सावधान! कतै तपाईँ पनि थाहै नपाई यसरी नै ठगिनु त भएको छैन 🤔 हेर्नुहोस् भिडियो, ठगहरूले यसरी ठग्छन्

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • सावधान! कतै तपाईँ पनि थाहै नपाई यसरी नै ठगिनु त भएको छैन 🤔 हेर्नुहोस् भिडियो, ठगहरूले यसरी ठग्छन्
    ‪@BABUMOHANPURUSH‬
    जनचेतनाको लागि सबैले सक्दो सेयर गर्नुहोला धन्यवाद 🙏💜

Комментарии • 618

  • @AbisekKa
    @AbisekKa 29 дней назад +34

    सक्छस भने नेतालाई समातेर देखान

  • @Rajdahit01
    @Rajdahit01 20 дней назад +9

    सहि काम,,,जो सुकै हो,,ठग्नेलाइ कार्बाही हुनुपर्छ।।

  • @devendrashahi3307
    @devendrashahi3307 15 дней назад +17

    कसैले जानाजानी ठगी कार्य गर्छ भने कार्वाहीको भागिदार हुनै पर्छ तर यसरी सर्वसाधारण माथी केरकार गर्ने अधिकार सरोकारवाला व्यक्तिलाई बाहेक अरुलाई हुँदैन ! ❤❤

    • @kaliyahburt4207
      @kaliyahburt4207 14 дней назад

      paisa jafat garne adhikar kasle diyo yo pangre lai? auta mobile camera bokeo vanera sabai patrukar banera afulai adalat ko judge samjhine pakhey haru... duniya le karodau lutira xa koi bolna sakdaina jabo teyo garib le pet palna 100 rupiyra uthako teyo pani lutera pathaune.. thukka..

  • @hindunepal708
    @hindunepal708 29 дней назад +17

    यस्ता त दिन मा धेरै आउछन मन भय दिय भो नत्र रहर होइना बाध्यता हो क्यार्नु

  • @krishnagurung8546
    @krishnagurung8546 Месяц назад +46

    गरिब हो भने काम गरेर खानुपर्छ यसरी ठगी धन्दा गर्नु अपराध हो अहिले नेपालमा जतिसुकै सडक हाइवे बनेको छ🙏

  • @cyclingvlogs8818
    @cyclingvlogs8818 Месяц назад +115

    सके नेताहरु लाई कारबाही गरेर देखा यो सबै नेताहरू को कारणले गर्दा काम नपाए पछि ठगी खान बाध्य भएको हो।

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад +1

      💜💜💜

    • @sajanrai100
      @sajanrai100 29 дней назад +2

      धन्यबाद। हजुरको सार्है असल बिचार। तपाईंको योग्यता र स्तरले सिकाएको यति नै त हो ।

    • @mahendragurung7512
      @mahendragurung7512 25 дней назад

      @@cyclingvlogs8818 k Kura garya...neta lai chuna sakcha Ra bhanya

    • @kaliyahburt4207
      @kaliyahburt4207 24 дня назад +1

      Sahi ho sir,,,, Bhaatey moro le teyo bichara le dukha garera jamma pareko paisa bina aadhar paisa jafat garne adhikar kasle diyo be pangre tapai? auta mobile camera boke vanera sabai patrukar bannera afulai adalat ko judge samjhine pakhey haru... duniya le karaudau lutira xa koi bolna sakdaina jabo teyo dukhi le pet palna 100 rupiyra uthako teyo pani lutera pathaune.. thukka..

    • @sajanrai100
      @sajanrai100 23 дня назад

      @@kaliyahburt4207 din ma 7/8000 komaune month ma 2 lakh komaune bichara garib!!

  • @ChandraRai-t6g
    @ChandraRai-t6g 28 дней назад +20

    धेरै धेरै धन्यवाद हजुरलाइ यो चही सहि काम गर्नु भयो यस्तो ठगहरुलाइ गर्ने नै यस्तै हो

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  28 дней назад

      Welcome

    • @manbabaduurkc
      @manbabaduurkc 26 дней назад

      पत्रकार जी के येा गरिब लाई केरकार गरेकाे सकिन्छ भने युबा हरु रनेपाली चेली बेचने दलाल हरु लाई समाउनु परेानी ताे पैसा सरकार मा जान्छरे कि तपाई काे खलतीमन जान्छ

  • @बोधिसत्वराम
    @बोधिसत्वराम 29 дней назад +5

    धेरै राम्रो काम पुतिकार महोदय 🙏🙏

  • @anishnepal2926
    @anishnepal2926 28 дней назад +5

    हाम्रो मोरङ तिर पनि आउछन यस्ता लाई कारबाहि हुनु परछ

  • @HitangSanta
    @HitangSanta 24 дня назад +2

    Saiho sir TQ hajurlai,yasto kanda dherai Bhairaxa Nepali haru dayalu Chhan sabaile Dinxan KO sai ho KO galat thahanai hunnata ho.

  • @Sadikshya-uz4kl
    @Sadikshya-uz4kl 11 дней назад +1

    काठमाडौं मा पनि धेरै छन् चाबहिल र कलन्की मा म धेरै झगडा गरेको छु लौन सर काठमाडौं आउनुस म पनि हजुर लाई सहयोग गर्छु हजुर लाई

  • @chandanpur1
    @chandanpur1 Месяц назад +11

    काठमाण्डू को सड़क मा यसतै काग़ज़ बोकर बीच सड़क को ट्रैफ़िक जाममा नेपाली ढाका टोपी लगाएर भिख मागने हरु प्रशस्त छन यिनी हरु लाई कार्यबही गर्मी पर्यो!बालेन मेयर साब ले पनि ध्यान पुराउनु हुन अनुरोध!

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад +1

      Right

    • @dayarijal8976
      @dayarijal8976 29 дней назад

      @@chandanpur1 yiniharu indian hun nepali topi lagaera nepaliko baijat garna indiale pathaeko ho .

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 20 дней назад +1

    सर एकपटक सुधिने माैका दिनुस ,मजबुरि पनि हुनसक्छ ।म भरतपुर बस्छु Cancar Hospital पनि नजिक छ।

  • @akbarma4588
    @akbarma4588 29 дней назад +12

    तपाई सग भये सहयोग गरनु नभये नगरनू नेता र करमचारीले अरबौसिधयाए कारवाई नेता हरु लाई चै गरनु परछ भाई

    • @Yakthunghari
      @Yakthunghari 29 дней назад

      100%सहि हजुर्को भनाई

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 22 дня назад +1

    ठगहरू को सँन्जाल नेपाल मा धेरै रहेछन यस्तै प्रमाणपत्र लियर आउछन् तर साच्चै ठग रहेछन 🤔? हजुर लाई धेरै धेरै धन्यवाद छ सर 👍️👍️❤️🙏🙏🇳🇵

  • @Bishnumenu
    @Bishnumenu 28 дней назад +4

    यास्ता ठक हरुलाई तेसै छोर्नु हुन्न।जरुली कार्बाई गर्नु पर्छ।

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 28 дней назад +4

    भबिस्येमा खुङ्खार को नेता बन्ने बिचार रैछ हुनत नेहरूलेनी सिकाउने हो

  • @SenSen-nb7ln
    @SenSen-nb7ln Месяц назад +5

    के काम गर्ने देश को हालत नेताहरूले बिगारेर खत्तम बनाई गयो खान त पर्यो

  • @SagarTamang-wy2rk
    @SagarTamang-wy2rk 4 дня назад +1

    हाम्रो देशमा रोजगारी छैन बेरोजगारी भएपछि मागेर त खानुपर्यो नि हजुर। सक्नेले करोडौँ ठगेर खाएको छन् उहाँलाई त तपाईं हामीले जति दिन्छन् त्यति त थापेर खाने हो। तपाईँ हामीले सक्यो भने भ्रष्टाचारीलाई कारवाही गराउन है

  • @RameshThapa-ns1bq
    @RameshThapa-ns1bq 12 дней назад +1

    हेप्न सक्ने लाई त हेप्छस् नि , नेपाल नै लुटेर खाई सक्नेलाई समाएर देखाउनु पर्याे नि, अनि पाे बहादुरी भन्ने त यस्ता लाई पक्रेर खुबै बहादुरी देखाएं भन्ठानेकाे हाेलास् तैलें, उसले पनि जबर्जस्ती मागेको त छैन नि त्याे पनि बिचार गर् 😡😡😡☠️☠️

  • @SugamNeupane4
    @SugamNeupane4 Месяц назад +20

    येसरी card बनाउनेलाइ कारबाही गर्नुपर्छ

  • @donchy
    @donchy 4 дня назад +1

    Good job sir 👍❤

  • @Khaling-o3q
    @Khaling-o3q 12 дней назад +1

    कुनै प्रकारको ठगीलाई सवक सिकाउनु ठिकै हो। तर कुनै अधिकार प्राप्त अधिकारीको शैलीमा केरकार गर्दै निजलाई सार्वजनिक गर्ने देखि निजले संकलन गरेको पैसा आफ्नो क्लबलाई सहयोग माग्ने कुरा कतिको जायज छ? त्यसरी उल्टो काम नगर्नु है बुद्धिजीवी ज्यु,

  • @farmernepal1062
    @farmernepal1062 28 дней назад +3

    गरिब भनेर ठगी खान पाइन्छ र मुला चोर लाई साङ्लो ले कसेर कार्वाही गर्नु पर्छ हाम्रो पहाडे हरु सोझा हुन्छन तेसैले इनिहरुको तार्गेट भनेको पहाड तिरै हुन्छ

  • @bhuwanthulangrai
    @bhuwanthulangrai 8 дней назад +1

    यस्लाई सख्त कारवाहि गर्नु पर्छ!

  • @Kumarkhadka562
    @Kumarkhadka562 26 дней назад +3

    यस्ता साना तिनालाई के खोजि नीति गरन ठिक छैन ठुला ठुला भस्ट्रचारि उमकिराछन❤❤❤❤

  • @pujanrai2875
    @pujanrai2875 23 дня назад +1

    येस्ले काम पाएना छ के ठगी गर्नु गलत हो तर उस्ले जम्मा गरेको रकम फिर्ता गर्दा राम्रो किन आफ्नो सस्था राख्नु कि आफुले बेलुका दारु पाटी हान्नु हो सक्छौ नेतालाई पनि येस्तो गरेर देखाउनु नत्र येस्तो नगर्नु होला राम्रो सम्झैई भुझाई गरि पठाउदा तपाईंको असल नगरिक को पहिचान व्यक्त हुने थियो

  • @nishugurung6461
    @nishugurung6461 24 дня назад +1

    Dai saknu hunxa vane varsta chari neta harulai asari garnu bichara yo gariv lainkin asto garnu vako choreko hoin magerko ho 🙏

  • @SantoshlimbuSantosh-s3i
    @SantoshlimbuSantosh-s3i 29 дней назад +6

    लाज पचेका चोर नेताहरुलाई केही गर्नु सक्दैन दुखिया गरिबिहरुलाई सताउछन रहर ले ठगेका होर?उस्को पैसा तिमिहरुको क्लब लाई दिनु ह्याक थुक मन नभए नदिनु नि किन बाह्र बत्तिस 🤬🤬

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  29 дней назад

      सबैको आआफ्नो बुझाइ हुन्छ महोदय, सानो बच्चा भएको कारण उसले उठाएको पैसा उसैलाई जिम्मा लगाएर उसको घर पठाइयो। तर आफ्नो वास्तविक कुरा भनेर मागेर खानु खान पाइन भनेर माग र खानु भनेको फरक हो।, तर गाउँका सोझा मानिसहरूको भावनासँग खेलेर मेरो बाबा क्यान्सर छ भनेपछि जसले पनि सहयोग गर्छ। त्यसरी ढाँटेर ठगेर मागी खानुभएन, यस्तै ठगहरूको कारणले गर्दा वास्तविक पीडितहरू सहयोग पाउनबाट वञ्चित भएका छन्। तिनीहरूलाई सहयोग गरौं। यस्तालाई होइन, खान पाइन भनेर माग्नु फरक कुरा हो।

  • @qatarqa2831
    @qatarqa2831 12 дней назад +1

    सिधा हिसाब ले माग्न आको भय तपाईं आफैले यत्रो यत्रो हात पाखुरा भयको मान्छे मागेर खाने हो काम गरेर खानुपर्छ भन्दै लेक्चर दियर पठाउनु हुन्थ्यो यो कुरा सबैलाइ थाछ्😂😂🤣

  • @dharmagurung2702
    @dharmagurung2702 12 дней назад +1

    ए पत्रकार त मु.ले देशका भ्रष्ट नेताहरु लाई जेल हाल्न तागत छ कु. ।

  • @AnitaRanjitkar
    @AnitaRanjitkar 15 дней назад +1

    Very Good sir 👍. Hamilay sahyog gare paxi sahi tahu ma gako hoki nai sodne hamro ahdihkar ho galat tahu ma janu vyena sahyog haru

  • @arunsubba68
    @arunsubba68 28 дней назад +2

    राम्रो काम गरेको छ दाइ ले

  • @rubeenachemjong1713
    @rubeenachemjong1713 26 дней назад +1

    बिचरा खाओसनाहो मागेर बादेता होला नेताहरुले सिङगै देस बेचेर खाईराछ सकिछ भने तियो नेताहरुको घर घरमा गऐर ऐसरि सोधनु

  • @ManKumar-jo8sq
    @ManKumar-jo8sq 27 дней назад +1

    पत्रकार भाइ काठमानडेोम पनि तेसतन ठग कति छ कति छ नेता हरू देखि जनता सममा छ तपाईं आउनुपरय‍ो है

  • @notopupgaming1528
    @notopupgaming1528 28 дней назад +5

    देशको नेताहरूले देश बेचेर खाइसकेँ। एउटा गरिबले मागेर खाँदा केको कारवाही।😮😮😮

  • @sanjaykumaryadav3186
    @sanjaykumaryadav3186 12 дней назад +1

    Thanks for awareness dai.

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 24 дня назад +1

    ठुला नेता हरु र डन सङ्ग त ई पत्रकार हरु त कट्टु माई मुती हाल्छन् साला गरिब देखेर हेपको हो

  • @ratneshmandal8665
    @ratneshmandal8665 14 дней назад +1

    भ्रष्टाचारी लाई समातन

  • @BirojanShah
    @BirojanShah 18 дней назад +1

    नेपाल मा रोज गारी छैन भाइ पैसा छ भने दिनु छैन भनी केइ नगर्नु सम्जाय र पठाउनु भाइ यक चाेटिलाइ छोडदिनु है भाइ 3 करोड जन्ताले नेपाल मा रोजगार पाउदैन नेपाल का नेताले यो देश बिकाश गरे का छैन मागेर खान दिनु कलकारखाना नेपाल मा छैन मागेर खान पाउ

  • @hamrotelevision4836
    @hamrotelevision4836 27 дней назад +1

    याे भाइकाे पनि बाध्यताले याे बाटाे अपनाएकाे हाेला । याे भाइले पनि सरकारी कार्यलयकाे कागज जस्ताे बनाएर दुरूपयाेग नगर्नु पर्ने अलिकति बाटाे बिरायाे ।साेजाे ढङगले मागेकाे भए पनि के दिन्थेर । बिचरा डेर दुइ सय त उठाएकाे रहेछ ।बरू बाध्यता के थियाे बुझेर अब यस्ताे नगर्ने सर्तमा कुनै कामम लगाइ दिएकाे भए हुने थियाे की ।

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  27 дней назад

      उसको छिमेकीसँग पनि कुरा भयो मेरो उनीहरु हुने खाने परिवारकै व्यक्ति हुनुहुँदो रहेछ।

  • @BharatGharti-l2k
    @BharatGharti-l2k 15 дней назад +1

    Good naxornu tgi

  • @RaviPraja-k3s
    @RaviPraja-k3s 25 дней назад +1

    ठिक, गर्ने नुभयो

  • @HariramChaudhary-dj6qj
    @HariramChaudhary-dj6qj 26 дней назад +1

    धेरै ठुलो काम गरे जस्तो लाग्छ है । लाखौं भ्रष्टाचार गरे जस्तो है हेप्ने पनि सिमा हुन्छ त हो ।

  • @LokbahadurKarki-zd9tp
    @LokbahadurKarki-zd9tp Месяц назад +2

    डप्लीकेट,रुपिया।कस्तो,हुन्छ।
    चिन्न,पाय,हुन्थो,1000को,नोटमा।
    काहानेर,फरक,पर्छ,सबै,ठाउमा,थाहा,हुन्थो

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад

      मैले अलिक अगाडि नक्कली नोट कसरी चिन्ने भन्ने विषयमा भिडियो बनाएको छ त्यो हेर्न सक्नुहुन्छ है त।

  • @hemantabc8295
    @hemantabc8295 27 дней назад +1

    तपाईं लाई दिन मन छैन भने नदिनु नि किन कोज्नु पर्यो मागेर खान्छ भने खान दिनु नि चोरेको त होइन होला

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku Месяц назад +4

    यो पैसा तपाईं ले पो किन लिने ? उसले कसै सङ जबर जस्ती गरेको चोरेको होइन

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад

      आगामी दिनमा यस्तो गल्ती नगर्ने सर्तमा उसले उठाएको पैसा उसैलाई जिम्मा लगाएर उसको घरसम्म जाने गाडीमा पठाइयो।

  • @SachinYadav-pz5tu
    @SachinYadav-pz5tu 25 дней назад +2

    पत्रुकार महोदय ज्यु, main Nexus लाई पत्ता लगाउनुस् पहिला।

  • @YakkhaGammer
    @YakkhaGammer 20 дней назад +2

    Keep it up ❤❤❤

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Месяц назад +2

    पत्रकार ज्यु सबै भन्दा पहिले यो कार्ड बनाऊन लगाउने मान्छे त पक्कै होला यदि उसैले बनायको भय उस्को घरतिर को सबै के कस्तो छ येहा सम्म पनि पुग्नु पर्यो उस्को केहि बाध्यता छ कि?त्यो पनि बुझ्नु पर्यो।चोर्नु भन्दा २/४रुपैया मागेर खानु त ठिकै जस्तो लाग्छ।तर केटा को सबै ब्यागराऊन्ड बुझ्नुहोस् अनि घरमा पनि जानकारि गराउनुहोस् घरको अबस्था बुझिन्छ।मागेर खाने त धरै छन।तेस्को गलत भनेको कार्ड बोकेर हिँडेको छ त्यो नै गल्ति छ तेस्को छानबिन गर्नु होस् त्यो भाई कतै ठुलै ठकिगिरोह बाट परिचालित छैन ?सबै यथार्थ पत्ता लगाउनु पर्यो अनि तेस्ले उठायको पैसा हजुर को युवा कोष मा हैन जस्को हो उसैलाई फिर्ता अथवा कुनै आश्रममा जम्मा गर्दा राम्रो हुन्छ जस्तो लाग्यो सर

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад

      सल्लाह सुझाव र प्रतिक्रियाको लागि धन्यवाद।

  • @jungalimbu3661
    @jungalimbu3661 Месяц назад +2

    Sabai kura bujer matra xodnu dhag haru Lai xodnu hunna hai

  • @ChitraChantel
    @ChitraChantel 19 дней назад +1

    योथक लाई न छोद्नु होला भाइ yeslaai police को हावाले गर्नु होला येस्लाइ छोर्नु भायो भनी तपाइलाइ पाप लग्ला

  • @UmadiveAdhikari
    @UmadiveAdhikari Месяц назад +6

    K saro hepe ko bichara lai k gare ko xa ra yasle yasto garnu sakanu hunxa bhane neta lai garnu ni des beche ra khahi sake

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад

      वास्तविक कुरा बताएर मागी खान पाइन्छ तर ठगी खान पाइँदैन , गरिबीको कुरा गर्ने हो भने नेपाली सबै गरिब छन् जसकारण विदेशी भूमिमा पसिना बगाइरहेका छन्। त्यही पैसा नेपालमा हुनेले भावनात्मक रुपमा बिरामी हो भने सहयोग गरौँ न भनेर गरेका हुन्, पैसा हुनेले त सहयोग नै गर्दैनन्

  • @Kalas_lifestyle
    @Kalas_lifestyle 14 дней назад +1

    हैन कस्तो पत्रकार हौ तँ चै किन भनेको होला

  • @sushmagurung3061
    @sushmagurung3061 24 дня назад +1

    बिचरा माग्ने लाई 100/50 रुपैयाँ दिदैमा केही हुँदैन

  • @manikhudang1319
    @manikhudang1319 27 дней назад +1

    ठिक गर्नु भो सर

  • @deepakthapa7991
    @deepakthapa7991 28 дней назад +1

    आज चाहिँ चोरमाथि चकार परेको भन्थ्यो यस्तै होला😂आज डबल क्रसमा परे विचारा😂😂

  • @KhemrajKumar-h1z
    @KhemrajKumar-h1z 26 дней назад +1

    Yo lai shajay huna parcha bro natra tw yasta dherai hunchan

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz Месяц назад +2

    Inquiry garnu ramro ho good work

  • @rakeshrai1156
    @rakeshrai1156 Месяц назад +2

    तपाईंको भाषाशैली सबैलाई यस्तै समान होकी मान्छे अनुसार??

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад

      यस्तै गरी बोल्छु जस्तो लाग्छ मेरो बोली कसैलाई तितो , कसैलाई खरो , कसैलाई रुखो, पनि लाग्न सक्छ

  • @biratalamashorts8330
    @biratalamashorts8330 Месяц назад +8

    यो ठग हो।यस लाई पुलिस बोलाएर कारबाही गर्नु पर्दछ।यस्ता ठग हरु तराई भरि छन् है।

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад

      Right 👍

    • @RajaThapa-i7u
      @RajaThapa-i7u 28 дней назад

      Ani baini timro police Rasta thagne thaglai pakdina jadaina haina fursad xaina haina astai gariblaita honi haina

  • @TikaBahadurRana
    @TikaBahadurRana 28 дней назад +1

    पञकार जि ,,गरिब असाय,,असिक्षित,निमुखा,,हरुलाई,,थर्काउने काम होर..पञकार महोदय???

  • @subhash7408
    @subhash7408 27 дней назад +1

    काम गरेर खानुपर्छ गौखाली को पहिचान हो.

  • @JibanBhandari-f7h
    @JibanBhandari-f7h 26 дней назад +1

    कामगर्नका दुखले मागेर हिडेको मान्छेका फेलापर्यो केटो

  • @krishnabithari7057
    @krishnabithari7057 Месяц назад +2

    यो डाकालाई कार्वाही गरेर मात्रै पठाउनु है नत्र फेरि लुट्न सक्छ।

  • @orange_meow
    @orange_meow 20 дней назад +1

    बरु पैसा नदिए हुन्थ्यो , video बनाएर यो केटोले के माग्नु छोड्थ्यो र ? एस्तो माग्ने त कति छ कति ! Views को लागि अरु पनि धेरै idea हरु छ ।

  • @daudrahman6674
    @daudrahman6674 27 дней назад +1

    Sir badhai X hajur lae yesta thag lai karbahi garnu par xa

  • @Blxkhatri
    @Blxkhatri 12 дней назад +1

    Bichara ley yrr chori garera khako tww xaina thagi tww gareko ho manlagey deu na lagey na deu bichara ko pani kei badyata hola neta haru ley tetro thagi garda tww kei vayena ......

  • @jagatbhandari2705
    @jagatbhandari2705 28 дней назад +1

    ठगि, गर्ने, जो, कोइ, पनि, धनि, पर्दैनन्, गरिब, ले, गरिब, लाइ, ठग्नु, माहा, अपराध, हो,

  • @binapradhan6039
    @binapradhan6039 18 дней назад +1

    😢😢😢

  • @Bhumilimbu1901
    @Bhumilimbu1901 27 дней назад +1

    काम छैन दिने मन भए दिनु नभए नदिनु के को दुनियाको नाटक नेता ले देश बेचेर खाए सके जबो 100/200 माग्ने लै कार्रवाई गर्नेरे थुक्क मेरो देश

  • @BhuwanThapaMagar-c8y
    @BhuwanThapaMagar-c8y 25 дней назад +1

    Nice work good..

  • @ChandanKhanal-s9g
    @ChandanKhanal-s9g 26 дней назад +1

    Vai Lai thanks yo thug Lai pakrida yasle afno bau Lai cancer ko jhuto birami ko bahana le paisa thagdai xa yaslai police bujhaunu

  • @KuldevTajpuriya
    @KuldevTajpuriya 19 дней назад +1

    Ho bichara garid lai k yo gareko garn sakchu bhane bhrasta neta ko yasari chan bin gar

  • @maansingh2126
    @maansingh2126 26 дней назад +1

    Very good 👍 daju ramro kam

  • @sumindevil7057
    @sumindevil7057 29 дней назад +1

    यो भाइ मेरोमा पनि आकोथियो

  • @DebinStha-oe1sp
    @DebinStha-oe1sp 26 дней назад +1

    Yasto kam garer hidne taskar haru lai Ramro sabai sikaunus sir

  • @parbatkatwal7318
    @parbatkatwal7318 Месяц назад +2

    Eakdam sahi garnu vo

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 25 дней назад +1

    यस्तालाइ ठाउँमै बुझाइदिनुस नत्र ठग्दै फर्किन्छ,अर्को ठाउँमा पुगेर ठग्छ।

  • @Prashantbhandari-n5p
    @Prashantbhandari-n5p 25 дней назад +1

    मन लागे दिनु नलागे नदिनु नि के नाटक हो यो

  • @Aartipun-u7x
    @Aartipun-u7x 11 дней назад +1

    अर्का यो भ।इको नि धेरै गल्ती छ ह।त खुट्टा भए को केट। त गरेर ख।नु नि स।ल। हर।मी चोर

  • @greece0050
    @greece0050 Месяц назад +1

    Thank for 205 subscribe family keep of supporting me

  • @RabiRai-pl5do
    @RabiRai-pl5do 28 дней назад +1

    Hospital, pasupati yeti samma ki Ghar-ghar samet chorxan

  • @ChampaKhatri-d6x
    @ChampaKhatri-d6x Месяц назад +16

    यो नक्कली कागजपत्र बनाउने ठग गिरोह लाई पत्ता लगाउन परयो

  • @notopupgaming1528
    @notopupgaming1528 28 дней назад +1

    देशको नेताहरूले देश बेचेर खाइसकेँ। एउटा गरिबले मागेर खाँदा केको कारवाही।😮😮😮

  • @birajjsyangtan4999
    @birajjsyangtan4999 26 дней назад +23

    एकदम राम्रो काम गर्नु भयो दाजुले....👍️👍️नेपाली को मन कोमलो हुन्छ त्यसैको फाइदा उठाउछन यस्ता बुसतिग्रे ठग हरु....😡😡😡😡खास गरि इन्डियनहरु नेपालमा ठग्ने, लुट्ने धन्दामा सङ्लग्न छन ....

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 28 дней назад +73

    यो पत्रकार भाई काठमाडौं आउनु पर्छ नेताहरु लाई पनी छानी छानी कार्बाही हुुनुपर्छ 🇳🇵👍🏻

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  28 дней назад +2

      Thanks

    • @rockyou432
      @rockyou432 27 дней назад +5

      Yesle ni insvideo push ma manxe Lai na bujhi lagani lagayera thagne kam gareko thyo. Video ma hero banx ni

  • @Magarvai13
    @Magarvai13 27 дней назад +12

    लुटेर वा चोरेर खानु पो भएन कुनै समस्या होला मागेर त खान पाईयो।एक पटक अब यसो नगर्नु भनि सम्झाएर अर्को पटक माफ नदिने गरी सम्झाएर पठाछ।कुनै करोडौ भ्रष्तचार त गरेको छैन।यति हेप्नु पनि हुदैन निमुखाहरुलाई।

    • @sandhyakunwar4440
      @sandhyakunwar4440 20 дней назад

      अति हेपाई भयाे सक्नुहुन्छ भने ठुला भष्टाचारिलाई यसरी पक्डनुस।

  • @lalpertel6677
    @lalpertel6677 29 дней назад +22

    अति राम्रो काम सर .
    हो बास्तबिक पिडीतलाई सहयोग गर्नु राम्रो हो तर ठग हरू लाई दिनु हुदैन .

  • @jhapalirai1738
    @jhapalirai1738 Месяц назад +42

    गरिब दुखीलाई मागेर खान देउ चोरेर खान पो भएन त।😢

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад +13

      म गरिब दुःखी अब खान पाइन भनेर मागेर खानु स्वभाविक हो।, तर गाउँँगाउँमा छिरेर सोझा गाउँका मानिसहरूलाई, मेरो बाबालाई क्यान्सर भएको छ भन्दै भ्रम छरेर गाउँका सोझा मानिसहरूको भावनासँग खेलेर नखाई नखाई दया मायाले, सहयोग गरेका हुन्, उनीहरू हुने खाने थिएनन् हुँदा खाने हुन्, उनीहरूलाई यसरी ठग्नु भनेको पाप हो।,

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku Месяц назад +4

      correct ,माफी मागिसके पछी के गरेको होला छि छि खुब जान्ने बुझ्ने पल्टेर

    • @narenpradhan7230
      @narenpradhan7230 Месяц назад

      मोका पाऐ तेस्ताले चोर छ पिन गोरू हरू

    • @jhapalirai1738
      @jhapalirai1738 29 дней назад +2

      @@PunamayaShrestha-sn3ku ठूलो मान्छे पल्टेको होला 😂

    • @sajanrai100
      @sajanrai100 29 дней назад

      चोरेको हैन ठगेको हो ।

  • @madhubasnetofficially2601
    @madhubasnetofficially2601 Месяц назад +5

    त्यो नक्कलि कागज चाइ कसले बनाइदियो तेस्लाइ कारबाइ गर्नु पर्ने

  • @donalthapamagar9668
    @donalthapamagar9668 28 дней назад +22

    मागेर र त खाकाे रहिछ खाउसना यर देश मा कत्राे कत्राे ठगि गरे त खाईरा छ😢😢

  • @thaparam6118
    @thaparam6118 Месяц назад +9

    किन रेयाक रेयाक गर्नु होला बिचरा ले चोरेर हिने छ र माग्दा दिदैन्न येसो मागेर खाको लाई किन रेयाक रेयाक गर्नु

    • @birajjsyangtan4999
      @birajjsyangtan4999 26 дней назад +1

      हजुरको घरमा लगेर पाले पुन्री हुने थियो त ...???🤔🤔 यति सम्म ठिगी धन्दा गर्ने मान्छे रहेछ भन्ने प्रष्ट हुदा पनि बिचर..?? काम गर्न नसकिने , बृद्धअबश्था भएको भए पनि एउटा कुरा यस्तो तिग्रे लाई ठगेर खान लाई उस्काउने हरु देखेर पो मान्छेको चेतन स्तर कहाँ सम्म रहेछ भन्ने प्रस्न गर्न मन लाग्छ....😡😡😡

  • @ManojShrestha555
    @ManojShrestha555 Месяц назад +2

    Galti visako ra taila chai video banaunu Karan chai paisa kamaune nai taw ho taw Pani swarthi xas😂😂😂

  • @rewatiguragain6872
    @rewatiguragain6872 Месяц назад +13

    अनि रातको १२ बजे बिजुली पड्केर घाइते भएको भन्ने यस्तै निबेदन लिएर आउछन् ,सर्लाही को बरियार रौतहट को मान्छेहरु धेरै छन् यस्ता हरु लाई कारबाही हुन पर्यो,सुनसरी बाट

  • @SamjhanaRai-i6d
    @SamjhanaRai-i6d 29 дней назад +20

    के काे जेल कसताे कसताे अपराधिलाइे केही गन सकदेन

  • @BlackDog-z7n
    @BlackDog-z7n Месяц назад +8

    हौ लुङ्गा लाई त सार्है पो पारियो त लौ है 2 न प्रदेशको काले लुङ्गा हरु यस्तो बिजोक रमाइलो नहोस् है ।

  • @nareshbk5820
    @nareshbk5820 25 дней назад +5

    यसरी ओडा का प्रतिनिधि ले छाप दिनुनै जगन्य अपराध ऊहाँमाथि कारवाही गर्न माग गर्द छु नेपाल को कानुनी रुपमा ल्याउन आग्रह गर्द छु

  • @rajlimbu840
    @rajlimbu840 Месяц назад +8

    त्यो बाट कति पैसा लियेको हो सार्वजनिक गर्नु पर्दैन ? ठग त ठग भैहाल्यो माहा ठग त बन्नु भयेन नि यार... जो होचो त्यस्कै मुख मा घोचो

    • @BABUMOHANPURUSH
      @BABUMOHANPURUSH  Месяц назад +1

      उसको पैसा उसैलाई दिएर कुनै पनि कारबाही नगरी, सानो बच्चा भएको कारण सुधिने वाचा सहित उसलाई घर पठाएको हो, विश्वास नलाग्ने उसको नम्बर उपलब्ध गराउन सक्छ सोध्नु होला

    • @nettv5621
      @nettv5621 26 дней назад +1

      ठिक कुरा गर्नु भयो । त्यो केटा संग लिएको पैसा सार्वजनिक गर्नै पर्छ।

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku Месяц назад +11

    यो हबिगत सरकार ले नै बनायको हो चोरेको होइन त्यो कागत बनाउने लाई कार्बाही गर्नु भाइ