urmilarai5535 Месяц назад +25

    हो , बास्तबमा यो राष्ट्रिय परिचयपत्र खारेज गर्नु पर्छ । हामी नेपाली लाई एउटै नेपाली नागरिकता र मतदान परिचय पत्र भए पुग्छ। यो भन्दा धेरै किन प्रमाण चाहियो र नेपाली कहलिनको लागि ।

    • @nepalssssllovers2745
      @nepalssssllovers2745 Месяц назад +2

      १६ अर्बको लगानी लगाएको छ नेपाल सरकारले परिचयपत्रको लागि। देश सक्ने एउटा् कदम।

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 Месяц назад +3

    तपाईंको साहसिक अभियानमा हामी सबै नेपाली जनता को साथ छ । Keep going Dhruv Shrestha ju.❤

  • @saru__rana
    @saru__rana Месяц назад +21

    रास्टिय परिचय पत्र खारेज हुनु पर्छ हामी नेपालिको पहिचान नेपाली नागरिकता को प्रमाण छ तेतिभय पुग्छ ❤

  • @Makeitreal-k5i
    @Makeitreal-k5i Месяц назад +3

    राष्ट्रीय परिचय पत्र खारेज गरीनु पर्छ यो एकदम राष्ट्रको लागी घातक छ मेरो नी समर्थन छ।

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 Месяц назад +16

    अहिलेको सरकारले यो राष्ट्रिय परिचयपत्र तूरून्त खारेज गर्न सूचना जारि गरोस् किनकि यो हाम्रो देश नेपाल र नेपालीको हित विपरीत छ ।।

  • @nepalpremi2914
    @nepalpremi2914 Месяц назад +2

    श्रीमान् सलाम!
    अति चित्त बुझ्दो लाग्यो!
    जय नेपाल! जय नेपाली!🇳🇵☝️🇳🇵🙏🇳🇵

  • @pbnbsw5757
    @pbnbsw5757 Месяц назад +6

    अत्यन्त राम्रो कुराभन्नु भयो सर हजुरले । जुनकुराको शंका मेरो मनमा थियो त्यहि कुरा भन्नु भयो हजुरले ।

  • @RamesworManSingh
    @RamesworManSingh Месяц назад +3

    देश बचाउनमा चिन्तन गरि हिन्नु भएकोमा तपाई जस्तो कानुन बिज्ञहरू भए सम्म यो देशको जनताहरू पनि तपाईहरूको साथमा छ। यो राष्टको सुचना बेच्ने काम हो यो खारेज हुनुपछॅ। धन्यबाद सर

  • @tilprasadrijal992
    @tilprasadrijal992 Месяц назад +281

    यो राष्ट्रिय परिचयपत्र अभियान खारेज गरियोस्।

    • @mosimos8645
      @mosimos8645 Месяц назад +11

      😂😂 , tei vayera muj nepali pachadi xa development ma
      pakhey

    • @bhupindhimal
      @bhupindhimal Месяц назад

      💯✅

    • @krishnasunar1221
      @krishnasunar1221 Месяц назад +6

      भ्रष्टाचार नियन्त्रण गर्न पनि राष्ट्रिय परिचय पत्र को आवश्यकता छ ।

    • @krishnasunar1221
      @krishnasunar1221 Месяц назад +5

      त मुजि पाखण्दी लाई के थाहा । id card मा सम्पुर्ण detail हुन्छ ।crime control गर्न नि चाहिन्छ ।

    • @Localcall-ns5my
      @Localcall-ns5my Месяц назад +1

      Garnai parchha

  • @krishnaprasadpaudel1198
    @krishnaprasadpaudel1198 Месяц назад +1

    ठीक हो ! यो राष्ट्रिय परिचय सम्बन्धि प्राबधान खारेज हुनुपर्छ !!

  • @Hamro_Pahad
    @Hamro_Pahad Месяц назад +25

    यो संबिधान नै देश विरूद्ध छ।

  • @ksthakulla813
    @ksthakulla813 Месяц назад +3

    तपाई जस्तो सबै वकिल साब हुन आवश्यक छ।तपाईं लाई धन्यवाद छ। यसमा म १00% सहमत छु।

  • @homkumarshrestha5305
    @homkumarshrestha5305 Месяц назад +9

    विशेष महत्त्वपूर्ण जानकारीको लागि धेरै-धेरै धन्यवाद देशभक्त वकिलज्यू।

  • @oscargurung2072
    @oscargurung2072 Месяц назад +3

    ढिला भयो sir पहिले देखिनै बुलन्द आवाज उठाउनु पर्ने थियो।
    त्यसमा हामी समर्थन गर्नेथौं।✊

  • @sagarkunwar735
    @sagarkunwar735 Месяц назад +7

    सहि कुरा गर्नु भयाे।राम्राे कुरा ल्याउनु भएकाे मा धन्यवाद।

  • @baidevihamal9359
    @baidevihamal9359 Месяц назад +2

    Importamt presentation for nation.

  • @shyamdongol5946
    @shyamdongol5946 Месяц назад +28

    राष्ट्र्यि परिचयपत्रमात्र होइन, सवारी साधनको नम्बर प्लेट पनि त्यसैको नमूना हो । यिनिहरुलाई एकै चिहानमा सल्काउन पाए देश र जनतालाई सबैभन्दा खुसीको दिन हुन्छ र त्यो दिन चाडको रुपमा इतिहांसमा मनाउने दिन हुन्छ ।

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 Месяц назад +1

    राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ ।सरकारले बिदेशी लाई शोदेशि बनाउने हो ।सर ले जुन कुरा भन्नु भो अति राम्रो छ ।

  • @premkhatri9431
    @premkhatri9431 Месяц назад +11

    हाम्राे समर्थन र सहयाेग हजुरलाई छ याे राष्ट्रिय परिचयपत्र र एम्बाेस नम्बर खारेज हनु पर्छ यहाँका राजनेताहरू त प्याधा हुन चलाउनेहरू त अन्तै छन ।

  • @sushil7567
    @sushil7567 Месяц назад +3

    जय होस भगबान ब्याखाबीद ज्युमान्याजनमा सलामछ गणतन्त्र चाहीदैन ❤❤❤❤जय युबालाइ राजालाइ साथछ

  • @manishneupane3453
    @manishneupane3453 Месяц назад +7

    हजुरले एकदम राम्रो गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।

  • @AarjuSingh-r5w
    @AarjuSingh-r5w Месяц назад +4

    सम्बिधान बिपरित र सनातन धर्म बिरुद्ध बिदेशिको चलखेल र भ्रष्ट नितीकै कारण ल्याइयको राष्ट्रिय परिचयपत्र खारेज नै हुनु पर्छ ।

  • @dailoart
    @dailoart Месяц назад +59

    ईम्बोस्ड नम्मर प्लेटको व्यवस्थाले पनि लाखौ नेपालीको रोजगारी खोसिएको छ। यस्ता कुराहरू थुप्रै छन ।

    • @kallekrishnagurung9830
      @kallekrishnagurung9830 Месяц назад +5

      दलाल राजनीतिक नेता हरु लाई से देश हैन पैसा चाहिए र अनेक फन्दा रचिरहनछन जनता त बबुरो

    • @dalbahadurranamagar2704
      @dalbahadurranamagar2704 Месяц назад +4

      एबुश नम्बर प्लट र राष्ट्रिय परिचय पत्र१००% नेपाल र नेपालीकाे लागी घातक हाे ।

    • @kulmangurung4469
      @kulmangurung4469 Месяц назад

      नेपालको आफ्नै मौलिकता झल्कने नेपाली प्लेट नंबर लाई निरंरारता दिनु पर्छ र यो सदर गरिनु पर्दछ र इमबोरसड़ नंबर ख़ारेजी होस र अब Micro- Management बाट देशको अहितमा घिच्ने हरुलाई खोजी खोजी मुद्दा दायर गरी जेल हाल्नु पर्छ 🎉

    • @user-cp9pu6kf9r
      @user-cp9pu6kf9r Месяц назад

      Achamma ta yo xa hamita nepalmai bideshi jasto po dekhiye xau yeso bichar gardata yata khatrai chal khel hola jasto xa 😢😢

  • @tikarana9837
    @tikarana9837 Месяц назад +2

    तपाइ सच्चा देस भक्त हो धन्यबाद।

  • @chandrapandey1063
    @chandrapandey1063 Месяц назад +14

    यो तुरुन्तै खारेज हुनुपर्छ

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Месяц назад +2

    यहाँको विचार ठीक हो, राष्ट्रिय परिचय पत्र मा लागू गरिने नागरिकता प्रमाणपत्रमा लागू गर्यो भने एकदम सरल, सहज र सुरक्षा हुने थियो । राष्ट्रिय परिचयपत्र सम्बन्धी राम्रो अध्ययन र विश्लेषण नभएको हो कि जस्तो लाग्छ। विकसित मुलुकहरूमा एउटै मात्र ID कार्ड हुन्छ त्यसैले सबै सिस्टमको काम गर्छ ४-५ वटा ID कार्डकाे भारी बोक्नु पर्दैन दुःख गर्नु पर्दैन। आफ्नै देशमा बन्ने भए त केही राहत हुन्थ्यो तर टेण्डर हालेर अन्य देशमा बनाउँदा राज्यको खर्च धेरै, लगानी जिरो, सिप र रोजगार सँग कतै नजोडिएको तर जनतालाई दुःखको भारी बोकाएकाे अनुभव हुन्छ। यसमा सरकारको ध्यान जाओस् भन्ने सुझाव दिन चाहन्छु ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Месяц назад +15

    निकै राम्रो बिचार

  • @tikarana9837
    @tikarana9837 Месяц назад +2

    सलाम छ यि तपाई का दुइ सब्द।

  • @bijayabasnet7105
    @bijayabasnet7105 Месяц назад +7

    यो राष्ट्रिय परिचय पत्र खारेज हुनु पर्छ ।

  • @karkibimal5275
    @karkibimal5275 Месяц назад +1

    तपाई भनाइ 100% ठिक छ। राष्ट्रिय परिचय पत्र खारेज हुनु पर्दछ।

  • @machakajimaharjan5094
    @machakajimaharjan5094 Месяц назад +19

    अहिले नेपाली जनताले बिराेद गर्ने दिन आयो है नेपाली दाजुभाइ दिदीबहिनी अबको बिराेद राष्ट्रिय परिचयपत्र काे रू ईम्बाेर नम्बर प्लेट काे बिराेद गर्ने बेला आईश्कयः है नेपाली दाजुभाइ दिदीबहिनी हरूले बुझ्नु
    जय देश
    जय नेपाल

  • @sangyamagar5262
    @sangyamagar5262 Месяц назад +2

    देश बेचि सक्यो, यो परिचयपत्र मार्फत नागरिकको अधिकार बेच्ने काम हुदै छ, स्क्याम्मरलाई सजिलो हुने भो ।

  • @gopikrishnapathak9839
    @gopikrishnapathak9839 Месяц назад +11

    माफियाहरुको हितमा जारि गरिएको राष्ट्रिय परिचय पत्र नेपाल र नेपालीको हितमा छैन यो तत्काल खारेज हुनुपर्छ ।

  • @nasimthapa469
    @nasimthapa469 Месяц назад +2

    धेरै राम्रो रहेछ। यो लगाउन छोड्नु पर्छ। यिनी सामान ले स्वास्थ्य र धन को क्षति गर्दछ। विकृति ल्याएको छ। आफ्नो लोग्ने खुसि पार्न नुहाउने धुवाउने र थोरै प्राकृतिक रुपले सजिएर लोग्ने लाई स्वागत गर्ने धर्म ले भन्दछ । तर अहिले बाहिर नाठालाई देखाउन र उत्ताउलो पार्न साथी संगिनीलाई मन जलाउन ,ईर्ष्या र डाह गरि सैतान को लागू लगाउन र फेरि झाक्री,धामी ,दवाई गरि पैसा उडाउने कुसंस्कार लाई जरै देखि हटाउनु ठिक छ। हामी हिन्दु रहन चाहदैनौं ! हिन्दु धर्म होईन ! कहाँ हिन्दु धर्म भनेर कहाँ प्रमाणित छ। यो वेद शास्त्र बाट ठिक बिपरित गएर थालिएको कुसंस्कार हो ! हामी वेद शास्त्र को इज्जत गर्दछौं। सनातन धर्म ग्रन्थ मा विस्वाश गर्दछौं। तर हिन्दु राक्षसतन्त्र को सति प्रथा, जातिय प्रथा,घिउ जलाउ, दूध ढुङ्गमा बगाउ , जस्ता कुसंस्कार तन्त्र को घोर भर्षणा गर्दछौं।