Это видео недоступно.
Сожалеем об этом.

तारा थापाले छाडा दाेहाेरी गाए पछि माफी माग्दै पुगिन प्रतिष्ठान, अब देखि छाडा गित गाउदिन भन्दै भाबुक

Поделиться
HTML-код
  • Опубликовано: 6 июн 2024
  • तारा थापाले छाडा दाेहाेरी गाए पछि माफी माग्दै पुगिन प्रतिष्ठान, अब देखि छाडा गित गाउदिन भन्दै भाबुक
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kabiraj Dhakal
    Guest
    Rita Thapa Magar
    Tara Thapa
    Devi Ghartti
    Radhika Hamal
    Juna Shreesh
    Shiva Hamal
    Camera
    Siraj Gautam
    Amrit Bhattrai
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #tarathapa
    #ritathapamagar
    #shivahamal
    #devighartimagar
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 55

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 2 месяца назад +15

    संस्कार र संस्कृति को सम्मान गरी लोक दोहोरीको जगेर्ना गरौं ❤

  • @kabitasubedi7620
    @kabitasubedi7620 2 месяца назад +11

    तारा बहिनी को मन सफा छ ❤

  • @belkumarisunar690
    @belkumarisunar690 2 месяца назад +6

    ल ज जसलाई पत्र गएको छ सबै तारा जस्तै शब्बे तरिकाले उपस्थित हुनुहोला जय गीत जय सङ्गीत 🎉🎉🎉❤❤❤

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 месяца назад +3

    बिल्कुलै छाडा गीत गाउनु हुदैन नानु सबैको घरपरिवार बसेर सुन्नु सक्ने गीत गाउनु पर्छ है

  • @gsbrana3191
    @gsbrana3191 2 месяца назад +5

    कला संस्कृति सभ्यताको विकास गरौं कला संस्कृतिलाई माया र सम्मान गरौँ उस्रृिङ्खल र छाडापन लाई बहिष्कार गरौँ । गीत संगीतले समाजलाई सभ्य बनाउँ ।।। जय गीत जय सङ्गीत ।।।।

  • @bhimapandey5988
    @bhimapandey5988 2 месяца назад

    ताराले माफि मागिन अब उन्को अनुहार मा होइन काम मा हौसला दिनु पर्छ , कति गालि गर्छ्न अनुहार सरिर हेरेर य्स्तो कसैले नगर्नु अजम्बरि को छ र 😍😍

  • @bishalsunar8133
    @bishalsunar8133 2 месяца назад +3

    बल्ल राम्रो कुरा गरिन बहिनीले
    ठिक छ

  • @innocentgirl5737
    @innocentgirl5737 2 месяца назад +7

    जो कमजोर छ उसैलाई झुक्नु पर्ने कस्तो होला बाँकी कति छ छाडा गाउने तिनीहरू कहाँ गय त ह

  • @gUrUngVlogs540
    @gUrUngVlogs540 2 месяца назад +10

    सबै भन्दा पहिला शिव हमाल भन्ने मान्छे लाई कार्बाही गर थाहा होला नि शिव हमाल भन्ने मान्छेले कस्थो गित गाएको छ भनेर प्रतिष्ठानलाई।

  • @user-du9il8lh8j
    @user-du9il8lh8j 2 месяца назад

    Good kam baini

  • @narayansharma3942
    @narayansharma3942 2 месяца назад

    Vary good....good luck 🤞

  • @fzre5di300
    @fzre5di300 2 месяца назад +2

    गल्ती सबै बात हुन्छ गल्ती को महसुस गर्नु महानता हो ❤❤

  • @krishnarijal6132
    @krishnarijal6132 2 месяца назад

    धेरै राम्रो सोच

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 месяца назад

    शुभकामना तथा बधाई छ बाग्लुङकी चेली #तारा_थापा नानीलाई गीत संगीत क्षेत्रमै सफलताको मंगलमय शुभकामना प्यारी बुनुलाई

  • @manmayarai7069
    @manmayarai7069 2 месяца назад +1

    बधाई छ तारा बैनि प्रति घण्ड छैन भनेबुजियो

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 2 месяца назад +2

    तर सबैलाई कार्वाही गर्नुहोस कसैलाइ काखा पाखा नगर्नुहोस प्रकाश सपूत प्रीती आले शिव हमाल ज्योती मगर बद्री पङेनी धेरै छन नाम छुटेका सबैलाइ कारवाही गर्नुहोस धन्यवाद

  • @jamunalamichhane5134
    @jamunalamichhane5134 2 месяца назад +5

    गल्ती को महसुस गरेर माफी माग्नु नै ठूलो कुरा हो❤❤❤

  • @dambar_kami1123
    @dambar_kami1123 2 месяца назад

    राष्ट्रिय लाेक दाेहाेरी प्रतिस्थान पहिले " के हाेला खै बिहेकाे राती अध्याराे काेठामा अन्जान साथी " ," हेर्ने हाे र देखाईदिम " "काेही खादैन्नन बाेटैका गाेगटे भाेगटेले ठाउँ मात्र अाेगटे " भन्ने जस्ता गीत लेख्ने र गाउने बरिष्ठेलाई पहिले कार्बाही गर नत्र याे "ठुलालाई चैन सानालाई एेन " गराै ।
    [ ❤️❤️लोक दोहोरी क्षेत्रमा बिकृति बिसंगतीको म्याद कहिले सम्म हो ? म्याद तोक्ने को हो ??? अग्रजले गरेको बिकृति माफ या मौन र नयाले गरेको दन्डनिय हुनुपर्ने बिधान कस्ले कहिले कहॉ बसेर लेख्यो लोके हो ?
    नत्र अग्रजलाई पनी सजग पत्र काट्न सक्छौ त ? सक्दैनौ भने बर्तमानका कलाकारलाई कारबाही गर्ने अधिकार कस्ले दियो ? अहिले कारबाही गर्ने अधिकार भएकाले "सजग" गराउने हिम्मत राख्न सक्छौ त ?
    नोटः- लोके शब्द रिया खड्काले गायको गीतबाट सापटी लिएको हुँ ।

  • @neemkantadangi.
    @neemkantadangi. 2 месяца назад

    हाम्रो कला संस्कृतिको सम्मान गरी लोक दोहोरीको जगेर्ना गरौं अनि महोत्सबमा पनि सबैले अवसर पाउनु पर्छ।

  • @samarnepali2583
    @samarnepali2583 2 месяца назад

    Good Tara dd

  • @neemkantadangi.
    @neemkantadangi. 2 месяца назад

    भने जस्तै दोहोरिमा देख्न पाइयोस प्रतिभा छ तारा ज्यु सभ्य र भब्य बनोस शुभकमना !!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 месяца назад

    पैलो सलाम लोक दोहोरी प्रष्ठानका अध्यक्ष रिता थापा मगर ज्यूलाई सलाम छ द्रोसो सलामछ तारा थापा क्षेत्री बैनिलाई नी सलामछ आउदादिनमा लोक दोहोरी मा छाडा नआवस अनी त्यो देस दुनिया खाएकी शिला आले ले किन छाडा गाउदै हिनेकी एउटा दोहोरीमा शिला लगाईतका गायक गायिकाले छाडा टाईपको गाउदै थिए त्यो दोहोरीमा राजु परियार थिए मैले कमेन्टमा मैले राजु परियारलाई एस्तो छाडामा नलाग्नु तपाई जस्तो बरिस्ठ गायक भनेको थिऐ जय देस जय लोक सस्कार

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 месяца назад

    लोकदोहोरी गित भनेको नेपालको मौलिक संस्कृति र सभ्यता हो गल्ती गरिसकेपछि गल्तिको महसुस गरेर अगाडि बढ्नु नै राम्रो हो र यसरी प्रायस्चित गर्नेलाइ प्रायस्चित गर्ने मौका पनि दिनु पर्छ अब गल्तीलाई सुधार्दै अगाडी बढ्नु पर्छ सबैले र गल्ती गर्ने सबैलाई कारबाही होस् गल्ती गर्नेहरु कोहि पनि छुट्नु हुँदैन

  • @hirathapa2227
    @hirathapa2227 2 месяца назад +8

    साचै तारा माहान छन ताराको मन सफा छ

  • @BGthokarofficial
    @BGthokarofficial 2 месяца назад

    Wow dherai ramro tara thapa ❤❤❤❤

  • @bimalpariyar5327
    @bimalpariyar5327 2 месяца назад

    के हुन्छ होला खै बिहेको राती यो गित कसको हो कि प्रतिसठानले सुनेको छकी नाइ यस्ता गित गाउनी कलाकार लाई कारबाहि गर्नु प्रदैन कि नाम चलेको र ठुलो कलाकारले जे गरेनी हुन्छ

  • @sarumagar6967
    @sarumagar6967 2 месяца назад

    कुरो सहि हो नानू घर परिवार ले सुन्ने खल्को गाउनु पर्छ मिल्नु पर्छ

  • @tulprasadTulprasad
    @tulprasadTulprasad 2 месяца назад

    अब रिया खद्का नानीलाई पनि यस्तै माफी मागेर सब्बेभासा मा गित गाउन र सबै परिवार बसेर हेर्न मिल्ने गित गाउन र नाच्न लगाउनु होला उनी नानिले धेरै गति छादेका छन

  • @Ramailokhabar
    @Ramailokhabar 2 месяца назад +1

    गल्ती स्विकार्नु महानता हो,,

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 2 месяца назад

    lyrics..shiva hamal
    अन्जान साथी के होला बिहेको राती
    यो तीजको गीत पचाउन सक्ने पेतिकोत लगाएर पुथो देखाउन हुने।भर्खर आएको कलाकार लाई अगाडि बध्न नदिने यो नेपाल मात्रै होला भगवान।

  • @dkrairai9346
    @dkrairai9346 2 месяца назад +2

    jo hocho tae ghocho pratistha kai manxe haruko kati xada geet gako xn uniharulai khoi karbay grekota

  • @dipakdahal775
    @dipakdahal775 2 месяца назад +2

    🙏🙏

  • @bhimsunar123
    @bhimsunar123 2 месяца назад

    शिव हमाल लाई पनि कारबाही होस्

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 2 месяца назад

    छाडा लाइभ दोहोरी गाउनेलाई मात्रै हैन छाडा शब्दहरू समेटेर गित लेख्नेलाई पनि कारबाही गर्नुपर्छ । के हुन्छ होला बिहेको राती गित लेखेर पेटीकोट मा नचाउने शिब हमाल लाई नि कारबाही गर्नुपर्यो।

  • @reasoncreation5120
    @reasoncreation5120 2 месяца назад +2

    अब जालिस बालचन्द्र संग डङकिनी

  • @jivanpun9029
    @jivanpun9029 2 месяца назад

    गल्ती सुहिकार नु नै ठुलो कुरो ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-cg2wq1ny1c
    @user-cg2wq1ny1c 2 месяца назад +3

    गल्तिहुनेभनेको मान्छेबाटै सुधार्नेमौका पाउनुपर्छ र मौकादिनुपनिपर्छ

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 2 месяца назад

    छि छि , यसलाइ सफाइ हैन केहि समय कारबाहिमा मै राख्न पछि, किनकि यसले नबुझेको केहि थिएन तर बिचमा यसका टिमहरु मातिएका थिय र कलाकारलाइ मात्रै नभइ च्यानल चलाउनेलाइ पनि कारबाहि चलाउनुस

  • @Khadkags1
    @Khadkags1 2 месяца назад +1

    हो बल्ल लाइनमा आइछन

  • @nabingharti9021
    @nabingharti9021 2 месяца назад +1

    Shiva hamal vanne le petikot lagayrw biheko rat k hunx hola vanni git banaykoma abir tikka lagayrw swogat gareko vayo parthisthan lai dhanybad dinhuntyo😅😅😅😅😅😅

  • @suryaparajuli8980
    @suryaparajuli8980 2 месяца назад

    अलि अस्ति त कति ठिलो गरेकी थिईन बल्ल लाइन मा आइछ्न ,,ठिक भयो ,,,

  • @keshavpariyar5747
    @keshavpariyar5747 2 месяца назад

    Dohori ma ryap misayer gaune Prakash saput Lai Pani Mafi magna lagaunu parxa

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 месяца назад

    बल्ल आँखा खुलेछ नानी बाबुहरु को

  • @kimjong942
    @kimjong942 2 месяца назад

    ❤❤❤❤

  • @chandsantosh8127
    @chandsantosh8127 2 месяца назад

    ज्योति

  • @dil29800
    @dil29800 2 месяца назад

    shiva hamal rip rip rip rip ma ja vetxu tai talai yak ta,lagauxu arkako rish garxu khate shiva hamal afo chalena ta vako baya yak dintheya

  • @utkristgaming4508
    @utkristgaming4508 2 месяца назад

    (प्रतिस्ठानलाई खुल्ला पत्र साथै स्पस्टिकरण पत्र)
    नमस्कार म रिया खड्का
    दोहोरी गाउने कलाकारहरुलाई अनुसासन सिकाउदै स्पष्टीकरण माग्नु भएको रहेछ हाम्रो लागि यो स्वागत योग्य नै ठानेका छौ।
    यो स्वागत योग्य काम गर्नु भन्दा पहिला अध्यक्ष रिता थापा ज्युलाई ध्यानाकर्षण गराउन र कारबाही गर्न माग गर्न चाहान्छौ।
    1) पहिला तपाईंको सस्थाकै उपाध्यक्ष खुमन अधिकारलाई कारबाही गर्नुस किनकी हान हान दोहोरीमा र्‍याप भनेर गीत गाएको हामिलाई सिकाएको तपाईं कै सस्थाका कलाकार ज्युले हो
    2) दोस्रो तपाईकै सस्थाको महासचिव शिव हमाललाई कारबाही गर्नुस् कस्तो होला बिहेको राती भनेर पेटिकोटमा भिडियो नै बनाएर बजारमा ल्याउनु भएको छ।
    3)तेस्रो प्रकाश सपुत र प्रीती आलेलाई कारबाही गर्नुस दोहोरीलाई ब्याटल बनाएर सुन्नै नसक्ने फोरि शब्द बोलेर चुपलाग साला ठिस भनेको राम्रै सुन्न सकिन्छ।
    4) चौथो तपाईं कै सस्थाको पुर्णकला बिसि दिदी लाई कारबाही गर्नुस् कस्तो गर्न मन लाछ गर्ने भए आउ भन्दै गाएको गीत गाउनु भएको छ यो चै राम्रो हो।
    5) सानु तिम्लै गरेको गरे छु
    6) बद्री दाइ को पि एन क्यापस आउ बसौ मायालु गरौं ट्याम पास यो गीतले के संदेश दिन्छ नेपाली दोहोरी गीतमा english शब्द भित्राउने पहिलो कलाकार तपाइकै सस्थाको हुनुहुन्छ।अनि यो चै ठिक
    एस्ता गीत गाउने कलाकार तपाईंको सस्थाको भिभिन्न पोस्टमा रहेका छन तुरुन्तै 3 दिन भित्र कारबाही गर्नुस।
    यति धेरै गनाउदा पनि नजिकैको गन्ध थाहा नपाउने तपाईंको कार्यसमितिले झन टाढाको गन्ध नसुगेकै राम्रो अनि पहिला आफ्नै घरको कसिङ्गर बडार्नुस अनि हामी आफ्नो घरको कसिङ्गर आफै बडार्छौ।
    आन्तरिक राजस्व बिभागले राजस्व तिर्न आईज भने जसरी पत्र पनि नकाट्दा राम्रो।
    अनि हामी आफै सचिन्छौ हैन भने हामिलाई केको स्पस्टिकरण 7 दिनको लाज छोपेर अरुलाई चिट्ठी काट्नु यो कतिको जायज काम हो।
    सामाजिम सन्जाल बाट आएको पत्रको जवाफ सामाजिक सन्जाल बाटै पठाएको छु कुनै कमि कम्जोरी भए माफी चाहान्छु।🙏🙏 Chitta bujdo kuro

  • @bibaramtamang9341
    @bibaramtamang9341 2 месяца назад

    Shiva Hamal banne Manche tik hoina

  • @ujjalbuddhamagar4292
    @ujjalbuddhamagar4292 2 месяца назад

    हो यसरी पहिला बुदि काहा गयौं हो ला

  • @user-fz8nk7hs3g
    @user-fz8nk7hs3g 2 месяца назад

    Aba dekhi tarako geet nherne

  • @BhusalBhanu192
    @BhusalBhanu192 2 месяца назад

    झ्याक्नि

  • @mahalaxmi9161
    @mahalaxmi9161 2 месяца назад

    ꜱʜɪᴠᴀ ʜᴀᴍᴀʟ ᴋᴏ ɢɪᴛ ᴋᴀꜱᴛᴏ xᴀ ꜱᴜɴɴᴀy ʟᴀyᴀᴋ xᴀ ᴛᴀ ꜱᴀᴍᴀɢ ʟᴀy ᴩᴀᴄʜᴀᴜɴᴀ ꜱᴀᴋɴᴀy xᴀ ᴛᴀ yᴀꜱᴛᴏ ᴍᴀɴxᴀy ᴍᴀꜱᴀʜɪʙ ʜᴀ.

  • @dhanrajghale1450
    @dhanrajghale1450 2 месяца назад

    Galti suekar garnu nai mahan hun nanu good jod