बालेन-व्यापारी द्वन्द्व, अति गरे जे पनि हुने व्यवसायीको चेतावनी, ओली सत्तामा पुग्दा हौसियो एमाले ||

Поделиться
HTML-код
  • Опубликовано: 4 сен 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 256

  • @karmaathapa
    @karmaathapa Месяц назад +47

    अमृत मानन्धर को अनुहार सबैले याद गरौ अनि तेस्को परिवारको चेली र नाबलक बाहेक सबैलाई जहाँ भेटिन्छ तेहि भाटे कार्वाही अनि खुकुरी प्रहार नगरे नेपाल र नेपाली सधै ऋणमा हुनेछ तेसैले जागौ नेपाली वीर हरु 😢😢😢

    • @dipengurung4179
      @dipengurung4179 Месяц назад

      Amrit manandharko kurama 100 percentage sahamat cha balenko jhole

    • @binodkhulal
      @binodkhulal Месяц назад

      @@karmaathapa peak hour मा footpath अरु बेला सडक चलाउदा भै हाल्छ कि लफडा गर्न पर्यो
      राति र बिहान खालि हुन्छ गडि कुदाउ , दिउसो र साझ foot path चलाउ , सबैको भलो हुन्छ खास ego को लडाइ हो!!

  • @sandip9863
    @sandip9863 Месяц назад +32

    एमालेको झोलेहरूले यो काम गर्न नदिने..बालेनको काम ठिक छ। अदालतको कुरा मान्नुपर्छ।

  • @rabibaral9333
    @rabibaral9333 Месяц назад +45

    स्वार्थ बालेन शाहको हेाईन,स्बार्थ २२ बडा अध्यक्ष चुरो कुरा पारकिङ्ग , राखेर कमाउने धन्दा बन्द भयकाेले राेईलाे झाेलाछाप ।

    • @chitrarana8837
      @chitrarana8837 Месяц назад +3

      No, KP Oli ko Game, KP le Sabai tir manxe uchaleko X...

  • @jawansinghtamang
    @jawansinghtamang Месяц назад +21

    गन्न सकिने समुहमा छन ती अपराधीहरु जो पहिला पनि थिए अरु केहि नभएर पार्किंग माफिया र सुन तस्करहरु हुन।

    • @sanjaymagar7770
      @sanjaymagar7770 Месяц назад

      Ta jasto manchhe nai ho kahilr neta ko bheda hune kahile rabi ko kahile yo balen jasto pagal ko

    • @exwhyzed2055
      @exwhyzed2055 Месяц назад

      Ani ta randikoban chai bheda haina geda raixa Tero dimaag randikoban​@@sanjaymagar7770

    • @sunilkarki4670
      @sunilkarki4670 Месяц назад +1

      @@sanjaymagar7770talai chai kina chak chilako?? 22 woda lay chak hanthyo ki k tero??

    • @vinodbc7369
      @vinodbc7369 Месяц назад

      ​@@sanjaymagar7770sale kp oli ko jhole muji khate condom futera janmeko muji machikne khate

    • @sanjaymagar7770
      @sanjaymagar7770 Месяц назад

      @@sunilkarki4670 tero chak chilayera hola ta ali badhi boleko bhai. Ali bolne tarika sikh. Jasto balen arajak testai tesko bedha ko bolne saili. Yesle nai thaha hunx ko kati sambhaye x bhanera

  • @chintamanibk7516
    @chintamanibk7516 Месяц назад +19

    बिकास को बाधक एमाले पार्किङ गराउने अनि पैसा कमिसन खान नपाएर। जय बालेन।

  • @shekharbabu6484
    @shekharbabu6484 Месяц назад +14

    बाबुराम भट्टराई ले पनि सडक बिस्तार गर्ने क्रम मा यस्तै भएको थियो पछी ख्यास पुतली भयो आन्दोलन अहिले पनि यो आन्दोलन यस्तै ख्यास हुनी भय आन्दोलन को औचित्य के ? के यो आन्रदोलन को नाम मा बाफ मात्रै त हैन नि ?

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +11

    अब बालेनको प्रचार प्रसार बिना खर्चमा देशभर हुने भयो । खुसी लाग्यो !

  • @maheshsapkota350
    @maheshsapkota350 Месяц назад +4

    बिकास को बिरुद्ध स्थानीयको नाममा राजनीति गर्ने स्वार्थ समुहको झुण्ड र पार्किङ स्थल बनाउने र कमिशनको खेलोमा रमाउने को बिरोध हुन सक्छ छानबिन गर्नु पर्छ स्थानीय बासिन्दा लाई फुट्फाट फराकिलो बनाउन आवश्यक हुन्छ ।।

  • @AaCs759
    @AaCs759 Месяц назад +2

    अब आम जनता उठेर जाउ यो स्थानीय को मात्रै अधिकार् को कुरा हो हामि सबै नेपाली हिन्ने पाउने होइना र प्लिज सबै आन्दोलन मा हिदौ ।

  • @necessaryitems2441
    @necessaryitems2441 Месяц назад +19

    कुरा नबुझेर हैन, भ्रष्टाचारी पार्टीका झोलेहरुले नबुझेको बहाना गरेको मात्र हो ! सुकुम्बासी समस्या जस्तै बल्झाएर राजनीतिक दुनो सोझ्याउने कुदृष्टि मात्र हो !

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 Месяц назад +1

    Jay Balen sarkar. God bless you always 🙏🥰🥰

  • @JagnathTimilsaina
    @JagnathTimilsaina Месяц назад +13

    यमाले ले लुट्न नपायर यस्तो बबाल

    • @chitrarana8837
      @chitrarana8837 Месяц назад

      Yes, but KP Oli le Sabai sector bata manxe uchaleko X...garho X aile..

  • @Rkpmadi20
    @Rkpmadi20 Месяц назад

    हार्दिक श्रन्ज्ली वाडा अध्यक्ष चिनी काजी तलाइ पसुपती नाथ आर्यघाट ले स्वागत गर्दै छ फुल माला ले सजिएर छिटै जा आर्यघाट

  • @sujitdhakal5571
    @sujitdhakal5571 Месяц назад +8

    अपराधीहरुकाे झुण्ड न्युराेडमा

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 Месяц назад +1

    यी दलाल हरुको बाउको सम्पती हैन न्युरोड
    फुटपाथ बिस्तार हुनैपर्छ ।

  • @indrarai3694
    @indrarai3694 Месяц назад

    न्यूरोड को जनताले बिरोध गरेको होईन एमाले कार्यकर्ता को हो,ओली सरकार हुन बित्तीकै एमाले,कांग्रेसको कार्यकर्ता उग्र भएको पक्का हो।
    बालेनको राम्रो काम देख्न नचाहेको मात्र हो।

  • @WATCHMECOM
    @WATCHMECOM Месяц назад +2

    Boycott Newroad as a commercial place

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Месяц назад

    🌹🇳🇵बालेन कुरा सही छ🇳🇵🌹

  • @Kristiyathakuri25
    @Kristiyathakuri25 Месяц назад

    Nepali congress तरुण दल महानगर सभापती

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np Месяц назад +3

    अरु केही हाेईन याे बिकाश बिराेधि हरु सल्बलाएका हुन चाेर र झाेलेहरु,गु खानेहरु हुन यिनिहरु ! अब सरकारै यिनिहरुकाे बाउकाे बनेकाे छ त !!!

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 Месяц назад

    Jay Balen sarkar ❤❤❤🎉🎉

  • @milanchand5431
    @milanchand5431 Месяц назад

    जय नेपाल जय बालेन जि

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 Месяц назад

    Sahi kura lagyo..esthaniye ko pir parka bujhera hidnu parcha.

  • @mohanprasadacharya
    @mohanprasadacharya Месяц назад

    देशले अर्को कोत पर्व खोजिरहेछ। जय बालेन😶😷🔥

  • @hazeekhanal8701
    @hazeekhanal8701 Месяц назад +1

    एमाले ले बालेन संग निहु खोज्नु भनेको आफै सकिनु हो । वालेन कै कारण यो सरकार ढल्छ

  • @rdckc5674
    @rdckc5674 Месяц назад

    Jay balen 🇳🇵🇳🇵 sarkar

  • @KabiBist-q6i
    @KabiBist-q6i Месяц назад +1

    With balen❤

  • @ShantaTamang-hk9fi
    @ShantaTamang-hk9fi Месяц назад +2

    Janta ho tyo thauma Kinmel garnai najanus

  • @Kamal76pariyar
    @Kamal76pariyar Месяц назад +2

    Balenko sathma Pura desh byapi Janta xa

  • @bodharana2331
    @bodharana2331 Месяц назад

    कृपया मिडिया कर्मी हरुले पनि अराजक र विकाश विरोधी वडा अध्यक्ष र सदस्यहरुलाई ठाउ दिनु भएन ।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx Месяц назад

    यस्तै विरोध गर्यो भने यिनी हरू को ब्यापार सुन्य हुन्छ कारण जन्ता हरू ले राम्रो विचार ले हेर्दैन

  • @JagnathTimilsaina
    @JagnathTimilsaina Месяц назад +2

    यो अम्रीत मान्न धर सोतन्तर बेपारी होईन यमालेको कु कुरहो

    • @karmaathapa
      @karmaathapa Месяц назад

      एसको जिब्रो पेन्चिस्ले तानेर मात्र मरिछ नत्र नेपाल र नेपाली को भलो हुन्न 😢😢😢

  • @jsgaming
    @jsgaming Месяц назад

    खाते मुजी , ज्ञान केही छैन। त्यतिकै विराेध गर्याे बस्याे मुजी।।।। मानन्धर अमृते ।।।

  • @leelgaming8469
    @leelgaming8469 Месяц назад

    Jay balen🇳🇵🇳🇵🇳🇵

  • @dineshsanjel4083
    @dineshsanjel4083 Месяц назад +1

    # Boycott new road....

  • @sudippoudel596
    @sudippoudel596 Месяц назад

    यिनीहरूलाई विकास चाहिएको होईन सत्ता चाहिएको हो

  • @deep.deep143
    @deep.deep143 Месяц назад +2

    केपि बोलीको इगोको कारणले गर्दा न्युरोडमा केपि को झोलेहरुले आएर बर्बन्डर गरेका हुन त्यसैले यी अहिलेका तमाम दल नामक बिदेशी दलाली हरु र यी दलका झोलेहरु नमरिकन यो देश बन्दै बन्दैन नेपाली लाई प्रजातन्त्र नामक अराजक ब्यबस्त्था घाँडो भइ सक्यो😡😡

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 Месяц назад

    महानगर भित्र का वडा सदस्य को सहमति नगरि हुकुमी साशन बाट बिकासको नाटक गर्ने? अनि बालेन काहाका मेजर हुन ,आफ्नो कार्य क्षेत्र भित्र को कुरा गरू ,गिरि बन्धक क्षेत्र का मेजर त होईन कि?

  • @damodarsunar5977
    @damodarsunar5977 Месяц назад

    जय बालेन ❤❤❤

  • @rupeshrimal5764
    @rupeshrimal5764 Месяц назад +1

    Balan ko ghamand हो

  • @durbahakesh7395
    @durbahakesh7395 Месяц назад +1

    New road ma foot path बनाउन विरोध भए व्यास हाम्रो टोल मा त्यो बजेट ल्याएर बिना हामी संग समन्वय नगरी विकास गरिदिनु परो,,,😅🤣😅

  • @shyamkoti9753
    @shyamkoti9753 Месяц назад

    ब्यापारिहरू सब ईन्डियन छन तिमिहरू पार्किङ बाटा खाना पल्केका माञा हाै

  • @bantawadhumla6127
    @bantawadhumla6127 Месяц назад +1

    तीन फुटको अँध्यारो गल्ली बनाउदा राम्रो

  • @nabrajbhattarai8416
    @nabrajbhattarai8416 Месяц назад

    पाकेट माराले अभरोध गरेका हुन फुटपात बने पार्किङ गरेर लुटन नपाउने भए र आन्दोलन गरे काहुन सबै ठग्नु नपाउने पाकेट मार्ने नपाउने भएर यस्तो गर्छन् तेहागएका सबै चोर दलाल हुन ।

  • @saurabbasnet1581
    @saurabbasnet1581 Месяц назад

    Good job Balen, 22 nbr wodama Saman kennw bnda gareyo.

  • @Bayambu.K
    @Bayambu.K Месяц назад +1

    बाहिर बसेर काठमाडौमा यो बेठीक हो यो ठिक हो भन्नु राम्रो कसरी हुन्छ ? काठमाडौ माहनगर लाई नै नो भेकल जोन गराए भैहाल्छ नि । गाडीहरू कोहि भक्तपुर कोहि ललितपुर त कोहि थानकोट तिर राखेर काठमाडौ हिडेर जाने गराए हुन्छ मेयर साहेब

  • @toothlessanaconda8719
    @toothlessanaconda8719 Месяц назад

    आफ्नै बिबेक र बुद्दि को झोला बोक्नु …
    पार्टी को झोले होइन …

  • @riffsx501
    @riffsx501 Месяц назад

    Tesae vaneka hoinan rahexa ki desh ma janata hoina karyakarta matra xan vanera.

  • @MegaParajuli
    @MegaParajuli Месяц назад

    बालेनको पुत्ला जलाउनेहरुले केपी सेशबहादुर र प्रचण्डको फोटो पुजा गरून्

  • @miss-zq9yp
    @miss-zq9yp Месяц назад

    नगरपालिका ले स्थानीय बासी सँग तुरुन्तै सम्बत गर्नु पर्यो ।।

  • @user-bk4yw8er6u
    @user-bk4yw8er6u Месяц назад

    अब चाहिँ पक्का भयो इ स्थानिय जनता हैनन। ओलि का कट्टु झोले रैछन।

  • @rawangamer4762
    @rawangamer4762 Месяц назад +1

    तिमी न्यायधिस रहेछौ पत्रुकार फैसला गर

  • @bharatbk6460
    @bharatbk6460 Месяц назад

    गाडी पार्किङ गरायर पैसा खान पाइदैन भनेर भुकिरका हुन गुन्डा हरु अरु केहि हैन

  • @rajendrashrestha192
    @rajendrashrestha192 Месяц назад

    पुत्ला जलाएर भुत्ला पनि हल्लिन हो बामाले का झड्केलो हो। २०८४ मा हेरौला।

  • @rajkhadka6921
    @rajkhadka6921 Месяц назад

    एउटा मेयर लाई असफल बनाउन यति सम्म गरेका छन् केन्द्र देखी स्थानीय लेबल सम्म ले, बाटो फराकिलो बनाउदा न्युरोडको कै स्थानीय लाई फाइदा हुन्थ्यो जस्तो लाग्छ सिधा तरिकाले हेर्दा र बुझ्दा, सिमित ब्यक्ती हरुको फाइदा को लागि यो सबै चिज भइरहेको छ त्यहाँ अहिले !

  • @ImansinghThakuri
    @ImansinghThakuri Месяц назад

    अदालत को निर्णय त कार्यान्व् यन त गर्न देउ ..... के भाड भैलो हो यस्तो ?

  • @hkentertainment6775
    @hkentertainment6775 Месяц назад +1

    यो मुलापती घाँस हो।

  • @siwa980
    @siwa980 Месяц назад

    ya patrakar sai kura vanus hai sukombasi ko adalat sai sukumbasi ko ho sai sukumbasi lai bawasta garara kholaa kinar uthau bhaneko putraka youtobar

  • @gajendrabahadurshreenet5731
    @gajendrabahadurshreenet5731 Месяц назад

    Jhole bat ke jawab lunchau hai

  • @sandeepshrestha5938
    @sandeepshrestha5938 Месяц назад

    parking रोज्गार दियो होला 😂😂😂

  • @devendrabudhathoki5725
    @devendrabudhathoki5725 Месяц назад

    Satile sarapeko desh vanthe
    Yo dekhda ho jasta lagyo
    Balen❤

  • @vinodmathema1706
    @vinodmathema1706 Месяц назад

    Residential area, Sankritik area, Byapari xetra vani dodhare kura.Newroad kadapi Residential area haina. Newroad ma 80 % building vada ma. Jananirwachit pratinidhi office ma basi barta garne naki Newroad ma. Chautarphi Dristicon ko aadhar ma 80 % Rajniti ghuseko

  • @dolkhatri1054
    @dolkhatri1054 Месяц назад +1

    Abo janta uthnu parxa balen ko support ma

  • @sandeepshrestha5938
    @sandeepshrestha5938 Месяц назад

    22 केही न गर्नु

  • @ptmwpmr
    @ptmwpmr Месяц назад

    सबै औली को योजना हो , बालेन लाई असफल बनाऊने ! गीरीबन्धु को नाईके देश हरी कंगाल बनाऊने rip 🪦

  • @navinmaharjan5886
    @navinmaharjan5886 Месяц назад

    पूर्वाग्रही पत्रकार बहिस्कार

  • @bijayshrestha9237
    @bijayshrestha9237 Месяц назад +1

    Hijo 22 woda ka ek jholey le nargapalika ko buget chaidaina vandai thiyo parking bata Arbo paisa kumlaye ke xau ta ani kina xainxa

  • @realearth625
    @realearth625 Месяц назад

    घरहरू भत्काएर बाटो फुटपात बडाए हुन्छ अब अति गरे एमालेका ब्वासा हरूले । अदालतको निर्णय नमान्ने केपि ओलिले ठिक छ भने सब मिल्छ अदालतले भन्दा अझै बिरोध।अदालत भन्दा ठूलो के पी हो?

  • @criraj9283
    @criraj9283 Месяц назад

    Baau dusta kahile hudainaa newar ista kahile hudainaa sabaile jani rakhau hai

  • @Dhondub
    @Dhondub Месяц назад

    राजा रानाहरुले पालेका ओली शेरेहरुले देश चल्दैन। कंगाल मात्र बने

  • @birubisht8774
    @birubisht8774 Месяц назад

    स्थानीय हुन की ? एमालेले पालेका टोले गुन्डा हुन ?.

  • @babukajishrestha1073
    @babukajishrestha1073 Месяц назад

    दलालहरू यस्तै अराजक कूियाकलापहरू गर्द गर्छन् । सजनहरू रामूा कााम गरिरहन्छन्् । जय बालेन ।

  • @merodesh1234
    @merodesh1234 Месяц назад

    यो ओलि का झर्केला हरु आफु ले पनि गर्दैन आर्कालाइ पनि बनाउन दिन्न नेपाल कहिले उभो लाग्ला जय बालेन

  • @dawatamang4437
    @dawatamang4437 Месяц назад

    Aba yuwaharu ekjut hunuparxa

  • @nabinshrestha2027
    @nabinshrestha2027 Месяц назад

    ए झोलेहो बालेनले के त्यस्तो राष्ट्रघाती काम गरे र बरु सक्छौ भने तिम्रा आफ्नै पार्टीका वा अरु दलका देशद्रोहीहरुको सफया गर l

  • @Sunshine-ji4du
    @Sunshine-ji4du Месяц назад

    New road मा कोइ पनि shopping गर्न नजाऊन कामसे कम 1 महिना। अनी था हुन्छ।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Месяц назад

    🏴कालो एमाले 🏴

  • @rampoudel5553
    @rampoudel5553 Месяц назад

    Yamalay KO Kam ho commission aaunay Kam Matra ma hat halxan yamalay lay ani bikas vanxan 80 percent commission khanxan

  • @santoshlamichhane8589
    @santoshlamichhane8589 Месяц назад

    यो बिरोधी हरु सबै एमाले का झोले हुन ।अन्तै बात लेराएयको हो

  • @KishnaKeto
    @KishnaKeto Месяц назад

    Newroot 22 bahiskar garau nekapa yamale

  • @Richhomies
    @Richhomies Месяц назад +1

    यस्तो बकवासलाई बोलाएर किन भुकाएको

  • @surakshya536
    @surakshya536 Месяц назад

    सामान किन्नेहरु अब newrode छोडेर अन्त सामान किन्न जादा के होला र

  • @newrecipes8711
    @newrecipes8711 Месяц назад

    Bhata hanum na. Chiri babu lai padbata niskasan garnu parcha.

  • @udayasharma4509
    @udayasharma4509 Месяц назад

    New Road bahira ka manis haru footpath wide banaune wa sawari nisedh garne kura ko samarthan garchan, court ko adesh pani yahi chha. New Road ka raithane chahi yasko birodh ma chhan. Parking nisedh,sawari nisedh jasta karya le byapar chahi ghatchha nai tara paidal awagaman ma bhane sahaj hunchha.Durbar Square ma hidna sahaj bhae jastai

  • @narsinghkhati2619
    @narsinghkhati2619 Месяц назад

    बलेन को जय जय तिमि जस्ता पाटि का झोले संग बर्ता गर्नु भन्दा न गर्न ठिक।

  • @PradeepBudha-tx7sm
    @PradeepBudha-tx7sm Месяц назад

    Yo sabai kp ko kam ho balen lai baddla leyako xa kp chor le aba rajinam dinu pro kp chor le

  • @ardgk
    @ardgk Месяц назад

    आयो आयो

  • @puspachauhan3160
    @puspachauhan3160 Месяц назад

    Voli parking banauna hola … asto birod

  • @bijayshrestha9237
    @bijayshrestha9237 Месяц назад +1

    Teha jati pani huldanga garne xan tini haru sab parking ka mafia nai hun

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Месяц назад

    भारतिय खल नायक अमरिश पुरी र भारतिय नायक अनील कपूर को सिनेमा " नायक " काठमाण्डौमा भिडका साथ सातौं हफ्ता मा चलिरहेछ / त्यसपछि आउँदैछ " फुटपाथ " .... मौलिकताको सत्रु सात आठ तल्ले घर होइन चौडा फुटपाथ .... 😂 😅

  • @ReetaShrestha-ti6zy
    @ReetaShrestha-ti6zy Месяц назад

    Police Kahan gayo. Police ko kehi xain ke.

  • @Riyanabhatta66
    @Riyanabhatta66 Месяц назад

    Yo 22 no wada KO phohar uthauna xodi deu Balen. Balla swad pauxan jhole haru le..

  • @Suryafitness-uj5yg
    @Suryafitness-uj5yg Месяц назад

    अनपढ, गोरुहरू...।।।। जङ्गलीहरु निउरोडमा।।

  • @begooddogoodpaul902
    @begooddogoodpaul902 Месяц назад

    Yestai hoo vani KP oli ko sarkar pani xittai dhalxa..🤞

  • @Biki-li3xi
    @Biki-li3xi 15 дней назад

    Sugnru Lai kaha basxesha vandha Hilo ma vanca tehinai ho Nepal ma

  • @Furnituresober
    @Furnituresober Месяц назад

    Hoina yo bhate karbahi garna k hunxa yi toriharulai???? New road des ko ho timiharu kasaiko hoina tole don huna banda gar

  • @subashthapa7153
    @subashthapa7153 Месяц назад

    . Bato paidal yatri ko lagi ho. Yo thulo issu ko kura hoina. Yaha Rajniti ghuseko 6.new rod ko bato sthaniya ko pyawa hoina. Sampurna janta ko sajha sampati ho. Phohor ko dangur ma hurkeka New rod bashi phohoma ramauna nakhoja. Rog lagchha. Byapar swachha, sundar ra bisal thauma nai hunchha.

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz Месяц назад

    पार्टीका झाेलेहरुकाे रबाफ ।

  • @dwaanbohara1217
    @dwaanbohara1217 Месяц назад

    रक्सि मासुमा बिक्ने झोलेहरु राज्यको बिकास हैन बिनाष गर्छन

  • @user-qm2xm8xo7g
    @user-qm2xm8xo7g Месяц назад

    ओली आयो झोलेहरूलाई लफडा गर्न आंट आयो