नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा चिथार्नी उप नामले परिचित मनोज गिरी र धादिङ्गे भाले उप नामले परिचित गायक नबराज काप्री बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
भालेको fan त पहिला देखि नै थिए अब चिथार्नीको fan पनि दुबै जनालाई अझै प्रगतिको सुभकामना हाम्रो देशका गहना खेलाडी तथा कलाकार हुन जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दोहरि त ठिकै छ तर साथि साथि भएर एउटा ले खाडि गएर दुःख पाएको भनेर साथिलाई सुनाएको अर्को ले देशमा अाएर केही गर र गर्न होेैसला दिने देशमा पनि गरेर खान सकिन्छ भन्ने सन्देश दिन खोजेको भए अझ राम्रो हुने थियोे अब अर्को गित युबालाई स्वदेश केही गर्न प्रेरित गर्ने खालको गित सुन्न पाईनेमा बिश्वस्त छु
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा चिथार्नी उप नामले परिचित मनोज गिरी र धादिङ्गे भाले उप नामले परिचित गायक नबराज काप्री बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Ko 9:22
❤❤
चिथर्ने
🎉🎉
Lokh dhohori vanda ni fight jasto lagyo..
धादिङे भालेकाे fan जति हाजिर हुम त❤🎉❤
भाले को फ्यान जाती यता आम त😊
चिथारनि fan जति हाजिर हुम त❤🎉❤
😀😀😀😀
Me
Yo chithorni 2 kaudiko chha
me
म चाहिँ भाले को बिग फ्यान हो होइ❤❤❤
भाले भाइ र चिथोर्ने भाइ को दोहोरी बबालै दामी छ ।शब्द को खानी हरु। शुभकामना होल टिम लाइ❤❤❤❤
चिथार्नेको शब्द प्रहार कडा छ निरन्तरता पाओस है शुभकामना अनि धादिङे भाले पनि कम छैनन दुबैलाइ प्रगतिको कामना है यो प्रदेश देखि👌💕💕🤟🤟
दोहोरी सारैमन पर्यो र इनेपालले यसैगरी देउडामा पछी देउडा को कलाकारहरूलाई ल्याएर आगामी दिनहरुमा देउडा पनि समावेश गरिनेछ भन्ने आशा छ
Khtra xa chitharne vai
मजा अायाे याे गित सुनेर प्याराे भाले भाई र चिथारनि भाईकाे शुभ कामन
स्वर त बालकुमारजीको नै सारै मीठो । अर्को भाले जुधाई राम्रै लाग्यो ।
Chitharneko ❤❤❤❤fan
भालेको fan त पहिला देखि नै थिए अब चिथार्नीको fan पनि दुबै जनालाई अझै प्रगतिको सुभकामना हाम्रो देशका गहना खेलाडी तथा कलाकार हुन जय देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म चाहिँ मनोज भाइको फ्यान ❤
आज चिर्थनेले पेलेकै हो🔥🙏🙏💃💃
दोहोरी निकै कडा लाग्यो। भाले परिपक्क भैसकेछ। मुस्कान सहित गायको दिन चिथोर्नी पनि परिपक्क भयको मानिन्छ।
भालेहरुको फ्यानहरु हाजिर हौ त साथिहरु❤️❤️❤️❤️
भाले भाइ र चिथ्ने भाइको दोहरि राम्रो लाग्यो दोहरि टिमहरुलाइ सलम छ अगाडि बड्दै जनु ♥️♥️♥️
राम्रो लाग्यो निरन्तरता भयोभने हाम्रो भाई मनोज पनि कम छैन भन्ने जानकारि भयो❤❤❤
दामि लाग्यो दाेहाेरि ५ चाेटि हेरि सके अझैसम्म पनि हेर्न मन लाग्छ ।
❤
भाले कडा रहिछ गित गाउनमा चितार्नी पनि कडा छ है।आजकाे लाेक गित दुई जनकाे मात्रै रहिछ सारै रमाइलो लाग्यो मलाई त म हाल बहराइनबाट ल भाले🙏🙏🙏💖❤️
भाले भन्दा चिथोर्ने खत्र यार मजा आयो सुभकाना भइ हरुलाइ❤❤❤❤
चिथोर्नी भाइ पनि दोहोरीमा कडै रैछ।
अती नै मिठो दोहोरी सम्पूर्ण टीम लाई शुभकामना जय गीत जय सङ्गीत❤❤🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
चिथ्रनी वा फोलो ब्याक त कुनै पनि सामाजिक संजाल मा गरिनस तर पनि मेरो साथ छ भाइ सम्झिनी तेरो काम ल
नमस्कार
आज भाले र चिथार्निको कडा जुधाइ❤❤❤❤
होइन छानेरै जुधाउनु भयछ बाबू क्या गजब को दोहोरी सुन्न पाइयो❤❤❤❤❤
गीत गायन असाध्यै राम्रो छ शब्द त दोहोरीमा विपक्षीले त्यतिको दिएसी गाउनै परो शुभकामना चिथोर्ने
आहा कती रमाईलो दोहोरी मै पनि एउटा टुक्का हान्दिम की क्या हाे जस्तो! सारै राम्रो ❤❤❤❤
अति धेरै र।मो दोहोरी सुन।उनु भयो दुबै भ।इहरुले धेरै धेरै बद।इ छ अनि नेपाल रोधि घर सबै कलाकार टिमहरुल।इ शुभकामना ❤❤🎉🎉🎉🎉
मनोज भाइ पनि कडा रहिछन रामो छ भाइ अगाडि बढदै जानु🎉❤🎉
सोदेश र प्रदेशीको उत्तथान गरेर गाउनु भयो खुशि लाग्यो गायाक गायिका र इनेपाल रोधि घर लाई मिस्यु
sarai mitho ramailo live dohori gaune lok priya gaek bhale Nvaraj ra chdharni lagaet ka gaika babita tamang sabai lai namaskar tatha badhai xa
मलाइ चिथार्नी मन पर्छ है😂😂❤❤
समयको माग अनि सबैको प्रतीक्षा पूरा भएको महसुस भयो आज राम्रो दोहोरी सुन्न मजा आयो अलि शब्द उछिङ्रल झै लागो नत्र बबाल ❤❤
चिथोर्नि सर को गित सुन्न पाइयो रमाइलो लाग्यो रमाइलो छ म 🇮🇳🇮🇳🇮🇳भारत बाट हेर्दै छु
भाले भनेको शब्द को खानी हो अर्को घाँस को सक्कल देख्दै रिस उठछ हौ
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤
यस्तो पो हो रमाइलो भने को त🎉🎉🎉🎉
चिथार्नीको स्याङ्गजाली स्तरको गित गायो,,, नतिजा चिथार्नी तिर ल❤❤❤
भालेको पहिले देखि नै फ्यान थिए अब चिथार्नेको पनि फ्यान भैयो है।
दाेहाेरी साहै राम्रो लागेकाे छ अबकाे बसाईमा सुमन दादा र रेनुकाकाे दाेहाेरी हेर्ने मन छ
राम्रो लाग्यो आजको इपिसोड नवराज काप्री र मनोज गिरी।
हजुरको गित सुन्दा कति हाँस्नु धेरै राम्रो सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️
आहा साह्रै रमाइलो मनोज भाइ को कडा प्रहार
दुबै जनाकाे दम्दार प्रश्तुति छ एकदमै रमाईलाे भयाे शुभकामना ❤❤❤💐💐💐💐👌👌👌👌
चिथार्नेले सक्यो सक्यो देश बिदेश
स्वास्नी खाँचो हुन्न भाई खाडीमा हाहाहहाहाहा सही हो ब्रो
चिथोर्नेको म चही बिग फ्यान,,,,
Dhadinge vai ko geet dherai man parxa malai badhaixa vai lai and sapai lai😘😘😘😘😘👍👍👍👍👍
अति राम्राे छ❤❤❤
स्याङ्जालि चिथोर्नी र धादिङ्गे भालेको रोचक घोचक दोहोरी ,
भाले भाले बिच को ठट्यौली टुक्क सुन्दा समय बितेको पत्तै भएन ,
दुबै जना नव प्रतिभा हरुलाइ सफलताको शुभकामना !!!
भाले भाले को दोहोरी सारै रमाईलो लागो दुबै जाना लाई बधाई छ सफताको शुभकामना
सारै मिठो गित सफलताको शुभकामना भाई
Ramro xa Vai haru ko dohori Japan Bata heri raheko dhannebad aagadi badhnus
रमाइलो गित
स्याङजाली हो त्यसै कहाँ सक्छन् अरूले
दुबै को बिग फ्यान म त
Chitharni Vai ko voice ramro xa vabisseye pni xa good luck
अत्यन्त राम्राे छ दाेहाेरि टिक टक हेरिन्थ्याे अब दाेहाेरि best of luck चिथर्नि भाइ 🙋💐
रमाइलो लाग्यो बधाई टक्र्याउँदछु हजुर हरु लाइ
दोहरि त ठिकै छ तर साथि साथि भएर एउटा ले खाडि गएर दुःख पाएको भनेर साथिलाई सुनाएको अर्को ले देशमा अाएर केही गर र गर्न होेैसला दिने देशमा पनि गरेर खान सकिन्छ भन्ने सन्देश दिन खोजेको भए अझ राम्रो हुने थियोे अब अर्को गित युबालाई स्वदेश केही गर्न प्रेरित गर्ने खालको गित सुन्न पाईनेमा बिश्वस्त छु
राधेराधे भाले र चिथर्नी को दोहोरी राम्रै लायो सूभकामना छ
मनोज ले भालेलाइ उत्तानो पर्ने गरि पेलो यार😅😅😅
असाध्यै मिठो लाग्यो ❤
ल चीथार्ना बाबू सारै राम्रा गीत दोयौनी आहा नी
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ
Manoj bro ko sor ramro x Tara sabda ramro vayena family sanga basera herna suna n Milni sabda vo 🙏🏽🙏🏽🙏🏽
खोइ त गित बजेको
Monoj Bhai ko ramro xa 👍 👍 best wishes ❤❤
जे भए पनि मनोजको बोली कडा छ गितका शब्दमा!
चिथार्नी को छोउको केति चाहिँ राम्री छन है
धेरै कडा छ दोहोरी भाले र चिथार्ने को
सरै राम्रो लागाे दाेरि
मनाेज बाबू विदेश नजाउ ,थाेरै शब्द राम्रो चयन गर ,तिम्रो गायन अति राम्रो छ ।
रमाइलो लाग्यो गित दुबै जाना को मनोज भाई को आज राम्रो स्वर छ।
शब्दचयनमा रफ चयन नहुनेहो भने अरुकुरा दुबै उत्कृष्ट छन।
सारै राम्रो लाग्यो।
E Nepal ma आउनी र रमाउनी रहर छ समय ले साथ दिए सम्म सम्पूर्ण टिम लाई संमान छ
kada xa Dohori aajako bhale👌👌♥️♥️😂😂😂😂😂😂
Manoj ch i kada❤❤❤❤❤
भाले हाे भाले❤❤❤❤
ईन्टरनेसनल बेपार खोल्छुु ❤❤❤
Chitharni Kada lagyo malai
Best wishes ❤
टिक टक बाट आउने जति यता हाजिर😊
दुबै काे राम्राे छ ।शुभकामना भाइहरुलाइ
सारै रमाइलो दुई भाई हरू कै उति कै राम्रो छ। ❤❤❤❤
चिथाेर्ने कडा छ
भाले भन्द चिथोर्ने मनोज गिरि को शब्दमा कडा ❤मनोज को फ्यान भए best off luck .japan bata हेर्दै छु❤❤
सार्है मिठो सबल जवाफ केटा केटा बिच को।
ओइ चिथोर्नी भाइ मलाई न भेटी किन गाको नेपाल म नि वर दुबई मा त थिए नि, राम्रो छ दुबै जनाको सफलता को कामना 🎉🎉🎉j d king hall uae dubai 🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
दामी रमाईलो दोहोरी
आहै आहै कति रमाइलो 😂😂😂❤❤❤❤होईट कडा सब्द परारपो😂😂😻😻😻✍️✍️✍️✍️✍️✍️✍️🎉🎉🎉🎉
Nice dohori feri arko भाग पनि ल्याउनु है😂😂😂😂
Ma chai tiktok ma dekhera sarch gari sundaixu akdam ramailo dohori😂❤❤😂😂
Super dohoro❤❤❤❤🎉🎉🎉🎉pheri pani aaunus hai
Chithorne dohorima derai ramailo lagxa ❤
म चाहिँ चिथार्नि काे बिग फ्यान❤❤
फेरी भेटे यो लुते काले लाई
भाले ले नी लखेट्नी खाले लाई
😝😝😝🥰 भन्नु पर्तियो नी चिथरनी भाई 🥰🥰
2 jana nai ramro xa but halka manoj bhai best i like❤❤❤❤❤❤❤ from hongkong
चिथर्नी कडा देखियो🙏