दोहोरी गाउदा पनि ध्यान दिनुपर्ने हुन्छ तरकारी कुहिएको गलेको किरा परेको भनेर दुख गर्ने किसालाइ हेप्न किसान दुख मर्म बुज्न नसक्ने खालको भयो किसान लाई हेपेको भयो। तेसैलाइ कति राम्रो राम्रो रैछ ताजा रैछ सस्तो रैछ फेरि फेरि पनि ल्याउदै गर्नु सबैले ताजा स्व्च्छ तरकारी खानु भनेर पनि गाउन सकिन्त्यो किसान लाई झन हौसला दिन पनि सकिन्त्यो। केरा काक्रा भेन्टा भन्दै जिस्कदै हास्दै गर्न हुने तर अरु तरकारीको इज्जत गरेर राम्रो गाउन नसक्ने कलाकार लाई के भनौ र।
निरुता बहिनिलाई बधाई छ,कयौं लोकगायीका मध्येमा निरुता पनि मलाई मन पर्ने गायिका हुन्।उन्को गायन शैली हंसिलो मुहार साथै परिश्रम अथक संघर्षले धेरैको मन जितेको छ।
Wow very nice sampurna kalakar lai dherai vanda dherai suvakamana xa hai Krishnan dai le dherai ramro kam gardai hunu hunxa best of luck dai so lovely voice niruta sis ma fast time herdai xu hajur ko RUclips channel ma marfat beautiful sis
भाषा शब्दनै त नबिगार्नुन हौ,गोलभेँडा भन्नी गरौं गोलमेडा होईन है शोभा जी.......के पारा हो गायक ज्युहरु कुईएको आँप र काँचो केरा लिएर गायिका संग ब्यापार गर्न खोज्नी हैट डुबाउनी भयौ यार।
🙏🙏🙏नमस्कार म लोक दोहोरी गायिका निरुता बिस्वोकर्म मेरो आफ्नै युउटुब च्यानल बाटा हजुर हरुलाई मनोरञ्जन दिनको लागि दोहोरी गित लियर आएको छु पक्कै पनि हजुर हरुले माया गर्नु हुने छ के कस्तो लाग्छ हेरेर साथ दिनु होला राम्रो नराम्रो कमेन्ट लेखिदिनु होला ❤️❤️🙏🙏
फेरि मैले सिकारा गाको भन्दै कुर्लनेहोलान सुर्य कुमार!तेसो हो भने नसिकाउना,अबत दोहोरो हैन फोहोरी भन्न मन लाउछ।सिकाको जती नदेखाउदो रहेछ,खाली गाको मात्रै देखाउछ कस्तो क्यामरा हो कोनि!!!
दोहोरीमा पनि तरकारी भाईरल भाइ लाई पनि कति मज्जाले फिट गर्नु भएको हो? खुशी लाग्यो। यसरी नै सबै लाई अवसर दिनु भयो भने सबैको कल्याण हुने छ। धन्यबाद ।
रमाइलो छ तरकारी बेच्ने साउजि लाई
कलाकार एतिकै हुदैन नै, अघि भर्खर टिपेर ल्यार्को😳😳😳😂😂😂😂❤️❤️❤️🙏🙏🙏🙏 सलाम्❤️❤️❤️🎂🙏
केटीहरू को damdaar प्रस्तुति छ
बधाई छ हेन्डशम भाई
ल बधाई छ भाई
Best of luck tarkari wala vai
Dharry2 ramrrow xa sabe kalakar haru lae maro suvkamna cha pargatiko saday aasirbad cha 🌹🌹🙏🙏👌👌💚Radhika Bishowkarma pokhara bat 🇳🇵🇳🇵👍👍
यो तरकारीवाला भाईको प्रचारप्रसार गर्न खोजेको जस्तो लाग्यो है।
Ekdamai ramailo lagyo geet dherai dherai dhanybad xa sampurna teem lai hall aile Saudi dekhi
आहा सारै रमाइलो दोहोरि बधाई छ सम्पूर्ण कलाकार टिमलाई
शोभा बहिनिको स्वर सारै मिठो छ । सबैलाई धन्यवाद
Y TV in ghsh TV v o o d o r
सोभा लाईन जिकाजो केटा हुरू कडा दिन्छिन गित👌👌👌👌
सधै यस्तै भिडियोहरु हेर्न पाइयोस dd tapai ko channel Bata 🙏🙏🙏
ramailo vayo hai
दोहोरी गाउदा पनि ध्यान दिनुपर्ने हुन्छ तरकारी कुहिएको गलेको किरा परेको भनेर दुख गर्ने किसालाइ हेप्न किसान दुख मर्म बुज्न नसक्ने खालको भयो किसान लाई हेपेको भयो। तेसैलाइ कति राम्रो राम्रो रैछ ताजा रैछ सस्तो रैछ फेरि फेरि पनि ल्याउदै गर्नु सबैले ताजा स्व्च्छ तरकारी खानु भनेर पनि गाउन सकिन्त्यो किसान लाई झन हौसला दिन पनि सकिन्त्यो। केरा काक्रा भेन्टा भन्दै जिस्कदै हास्दै गर्न हुने तर अरु तरकारीको इज्जत गरेर राम्रो गाउन नसक्ने कलाकार लाई के भनौ र।
सारै रमाइलो लाग्यो बधाइ छ
निरुता बहिनिलाई बधाई छ,कयौं लोकगायीका मध्येमा निरुता पनि मलाई मन पर्ने गायिका हुन्।उन्को गायन शैली हंसिलो मुहार साथै परिश्रम अथक संघर्षले धेरैको मन जितेको छ।
wow धेरै रमाइलो दोहोरी बधाई छ होल टीमलाई
Aaha kati ramilo❤️🙏
Aahaa kati ramro dohorii ramailo ni uti 🤗🤗
Tarkari wala pani dohori ma l badhai xa tarkari wala
ल बधाई छ 😍😍🤩
अती राम्रो 👍️👍️👌👌
Dami chha
Niruta bahini laaii badhai xa 🌹🌹🙏
Ramro x Dd aatai gardai janu love by brother 💘💘🎈😊😉💓🎈💓👨❤️👨😳🌸😳
Kati ramailo dohori aahaa ,😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️🥰
60 को 1धार्नी चाहिँ पाईदैन है 120 पर्छ
सब ठिक छ तर ताइन तुइको तरकारीवाला भन्नी ल्यार झुर झुर भयो,
Hahaha 😂😂
Hoitt yo vaile buharilai dhoka diyera arkai kt lagera pokhara hidexa goru bhate ta
Wow very nice sampurna kalakar lai dherai vanda dherai suvakamana xa hai Krishnan dai le dherai ramro kam gardai hunu hunxa best of luck dai so lovely voice niruta sis ma fast time herdai xu hajur ko RUclips channel ma marfat beautiful sis
K here ko ho sathiharu pachadi tira. Nice song
Ea khubai ramro hola vaneko ta jpt raixa
Saraii ramailo dohorii 😄😄
आहा ! क्या रमाइलो 💕💕❤️सब्स्क्राइब गरे है।
आहा कति रमाइलो दोहोरि
bhai ko kati ramro hacho ho k
Lastai maja aayo
🇳🇵😍Wow 😍😍🇳🇵सधै यस्तै गित हरु सुना पायोस्😍😍💐🥀🌺🌻🌼🌹🌷🌾🌵🌴🌻🌳🍀☘️🎉🎊🎋🇳🇵🇳🇵🇳🇵🇳🇵
नया ग्राहक आकीछिन हेर, सब्ले खोज्छन् भेन्टा र स्याऊ केरा
Sarai ramro
Shova Karki is one of the best live dohori singer 💖💖💖💖
Wao veg wala dohori kya ramro. Healthy x hai dohori. 👍👍👍.
Lau badhai x vaii buharilaii safaltako suvkamna ❤️❤️❤️❤️❤️❤️❤️❤️🤷
Damicxa
Congratulations boine
बिचरा भाइ तरकारि भाई
Wow dami
WOW super good 👍 👍👍👍👍👍
Niruta bahini. Ko haso noii mitho
dherai ramro lagyo geet
Aahaa 😍😍
रामराे लाइफ दाेहरि
Wowww
Wow nice dohoroi git 🙏🙏🙏👌👌👌
दामि🙏🙏👌👌
Congratulation didi
दोहोरि पनि गाउदो रच त कान्छा ले
Damiiii
Wowowwow supr nice
Wow nice song
Very nice 👌👌👌
भाषा शब्दनै त नबिगार्नुन हौ,गोलभेँडा भन्नी गरौं गोलमेडा होईन है शोभा जी.......के पारा हो गायक ज्युहरु कुईएको आँप र काँचो केरा लिएर गायिका संग ब्यापार गर्न खोज्नी हैट डुबाउनी भयौ यार।
गाउले म भासा गाउकै आउछ का बरै
Just funny का बेल्कुल माईन्ड गर्न पाईन्न है का,य पख्नुसटो पख्नुसटो थटटेरीका.....
Nices
Good
🙏🙏🙏नमस्कार म लोक दोहोरी गायिका निरुता बिस्वोकर्म मेरो आफ्नै युउटुब च्यानल बाटा हजुर हरुलाई मनोरञ्जन दिनको लागि दोहोरी गित लियर आएको छु पक्कै पनि हजुर हरुले माया गर्नु हुने छ
के कस्तो लाग्छ हेरेर साथ दिनु होला राम्रो नराम्रो कमेन्ट लेखिदिनु होला ❤️❤️🙏🙏
Aaha kti ramailo dohori akdam manparyo
akdam ramro hjur
निरुता जि तपाइँले नै गाउनु भाको दोहोरी हेरन सुन मन छ के
Nice
केटिले गलत गाइराछन् गाइले दिए दूध भन्नुपर्ने हो तर गाइलाइ दिए दुध भनिराछन् ।
अरु सबै मनपर्यो दोहोरि ।
How sweet ❤️❤️❤️❤️🙏🙏
Wow
Very nice dhori
Congratulations sister ❤
wow supr
फेरि मैले सिकारा गाको भन्दै कुर्लनेहोलान सुर्य कुमार!तेसो हो भने नसिकाउना,अबत दोहोरो हैन फोहोरी भन्न मन लाउछ।सिकाको जती नदेखाउदो रहेछ,खाली गाको मात्रै देखाउछ कस्तो क्यामरा हो कोनि!!!
🤗🤗🤗🤗
hoit Nepal ko halat dukhi aatma
So nice
supar🤣🤣
Nice song
Yo vai laini gari kan ndine vaye hai
यो भाइलाई दोहोरीमा बोलाउनु को रहस्य चाहिँ के हो कसैले बुजाइदेउ हो मलाइ
अालु भन्दा चाहि किन हासेको होला है
🤣🤣🤣🤣मुला पनि गाठा र गुठी 🤣🤣🤣🤣
,,😆😆😁😁khatrAa
iij
💓💓💓💓💓
🥰🥰🥰🥰💖💖💖🙏🏻🙏🏻🙏🏻
Hahaha
😘
Jeri ko baini ho kyara chasma waaali
0
भन्टा नै रोज्नु पर्ने त्यसका बाजे😁
केटाको गित भएन, यस्ता ले किन गाउन आउनु बेज्जती
Xixiiii xi k ho para laj nahune keta haru le dohori firkauna janenan xiii maja aayena keti jaru tik xn
👍👍👍👌👌👌🙏🙏🙏❤❤❤❤😀😁😀😆
Nice
Wow
Dami xa
Nice