हामी नेपालीले प्रयोग गर्ने खानेकुरा स्वस्थकर हुन्छन् || स्वस्थ रहन यस्तो छ उपाय | Dr Aruna Upreti |

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • हामी नेपालीले प्रयोग गर्ने खानेकुरा एकदमै स्वस्थकर हुन्छन् || सधैँ स्वस्थ रहन यस्तो छ उपाय || Dr Aruna Upreti ||
    #Harekpal_TV_HD #Suchana_Chautari #Sahakari_Nepal
    .....................................................................
    Host:- Laxmi Giri
    Guest:- Dr. Aruna Upreti
    Producer :- Prakash Thapa
    Camera, Edit :- ‪@GopalDahal‬
    Post Production:- Suchana Chautari Sanchar Sahakari Ltd.
    Phone :- +977-01-4432380/86/88
    © Harekpal TV HD
    Website :-harekpal.com/
    Follow us on facebook:- / . .
    Follow us on twitter:- / harekpalnews
    Subscribe channel:- / harekpaltv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)

Комментарии • 13

  • @tripurabogati9831
    @tripurabogati9831 5 месяцев назад +1

    सारै ग्यान बर्दक कुरा गर्नु भयो डाक्टर साब हजुरले

  • @bmunspaudel
    @bmunspaudel 3 года назад +7

    निकै महत्वपूर्ण वार्ता डा अरुणा उप्रेती सँग।

  • @chandrasuryawani
    @chandrasuryawani 3 года назад +7

    डा. उप्रेतीका हरेक आलेख म नियमित रुपमा पढ्ने र शेयर गर्ने गरेको छ । मेरो परिवारका सबैले वहाँका सुझावलाई दैनिक जीवनमा प्रयोग गर्ने गरेका छौं । धेरै धेरै धन्यवाद ।

  • @taradhojkhatri3414
    @taradhojkhatri3414 Год назад +2

    मलाई नि सारै मन पर्छ

  • @ritathapa2658
    @ritathapa2658 Год назад

    डक्टर अरुणा उप्रेती ज्यु हजुरले खानेकुरा सम्बन्धित जानकारि दिनुभएकोमा धेरै धेरै धन्यवाद छ 🙏🙏

  • @tulkidahal709
    @tulkidahal709 Год назад

    Thank you so much 👍❤

  • @nabinaranarananabina2814
    @nabinaranarananabina2814 Год назад

    Good

  • @gomashrestha6854
    @gomashrestha6854 Год назад +1

    Nice.

  • @nirmalathapa6696
    @nirmalathapa6696 Год назад

    डक्टर साब नमस्कार । याे बहससारै मन पर्याे ।प्याडकाे ब्यबस्थापनमा सरकारले अनुमानित बजेट ब्यबस्थापन गर्दा बजेट दुरुपयोग भएको छ।पचास हजार दिए पुग्ने बिद्यालयलाई छ,सात लाख रुपैयाँ छुट्टयाइएको , पालिकाले गुणस्तरीय प्याड वितरण नगरेकाे ,एकैपटक ठुलो मात्रा दिदा विद्यालयमा भण्डार गर्ने समस्या भएको साथै डिस्पोजलकाे ब्यबस्थामा ध्यान नपुगेकाेले वातावरणमा प्रतिकुल असर परिरहेकाे छ ।रेडिमेड प्याड प्रयाेगलाई निरुत्साहित गर्न डाक्टर साबले सम्बन्धित निकायकाे ध्यानाकर्षण गराई दिएर सहयाेग गरिदिएकाे भय आभारी हुने थिए ।

  • @buddhikalaa7088
    @buddhikalaa7088 Год назад

    राम्रो बहस ।❤️

  • @chandradevigurung1384
    @chandradevigurung1384 Год назад

    🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️❤️❤️❤️

  • @vidhyadevisapkota
    @vidhyadevisapkota Год назад

    Mali hajur ko sujab dheri Man paryo

  • @pramiladhakal7834
    @pramiladhakal7834 Год назад

    Maile pani padchu tar eakdam nai ramro lagchh