टेलरवाली निशा गीत गाउन छोडेर, यस्तो अवस्थामा भेटीइन ! गायिका बनाउछु भनेर ठगे, भन्दै गीत गाएर रुवाइन

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1 тыс.

  • @kharomedia9452
    @kharomedia9452  2 года назад +233

    बहिनिको आवाज साच्चिकै धेरै मिठो छ । सबैले माया गर्दिनुहोला

    • @kalumantamang1231
      @kalumantamang1231 2 года назад +10

      गोबिन्द सर सलुट छ 🙏🙏🙏🙏🙏 हजुरको काम प्रति गोबिन्द सर यो बहिनीलाई गायन पनि अघि बढाउने र आफ्नो ब्यापार बिज्नेस पनि नछाड्ने गरि अघि बढाउने कोसिस गर्दिनु होला हाम्रो लोकप्रिय गित संगीत लाई पनि जगेर्ना होस यहि हामी दर्सक को सुभकामना

    • @skyonlinmedia4890
      @skyonlinmedia4890 2 года назад +3

      wow nice voice nani best off luck

    • @milanshahiofficial4776
      @milanshahiofficial4776 2 года назад

      Bishnu Majhi ko jasto voice lagyo

    • @takenderchhtri6475
      @takenderchhtri6475 2 года назад

      आहा जति सुने झन सुनौ जस्तो स्वर। धेरै राम्रो।

    • @premslove9599
      @premslove9599 2 года назад

      Indreni ma tapai ko prativa dekhaunu tyo platform bata agadi badna saknu hunxa

  • @9650----
    @9650---- 2 года назад +76

    सबैलाई सरस्वती को वरदान प्राप्त हुँदैन यति सुमधुर स्वर छ निशा बहिनी हजूर ओझेल पर्नु हुँदैन ,
    नेपाली लोक गीत संगीत मा छुट्टै पहिचान होस् असिम शुभकामना 🌺

  • @himpurush156
    @himpurush156 2 года назад +34

    निशा बहिनीको यति राम्रो प्रतिभा छ , यसरी तेलरमा मात्रै सिमित नबनाउँ सबैले सहयोग गरौं!

  • @ManojRana-ko8sn
    @ManojRana-ko8sn 2 года назад +25

    कति राम्रो स्वर रहेछ
    यस्तो राम्रो स्वर भयको मान्छे लाई 1चोटि मौका दिनु पर्छ हाम्रो नेपाल को मिडिया पनि ताइन तुइ को मान्छे लाई भाइरल बनाउछ सबैले सपोट गर्नु पर्छ निशा लाइ

  • @pariyarreshamresham9155
    @pariyarreshamresham9155 2 года назад +23

    आहा कति मीठो स्वर अनि सारै सिम्पल बैनी आफ्नो पेशा मा जमेर बस्नु भएको रहेछ,कति मेहनती,यो बैनी लाई राजु परियार सँग सम्पर्क गराउन अनुरोध गर्दछु भविस्य उज्ज्वल रहोस् 🇳🇵🇳🇵🇳🇵

  • @bikkythapa3839
    @bikkythapa3839 2 года назад +74

    अाहा अति सुन्दर स्वर पैसा छ सब थोक छ पैसा छैन केही छैन निश बैनी आउँदो दिनमा प्रगति को कामना मनी पाल्पाली हाल दोहा कतार🙏❣️

    • @bhemabhema4551
      @bhemabhema4551 2 года назад +1

      कति सुन्दर बैनी

    • @rupendrapandey6770
      @rupendrapandey6770 2 года назад +1

      धेरै राम्रो स्वर छ सिस म नि पाल्पाको नै हु आब पाल्पालिहरुको सान र मान हो निसा सिस

    • @nabinthapa2657
      @nabinthapa2657 2 года назад +1

      आ़वाजमा जादु छ।

  • @nabarajpanta933
    @nabarajpanta933 2 года назад +32

    सर अावज सारै मीठो छ अागामि दिनमा केही कोसोलि फेरि लियर अाउन न सर निशा जि को अावजमा फेरि गित रेकडिङ् गर्नु पर्यो सर

  • @hbkarki7705
    @hbkarki7705 2 года назад +7

    निशाको यो मीठो voice को कारण निशालाई अब पछि फर्कनु हुदैन नेपाली लोकदोहीरी क्षेत्रको एउटा चम्किलो तारा बनेर उदाई रहनु हुनेछ , प्रगतीको अग्रिम शुभकामना निशा सिस्🌷🙏🙏🌷

  • @krishnapariyarpariyar1290
    @krishnapariyarpariyar1290 2 года назад +14

    निसा बहिनिलाइ सबैले माया गर्नु पर्छ एक्दमै मिथो आबजकि धनी बहिनिलाइ मेरो धेरै धेरै सुभ कामना छ

  • @jitjit8445
    @jitjit8445 2 года назад +50

    बैनि काे आवाज धेरै राम्रो छ सफलताको शुभकामना

  • @bharatkunwar376
    @bharatkunwar376 2 года назад +25

    बहिनी को आवाज अतिनै मीठो छ उज्ज्वल भविस्य को कामना बैनी

  • @karnagurung769
    @karnagurung769 2 года назад +11

    छिटोभन्दा छिटो इन्द्रेणी मा आउनु निशा जि तपाईंको स्वर ले मन्त्र मुघ्दा बनायो !

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +11

    निकै राम्रो र मिठो छ निशा बहिनीको स्वर ,सकेसम्म दुबै पेशा लाई आत्मासाथ गर्दा ठिक होला ।।।।।

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 года назад +12

    निशा जि को प्रतिभा राम्रो छ स्वर मीठो छ गीतलाई मिठासपुर्ण ढंगले गाउनुहुदो रहेछ,मलाई एकदमै मन पर्यो हजुरको आवाज, यदि मेरो कमेन्ट देख्नु भयो भने मेरो एउटा अनुरोध छ नेपाल लोक स्टारमा भाग लिनुस सायद तपाइँको कलाले त्यो स्थान खोजेको हुन सक्छ भोलि कसैले देखेको हुँदैन तपाईंको भाग्य चम्किन पनि सक्छ,

  • @a.n.b.chanal603
    @a.n.b.chanal603 2 года назад +18

    सारै मीठो voice छ धिर खाएपछि खिर खान पाईन्छ रे शुभकामना छ भबिस्य उजोल छ वीर नगर्नु

  • @jhankarusha
    @jhankarusha 2 года назад +11

    आहा बईनी तिम्रो आवाज सुन्दा पनि आनन्द आउछ बईनी को भबिस्य उज्जवल छ अगाडी बडनुस मिठो गाउनुहुन्छ❤❤❤

  • @dbkarsang6187
    @dbkarsang6187 2 года назад +12

    बहिनिलाई मैले नि सम्झि राथे आज देख्न पाईयो । साच्चै स्वार राम्रो छ। सङ्घर्ष गर्न कहिलै नछोड्नु होला बहिनि गित सङित ब्यापार ब्याबसाय सङ्सगै लानु होला शुभकामना छ । बहिनिलाई

  • @Ramailodunia
    @Ramailodunia 2 года назад +4

    कृपया सबैले साथ दिनुपर्छ यो आवाज लाई मर्न दिनु हुँदैन भविस्य को अब्बल गायिका हुन् बहिनी !

  • @aventertainment2928
    @aventertainment2928 2 года назад +15

    निशा जस्तो मेरो पनि त्येस्तै अबस्था हो ।
    मलाई पनि गायक बन्ने एउटा रहर ,थियो तर के गरौं गरिबीको करणले गर्दा मैले अब लोकसेवा तर्फ पुगे । म जनकपुरबाट छु , म एकदिन पकै यो media को मार्फत आफ्नो interview दिने छु ।

  • @aayushroka5813
    @aayushroka5813 2 года назад +19

    यो पत्रका भाइनी के पाराको हो यार 14/15 मिनेट हुदा नि एउटा गित गाउन लाउदैन यार सुन्न हतार लागिसक्यो यस्ता यस्ता सुमधुर स्वरका धनि कता लुकेका होलान यार्😘😘😘😍😍😍 मन छोयो यार कसम्😍😍😍😍😍

  • @prakashkathayat8221
    @prakashkathayat8221 2 года назад +6

    आहा मनै छुने आवाज!! समधुर स्वर कि धनी निशा sis लाई सफलताको शुभकामना❤️❤️❤️❤️

  • @paudelbabu5868
    @paudelbabu5868 2 года назад +1

    आहा कति मीठो स्वर रहेछ यी नानिको । मानिस हरु बिस्णु माझी बिस्णु माझी भनेर गुणगान गाइरहन्छ्न बिस्नु माझिको भन्दा पनि मिठोलाग्यो यी नानिको स्वर । यसरी लुकेर बसेका प्रतिभालाई सबै सामु ल्याएर चिनाइदिनु भएकोमा यश मिडियाका मिडियाकर्मिलाइ हार्दिक आभार।

  • @nirugc2697
    @nirugc2697 2 года назад +16

    सार्है मिठाे स्वर रहेछ बहिनी निसा सफलताकाे शुभकामना छ प्रगतिकाे पाईला अगाडि बढ्दै जावस धेरै माया अनि मिठो सम्झना❤️❤️❤️❤️

  • @binodsony5638
    @binodsony5638 2 года назад +9

    यो च्यानल चलाउने दाइ को भोइस मलाई एकदम मन पर्छ

  • @kapilkshetri8377
    @kapilkshetri8377 2 года назад +13

    बहिनिको आबाजमा साँच्चिकै को माधुर्यता रहेछ शुभकामना छ बहिनिलाइ

  • @ummagar3401
    @ummagar3401 2 года назад +8

    स्वर एकदमै तेजिलो अनि किलिएर best of luck निसा

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 2 года назад +11

    निसानानु यो भन्दा पहिलै को गेटप राम्रो थियो सरल अनुशासन अहिले को गटफ सुहायन 😆😆😆😆😆😆😆😆

  • @roshanbista3749
    @roshanbista3749 2 года назад +5

    तर कपाल चाहिँ नकातेको भये हुने थियो बुनु अरु त कुनै शब्द नै छैन म संग बुनुको लागि के गरि बंयान गरु र अब आउदो दिनमा फेरि पनि बुनुको नयाँ -नयाँ एल्बमहरु सुन्न र हेर्न पाम भन्दै धेरै -धेरै सुभकामना सांगेतिक क्षेत्रको लागि 👌👌🙏🙏

  • @jhalaksharma2005
    @jhalaksharma2005 2 года назад +62

    धेरै मिठो छ सोर जति सुनो उतिनै मिठो लाग्ने ❤️❤️

    • @takenderchhtri6475
      @takenderchhtri6475 2 года назад

      आहा जति सुने झन सुनौ जस्तो स्वर। धेरै राम्रो।

    • @bimalmahatara827
      @bimalmahatara827 2 года назад

      dani

  • @mukthathapa6366
    @mukthathapa6366 2 года назад +3

    अहा कति राम्रो ,कति मिठो स्वर वहाँलाई टेलरमा मात्र होइन चर्चित गायक कलाकार बनाउन सहयोग गर्नुपर्छ।

  • @narendrab.k9057
    @narendrab.k9057 2 года назад +3

    सबै मिलेर यो स्वरको सबैले सम्मान गरौ यस्तो समधुर स्वरलाई सङगितिक यात्रामा सफल बनानुन सबै दर्सकलाई मेरो आग्रह

  • @hiraman7304
    @hiraman7304 2 года назад +9

    उनै पुरानो गीत जो विष्णु माझी संग गाएको गोविन्द सर कै गीत लाई पुनः गोविन्द सर र टेलर वाली कोआवज मा भाग 2निकाल्नु होला साह्रै मिठो गुलियो हुन्छ होला।

  • @rewatshrestha3097
    @rewatshrestha3097 2 года назад +7

    स्वर मिठो छ, बहिनिलाई सांगितिक जीवनको उज्वल भबिष्यको कामना ।

  • @lekhmayagurungofficialchan9907
    @lekhmayagurungofficialchan9907 2 года назад +11

    अवसर दिनु पर नानीलाई ,स्वर सार्है मीठो छ 😍😍😍😍😍

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 года назад +11

    तपाईं लाई भगवानले यति मिठो गठ गिफ्ट आवाज दिनु भएको छ । यो मिठो आवाज गुमनाम हुनु भएन । नेपाली समाज नै यस्तै यहाँ भाइरलको पछि लाग्छन यति मिठो आवाज छ यि बैनीको स्वरमा कसैको आवाज गएन होला
    मेहनत गर्नु होला बैनी सघर्ष गर्नु पर्छ । एक दिन सफलता अवस्य पनि मिल्छ । हाम्रो साथ सपोर्ट रहि रहनेछ ।

  • @bhaskerrasaily5989
    @bhaskerrasaily5989 Год назад

    अति सुन्दर स्वरकी धनी त्यस्तै नै सुन्दरी निशा बहिनी धेरै पछि तपाइलै देख्न र सुन्न पाउँदा खुसी लाग्यो। अब यसरी नहराउनु होला keep it up हामी सबै तपाईको साथ र saport मा छौहै।

  • @बिक्रमजी.सी
    @बिक्रमजी.सी 2 года назад +39

    साह्रै राम्रो मिठो आवाज कि धनी गायिका

  • @anitalama161
    @anitalama161 2 года назад

    यति सुमधुर आवाज भएको मान्छे लाइ आसा देखाएर बिचमा अलपत्र पार्नु भएको जो कोहि भए पनि अहिले निशा जि को सरस्वती बसेको आवाज सुनेर छट्पटी लागेको होला। निशा जि हामी गाउले अर्को मध्यम बर्गको लागी सानो कुरा गर्दा पनि आसा त लागि हाल्छ नि। निसा जि सफलता को धेरै धेरै शुभकामना❣️💓🙏

  • @sovitnepal8794
    @sovitnepal8794 2 года назад +6

    बहिनी को अावाज त झन मिठो भएछ अनि बोइकटकपाल काटेर झन राम्री देखिनु भाको छ।

  • @arpanghale1641
    @arpanghale1641 2 года назад

    सबैभन्दा पहिला त हरेक झुप्रा झाप्राका हिरो कुसल पत्रकार गोबिन्द पंगेनि सरलाई धेरै धेरै धन्यवाद निशा रनपाल , जीवन परियार , मेनुका परियार , लगायत थुप्रै यी प्रतिभावान भाइ बुनुहरु लाई यसरी अगाडि बढाउनु भएको छ ❤️❤️❤️👏👏👏👏👍️👍️👍️👌👌👌👌

  • @buddhathapa6029
    @buddhathapa6029 2 года назад +8

    कति मीठो जादुमय स्वर बैनी छिटो भन्दा छिटो फेरि यो आवाज मा एल्बम निकाल्नु होला है आसा छ एक दिन हजुर धेरै अगाडि बढनु हुनेछ सुभ कामना🙏

  • @grgmb2003
    @grgmb2003 2 года назад

    ओहो! यस्तो अलग्गै खालको सुमधुर स्वरकी धनी र मिजासिली नानी .. आगामी दिनहरूमा तपाईंका स्वर सबैका जिब्रो जिब्रो र कान कानमा पुगोस् । Best of luck बैनी...🙏💕. गोविन्द भाईलाई धेरै धेरै धन्यवाद ।

  • @rajubudhathoki856
    @rajubudhathoki856 2 года назад +6

    यो बैनीको स्वरमा जादु छ,सबैले साथ दिनु पर्छ

  • @dogapart4701
    @dogapart4701 2 года назад

    आहा यत्ती सुन्दर प्रतिभाकी धनी...
    शब्दै शब्दको खानी...
    जलि कहिले नहोस खरानी।
    यी बहिनी को कलाकारिताको जीवन सफलता नै सफलताले चुलियोस। हृदय अन्तस्करण बाटै भगवान संग प्रार्थना छ। शुभकामना बैनि🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💖💖💖💖💖💖

  • @yamprsad850
    @yamprsad850 2 года назад +9

    निसा सोल्टीनी तपाईंले केस काटेको सुहाएन जय नारी जस्तो देखियो पहिला धेरै सुन्दरी देखिनु भाको थियो

    • @besakshamyt8266
      @besakshamyt8266 2 года назад

      Interview liny dai hjurko number din milx milny vy dinun

  • @rampunmagar5519
    @rampunmagar5519 2 года назад +9

    सारै मिठो स्वर बैनीको शुभकामना छ।

  • @saralkingchettri3901
    @saralkingchettri3901 2 года назад +3

    आहा कति राम्रो सोर ho सुनी रौ जस्तो लागि रहने सफल्ताको शुभ कामना छ यसरीनै गाउदै जानु सबैले माया गरिदिनु होला

  • @parmishagurung5654
    @parmishagurung5654 2 года назад +16

    धेरै धेरै सुभकामना हजुरलाई आवाज मिठो छ

  • @kailashkc5599
    @kailashkc5599 2 года назад +19

    आहा कति मिठो आवाज सफलताको शुभकामना निशा जि

  • @dhanbahadurgurung5557
    @dhanbahadurgurung5557 Год назад

    बैनीको स्वरमा जादुमय छ, शव्दहरूकको उच्चारण स्पष्ट छ, उज्ज्वल भविष्यको शुभकामना बैनी।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +7

    आहा गति राम्रो लुकेको प्रतिभा एस्तो पो हौ गित 👍️

  • @turangurung412
    @turangurung412 2 года назад

    निशा बैनीको स्वर प्रतिभा बोल्ने सैली देखी हरेक सदभाब मलाइ राम्रो लाग्यो बैनीको भबिष्ये उज्जल भएर सोचेका आटेका सबै चाहनाहरु पुरा भएर जाओस यहि कामना गर्दछु र अन्त्ये मा बैनीलाइ यो भन्न चाहन्छु यो आफ्नो सिप टेल्लर कामलाइ निरन्तर दिदै आफ्नो कलाकारिता क्षेत्रमा हरेश नखाई मनोबल बढाएर अगाडी बढनु फेरि पनि अग्रिम सफल्ताको कामना बैनीको गित सधै भरि सुनि राख्न पाउ हस🌹🌹🌹🌹

  • @lopchanprins5603
    @lopchanprins5603 2 года назад +7

    God gifted कति मिठो आवाज god bless you ❤️

  • @deepshrestha6369
    @deepshrestha6369 2 года назад +1

    यस्तो मीठो स्वरको धनी निशा रनापाल बहिनी लाई किना कसैले गित संगीतमा ठाउ दिन सकेन ❤️❤️ धैर्रे गर बहिनि एकदिन तिमी नेपालको ठूलो गाइका बन्ने छ तिमी लाई मेरो धेरै धेरै शुभकामना छ

    • @nisharanapal
      @nisharanapal 2 года назад

      धन्यवाद दाइ 🙏

  • @prabinarai3566
    @prabinarai3566 2 года назад +7

    Nisha g ko Voice ta chini banda pani mitho xa 👏👌❤️👍

  • @junalifestyle1783
    @junalifestyle1783 2 года назад

    निसा यस्तै राम्री देखिएकी छौ यस्तै निडर रुप देखिएको छ #💓💓💓💓💓💓त्यो तिम्रो आवाज वाहा ✌️✌️🙏यस्तै हो सन्सार सबैले बलेको आगो ताप्छन बैनी #केही मैना अगाडी देखि रहिछौ तर मैले आज आएर चिने खुशी लाग्यो निसा सदैव आगाडीबढिरहेको हेर्ने चाहान ,सुभ कामना बैनी #

  • @ghanashyammagar1168
    @ghanashyammagar1168 2 года назад +6

    कति मिठो सोर ।उज्जल भबिस्य को सुभकामना।।

  • @nabinnirjal3001
    @nabinnirjal3001 2 года назад +2

    अतिनै मिठो स्वोर ❤❤❤निशा बनिको सफलताको शुभकामना ❤❤बैनीलाई

  • @dangibimal139
    @dangibimal139 2 года назад +12

    Great 👍🏻 voice

  • @laxmanthapa8762
    @laxmanthapa8762 2 года назад +1

    अाहा कति सुन्दर दामी दम दार अावाज नानी को कोसिस गरि रहनु होला यक दिन जरुर गाईका को रुपमा देख्न पाउने छौ।

  • @birbahadur5525
    @birbahadur5525 2 года назад +6

    स्वर एकदमै राम्रो छ बहिनी निरन्तरता दिनु होला एक दिन अबश्य सफल गायिका बन्नु हुनेछ ।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 года назад +1

    पहिला र अहिले हेर्दा धेरै फरक देखियो।यति राम्रो स्वरकी धनी गुननाम भएर बस्नु भएन ।अब बैनी निरंतरता दिनु होला। तपाईंको भबिष्य उज्ज्वल होस।

  • @krishnapariyarpariyar1290
    @krishnapariyarpariyar1290 2 года назад +5

    कति मिथो सोर सुनिरहन मन लाग्ने निसा बैहिनी कपाल नकातेको भय राम्रो हुन्थिओ

  • @dhurbaneupane7163
    @dhurbaneupane7163 2 года назад

    निशा बहिनीको उज्ज्वल भविष्यकाे कामना ।ठाउँ उपलब्ध भएमा अवसर पाएमा यीनकाे भविष्य निकै उज्ज्वल छ ।

  • @sonampalmo3840
    @sonampalmo3840 2 года назад +6

    Interview line bhai ra geet gaune bahini Dubai jana kati naram mitho boli God bless both of you 🙏🏻❤️

  • @Santoh12345
    @Santoh12345 2 года назад +2

    🙏🙏आहा कति मिठो सोर छ निशा बुनु एसरिनै अगाडि बड्नु ल बदाई छ🙏🙏🙏🙏

  • @sanju_gurung278
    @sanju_gurung278 2 года назад +3

    सेलुट निशा जि! यो तपाईंले उठाएको हिम्मतवाला कामको लागि। त्यसैमा तपाईंको जादुमय स्वरको पनि अत्यन्तै प्रशंसा गर्द्छु। तपाई साँच्चिकै गायिका नै हो। कलाकारिता क्षेत्रमा आउनु पर्छ। शुभकामना !

  • @hariaryal972
    @hariaryal972 2 года назад

    यति राम्रो मिठो स्वर गला भयेका गाईका हरु कतै हराउन परेको छ नत स्वर छ नत गला तेसै साडी लागायेर गायिका भन्दै हिन्छन छि छि । कलाकारिता मा पनि पौच चाहिने कस्तो देश हो । शुभकामना छ निस बहिनीलाई 🙏❤️🇳🇵🇬🇧🇬🇧

  • @nisharanapal
    @nisharanapal 2 года назад +76

    नमस्कार सबै जना मा धेरै समय पछि खरो मिडिया बाट इन्टरभिउ दिने माैका पाएकि छु । मलाई माया गर्नुहुने सबै सबै लाई धेरै धेरै धन्यवाद र रहयो कपालको कुरा 😊 राम्रो नराम्रो भन्नु भाको मा धन्यावाद अब चाहि पाल्ने छु 😊😊धन्यवाद

    • @madhugnawali9386
      @madhugnawali9386 2 года назад

      बैनी को उत्तर उत्तर प्रर्गती को कामना येति मिठो गित गाउने चेली हराउनु भयेन सफलताको मिलोस बैनी लाइ

    • @ranamaskey7027
      @ranamaskey7027 2 года назад +1

      लुक्स राम्रो देखेको छ

    • @rajshrestha6829
      @rajshrestha6829 2 года назад +1

      ma hjr ko big fan ho hai

    • @यानरोकामगर
      @यानरोकामगर 2 года назад

      तपाईंको ठुलो प्रसंसक हु म्✊❣️
      तपाईंको शब्द चयन र स्वरको ठुलो प्रसंसक❣️💗💓

    • @DBKulungCreation
      @DBKulungCreation 2 года назад

      कपाल चै पाल्नै पर्छ है बहिनी ।। अब गीत संगीतको क्षेत्रमा तपाईं हिट हुनुहोस शुभकामना छ

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 года назад

    धेरै राम्रो स्वर छ निशा रन्पाल बहिनीको अगाडि बढनुको लागि शुभकामना kwt

  • @badamgurung6544
    @badamgurung6544 2 года назад +10

    Keep singing Nisha bahini . Wishing you all the best.

  • @rakishsharm5548
    @rakishsharm5548 2 года назад

    आहा दामि स्वर राम्रो छ अजै पर्गति गर्नु है सफलताको शुभकामना निसा जि हाल बिरानो मुलुक बङलोवर बाट अजै अरु गीत पनि सुन पाउ है बधाई छ

  • @kajirambk2304
    @kajirambk2304 2 года назад +4

    निकै राम्रो स्वर छ नानीको

  • @surendrakhadka1115
    @surendrakhadka1115 2 года назад

    यती प्रतीभावान बैनी कहाँ तेसरी हुन्छ त बुनु लु अगाडि आउनुपरो कति मीठो आवाज

  • @yvngcreativedestruction3362
    @yvngcreativedestruction3362 2 года назад +8

    Sweet voice please be forward your future is bright

  • @bheshrai6339
    @bheshrai6339 2 года назад

    सारै मिठो स्वर छ निसा बहिनिको भबिस्यमा सफलताको शुभकामना छ ।

  • @rombahadur7291
    @rombahadur7291 2 года назад +4

    धेरै दिन पछि मात्र निशा जि अब गित सुन्न तयार छु

  • @rajendrashahi9191
    @rajendrashahi9191 2 года назад +1

    Aha... Kati mitho swar bahini ko. Thanks. God bless you !

  • @shankarshrestha8859
    @shankarshrestha8859 2 года назад +7

    अति मिठो आवाज 💋💋🌹🌹♥️♥️

  • @MankajiNepali
    @MankajiNepali 2 года назад

    कति मिठो आवाज , Nisha Ranapal ,अप्लोअड कोलागी ,सम्पूर्ण टीम लाइ धन्नेबाद ,सफलता का मना गर्द छु

  • @dilipmagar1796
    @dilipmagar1796 2 года назад +4

    सारै मिठो आवाज निशा जि ।

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 Год назад

    स्वर राम्रो छ। चेलिको बधाइ छ गाइका बन्न को लागि उज्ज्वल छ। भबिसे❤❤

  • @premlungba8395
    @premlungba8395 2 года назад +3

    Nisha bainiko aawaj sharoi man xuyo😍😍😍

  • @kedargyawali7722
    @kedargyawali7722 2 года назад

    कला र गला दुबै राम्रो लाग्यो,निरन्तरता दिनु होला,आफ्नो श्रम पनि मिहेनत कै हो साथ साथै चल्न सक्छ,भाग्य बनेर आयेको ले यो सब भयेको हो,भाग्य निर्माता कदापी हामी होइनौं ,सबै कुरा समय ले निर्धारण गर्छ।परमात्मा प्रती अटुट बिश्वास राख्नु होला,धन्यवाद ।

  • @Tulsithapa264
    @Tulsithapa264 2 года назад +9

    आहा कति राम्रो आवाज 😘😘

  • @d-moon4631
    @d-moon4631 2 года назад

    बहिनिको आवाज साच्चिकै धेरै मिठो छ । God Bless You

  • @bijaychattry616
    @bijaychattry616 2 года назад +7

    So sweet voice keep it keep up sister I'm from India

  • @hunterwangde9665
    @hunterwangde9665 2 года назад +1

    शुभकामना छ बैनिलाई यस्तो प्रतिभा ओझेलमा पर्नु व्हनेको हाम्रो साङ्गेतिक क्षेत्रको लागि अति नराम्रो क्षेण हो।

  • @shyamsundarshrestha654
    @shyamsundarshrestha654 2 года назад +3

    आहा! कति मीठो आवाज ! साङ्गीतिक आकाशमा उज्यालो नक्षत्र! धेरै सफलताको शुभकामना ।

  • @shankarrawal3378
    @shankarrawal3378 2 года назад

    वाह !!अति राम्रो बैनी को सुमधुर कोकिल कण्ठ स्वर जति सुने पुनि धितै मर्दैन ।उत्तोरोतर प्रगति को शुभ कामना।

  • @gaming8k268
    @gaming8k268 2 года назад +5

    आहा कति मिठो अवाज

  • @remsingtan8506
    @remsingtan8506 2 года назад

    वाउ , गोबीन्द सर । बहीनीको कती राम्रो स्वरकी धनी । उहाको आँकन्छालाई पुरा गर्नु पर्छ हजुर ।

  • @msmklang896
    @msmklang896 2 года назад +8

    मन देखि समान छ बहिनी लाई गित पनि राम्रो छ ल बधाई छ

  • @madhunepali3180
    @madhunepali3180 2 года назад

    यति राम्रो परतिभालाई हामी सबै मिलेर साथ सपाेट दिनु पराे एक दम राम्रो छ बहिनी काे आवाज

  • @माम्बातामाङ्ग

    बहिनी को धेरै मीठो स्वर छ

  • @rakashkotimagar9952
    @rakashkotimagar9952 2 года назад

    Best of luck nice voice जति सुनौ तेती सुनिरहौ जस्तो आवाज स्वर बैनी को उज्जवल भबिस्य को कामना

  • @सुरजबाबुरसाइली

    स्बर सुने पछि एउटा कमेन्ट गर्नै मन लाग्याे 😊

  • @ranamagar6612
    @ranamagar6612 2 года назад

    यो बैनी माँछे जती राम्री छ तेयो भंदा चार गुना बैनिको स्वोर राम्रो छ यो बैनी लाई सबैले माया गरिदिनु होला राम्रो माँछेको सधै कदर गर्नु परछ बैनी हो चाडै उन्नति र प्रगति होस मेरो आशिर्बाद छ

  • @rpshrestha8843
    @rpshrestha8843 2 года назад +4

    Simply enjoyed an interview and her melodious voice ...wish she can continue with her passion- singing....and side by side working and become the most famous "Tailorwali " lady of NEPAL , hence becomeing the best example of how hard work brings successful in LIFE.
    Thank you , Govinda Bhai and nani Nisha bahini.
    Amsterdam- Holland

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 года назад +1

    Malai ta Gobinda pangeni sir ko bolne saili ati man parxa Menuka pariyar lai agaadi liyar xora xori khelaaune banaaunu vayo Nisha ranpal lai ramro gayika banaaunu holaa thank you