म पृथीछक बुढा मगर, घर रन्मा गाउँ, पुथाउत्तरगङ्गा, रुकुम पूर्ब । मैले स्वरबाट तिलक जीलाई चिने । २०५८ सालमा रुकुमकोटमा भेटेका थियौं । मभन्दा उहाँ सिनियर नै हुनुहुन्थ्यो । निकै मिजासिला हुनुहुन्थ्यो । एकपटक टाकुरामा दोहोरी प्रतियोगिता भएको थियो । उहाँको टिम प्रथम भएको अझै सम्झिन्छु । भेट नभएको २२ बर्ष भएछ । उहाँको सम्पर्क पाए आभारी हुने थिएँ ।
आहा मनै झसङ्ङ खिन्न बनाउने यो भाका शब्दहरु यिनै सुमधुर धुनहरु तिलक दाइ प्रति मेरो हृदय देखि नै सम्मान छ यति मिठो गीत सुन्न हेर्न पाएको मा रुकुमै उत्कृष्ट गीतहरुम एक लाग्यो यो गीत 🙏 जय गीत जय सङ्गीत 🙏
मौलिक नाच फाङ्क सानो हुँदा एक दुई चोती हेरेको थिए मेरो गाउँ मा सारै रमालो लाग्छ !हाम्रो पहिचान हाम्रो बेश भुसा हाम्रो कला सस्कृती लाई युवा युवतिहरु लाई पुस्तानतरन गर्नु पर्छ मामा जि सम्पुर्ण दाजुभाइ &दिदिबहिनी हरु लाई धन्यवाद छ ! ❤ 👏👏👏👏
हाम्रो मौलिक अनि सस्कृती अनि हाम्रो गाउँ घरको रितिरिवाज झझल्को गित मलाई त साह्रै मन पर्यो । टिलक काका को जादुमय सोर अनि मनै छुने शब्द 😍😍😍 गित गाएर लोकपि्रय भएर मात्रै हुदैन हाम्रो कला भाषा अनि सस्कृती पनि जोगाउनु पर्छ ।।🇳🇵🇳🇵🇳🇵 हामी नेपाली हौ ।।
बधाई तथा धन्यबाद छ सम्पूर्ण टिमलाई यो फांक गीत धेरै पुरानो गीत मानिन्छ , म ७, 8 बर्षको हुंदा रुकुम पूर्बको सेरा बालुवा मेलामा हजुर आमा र जीजु आमाका उमेरका आमाहरुले पाखुरा हात हात जोडेर लाइन मारेर बिस्तारै अगाडी पछडि सर्दै गाउंदै फांक तालमा खुट्टा चालेको देखिन्थ्यो तर पछि ति आमाहरु बित्दै जानु भयो कही कतै पनि त्यो गीत सुन्न पाइएन तिलक सरले त्यो लोप भएको हाम्रो पुर्खाहरुको पुरानो गहनालाई ल्याएर जोगानु भयो खुशी लाग्यो धेरै धेरै धन्यबाद छ ।
Magar vayer pani magar culture vulnai lagiyo.. Hamra agraj harule sanrxen garnu vayeko ma murika muri..congratulations...hami ta marer janxau yo gham jhai satya xarlanga xa tesaile hamra aaune generation haru laai yo mitho nasho xoder janu hami sabaiko dayitwa hun aaux🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Beautiful, although I don’t understand that much about this Faak song. I can only tell every ethnic groups must be preserved and save our culture. Congratulations and best wishes to Bimata Baini and entire team.
Hamro pani yeti mitho geet sangeet rahecha, great job to the entire team ! Specially both the singers and the director Bishal guru 🙂 for making it alive
म पृथीछक बुढा मगर, घर रन्मा गाउँ, पुथाउत्तरगङ्गा, रुकुम पूर्ब । मैले स्वरबाट तिलक जीलाई चिने । २०५८ सालमा रुकुमकोटमा भेटेका थियौं । मभन्दा उहाँ सिनियर नै हुनुहुन्थ्यो । निकै मिजासिला हुनुहुन्थ्यो । एकपटक टाकुरामा दोहोरी प्रतियोगिता भएको थियो । उहाँको टिम प्रथम भएको अझै सम्झिन्छु । भेट नभएको २२ बर्ष भएछ । उहाँको सम्पर्क पाए आभारी हुने थिएँ ।
म तामाङ हु तरपनि यो गीतले सार्है मन छोयो ।धेरै शव्दहरु चाहिँ बुझ्न सकिन।र पनि सार्है राम्रो अर्गानिक लाग्यो।
बनै चाउ तिलक सर सनी बिमला बैनी सनी पार कलाकार लाइ बधाई
काका टिलक रोका मगर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ ।
यो गित सुपर दुपर होस 👍👌👌❤️❤️❤️❤️💐💐🙏🙏
पुर्खा हरुकाे माैलिक सम्पत्ति ,,जगेर्ना ,,,
Mann xune banaaunu bhaye xa badhaai ra shubhakamana.
Sanskriti jhalkine pani rahexa
आफ्नै मौलिक गित गाउँ घर तिर गाइने फ्वाङ्क गित अति राम्रो अबको पालो यसरी नै अलि लामो साइला जि गित पनि छित्तै सुन्न पाइयोस सबै तिमलाइ धेरै धेरै शुभकामना
daammii xa k j hos birseko pal.lai samjhai.dine vidiyo sabailai tadai bata vayapani samjeko xu hai
आहा मनै झसङ्ङ खिन्न बनाउने यो भाका शब्दहरु यिनै सुमधुर धुनहरु तिलक दाइ प्रति मेरो हृदय देखि नै सम्मान छ यति मिठो गीत सुन्न हेर्न पाएको मा रुकुमै उत्कृष्ट गीतहरुम एक लाग्यो यो गीत 🙏 जय गीत जय सङ्गीत 🙏
मौलिक नाच फाङ्क सानो हुँदा
एक दुई चोती हेरेको थिए मेरो
गाउँ मा सारै रमालो लाग्छ !हाम्रो पहिचान हाम्रो बेश भुसा हाम्रो कला सस्कृती लाई युवा युवतिहरु लाई पुस्तानतरन गर्नु
पर्छ मामा जि सम्पुर्ण दाजुभाइ &दिदिबहिनी हरु लाई धन्यवाद
छ ! ❤ 👏👏👏👏
Sarai Ramro geet...
Ajai pani yestai moulik geet ko apekshya gardaxau aganidinharuma....
मन चाऊ लिजीए युङ छुने गीत ❤️❤️❤️❤️
जय तु संस्कृतम्।
कुडिक सेचआले 👌
Typically i
Maulik geet Fank bimala magoko teamlai syabas
हाम्रो मौलिक अनि सस्कृती अनि हाम्रो गाउँ घरको रितिरिवाज झझल्को गित मलाई त साह्रै मन पर्यो । टिलक काका को जादुमय सोर अनि मनै छुने शब्द 😍😍😍 गित गाएर लोकपि्रय भएर मात्रै हुदैन हाम्रो कला भाषा अनि सस्कृती पनि जोगाउनु पर्छ ।।🇳🇵🇳🇵🇳🇵 हामी नेपाली हौ ।।
Very Good. Save the Culture.
Dherai ramro xa dai ra didi lai ajai pragatiko kamana🙏🙏
Speciali bahart badda ko Josh chahi tagda xa teska baje 😀
आह कति राम्रो दामी छ 👌👌✌️✌️💙💜💚🌷
Derai ramro xa Tilak kaka
तिलक् रोका मगर मामा लागायत् सम्पुर्न तिम लाई ऐती राम्रो गित् ल्याउनु भऐको मा आग्रीम् सुभ कामना छ सबै लाई
Ati ramro git..nepaliko purano maulika thau anusar ko...
Grand salute tilak roka n bimla marum ani whole teamlai
पुर्खाहरुको नासो , पुर्खाहरुले आर्जेको सम्पत्तिलाई जोगाउने जिम्मा अब तपाईं हाम्रो हातमा नै छ । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा हृदय देखि धन्यवाद ।
बधाई तथा धन्यबाद छ सम्पूर्ण टिमलाई यो फांक गीत धेरै पुरानो गीत मानिन्छ , म ७, 8 बर्षको हुंदा रुकुम पूर्बको सेरा बालुवा मेलामा हजुर आमा र जीजु आमाका उमेरका आमाहरुले पाखुरा हात हात जोडेर लाइन मारेर बिस्तारै अगाडी पछडि सर्दै गाउंदै फांक तालमा खुट्टा चालेको देखिन्थ्यो तर पछि ति आमाहरु बित्दै जानु भयो कही कतै पनि त्यो गीत सुन्न पाइएन तिलक सरले त्यो लोप भएको हाम्रो पुर्खाहरुको पुरानो गहनालाई ल्याएर जोगानु भयो खुशी लाग्यो धेरै धेरै धन्यबाद छ ।
बनै चाउ लिजे 👌👌
Yastae yastae geet haru ajae nikaler janu mero ehi sukamna x
Ati ramro
दामि छहै
la badhai chha saphalatako kamana
Vya j chao le nana
मौलिक पहिचान सहितको गीत हाम्रो सम्पति
Magar vayer pani magar culture vulnai lagiyo..
Hamra agraj harule sanrxen garnu vayeko ma murika muri..congratulations...hami ta marer janxau yo gham jhai satya xarlanga xa tesaile hamra aaune generation haru laai yo mitho nasho xoder janu hami sabaiko dayitwa hun aaux🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Wow aja frst time suneko yesto geet.
Kati mitho vaka laya😍😘😘😘
Vasa nabuje pani ekdam ramro lagyo🤗🥰🥰🥰🥰
धेरै धेरै राम्रो खुसी लाग्यो पुरानो गित सुनेर
प्रतिछाया मा
indigenous pride
धेरै राम्रो लग्यो
धेरै राम्रो छ
Tilak daju ko sabai Tem lai sala🙏🙏🙏
बिमला दिदी हजुरलाई धेरै धेरै सम्मान छ पुर्खाको इतिहास चिनो बचाउने प्रयास एकदम राम्रो छ दिदी निरंतरता को कामना
Banai chau lije 👌👌👌👌
मौलिक संस्कृतिको संरक्षण आजको आवश्यकता हो । प्रस्तुति अति राम्रो छ । शुभकामना 👏👏👏👏
एकदमै राम्रो भएको रहेछ हार्दिक बधाई तथा शुभकामना छ सम्पूर्ण तिमलाई
wow धेरै मीठो प्रस्तुति बिमला जि बेस्टप लग अझै प्रगती हुँदै जाअोस शुभकामना 👌👌💐💐💐😘😘😘
धेरै राम्रो छ कला र संस्कृतिको जगेर्ना गरौं 🙏🙏🙏🙏🙏🙏
Awesome keep up the good work
शब्द अलि प्रष्ट न भये नी अति नै राम्रो भाका , शब्द संगीत स्वर अलि नै राम्रो लाग्यो सम्पुर्ण टिम लाई धन्य तथा शुभकामना ।
अत्यन्तै मौलिक लाग्यो। कलाकारहरुलाई बधाई तथा धन्यवाद!!!
though dint get the language ...goosebumps when voice is togethr in male n female ...loved melo....
Ramroo sarai rammro
हाम्रो मौलिक गीत लोप हुन लागेको बेला फेरि उठ्थान गर्नु भएको मा सबै टीम लाई हृदयी देखि नै धेरै धेरै धन्यवाद।यो गीत करोड कलब सम्म पुगोस शुभकामना छ।
Ekdam Ramro lagyoo .
Sorry dhilo vayoo hernuma ...
Maulik geet syabas bimala magoko teem
सानो हुदा बुदापाकाले हात जोदि खुत्ताको ताल मिलाई गाएको देखेको थिए | अहिले यो पुरानो गितलाई जिबन्त दिनु भएका सम्पुर्न कलाकारहरुमा हार्दिक शुभकामना🙏🙏
La hai tilak doctor bajeko fak waiting grda grda balla sunn ra hern paiyo dhilo aayo kda aayo hai
बिशेष धन्यबाद बिमला & तिलकजी लोपन्मुख संस्कुतिलाई उजागार गर्ने पर्यतन लाग्नु भएकोमा, तपाइहरूको संघर्ष जारि रहओस् सहयोगी हातहरू हरपल सबैबाट पाउनु हुनेछ
धेरै राम्रो छ फाँक गित दाइ & भाउजू सफलताको कामना सबैको मन्मा बस्न सफल होस् 👏👏👏👏👏🙏🙏🙏👌👌
Aaha kati mitho geet👍️👍️👍️👍️👍️👍️👍️👍️
धेरै भन्दा पनि धेरै राम्रो हाम्रो कला हाम्रो संस्कृति हाम्रो पहिचान बधाई तथा सफलताको शुभकामना सम्पुर्ण तिम लाई 🌹🙏🙏
Wow outstanding 💓💓💓💓💓💓
धेरै धेरै राम्रो छ हजुर ❤❤
Really heart touching song
#havetosaveourculture#andthankyousomuchallteam❤️
#bestofluck
Beautiful, although I don’t understand that much about this Faak song. I can only tell every ethnic groups must be preserved and save our culture.
Congratulations and best wishes to Bimata Baini and entire team.
लोपोन्मुख भाकाको संरक्षण गरेर ऐतिहासिक काम गर्नु भएछ। सम्पूर्ण टिमलाई बधाई तथा आभार ब्यक्त गर्दछु। गायक-गायिकाको स्वर पनि साह्रै मिठो लाग्यो।
धेरै राम्रो गित 😍😍
Amazing great cultural and love songs congratulations both singer and all the team...👍👍👍
गजब् लाग्याे
एकदम राम्रो❤❤❤❤।
Wow!! very nice song keep it up Team
आहा हाम्रो लोप लाग्ने बेस भुषा अनि भाषा र परम्परातमक मौलिक गीत 👌👌💕💕💕
कतिपयलाई लय अलि सजिलो नलाग्न सक्छ तसर्थ लय भन्दा पनि शब्द र हाम्रो पौराणिक मौलिक लाई बुझिदिन अनुरोध छ।
Bajyuko fangkeni bujyure bujyuko fangke feri bajyure ❤️❤️love u yasto vedio geet banaune teamlai
अाहाँनी असाध्यै राम्रो भाका हाम्रो सस्कृति सधैं बचाई राख्नु पर्छ।सफलताको शुभकामना❤️ 🙏
proud
ATI sundar song all the best
Bery Good songs & Dances Thanks Mama Ji I Like ❤👏👏👏👏👏
So close to nature. Lovely.
Ati ramro ❤❤❤😊git
बनै सप्पा💛love it
Hamro pani yeti mitho geet sangeet rahecha, great job to the entire team !
Specially both the singers and the director Bishal guru 🙂 for making it alive
banai chau🙏❤️
❤Old is gold❤
Wow
Ati noi ramro
hamro maulik git rukum purba ko
❤️❤️❤️
Man xune get ♥️😱
Nice
❤❤❤👌👌👌🙏🙏🙏
Nice song
❤️❤️❤️❤️
Sabaile Like Share Gardinu Hola
❤❤❤❤🙏
Sapana jasto lagyo yasto eitihashik get herda
suneko tara nadekheko nach dekhiyo thanks
❤️❤️❤️🙏🙏
10 चोती जति राम्रो सङ्ग सुने तर के पनि बुजिएन राम्रो त गित
मज्जा आयो
Baju Ra bujuko bainshama yinai geet gaer bihe vakore hamilai Paila Paila sunaunu hunthyo