सिमाको रक्षाचै शून्य छ !जनताको सुरक्षासम्बन्धी कुनै योजना छैन् ! तर शिबरात्रीमा एकदिन खुलामञ्चमा नेपालका सम्पुर्ण जनतामाराहरुलाई अगाडि राखेर खासकिसीम तमासा हुदैछ ,,
तपाइको तत्पर्य के हो देसको को इस्थिती कम्जोर छ भन्दैमा नगर्या काम त गरेन गरेन तर अब गरिरहेको इथिहस मिताइदियोश नेपाली सेना ले?? कम्जोर छ भन्दैमा हरेश खानत भएन नि बरु कम्जोर तातत्वो लाइ कलाएर आगाडी भाडोश भन्ने कामना रकोष नेपाली सेना ले
जतिसुकै सेनाको बखान गरे पनि, देशको राजाको बंशनै नास गर्दा टुलु टुलु रमिते …… देशको ७२/७६ स्थानमा सिमा मिच्दा रमिते बन्ने नेपाली सेनाले देशको लागि के गरे ? बृहत नेपाल कायम गरेर देखाउ न अनी पो …..,,.
टुडिखेलमा नेपालीको सेनाले देखायो खतरनाक शक्ती: बिदेशी सेनाको हेरेको हेरै, बनाए विश्व कीर्तिमान.....(भिडियो सहित) ruclips.net/video/B7pvt1s79zM/видео.html
बिदेशी सेनाहरुले थोत्र्याएको पुरानो गाडीहरु र बन्दूकहरु नेपाली नेत्ताहरु र सेनाको उपल्लो दर्जाको मनुष्यहरुले कमिसन खाएर किनेको यी सबै सामानहरुको काम छैन अब म्यूजियममा लगेर राखे हुन्छ।
Tibet Attack गर्नलागेको हो कि कसो??? मदलै मादलले हानेर?? ६४ हजार वर्ग किलोमिटर जमिन भाररतले लगिसक्क्यो। बाँकी के के गर्छौ गर्😡😡😡 नेपाली जनताले तिरेको करले थामिनजेल।
नेपाली सेना को आधुनिक हतियार खै तेही पहिला का पुराना हतियार के हि फरक हुन्छ कि भनेर हेरेको के हि फरक छैन ए नलाएक सरकार नेपाली सेना पावेर भो भने पो देश पावेर हुन्छ तेही पुराना हतियार शो नगर देश को लाज हुन्छ किन भने बिदेसी हरु ले हग्न जादाखेरी एस्तो हेलिकोप्टर चढेर जान्छन केहि आधुनिक हतियार आधुनिक गाडी त खरिद गर नलाएक सरकार
साला सिमा जोगाउने औकात छैन बिना स्वादैको नटाक नगरा तिमी हारुले जे सुकै गरे पनि आबा नेपाली जन्ता हारु ले पत्याउनै छारी सकियो एउटा देश को सिमा सुरुक्ष्या गर्न नसक्ने डांका फटाह हारुले के को नौ टंकी देखाको होला क्या हांसाउछ यार हैट हेर्नै सर्मा लाग्यो
@@kiranlimbu9339 यो भन्दा अघिल्लो बर्ष नि त्यहि घोडा कुदाउने पारासुड उडाउने गर्या अलिक नया उपकरण ल्याएर नया टाई गर्नु परो नि खाली त्यही सालै पिच्छै गरो हैनैलाई नि वाक्य लागो चिन र भारले कसरी देखाउछन त्यसरी देखाउनु परो नि पैसा त सेना सङ्ग जति छ त 😁नया क्षेप्यात्र ट्याङकर र फाईटर विमान 10/10 औटा किन्नु अर्को बर्ष अनि मात्र म बधाई दिन्छु नभए त्यस्तो मुला हामी देखाउन सक्छौ
के देखायो र उही थोत्रा राइफल उहि थोत्रा ट्रक उही थोत्रा हेलिकप्टर त्यो पनि दान मा पाएको लास्ट मा मादल मुरली के छ र नेपाल मा त्यस्तो देखाउन लायक गर्व गर्नु पर्ने केही छैन देश खतम भैसक्यो तिमिहरु मुजि मादल बजाएर बस
Days are gone when we Nepalese could keep the enemies away only with khukuri power. These days we lack unity and strength to fight! Why letting India and China rule us all over ??
आफैले आफ्नो मुल्यांकन गर्ने होईन मुल्याकंन अरुले गर्नेहो चिन र भारत तर्फका सिमा तर्फका जमिनहरु छिमेकीहरु लाई जिम्मा दिसके त्यस सम्बन्धमा कसैको चासो छैन तर टुडिखेलमा सक्ती प्रदर्शन गर्दैछन नौटंगी
देश नेता ले लुटेर खाई सके विश्व काे बहादुर नेपाली सेना यस्तै मा मक्ख छ ।।।विश्व काे सेना काे स्तर काहा बात कहाँ पुगिसक्यो हाम्रो सेना काे यस्तो प्रस्तुति पनि मख्ख परेर हेर्दै छन् प्रधानमन्त्री राष्ट्रपति 🤣🤣🤣🤣🤣
Desh ma bikas hos na hos Tara auta raja fali 100yeau raja haru ko pargati chahi pakkai vako cha jabo auta singo banaunu na sakni nepal ka Neta haru saan chahi w bush ko jasto tukka
कहि नभकाे जात्रा हाडिगाउमा भनेकाे जस्ताे के चटक हाे याे ?यहाँ भयकाे अनाबश्यक खर्च हामिले तिरेकाे कर बाटै त हाे नि।भातै पचाउन याे नाटक गर्नु भन्दा सिमा सुरक्षा तिर जानुनि।
Aru deshle misaile ra dherai thula thula hatyarharu show garxan hamro deshle tehi euta gun ra tohp nikalxa 😀😀tyo pani check gareko xaina kam gardaina hola😀aru deshko national dayma hatyar pradarshan herumna
Very shame to say this. No good parade are shown not good weapon even observe the parade ground how worst the floor is just like football ground How others country celebrate and how our worst country celebrate
nepali army lai sarkhar le aba simana ma tainath hoina dinau turikhel ma madal bajauna rakhda huncha yo dekhe ra bideshi army le pani sikhun nepali army ra nepal sarkhar ko khatarnak madal bajaune talim 🤣🤣🤣🤣🤣
Lakhua kharchera padhai pura garyo ani last ma chor mantri haru ko gadi ko dhoka kholnu parxa vane testo General cornel ko k ijjat xara nepal ma sakinxa vane des ko simana suraxya garnuni
This is only for innocent Nepalese public and to these the most corrupt parties peoples but Can’t go to Lipulekh Limpiadhura Mahakali to defend our borders territories ! Easy way to digest free Mashu Bhat Nepalese peoples paid tax money !!
सिमाको रक्षाचै शून्य छ !जनताको सुरक्षासम्बन्धी कुनै योजना छैन् ! तर शिबरात्रीमा एकदिन खुलामञ्चमा नेपालका सम्पुर्ण जनतामाराहरुलाई अगाडि राखेर खासकिसीम तमासा हुदैछ ,,
😂😂😄😄सहि हाेे हजुर
Tei ta anii
के गर्नु गार्हो छ
right
तपाइको तत्पर्य के हो देसको को इस्थिती कम्जोर छ भन्दैमा नगर्या काम त गरेन गरेन तर अब गरिरहेको इथिहस मिताइदियोश नेपाली सेना ले?? कम्जोर छ भन्दैमा हरेश खानत भएन नि बरु कम्जोर तातत्वो लाइ कलाएर आगाडी भाडोश भन्ने कामना रकोष नेपाली सेना ले
खतरनाक सेना रे ! कती हास्नु ! अहिले को नेपाली सेना भनेको लाछी, लक्ष्य बिहीन, जिम्मेबारी बिहीन, कम्जोर, मुर्ख, स्वर्थी, ढोके, भात मारा हरुको समुह हो ।
ta mg aaije sena ma aani tha hunxa
नेपाली नेताकार्यकर्ता नै नालायक भएकोले हो नेपाली सेना कम्जोर देखिनु
@@lalmagar1229 job at Nepali army is good for mg like you. I am not unemployed !
जतिसुकै सेनाको बखान गरे पनि, देशको राजाको बंशनै नास गर्दा टुलु टुलु रमिते ……
देशको ७२/७६ स्थानमा सिमा मिच्दा रमिते बन्ने नेपाली सेनाले
देशको लागि के गरे ?
बृहत नेपाल कायम गरेर देखाउ न अनी पो …..,,.
सेना भन्दा त ती घोडा हरुको काम राम्रो लाग्यो ।।
सिमाना मा देखाउनु पर्यो खतरनाक सक्ति, टुडिखेल मा होइन
Aadesh dinu paryo mathi bataa vane jasto xaina sena maa
कालापानी लिपुलेक जस्ता दिनै जनतामारिन्छन लुटिन्छन , सिमा रक्षा आफै गर्छन यहाँ भरौटे नेतालाई देखाउन तमासा गरेर भात पचाउ !!!
सिमा सुरक्षा ० छ। एक दिन टुडिखेल मा देखाएर के काम रेमिटेंस को वर्वाति मात्र हो। केहि गर्नु । जय नेपाल।
Verry nice jai Nepal 🇳🇵 🙏 jai Nepal aarmi 👏👏
सिमा सुरक्षा खोइ कसरी भयो वीर??????लिपुलेक कालापानीमा जानुस जनताको चिच्याहट सुन्नलाइ
टुडिखेलमा नेपालीको सेनाले देखायो खतरनाक शक्ती: बिदेशी सेनाको हेरेको हेरै, बनाए विश्व कीर्तिमान.....(भिडियो सहित) ruclips.net/video/B7pvt1s79zM/видео.html
जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵
बिदेशी सेनाहरुले थोत्र्याएको पुरानो गाडीहरु र बन्दूकहरु नेपाली नेत्ताहरु र सेनाको उपल्लो दर्जाको मनुष्यहरुले कमिसन खाएर किनेको यी सबै सामानहरुको काम छैन अब म्यूजियममा लगेर राखे हुन्छ।
आफ्नो सिमा मिचेको चाहिँ थाहा छैन मादल बजायर के हुन्छ ? छिमेकी देस कहाँ पुगि सके लाज पचेका हरु
Indian haru timro daju bhai harule Nepal ko 60 hajar barga kilometres jagga hadapeko xa tyo chahi turunta firta garau Jay greater Nepal
नेपाली सेना हो गोर्खाली सेना त ब्रिटिश र इन्डियामा छन् ।
जनतालाई देखाएर के गर्नु सिमामा शत्रुलाई देखाए पो
Jay Nepal🙏🙏🇳🇵🇳🇵
जय नेपाल
सुन्दर प्रस्तुती
देश विकास मा पनि
यसरी नै शक्ति लगायमा
जनता आनन्दित हुन्थ्यो होला।
नाटक र नाैटँकि भन्दा अरु केही छैन ।िय देशघाति हरु काे मनाेरन्जन भएकै छ।।
जय नेपाल 🙏🇳🇵
खुल्ला मंच मा मात्र पावर देखायर भयन के सिमा सुरक्षा मा सैनिक खटाउन परो
रसियाको हतियारहरु हेरेर नेपालको हतियार हेरेको त टाईम पासको लागि मात्र जस्तो लाग्यो बिचरा गरिब मेरो देश जे छ त्यही देखाएर चित्त बुझाउछ♥️
जताततै बाहुन भन्ने जात रहेछ एकीकरण हतियार कसले बनायो लड्ने को हुन केही मतलब छैन बाहुनले खाएको देश हो साला चोर हरु🥶🥶🥶
देश छिमेकीले दिनदिनै मिचेकाछन यहाँ सुरक्षादस्ता वढाएर टुलुटुलु हेरेर टन्न भातरासन खाएर पादेर वसेका छन छ अरु केहीकाम यिनका न जनता सुरक्षित छन तै:ट
Jai hosh nepal ra nepaliko🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
Good job 👍 for nepali armi aruko tulana ma hatiyar dharai nai Kam x hai hamro nepali armi frose ma
टुडिखेलमा नेपालीको सेनाले देखायो खतरनाक शक्ती: बिदेशी सेनाको हेरेको हेरै, बनाए विश्व कीर्तिमान
🤔🤣🤣🤣🤣🤣🤣
खोइ त भरुवा बन्दुक कता लुकाइयो ?त्यो पनि देखाएपछि भारतियहरु डरले थररररररर काम्ने छ !
Tibet Attack गर्नलागेको हो कि कसो??? मदलै मादलले हानेर?? ६४ हजार वर्ग किलोमिटर जमिन भाररतले लगिसक्क्यो। बाँकी के के गर्छौ गर्😡😡😡 नेपाली जनताले तिरेको करले थामिनजेल।
चटके ले जस्ताे खेल देखायाे बस्याे,, कुनै काम र भुमिका बिहिन सेना देशलाई अाबश्यक छैन ।। खारेज गरे हुन्छ ।।
Gaurab xa malai santi kayem garna biswoka dherai sthanharuma agrasar vai safalta prapta gari kusalburbak ghara farkane senako des nepal mero ghar ho
I am very sad to say that nepal army can't save our land example susta, tanakpur & kalapani
bro nepali army has saved our land but there is terty sign so we lost
नेपाली सेना को आधुनिक हतियार खै
तेही पहिला का पुराना हतियार
के हि फरक हुन्छ कि भनेर हेरेको
के हि फरक छैन
ए नलाएक सरकार नेपाली सेना पावेर भो भने पो देश पावेर हुन्छ
तेही पुराना हतियार शो नगर देश को लाज हुन्छ
किन भने
बिदेसी हरु ले हग्न जादाखेरी एस्तो हेलिकोप्टर चढेर जान्छन
केहि आधुनिक हतियार आधुनिक गाडी त खरिद गर
नलाएक सरकार
यति शक्तिशाली हतियार हरु त प्रदर्शन नगरे कै भय हुन्थ्यो ।।बिचरा विश्व डरायो होला 🤣🤣🤣🤣🤣🤣
🤣🤣🤣🤣
My Dream💕🇳🇵💕
साला सिमा जोगाउने औकात छैन बिना स्वादैको नटाक नगरा तिमी हारुले जे सुकै गरे पनि आबा नेपाली जन्ता हारु ले पत्याउनै छारी सकियो एउटा देश को सिमा सुरुक्ष्या गर्न नसक्ने डांका फटाह हारुले के को नौ टंकी देखाको होला क्या हांसाउछ यार हैट हेर्नै सर्मा लाग्यो
Border ma jau
गाउँ सिमाना मा सुरक्षा छैन यो देखावटी ..?
Salute for army team
What have they done for Nepal ask them first
प्रधान मन्त्री ज्यू अब स्वतन्त्र रूपले सत्य तथ्य काम गर्दै जानु भयो भने देश बिकास हुँदै जान्छ। एक दिन धर्ती छोड्नुपर्छ जयहोस।
I love Nepal
Please save Nepal and nepalease peaple
Jay Nepal🙏🙏🙏
Rajtantra jindabad
It's good to see Nepal preparing for war 👏
Om nama shivaya
मुला एउटा फाईटर विमान छैन के फूर्ति लाको होला हवाई जहाज उडाएर
fighter विमान नहुदा चै के चुप लागेर बस्नुत😂
@@kiranlimbu9339 यो भन्दा अघिल्लो बर्ष नि त्यहि घोडा कुदाउने पारासुड उडाउने गर्या अलिक नया उपकरण ल्याएर नया टाई गर्नु परो नि खाली त्यही सालै पिच्छै गरो हैनैलाई नि वाक्य लागो चिन र भारले कसरी देखाउछन त्यसरी देखाउनु परो नि पैसा त सेना सङ्ग जति छ त 😁नया क्षेप्यात्र ट्याङकर र फाईटर विमान 10/10 औटा किन्नु अर्को बर्ष अनि मात्र म बधाई दिन्छु नभए त्यस्तो मुला हामी देखाउन सक्छौ
We love peace ..
अब भारत नेपाल सिमानामा ५५५ वटा मादल एकैपटक बजायोभने चिन र भारतको सेना डराएर भाग्ने छन !
जय नेपाल्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Nepal 🙏🇳🇵
Om
Vayan sarkar yot natk jasto vayo hjr haru Aru desh ko pardasan dekhnu bhaxaenr hatiyar jutaunu tir dhen janu pareyo sirkar bharte saae hepeyo tesalae jawaf dinegari hat hatiyar misael prdasan garnu pareyo jai nepal
बर्षमा एकदिन टुडिखेलमा उफृने बाकि ३६४ दिन चाहि हाकिमको घरमा भाडा मोल्ने कामको लागी मात्रै रहेछ नेपाली सेना
🇳🇵🇳🇵🇳🇵🇳🇵
Bideshi army officer laii nii alxi lagyo hola non advanced weapon haru dhekera 😂koii phone chaliraxa koii ek arka snga kura gardaixa
Yasto parikarma Nepali sena le uti khera dekahaunu parne thiyo jaba nepalma Raja hato
1989 ko truck 🛻 ani kabadi SLR gun 25 year vayo sadhai Jha ko tai. Laaj lagcha herna ne .
काम छैन यस्ता कीर्तिमानको,यदि कीर्तिमान नै बनाउनु छ भने विदेशीका बुख्याचाहरुको चङ्गुल बाट देश बचाएर देखाउ।
Yasta pani senaa hunchhan
के देखायो र उही थोत्रा राइफल उहि थोत्रा ट्रक उही थोत्रा हेलिकप्टर त्यो पनि दान मा पाएको लास्ट मा मादल मुरली के छ र नेपाल मा त्यस्तो देखाउन लायक गर्व गर्नु पर्ने केही छैन देश खतम भैसक्यो तिमिहरु मुजि मादल बजाएर बस
😍😍
नेताहरु
बसेको घरतिर भुटुङटुङ हानि पठाउनु नी गोलि 🤣🤣
काला पानी तिर गयर सिमाना तिर जानुनि बर्षमा १ दिन हावा खाने दिन गाँजा पिउने दिन रे🤣
Days are gone when we Nepalese could keep the enemies away only with khukuri power. These days we lack unity and strength to fight! Why letting India and China rule us all over ??
Hatyar haru chahi Nepali janta mathi nei chalau na lai kineko ho desh lai surakxa garne kunei hatyar dekhi na maile
कमसेकम बाङ्गलादेसको सेना संग फाइटर जेट त छ !नेपाल् को कवाडी हेलिकप्टर मात्र 😅😅😅😅😅😅😅😅😅😅😅
Nepal ko rajneeti ani nepal army ko kamjoor cha.
आफैले आफ्नो मुल्यांकन गर्ने होईन मुल्याकंन अरुले गर्नेहो चिन र भारत तर्फका सिमा तर्फका जमिनहरु छिमेकीहरु लाई जिम्मा दिसके त्यस सम्बन्धमा कसैको चासो छैन तर टुडिखेलमा सक्ती प्रदर्शन गर्दैछन नौटंगी
२०४५ सालमा मरिचमान शिंह प्रधान मन्त्रि हुँदा चीनले दिएको नौ सय ट्रक हात हत्तियारहरु हो !
कुन जमाना को थोत्रो हतियार प्रदर्सन ले कुनै बिदेसी लै नौलो भाकै हैन . खै आदुनिक नया हतियार ?
तेरिमा तोर्पेहरुको काम छैन।
Naya chaiyo
देश नेता ले लुटेर खाई सके विश्व काे बहादुर नेपाली सेना यस्तै मा मक्ख छ ।।।विश्व काे सेना काे स्तर काहा बात कहाँ पुगिसक्यो हाम्रो सेना काे यस्तो प्रस्तुति पनि मख्ख परेर हेर्दै छन् प्रधानमन्त्री राष्ट्रपति 🤣🤣🤣🤣🤣
Preparations of war hoina yo, udhar kasari garnay tyo tarika matra ho.
Desh ma bikas hos na hos Tara auta raja fali 100yeau raja haru ko pargati chahi pakkai vako cha jabo auta singo banaunu na sakni nepal ka Neta haru saan chahi w bush ko jasto tukka
कहि नभकाे जात्रा हाडिगाउमा भनेकाे जस्ताे के चटक हाे याे ?यहाँ भयकाे अनाबश्यक खर्च हामिले तिरेकाे कर बाटै त हाे नि।भातै पचाउन याे नाटक गर्नु भन्दा सिमा सुरक्षा तिर जानुनि।
India le khaisakna lageu shimans ma lagarerA rakhda hunchhs
sima ma parichaln hunuparyo sima micheko michei
खाना पचाउने काम हुँदै छ
बिदेशी सेना त खै म चही हेरेको हेरै 👁️👁️👀👀
Aru deshle misaile ra dherai thula thula hatyarharu show garxan hamro deshle tehi euta gun ra tohp nikalxa 😀😀tyo pani check gareko xaina kam gardaina hola😀aru deshko national dayma hatyar pradarshan herumna
Hamro nai ximeki muluk Bharat Le aasti katro dekhayo tw sabai bishow Lai Bharat euta Shakti sali muluk ho bhanera
अन्लाईन टिभी त पनि झोले रैछ्स
Very shame to say this. No good parade are shown not good weapon even observe the parade ground how worst the floor is just like football ground How others country celebrate and how our worst country celebrate
prachande daitya rakxas danab ko desh ma kehi xaina ta, heli ra truly matrai xa sala chor haru ko desh
Khoi kp ko pane Jag ra parchanda ko rail mount Everest mathe cha ke
छि तिमेरु ले कस्लाइ देखाको ?सक्छौ जाव सिमामा इन्डियन धोतिलाइ लखेट देश द्रोइ नेताका पाउ मोल्दै ठिक्कै
I feel so proud
Nothing to feel proud first think how safe you are
😂😂😂
Feel proud, why?? Feel proud for losing thousands of hectors of land.
Everything is same in video from 5 years ago
भ्रष्टचारी सत्ता शासक भ्रष्टचारी निजामति, भ्रष्टचारी प्रहरी,भ्रष्टचारी शैनिकहरु सिमाना मिच्दा चुँ सम्म आवाज निकाल्न नसक्ने ठाडो पुच्छर लगाएर भाग्ने बीर गुखाली शैनिक !
🤣🤣🤣🤣
नेपाली हो चान्स पाए गर्छ एकदिनको तमासा के खान देखाएको जामा लाउनि सम्झिँदा पनि तलतिर बगाएर माथितिर खोज्न जानुपर्ने जस्तो😡😡😡😡
जाबो माओवादीको भरुवा बन्दुक सँग घुँडा टेकेको पाङ्दुरेहरु के तमासा देखाइरहेका होला,लाजमर्दो🤨🤨🤨
Nepal rw nepali ko k hola khoi 🤔
खतरनाक रे ओ भाइ मारो मुझे मारो😂😂
nepali army lai sarkhar le aba simana ma tainath hoina dinau turikhel ma madal bajauna rakhda huncha yo dekhe ra bideshi army le pani sikhun nepali army ra nepal sarkhar ko khatarnak madal bajaune talim 🤣🤣🤣🤣🤣
20barsa vanda yeta ko kunai chaina hola
Ma kehi bolinaaaa
Dekhaune matra ho simana chai michera khaisakyo ya dekhayara basa🖕🖕🖕
Lakhua kharchera padhai pura garyo ani last ma chor mantri haru ko gadi ko dhoka kholnu parxa vane testo General cornel ko k ijjat xara nepal ma sakinxa vane des ko simana suraxya garnuni
This is only for innocent Nepalese public and to these the most corrupt parties peoples but Can’t go to Lipulekh Limpiadhura Mahakali to defend our borders territories ! Easy way to digest free Mashu Bhat Nepalese peoples paid tax money !!
Fighter jet khoi ta????