हिज्बु*ल्लाहका ५० लडाकु मारि*ए, इजरे*ली सेनाविरुद्ध उभियो भारत|| Nepal Times
HTML-код
- Опубликовано: 12 окт 2024
- हिज्बु*ल्लाहका ५० लडाकु मारि*ए, इजरे*ली सेनाविरुद्ध उभियो भारत
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
छितै बिस्वो युद्ध होस भन्ने मेरो कामना छ यो लोभि सन्सार छिटो अनत्या होस
भारत ले इरानको सहयोग गर्ने कुरा स्वागत योग्य छ जय मोदि ज्यु।
Ramro garyo bhandai ma Muji dhoti Lai jay bhani halnu parne kei jaruri xaina
Iran lai hannu parchha kina bhaane yesle derai atankbadi janmaako chha
यो कहिल्यै सम्भब छैन भारत कसैको पक्षमा लाग्दैन ।
युद्ध हुनु राम्रो होइन यो मानव बिनास र तेस्रो बिश्वयुद्धको संकेत हो !
तेस्रो विश्व युद्ध सुरु हुने समय भएछ ।
मेरो आत्माको आमा बुबा रहनुभएको स्वर्ग फर्कने दिन आएछ।
आमा बुबा धन्यवाद 🙏♥️
इजरायललाई अमेरिकी साथ भए झै इरानलाइ रुसको साथ छ । त्यसैले अमेरिकाले इजरायललाइ इरानमा हमला गर्न रोक लगाइएको छ ।
इरानको सबै तेल भन्डारमा बम हान्दिए भिकारि हुन्छ
Israel ❤
के हजुर गोदि मिडिया हो?50जना इस्राइली सैनिक मारिएका छन?आज मात्रै?तपाई हिज्बुल्लाह भन्नू हुन्छ?
जय इजराइल ,🤗
Kati ramro tika jamarama news bhannu vo 🙏❤🎉
इजारयल संग यौटा यौटा देश आय 57 मुस्लिम देश सखाप हुन्छं
Ahile 57 desh na bhanau kinaki saudi ra uae khulera iran ko samarthan ma xainan
@@JackSparrow-yc3hh यौटा यौटा आय कुनै पनि देश सक्दैन। यहूदी को fb google सबै यहूदी को हो 💪
आहा कति राम्रो सुहाएको😊
ईरानको राष्टपति हन्थ्यो भने ईजरायल अहिलेसम्म खतम हुने थियो
बाउ को इस्रेअल
मोसद 💪
इअरायल अब सिधिने छ कुनै दिन मा नेपाल पनि चिनले हानेयो भन्न्ने नसुनिइयोस अब नेताले बैलैमा बुदिपुउरानु जरुरि छ
अब बिश्व युद्ध हुन बाट कसैले पनि रोकन सकदै
yo mug dhoti india uviyer k nai garn sakx ra vanya
टीका लगाएको एकदम सुहाएको छ
रमाईलाे लाग्याे मलाई त अब विशणवमा युद्व हुन जरुरी छ, भउस् पनि😂😢
ani hernu parina World war 3
12 gau भन्दा खत्रा होला पक्कै😂
ईरानलाई हान्ने निर्णय ईजरायलले कहिल्यै गर्ने छैन।
सिरिया मा इरान कै एम्बेसि मा हानेको के हो? सिरिया मा इरानी कति मर्यो थाहा छ ? हावा बोल्ने 😂
जय इजरायल
Jay shree Ram
Beautiful. Happy dasain❤
Yhud ramro kura hoen
मोसाद
Jay Iran
Very good news sanchita shristha jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ईज रायल ले attack गर्दैन किनकी उस्कै लागि खत्रा हुने छ। एदि गरि हालेपनी अस्ति ईरानले आक्रमण गरेको बद्ला लिन लाई सामान्य गर्ने छ यो कुरा निट गरेर राखे हुन्छ।
News leaders must help to stop war
छान्ने मात्र हो फेरि इरान लाई छोयो कि सकियो इजरायल
हावा नदिनु
त्यो दिन आउछ को ले सक्छ 😅
🇳🇵💞🇮🇱
Good evenings 🌆 Belapatimai today weekly newspaper kalaiya 5
Stop war
Varat.dahi.chyoure.ho.kegarne
Ghri.eta.ghri.uta.thegan.binako.khola❤❤🎉🎉✔️✔️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
hawa ,,.....news...
janata bhauti sampati sakauni khel ra sodesi bidesi ahile samma banayaka hatiyar use garne khel ho o khel kaha gayara samapta hunxa khai yasto ladai kina garxan ho 😢😢
hypersonic missile lai rokna na sakne raixa isreal le. isreal ko ni barbadi suru hune vayo aaba
😜😁😀❓️
nepal ko gaanaa gau
ईजरायल केही न गरदा ईरान को दादागिरी धेरै चलदै छ अब ईरान सकिने दिन सुरु भयो ईरान
Samvab xaina
इजरायल सकिन्छ कि इरान सकिन्छ त्यो केही समय पछि थाह हुनेछ ।
इराक लाई इजरायलले खरानी पार्नु पर्छ ❤❤❤❤
अब खतर्नाक नै हुनुपर्छ कि अति भयो के दादा गिरि पुजि बादी र शक्ति रास्ट्र को
Kura bujhnu kehi chhaina hawama boler hunchha😅😅
Jay Iran Love Iran
इजरायल चाडै सकियोस्
ईरान ले युद्ध चाहेकै छैन