नयाँ बर्ष को पहिलो कोसेली स्वरूप प्रकाश पार्की को शब्द संगीत तथा मेरो स्वर । बिक्रम बुढाथोकी र मिस पबि को अभिनय बिक्रम चौहान को निर्देशन सुरज भुसाल को रेकर्डिङ र कृष्ण बाजुराली को मिक्सिङ र द म्युजिक एरा मा रेकर्ड गरिएको अत्यन्तै मार्मिक गीत बजार मा आयको छ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथै मन परेमा शयर गरिदिनु होला धन्यवाद ।
मैले कोरेको शब्द र सङ्गित मा मीठो स्वरका धनी गोबिन्द मधुर आचार्य सर को स्वर र miss pabi and bikram budhathoki acting असाध्यै राम्रो बनेको ,बधाइ छ सम्पुर्ण team लाई 🙏🙏
मैले हजुर को धेरै गीत सुनेको छु र हजुर को शब्द सगीत मा त धेरै गीत सुनियो पहिला आज हजुर को नया गीत आउदा धेरै खुसी लाग्यो सफलता को शुभकामना सबै टीम प्रती ।।।
जति सुने पनि सुनिरहु जस्तो लाग्ने अति नै सर्व मार्मिक र भावुक गीत !! सर्वप्रथम यो गीत बाट बिशेष गरी नव उदित लोक प्रिय यस गीतका सर्जक दाई प्रकाश पार्की लाई सम्झन चाहान्छु ! गीत अति नै राम्रो बनेको छ! अझै यो गीत भन्दा पनि उत्कृष्ट शब्दले सजिएको गीत सुन्न पाउ !
नयाँ बर्ष को पहिलो कोसेली स्वरूप प्रकाश पार्की को शब्द संगीत तथा मेरो स्वर ।
बिक्रम बुढाथोकी र मिस पबि को अभिनय बिक्रम चौहान को निर्देशन
सुरज भुसाल को रेकर्डिङ र कृष्ण बाजुराली को मिक्सिङ र द म्युजिक एरा मा रेकर्ड गरिएको अत्यन्तै मार्मिक गीत बजार मा आयको छ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथै मन परेमा शयर गरिदिनु होला धन्यवाद ।
😮😅..
Nice dai
मैले कोरेको शब्द र सङ्गित मा मीठो स्वरका धनी गोबिन्द मधुर आचार्य सर को स्वर र miss pabi and bikram budhathoki acting
असाध्यै राम्रो बनेको ,बधाइ छ सम्पुर्ण team लाई 🙏🙏
यो असाध्यै मिठो कोसेली का लागि तपाई लगायत सम्पूर्ण लाई धेरै धन्यबाद छ!
धेरै राम्रो गीत अनि संगीत अभिनय । सबै टीम हरुलाइ हार्दिक बधाई एब सफलता को सुभकामना छ ।💐🌹
मैले हजुर को धेरै गीत सुनेको छु र हजुर को शब्द सगीत मा त धेरै गीत सुनियो पहिला आज हजुर को नया गीत आउदा धेरै खुसी लाग्यो सफलता को शुभकामना सबै टीम प्रती ।।।
thanku❣
Wow nice song daju ❤❤❤
वाहा गित भनेको यस्तो हुनुपर्छ मनको यतार्थ भावना ।सम्पुर्ण टिम लाई हृदयदेखी बधाई💕💕💕
उत्कृष्ट शब्द संगित उतिकै मिठाे स्वर,अनि बयान गर्नै नसिके अभिनय 🙏🙏
आहा अति सुन्दर प्रतीक्षा को घडि समाप्त बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई !विशेष गरि गोबिन्द मधुर आचार्य र बिक्रम बुढाथोकी लाइ❤❤
आहाँ ❤❤ क्या मिठो गीत "दुनिया छोडेर जान्छु" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
जति सुने पनि सुनिरहु जस्तो लाग्ने अति नै सर्व मार्मिक र भावुक गीत !! सर्वप्रथम यो गीत बाट बिशेष गरी नव उदित लोक प्रिय यस गीतका सर्जक दाई प्रकाश पार्की लाई सम्झन चाहान्छु ! गीत अति नै राम्रो बनेको छ! अझै यो गीत भन्दा पनि उत्कृष्ट शब्दले सजिएको गीत सुन्न पाउ !
शुभकामना मिस पवि❤
शव्द कति मार्मिक अनि उसैमा गाउलेको आवाजको त के कुरा गर्नु अनि मिस पबि र बिक्रम मनै छुने अभिनय ले त आँखा बाट आँसु नै झर्यो।
thanks🙏
हजुर म कैलाली देखि हजुरका सबै गाना र स्वर आहा कति राम्रा👍️❤️❤️❤️
Han han bahut badhiya song❤
dami xa hajur❤😊
beautiful music video ! love your work dear Govinda Jee.
सम्पुर्ण टिमलाई बधाई छ 🙏🙏🙏
Congratulatin Hajur🎉🎉🎉🎉🎉🎉
Keep it up juai ❤
धेरै राम्रो छ ❣️❣️मिस पबि सुपर acting
Congratulations !!
Going ahead 🎉
जति सुनेपनि सुनिरहु लाग्ने गित का शब्द हरू गित काे सफलताकाे सुभ कामना सम्पुर्ण टिमलाई 💐❤️❤️🕉️🕉️🙏🙏
aaha
Nice Songs Kaku @Govinda madhur acharya
Good luck ❤🎉
Aahaa❤❤❤❤
कति मिथो गित wawawa मन छोयो❤❤
❤❤❤Nice
❤❤❤ keep supporting keep loving 🥰
Wow ❤❤
Wow ❤
Congratulations 🎉
Sunder song😮😮😮😮
जति सुन्यो झन धेरै सुन्न मन लागी रहने उत्कृष्ट प्रस्तुती
thanks🙏
GOOD LUCK SIR
Nice ❤❤❤❤
Wow super nice song uncle
Sumadhu song aaha sunirahu lagyo
Nice song mama 🎉🎉🎉
❤❤❤❤❤
❤❤
Super song and video
So nice song😊😊😊😊
❤
Nice song
Wow song
❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏
Sweet ❤❤ song
very nice
miss pabi lai aba heroin badaunu paryo hjr🙏
😊😊😊
good
Aka din timile
Dherai ramro geet xa but video gatilo vayana
Mitho
नत लव पर्याे ❤❤❤ruclips.net/video/XWZVXqiXdEc/видео.htmlsi=fyb4_f9fJU00gwum
Nice ❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤