आहा कति रमाइलो हुन्छ है हाम्रो मगरहरुको बिहेमा , अनि कुतुम्बलाई गर गहनाले सिगार्ने त हाम्रो मगरहरुको सस्कार नै हो नि , अनि अर्को कुरा हजुरको भ्लगमा मगर भासा मिसिएको हुन्छ त्यही भएर नि रेगुलर हेर्ने गर्छु । लोप हुँदै गैरहेको मगर ढुटको जगर्ना गर्न युवा पुस्ता लाग्नु जरुरी छ ।।
अरु सबै उस्ता उस्तै रैछ। धोग्ने तरिका मात्र अलि फरक देखियो। हाम्रो पल्पा तिर आफू भन्दा ठुलाले खुट्टामा धोग्ने चलन छैन। जे जस्तो भए पनि आ आफ्नो गाउँ ठाउको चलन हुन्छ। राम्रो लाग्यो बिहेको भिडियो। दुलाहा बाबू र दुलही नानी लाई दाम्पत्य जिबनको लाखौ लाख शुभकामना 🌹🙏

आहा कति रमाइलो ❤❤❤🎉🎉🎉🎉

कति रमाइलो हो बरै। भोज खाना नपाए पनि हेरेर आनन्द लिए!❤❤❤
Wow beautiful culture ❤️❤️ ramillo 👌👌
Ramailo lagyo Hajur ko valog herera
Hello karina ji hjr ko volog herera Dherai ramailo vayo❤❤
अाहा कति रमाइलो हुदाे रेछ
सारै रमाइलो अनि करिना सोल्टिनी को कहिले हो नी ❤
Ramailo lagyo gau gharko bihe ramailo
Secha vlog lesa nani like jata haita
Dherai ramro xa 💕💕👍👍
very very fun& enjoyment magar culture wedding ceremony 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤
करिना बैनीको बिहे भोज कहिले हो? छिट्टै हेर्ने मन छ😂😂😂❤❤
Ashadhhai ramailo hajur
फ्यान भय म त
8like ❤
Aja ta malai pni dekhna payo vanji ko valog ma 😂😂😂
इन्च बिहे बर्तन छान्नाङ त चेक ल्होत्सो भिडियो खास्नी न नानी
Kun thau ho karina ?
Nice video nani.
कानुङ्ग पाल्पालाक लख ज छान्के आलेसा ❤❤❤❤❤❤❤❤❤❤❤
करिना को बिहे कहिले त ..?? बृटिस लाहुरे लेर आउ रियल हो ।।
नाचेको भिडियो अलिकति धेरै हेरन पाय हुन्थेघ
karenako vdo sarai man parx maile sabai hereko xu khoji khoji
Kure secho nana ale
Magar haru ko prachalan jaha pani lag-bhag eutai ho kehi bis ko unnis farak matra ho rahyexa.
Jhorle Kareena pata Magar Nani gepmana le?
Nakung bihang bilke hai sari