नमस्ते म शिशिर भण्डारी, यो गीतलाई सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है 😍🙏 चर्चित गायक प्रमोद खरेलको आवाज, रिमेश कुमार थापाको सँगीत, उत्तम भेटवालको शव्द रहेको यो गीतमा म सँगै समारिका ढकाल, फरिता खड्का, बाल कलाकार सान्वी खतिवडा, सुनिल कमल को अभिनय रहेको छ । मेरो कथा, पटकथा र सम्वाद रहेको गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायाँकन रहेको छ । आशा छ, हजुरहरुलाई मनपर्छ
शिशिर भण्डारी sir हजुर को यो सांगीतिक उजागर लाई कसरी धन्यवाद दिनु।तर हजुर को यो समाज का सबै मुद्दा हरु यसरी सांगीतिक सौगात स्वरूप प्रस्तुत गर्नु भएको मा सम्मान गर्न सक्नु पर्छ सबैले भन्ने विचार राख्दै सबैलाई यो भिडियो लाइक शेयर subscribe गर्न आग्रह गरे है
Sarai ramro sabda, sangit samyojan, swor ani vdo pani ustai man xune badhai x sampurna sarjakharu parati, bises dhanyebad rimesh bhai lai yeti mitho sangit nepali bazar ma lyaunu vayeko ma 🙏🎵❤️ jay geet jay sangeet🎵🙏❤️
चोटै चोट पाएँ मैले मिलेन त्यो साथ यस्तै हुन्छ्न् जस्तो लाग्छ निष्ठुरीको जात ।............................... उत्तम बिचारको उत्कृस्ट रचना मन छुने कथा बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
नमस्कार म यस् गीतको गीतकारको तर्फबाट । नेपाली सुगम गीत सङ्गीतको डयरीमा अर्को एउटा पाना लिएर आएका छौंँ आशा छ यहाँँहरूको माया साथ र सद्भाव सदा झैँ मिल्ने छ । जय नेपाली गीत सङ्गीत ।
नमस्ते म शिशिर भण्डारी,
यो गीतलाई सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है 😍🙏
चर्चित गायक प्रमोद खरेलको आवाज, रिमेश कुमार थापाको सँगीत, उत्तम भेटवालको शव्द रहेको यो गीतमा म सँगै समारिका ढकाल, फरिता खड्का, बाल कलाकार सान्वी खतिवडा, सुनिल कमल को अभिनय रहेको छ । मेरो कथा, पटकथा र सम्वाद रहेको गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायाँकन रहेको छ । आशा छ, हजुरहरुलाई मनपर्छ
wawww hjr ko git ta jaile 1 st mai herxu maile 😍😍
❤❤❤❤❤
Wow असाध्यै मिठो संगीत त्यस्तै मन छुने कथा congratulations all🙏🙏
आशा छ सरको स-सक्त अभिनयले दर्शक श्रोताको मन आकर्षित गर्ने छ ।
♥️♥️♥️♥️♥️♥️♥️♥️
शिशिर भन्डारी प्रती सम्मान छ 🙏 नया कला भएर छाया मा परेका ब्यक्ति हरु अगाडि लिएए आउन ठूलो भुमिका खुल्नु भएको छ । सफलता को शुभकामना 🙏
मन छुने गीत सबैजनाले माया गरिदिनु होला।
Trending No.1 मा जाओस....
गित अनि अभिनय धेरै राम्रो छ। सम्पुर्ण टिमलाई बधाई सँगै अझै धेरै प्रगतिको कामना ❤🥰🥰🥰🥰
शिशिर भण्डारी sir हजुर को यो सांगीतिक उजागर लाई कसरी धन्यवाद दिनु।तर हजुर को यो समाज का सबै मुद्दा हरु यसरी सांगीतिक सौगात स्वरूप प्रस्तुत गर्नु भएको मा सम्मान गर्न सक्नु पर्छ सबैले भन्ने विचार राख्दै सबैलाई यो भिडियो लाइक शेयर subscribe गर्न आग्रह गरे है
आहा मनै छुने कथा झनै राम्रो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏
Sarai ramro sabda, sangit samyojan, swor ani vdo pani ustai man xune badhai x sampurna sarjakharu parati, bises dhanyebad rimesh bhai lai yeti mitho sangit nepali bazar ma lyaunu vayeko ma 🙏🎵❤️ jay geet jay sangeet🎵🙏❤️
Babalxa
Aaha daju❤
Congratulations da❤❤❤
कुनै कुनै गित आफ्नो जीवन मा मेल खाको जस्तो लाग्दो रैछ
दिव्य❤
धेरै राम्रो गित भिडियो बनेको छ! सफलताको शुभकामना ❣️❣️❣️🤗
गजवछ शिशि बाबु❤❤❤❤❤फिलम
❤❤❤❤आहा उत्कृष्ट गित
मेरो जिबन मा पनि यस्तै घटना घटेको छ
Aaha ❤❤❤
Congratulations all team ati rmro xa ❤🎉
चोटै चोट पाएँ मैले
मिलेन त्यो साथ
यस्तै हुन्छ्न् जस्तो लाग्छ
निष्ठुरीको जात ।............................... उत्तम बिचारको उत्कृस्ट रचना मन छुने कथा बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
My Pleasure to serve.......Thank you very much. keep loving nepali music.....
amazing video maker ✊♥️🇳🇵
धेरै राम्रो छ।
Sarai marmik geet Naya srastako aagaman ma nikai ramro x
राम्रो
कसम खानेले रुवाइ धर्धरी आहा❤❤
❤❤🔥🔥
सिशिर सरको अहिले सम्मको सबैभन्दा उत्कृष्ट रचना
सफलता को शुभकामना 🙏
Sarai ramro xa git safalta ko suvakamana
एकदमै राम्रो बनेको रहेछ गित सफलताको शुभकामना शिशिर दादा लगायत hole team लाई। ❣️❣️❣️🤗
Dami song❤❤😢
सारै मन छुने गीत 🙏🙏
धन्यवाद म्याम हजुर ।
Congratulations to the entire team 👏 ❤️
Nice concept kunai film ko Katha jasto: story lagyo best wishes sishir sir ❤️❤️🎆🎆🥀🥀👍
Sarahi ramro
नेपाल को एक उत्कृष्ट सर्जक को रुप मा चिनेका शिशिर भान्डारी को सिर्जना एक दम राम्रो लाग्यो सबै ले हेर्दिनु होला धन्यवाद //
उत्तम भेटवाल सर ।
गीत सुनेँ । साह्रै मार्मिक ।
गीत एल्बममा खुट्किलो टेक्नुभएकोमा हार्दिक बधाई ।
हार्दिक धन्यवाद सर । आभारी छु ।
मन छोयो😊
Pramod kheral ko voice ❤❤❤❤❤ wow
❤❤❤❤
Congratulations all unite 👏👏❤❤❤
Herda herdai gitko vave ma duvera sakiaako pattai vaana part 2 pani lyanu paryo aba
अति मन छोयो यो गित को भिदियो राम्रो छ।सफलता को कामना
Aasu jhareko thaha nai pain😢😢
Babal ❤❤❤
kati khera aauxa vako thiyo ❤❤❤
Samrika didi my favorite
धेरै राम्रो बनेको गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना भन्न चाहाँन्छु❤️🙏
गित मिठो छ "सुभकामना "
उत्तम दाजुकाेे मनछुने शब्द, प्रमाेद दाजुकाे स्वर ,अल टीमलाई सफलताकाे शुभकामना 🙏🙏❤️
हार्दिक धन्यवाद सहयात्री सन्ध्या बुनु ।
Best wishes team
Congratulations dai🎉🎉❤
Wow❤❤
❤💚💛💙
❤🙏🙏❤️💖Gajab
samarika dhakal ❤ outstanding performance of this video 😮
Dherai ramro lageyo
Waiting ❤❤❤
Shishir Bhandari dai ko videos haru jati heryo teti ajai herna mann lagxa dherai ramro acting xa hajur ko dai.....
Suvkamana xa
राम्रो छ,शिशिर वावू!
शब्द त खास लागेन तर सङ्गीत स्वर र अभिनय राम्रो लाग्यो।।❤❤
धन्यवाद सर । शब्द सरल छन् ।
beautiful ❤
Congratulations 🎉😊
Best of luck🎉
continue aauchha ki yo aaune ho bhne chhito plz plz
Pradeshi jana nahi mujhe xodeke ustai aabhinaya & song ni testai lago sir malai tw and so nice voice meugi
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations🎉🎉🎉
Wow ❤
very nice song and video 👍️👍️👌👌
Wow
मन छुने गित
Thabk you sir -keep loving nepali Music.....
Really love it ❤ congratulations to all
forever best pyaro dada💝❤️best wishes dada💝❤️
Verry nic songs❤🙏🙏🙏🙏
नमस्ते🙏सबैलाई अनि शुभकामना सम्पुर्ण टीमलाई म मोडल वर्षा इटानीलाई 👍️ धेरै धेरै माया गरि दिनु होला धन्यवाद !! ❤️
Promod kharel wow voice ❤❤❤❤
नमस्कार म यश गितको संगीतकार रिमेश कुमार थापा हजुरहरुलाइ कस्तो लग्छ हेरेर सुनेर प्रतिक्रिया दिनु होला
Dami xa song dami❤❤
@@chitrasingh7120ww 1:48
Nice ❤❤❤
Nice 👍
सिसिर दाईं को गित जस्तो अभिनय पनि मन पर्छ
Very very nice music video ❤️❤️💖💖👌👌🎵
I love you Pramod da
you are best my heart
samarika💜💜💜
Nice
Very nice Very nice
Part 2
❤❤❤😢😢heart touching song 😮😮😢😢
ठिक ठिकै लाग्यो सर।।कथा राम्रो छ तर पहिलाको जस्तो फोटो फिरिम मा जस्तो चाहिँ उत्किर्स्ट लागेन मलाई त।सबै टिम्लाई बधाई।।
नमस्कार म यस् गीतको गीतकारको तर्फबाट ।
नेपाली सुगम गीत सङ्गीतको डयरीमा अर्को एउटा पाना लिएर आएका छौंँ आशा छ यहाँँहरूको माया साथ र सद्भाव सदा झैँ मिल्ने छ । जय नेपाली गीत सङ्गीत ।
Nice song 👍👍
Pramod kharel
Mero vai le ramro geet gauxa uslai hjr ko geet gaunu dinuna sir
हजुरहरूको मायाले हाम्रा लागि अघि बढ्ने थप ऊर्जा प्रदान गर्ने छ । -Keep Loving Nepali Music....
😭😭😭❤❤❤🙏
तेति राम्रो कला भएको प्रमोद खरेल ले यो गित कसरी गाको तरकारी मा नुन नपुगे झैं
Good luck
Nice supo
Heart touching video song 😭🙏
Love this song ❤️
Man xune git xa xori lage pxi k hnxa hola
Starting को seen चाहिँ कतै बाट कपि जस्तो लाग्यो