रियल हिरो पल शाह नै हो, अनि महानायक? IIGLAMOUR GUFFIIPRAKASH SUBEDI II Aanchal Sharma IIJune 19 2021

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest: Aanchal Sharma
    Presenter: Prakash Subedi
    Producer: Phurba Sherpa
    Asst. Producer: Sujan Shrestha
    Editor : Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha, Hritik Sing Thakuri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Online Supporter: Bishal Rai (Mfu Vae Rae)
    Connect with us:-
    Twiter : Ra...
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/...
    Instagram : ...
    येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
    #prakashsubedi #AanchalSharma #glamourguff
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    © copyright 2021 Rajatpat Online TV

Комментарии • 2 тыс.

  • @sapanarijentamangxetri2303
    @sapanarijentamangxetri2303 3 года назад +440

    निशा घिमिरे छिटो नीको भएर यही अंकल सग इन्टरभिउ दिएको छिटै हेर्न मन छ get well soon निशा घिमिरे जी

    • @yubarajdhankuteli1573
      @yubarajdhankuteli1573 3 года назад +1

      ruclips.net/channel/UC2ff_AR2RECPBmh86Or89TQ

    • @bishnusunar945
      @bishnusunar945 3 года назад +1

      Mankai kura lekhnu vo frn

    • @tikashrestha4206
      @tikashrestha4206 3 года назад

      प्रश्न सोधा अलि राम्रो सग सोध न सक्ने ले के अन्तरबार्ता लिनु पहिले आफू सिक्नुस्😠😡😠

    • @dilipdilip3104
      @dilipdilip3104 3 года назад

      भालुनि हो यो अाचाल

    • @sapanarijentamangxetri2303
      @sapanarijentamangxetri2303 3 года назад

      @@dilipdilip3104 मन पर्दैन भन्दैमा jpt बोल्ने

  • @sumanlwagun3780
    @sumanlwagun3780 3 года назад +108

    आंचल शर्माको अहिले सम्मकै निकै बौद्दिक अन्तरबार्ता।

    • @nareshkadayat2954
      @nareshkadayat2954 3 года назад

      Hum see again better for you???

    • @Bungachamlingrai950
      @Bungachamlingrai950 3 года назад

      परिपक्वता आएको मान्छेसँगको सँगतमा जो छिन् ,नतिजा सहि आउनुपरेन त?

    • @technicaaud8404
      @technicaaud8404 3 года назад

      Kati motaunu vaeko?pahile jastai ramri dekhinu vaexa

  • @user-bd8nf7xl5r
    @user-bd8nf7xl5r 3 года назад +43

    कलाकार मात्रै नभएर महा कलाकार हाम्रो देश को नायक नायिका अहिले को कलाकार हरु प्रति हृदय देखि सम्मान छ जस्तै पल साहा ❤️❤️❤️👌

  • @sumishrma6278
    @sumishrma6278 3 года назад +87

    झन भन्दा झन राम्री हुँदै गयकी छिन आचल ।
    मन जति सुन्दर हुन्छ अनुहार त्यसरी नै सुन्दर हुँदै जान्छ भन्न्ने उदाहरण हुन आचल 😍

  • @sushantthapa9578
    @sushantthapa9578 3 года назад +18

    पल भनेको एक भगवान रूपी हिरो हुन ।पल लाई aru sangaa तुलना गर्ने मिल्दैन एक बोल्ने भगवान रूपी हुन्🙏🙏🙏😘😘

  • @Sanumaya725
    @Sanumaya725 3 года назад +46

    राम्रीमा करोडौंमा यक छिन आचल ❤️
    मनकारी दयालु सबै कुरामा अब्बल छिन ❤️

  • @hancyboy2063
    @hancyboy2063 3 года назад +366

    पर्दा मा जो हिरो हिरोइन भए नि रियल मा जल्ले आफ्नो असली कला देखाउछ उहीँ नै जिन्दगी को हिरो हो सल्युट छ आचल पल शाह कोकाम लाई 🙏🙏🙏🙏

  • @farwestramailotv5913
    @farwestramailotv5913 3 года назад +702

    अब फेरि छिट्टै रियल हिरो मेगास्टार पल शाहलाई Glamour Guff ल्याउनु पर्यो र देख्न चाहने यता हाजिर गरम त।

  • @c.branamagar8148
    @c.branamagar8148 3 года назад +21

    सुन्दरता झन निखारिएको देखियो आचल जि को।।सम्मान छ समाज सेवा रुपि भावालाइ

  • @letsshorttripwithnamikarei9592
    @letsshorttripwithnamikarei9592 3 года назад +58

    Her answer about marriage was very awesome. Thats why i like her. She is very intelligent ♥️♥️

  • @namastehongkong876
    @namastehongkong876 3 года назад +27

    धन हुने तर मन नहुने जताततै छन तर धन र मन हुने कमै भेटिन्छन । हाम्रो प्यारो कलाकार आचल सर्मा जि को मन पनि अत्यन्तै दयालु छ। god bless you

  • @muskantv2473
    @muskantv2473 3 года назад +52

    रियल हिरो, सभ्य,सलिन,दयालु ,मनकारि,
    एक मात्र हिरो ,मेगास्टार पल शाह दाइ हुनुहुन्छ,❤️❤️❤️❤️

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +129

    आजभोली आँचल शर्माजी निकै बौद्विक लाग्छ अरु नखरमौली हिरोइन भन्दा निकै मन पर्छ मलाइ 🙏🙏

  • @nepallipan6873
    @nepallipan6873 3 года назад +13

    आँखामा राख्दा नि नबिझाउने अनि सधैं मुटुको कुनामा लुकाएर राख्न मन लाग्ने हजुरकाे यो प्रस्तुति को म कसरी बयान गरनु🥰🥰🥰🥰

  • @taimangurung4710
    @taimangurung4710 3 года назад +27

    आंचलको राजनीतिक बारे सोधिएका प्रत्येक प्रश्न को जवाफ मा सत्यता छन्।

  • @abdulvayad6548
    @abdulvayad6548 3 года назад +192

    कति मोटी सुहाउदी भएकी आचल (पल शाह सुपर किङ नै हो साचै)

  • @janakkhadka06
    @janakkhadka06 3 года назад +37

    यो अन्तर्वार्ता हेरेर म अाँचल जि को फ्यान भएँ। सुन्दर ब्यक्ति को सुन्दर बिचार ।

  • @surazmagar7188
    @surazmagar7188 3 года назад +22

    पल शाह को नाम देखेर हेर्न आको बबाल लाग्यो 🙏🙏🙏

  • @jedbahadurbhandri3009
    @jedbahadurbhandri3009 3 года назад +22

    नेताहरू को बारेमा आचल को भनाई 100% सहि लाग्यो ।

  • @anubc3541
    @anubc3541 3 года назад +14

    अाचल जि हजुर र पल जि काे भिडियाे हेरन मन छ

  • @jaybahadurpal1717
    @jaybahadurpal1717 3 года назад +10

    खुसी लाग्ने गर्छ हाम्रो नेपाली चलचित्र क्षेत्रमा पनि स्वच्छ मन भएका ब्यक्तिलाई देख्दा । उहाको बोल्ने तरिकाबाट प्रष्ट छ कि,उनी एक सस्कारी ,बौद्धिक ,सामाजिक ,धार्मिक र ब्यहारिक छन भनेर । धेरै धेरै धन्यवाद आचल जि ! यस्तै राम्रा राम्रा कामहरु गर्दै जानुहोस भोलिको दिनमा पकै पनि प्रेरणाको स्रोत बन्नुहुनेछौ ।

  • @Sanumaya725
    @Sanumaya725 3 года назад +30

    आचल रूपमा मात्र होइन मनको पनि सफा र मनकारी छिन ❤️ उनको सबैभन्दा राम्रो काम भनेको उनले आफ्नै पैसाले धेरै सहयोग गर्दै आइरहेकी छिन ।

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 года назад +166

    पुराना नायक र नाईका भन्दा नयाँ नाईका नायक मा धेरै माहानता र नेपाल आमा लाई माया गर्छन सलाम छ सुभकामना आचल जी

    • @jyotikarki4286
      @jyotikarki4286 3 года назад +1

      Ho vane purano haru ka gaya jharana thapa ka harayo flim chalauna matra aaune ho

    • @kamalrai7089
      @kamalrai7089 3 года назад

      Naya vaneko naya honi

    • @laxmichaulagain7410
      @laxmichaulagain7410 3 года назад

      ho sai vanu vayo

    • @kphotography7374
      @kphotography7374 3 года назад +3

      "बाबू ले दुख गरेर छोरा छोरी शिक्षित बनाए भन्दैमा बाबू लाई अनपढ गबार भन्नु पनि मानसिक रोग नै हो।
      पुराना कलाकार ले सस्तोमा काम गरेर निक्कै मिहेनत गरेर बचाई राखेको फिल्म ईन्ड्रष्टि मा अहिले का ले मज्जा सग पैसा कमाउन पाएको छन् यसको श्रेय पुराना कलाकार लाई पनि जान्छ।

    • @surain-draxetrii8468
      @surain-draxetrii8468 3 года назад +1

      सबैले सहयोग गर्दा मिडिया बोलाएर फोटो खिचेर गर्दैनन महोदय यति कुरा बुझम

  • @suzinastha9435
    @suzinastha9435 3 года назад +24

    She’s so pure and full positivity lady, rajat uncle le sake samma try garya ho leg pull garna, galat thakaraaunu but sakena, because she’s so truthful and positive lady

  • @ambikaale43
    @ambikaale43 3 года назад +16

    प्रकाश सरको त्यो प्रश्नको जवाफ यती सरल र सहज तरिकाले दिनु भयो।वाह रे वाह

    • @dolmalama2160
      @dolmalama2160 3 года назад

      Beautiful manakari multi talented actors anchal Sharma 👍👏🙌🙏❤

  • @yashodamahat7329
    @yashodamahat7329 3 года назад +32

    my best हिरो हिरोनी पल आचल ,,अब समय मिलाएर पल र आचल लाई एकै साथ लिएर आउनुन प्रकाश दाइ plz ,,

  • @ansuacharya554
    @ansuacharya554 3 года назад +35

    हेर्दा सुन्दर मनको पनि राम्रि आँचल दि❤🙏🇳🇵

  • @udashkunwar9431
    @udashkunwar9431 3 года назад +112

    आचल बिहे पछि धेरै चेन्ज भएको देखियो यो राम्रो पछ्य हो

  • @sushmarai36
    @sushmarai36 3 года назад +32

    Achal is really talent actress, diplomatic responses!

  • @sofiyadhungana4785
    @sofiyadhungana4785 3 года назад +18

    How someone can be so sweet🥺 down to earth , bold , talented , a complete package🔥♥️
    Much love beauty Queen🌸♥️

  • @jaybahadurpal1717
    @jaybahadurpal1717 3 года назад +120

    छिटो आँप जोडीलाई संगै देख्न पाइयोस् ।

  • @balkrishnasubedi5230
    @balkrishnasubedi5230 3 года назад +25

    पल दाइ को नाम मा राम्रो कुरा
    गर्देको मा thankyou आचल दिदि pal saha is love ♥️🔥

  • @shanisharma5841
    @shanisharma5841 3 года назад +23

    Aanchal sharma धेरै राम्री सुशील सरल सभ्य नेपाली नारी huge respect💙🙏

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 3 года назад +9

    धेरै मन पर्यो आजको गफगाफ ... आचल जि को कुनै नेता मनपर्दैन भनेको कुरा सारै मन पर्यो मलाई नि कुनै नेता मनपर्दैन

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 2 года назад +1

    पल र अाचल अाम दर्शकले बिर्सनु नसक्ने राम्रो जोडि🙏❤️🕉️🇳🇵👍️

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 3 года назад +51

    आदरणीय म्याम आचल म हजुरलाइए एक्दम रेस्पेक्ट गर्छु।।।❤️❤️❤️❤️

  • @amarajshahi9321
    @amarajshahi9321 3 года назад +101

    आउने हप्ता पल शाहा लाई ल्याउने कुरा मिलाउनु पर्छ

  • @alisharai5784
    @alisharai5784 3 года назад +69

    आचल निक्कै बौद्धिक लाग्यो ।

  • @anjanathulung4570
    @anjanathulung4570 3 года назад +53

    पल,अाचल दुबैकाे मन सफा छ। त्यही भएरनि मिल्ने साथी हुनुहुन्छ ।सधै तपाईहरूकाे मित्रता नटुटाेस। अरूकाे कुराले तपाईहरूमा फाटाे नअाअाेस् कामना छ सधै,सधै ।🙏🙏

  • @tigerts3116
    @tigerts3116 3 года назад +7

    मलाई यो हिरोईन मनै पर्दैन थियो तर आज यो program हेरेर मेरो मनमा उहाँको लागि ठुलो ईज्जत बड्यो 💕

  • @khagendrashahithakuri2034
    @khagendrashahithakuri2034 3 года назад +105

    प्रकाश काका अर्को हप्ता पल शाह लाई ल्याउनु होला हामी प्रतीक्षा मा छौ !!

    • @nonono7913
      @nonono7913 3 года назад +1

      Yes paul shahlai lyaunu hola.

    • @thakurbhusal8569
      @thakurbhusal8569 2 года назад

      पल साहा छुट्नु भयो र हजुर

  • @tsheringsherpa72
    @tsheringsherpa72 3 года назад +28

    एक सच्चा र मनकारी नारी
    अनि मेहनती अभिनेत्री पनि ॥

  • @bikashtheeng7583
    @bikashtheeng7583 3 года назад +48

    मलाई लाग्छ पल शाह को बाटो मा हिडिरहेको छ खुशी लाग्छ आचल शर्मा को मन सफा छ

  • @manunepal7020
    @manunepal7020 3 года назад +18

    आचल जि को यो अन्तरबार्ता हेरेसी यति खुसी लाग्यो कि बयान गरेर सक्दिन हरेक सफलताको शुभकामना हजुर

  • @nirmalasaud7480
    @nirmalasaud7480 3 года назад +2

    aachal sharma ra paul shaha lai sangai basali interview linu paryo .. sangai herna man xa plz dai

  • @pokarakalakendra9317
    @pokarakalakendra9317 3 года назад +7

    सबै एकदमै राम्रो अन्तरबार्ता दिनुभयो अझ नेता हरुको बिसयमा त सारा नेपालिहरुको मनको कुरा भन्दिनु भयो , साच्चिकै जनता भोकले मरिरहदा काहा छ त्यो नेता भनौदा हरु ।

  • @chamlingrae8585
    @chamlingrae8585 3 года назад +70

    100% Sahi ho aachal di. Tq paul da.. real hero ho jaba jaba garib dukhi lai dukha parx tyo thauma paul da.. pugnu hunx hjr le sahi vannu vayo paul da.. le nai ho sabai lai inspire garnu vako tyo prasta sanga thaha hunx gayeko sall kasaile pani help gareko thiyena tara yo sall dherei jana kalakar haru le sayog garirahanu vayeko x uchch samman x sampurna ma special paul da ..

  • @nirakkhadka8423
    @nirakkhadka8423 3 года назад +48

    Achal Sharma is real Nepali film industry is perfect heronii very very beautiful😍😍

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 3 года назад +2

    आचल बहिनी पैसाले मात्र होइन मन ले पनि धेरै
    धनी हुनुहुन्छ उहाँ को सबै महान कार्यप्रती हामी
    सबै ले नमन गर्नु पर्छ उहाँ लाई अझै सफलता को सुभकामाना सबै नेपाली को आशिर्वाद 💖💐

  • @anjanlimbu3612
    @anjanlimbu3612 3 года назад +2

    Aachal g dherai cute dekhinuvaxa. Great thinks🙏

  • @user-dn4oq8ku4t
    @user-dn4oq8ku4t 3 года назад +49

    आचल सर्मा जस्तो राम्रो बिचार भएको खासै कोहि छैन अभिनेत्री हरु

  • @reesukshetri4914
    @reesukshetri4914 3 года назад +17

    Aanchalu you are soo beautiful 😍❤️

  • @deepakbaral837
    @deepakbaral837 3 года назад +67

    ल ल जे हुनु भईसक्याे अब पल र अाँचल काे सँगै इन्टरभ्यिउ चाहियाे

  • @rgurung385
    @rgurung385 3 года назад +22

    She has such a positive vibes. Well done Achal 👏👏

  • @sumishrma6278
    @sumishrma6278 3 года назад +72

    आचल राम्री मात्र होइन मनकि पनि राम्री छिन र संकारी दयाकी खानी मनकारी सबै कुरामा भरिपुर्ण भयकी हिरोइन हुन ।

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 года назад +31

    आचल सर्मा ज्यु धेरै मन्कारी मान्छे सलाम छ सबै कलाकार यस्तै भयदिय

  • @laxmishrestha5724
    @laxmishrestha5724 3 года назад +23

    नाम पनि आचल काम पनि आचल जस्तै छ मलाइ अस्धे मन पर्ने आचलु नानि मनि आसामा छु कि आचल सित दैबले जुरायो भने काम गर्ने मौका पाउछुकि

  • @supritatamang5741
    @supritatamang5741 3 года назад +105

    Aanchal ji she is beautiful and talented actress and so kind hearted. Grand Salute to her and to her handsome husband.

  • @anuplamaofficial
    @anuplamaofficial 3 года назад +2

    Anchal Jyu le real Kura garnu vo honestly swikarnu vo Paul Shah ko sacrifice baarema ani Paul Shah bata inspired Bhako honest confession salute xa Anchal ramro interview laagyo. Yes Kulman Ghising kind of person should be in the politics.

  • @shivajoshi5304
    @shivajoshi5304 3 года назад +4

    आंचल शर्मा धन मन भ‌एको महीला great

  • @radhasubedi6374
    @radhasubedi6374 3 года назад +81

    पल आचल सगै ल्याउनु पयो

    • @bipinbogati5704
      @bipinbogati5704 3 года назад

      Toit kina launa hora aba toita nabhataki ramro aba

  • @prashubohorabohora9215
    @prashubohorabohora9215 3 года назад +15

    एक्दम अनुसाथित अनि राम्रो बिचारको नयिका हुन्#

  • @sb-jt5zn
    @sb-jt5zn 3 года назад +8

    I’ve never heard of aachal ! I’m not that into Nepalese films and songs but she seems to have become more humble and empathetic! God bless you sis !

  • @ramailakuraharu9562
    @ramailakuraharu9562 3 года назад +3

    आचल शर्मा तनको मात्र होइन मनको पनि हिरोनी हुन्। सचेत छोरी हुन्। सबैको यस्तै सचेत र ज्ञानि छोरी जन्मिउन।

  • @manojsoni6600
    @manojsoni6600 3 года назад +2

    किङ शाह सङ्ग नाम जोडियको सुन्दरी नाइका आचल सर्मा तेस पश्चात् डक्टर उदिप स्रेस्ठ सङ्ग बिहे भैसके पछि धेरै ले गाली तथानाम आलोचना गर्ने गरे साचिकै नब नाइका अर्थात
    नया पिडिका नाइकाहरु मध्य आचल सर्मा सारै सफा मन अनि सबै लाई सम्मान गर्ने हुन अझै सफल्ताको असिम सुभकामना साथै रजत्पत टेलिभिजन लाई पनि विशेष धन्यवाद

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +7

    पल र आँचल त रियल कलाकार 🙏🇳🇵

  • @prashubohorabohora9215
    @prashubohorabohora9215 3 года назад +46

    wow बोल्ने शैलिकती राम्रो आचलको अरु नायिकाहरुले पनि केही सिक्नेकि!!

  • @janamlimbu3984
    @janamlimbu3984 3 года назад +66

    She is humble person

  • @karunakaruna373
    @karunakaruna373 3 года назад +2

    So sweet my aachalu ❤️❤️😘😘you are the best my lovely aachalu

    • @dolmalama2160
      @dolmalama2160 3 года назад +1

      Yes she's our inspiration queen anchalu ❤❤❤always full love sapoort or respect for her 🙏🙏🙏❤❤❤

  • @enirmaltamang685
    @enirmaltamang685 3 года назад +1

    Achalle bhaneko kura sarae man pariyo chita bujiyo mero man kura bhannu bhayo thank you so much achal

  • @jivansharma1468
    @jivansharma1468 3 года назад +6

    आचल राम्रो मन भएको कलाकार हुन सबैले सम्मान गर्नुपर्ने देखियो ।

  • @hukamchalaune1043
    @hukamchalaune1043 3 года назад +216

    आँचल is Best actors but पल लाई छोडेर बिहे गरे पछि अलि नमजा लाग्ने जति कोको हुनुहुन्छ

    • @bimalashrestha6859
      @bimalashrestha6859 3 года назад +9

      Reel jodi ramro ho k brother real jodi hunu parchh vanne hoen k . Luckma josang lekheko hunchh tyehisang hune ho i thing both r made of each others.

    • @chandrakalashakya5468
      @chandrakalashakya5468 3 года назад +4

      Aa aafno vagya honi

    • @kumkarki4328
      @kumkarki4328 3 года назад +5

      Reel Jodi thik xa but afno personal life ma afno choice hunxa. .Aru ko choice le ta life chaldaina ni .. aanchal le j garyo afno khusi ko lagi garyo sab janta ko khusi ko lagi ta usle bihe gardina ta sakdaina ni .. kina bujhdainan manxe haru ... Hamilai reel life ko Jodi po man pareko .. personal life unihru ko afno life ho .. jiuna dinus khusi saga 🙏😊

    • @kalpanashah9599
      @kalpanashah9599 3 года назад +5

      Bihe vaneko lekheko hunx dhekher hudain uhaharu ramro hunx

    • @srijanabegha6291
      @srijanabegha6291 3 года назад +2

      ♥️aap jodi ❤️

  • @nirupoudel727
    @nirupoudel727 3 года назад +17

    आचल तिमि धेरै ज्ञानिछउ ठाउमा तिम्रो कुरामनप्रछ तिमि एसरिनै उन्नति प्रगति ग्रदैजानु तिमिलाइ मेरो रिदएदेखिनै धन्नेवाद तिमिजति मनप्रने नाइका मेरो चैछैनन❤️❤️जुनै ठाउमा गएनपनि पल र उदिप लाइ कैले नव्रिसनु पल तिम्रो इन्डस्टिको साथि उदिप तिम्रो पियारो श्रिमान तिमिवाट सबैले धेरै कुरा सिकुन यस्तै प्रगतिहो स आचलु

  • @harilopchantamang1442
    @harilopchantamang1442 3 года назад +2

    Pal Shah Super ster king Maha Nayak paxi ko Maha Nayak pal Shah ho hami jantale mane jai Nepal

  • @adityastha71
    @adityastha71 3 года назад +2

    Wow so talented actress👍👍👍bueaty queen achalu😍

    • @dolmalama2160
      @dolmalama2160 3 года назад

      Our real queen 🤴anchalu ❤❤❤

  • @rnchandthakuri4824
    @rnchandthakuri4824 3 года назад +8

    आचल पनि रियल हिरोईन रहेछ सलूट नाइका आचल दि

  • @bishnusherma8359
    @bishnusherma8359 3 года назад +93

    वास्तबमै पल र आचल को जोडी राम्रो थियो।

    • @dipaksingh6941
      @dipaksingh6941 3 года назад

      पल राजा सङ्ग कम्प्यार नगर्नु तुच्छ हुन्छ।

    • @sabitanani1906
      @sabitanani1906 3 года назад +1

      Sahi

    • @sabitanani1906
      @sabitanani1906 3 года назад

      Ramro theeyo ni tara k garnu vageko khel ho hjur

  • @subeshshrestha858
    @subeshshrestha858 3 года назад +22

    Aanchal ji is down to earth huge respect

  • @sanusanu9032
    @sanusanu9032 3 года назад +2

    Aachal ko Man dherai ramro xa 💝💝

  • @knowledgegyanu3226
    @knowledgegyanu3226 3 года назад +3

    achal sharma is the best actress in nepal...🙏 dipasna gayara change vako rup janai sarai ramro kind heart...

  • @sanima2871
    @sanima2871 3 года назад +8

    God bless you 🙏🙏 anchl Sharma

  • @khusishine9602
    @khusishine9602 3 года назад +45

    beautiful with beautiful soul & heart person anchal sharma🥰
    lots of love❤️

  • @srijanapandey7061
    @srijanapandey7061 3 года назад +15

    You are so humble Aanchal💜 Lot's of Love ❤

  • @anubc3541
    @anubc3541 3 года назад +3

    अाचल र पल जि काे फिलिम र मिउजिक भिडियाे हेरन मन छ

  • @hollyheaven7378
    @hollyheaven7378 3 года назад +10

    Achal Sharma is ‘beauty with brain’ uhako answers very inspirational!!!

  • @MaanuMaagar
    @MaanuMaagar 3 года назад +20

    thank u for yr respect to our heart paul jee

  • @Ghampani2544
    @Ghampani2544 3 года назад +50

    जस्ले जे सुकै भनोस।आचल शर्मा कति राम्री लाग्छ ।❤️❤️❤️❤️

    • @jeanclaude3391
      @jeanclaude3391 3 года назад

      धोरियेर हेर्नुहोस त यी नानी को अनुहार टेडाे छ्🤣🤣🤣🤣

    • @sajinakandel1755
      @sajinakandel1755 3 года назад

      @@jeanclaude3391 hjr ko chai kasto xara Aanchalu di ko thauma pugera dekhau Ani Aanchalu di le jasto sayog gara

    • @Ghampani2544
      @Ghampani2544 3 года назад

      @@jeanclaude3391 सर्वगुन सम्पन्न त सर को नै हुन्छ र❤️ हुन त सबै को आ आफ्नो नजर हुन्छ। no offence bro..❤️❤️

    • @Ghampani2544
      @Ghampani2544 3 года назад

      @@sajinakandel1755 ❤️😍

    • @bishnusunar945
      @bishnusunar945 3 года назад

      @@jeanclaude3391 anuhar tedho hoina sinudo tedo garnu vako xa Aanchal ji ko

  • @prakashkathayat449
    @prakashkathayat449 3 года назад +7

    आचल जि को प्रस्तुती सारै राम्रो लाग्यो र पहिलेको भन्दा धेरै नै बोलाई मा प्रर्सुत हुने तरिका मन पर्यो यसरी नै सदै अगाडि बड्नुहोला र तपाईं को साथमा हामी हरपल साथ सहयोग गर्न सहमत छौ।

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 3 года назад +1

    आचल सर्माले नेताको बारेमा गरेको कुराले सारै चित्त बुझ्यो, र पल साह रियल हिरो नै हुन् ,र आचलको दाम्पत्री जीवन खुशी रहोस् 🙏🙏🙏🙏यसरिनै दुखी पिडिलाई सेवा गर्दै जानू होला 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @kabitamainali4053
    @kabitamainali4053 3 года назад +8

    Beautiful n talented achal baini❤️❤️

  • @puspashakya9003
    @puspashakya9003 3 года назад +25

    thanks for nice talking with anchal sharma.she was beautifully by heart n soul.

  • @gulafsingdada7386
    @gulafsingdada7386 3 года назад +7

    Kasto ramro soch sabailai respect 🙏🏼🙏🏼❤️❤️❤️

  • @user-xn4gp1sy2p
    @user-xn4gp1sy2p 3 года назад +101

    Achal Sarma is a good hearted heroine❤️❤️❤️🙏🙏🙏

  • @lovelysonu1049
    @lovelysonu1049 3 года назад +2

    Kati raamri dekhiyeko hou aachal sharmalae 😘😘😘

  • @anjanathapamagar7158
    @anjanathapamagar7158 3 года назад +6

    honestly malai aanchal sharma mann pardaina thyo bt after this interview i am a huge fan of her .
    I am the fan of the way she answered all the question 😘 kati thau ma emotional pani vaye

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 года назад +20

    सहयोगी आचल शर्मा लाई सलाम छ।

  • @clickbarkheli4425
    @clickbarkheli4425 3 года назад +10

    बिभाह पछी आँचल शर्मा मा धेरै मचुरिटी आए छ । best of luck

  • @devkoirala4662
    @devkoirala4662 3 года назад +15

    पल साह भनेको real hero ho he is always in my heart

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 года назад +2

    बाेलि ब्यबहार राम्रि हाम्रि प्यारि अाचल सारै मन प्रने नाईका हाे

  • @jhumadahal8581
    @jhumadahal8581 3 года назад +3

    Wao aachal ji kya dami answer👌👌