गाईजात्रामा नक्कली गाईलाई कार्वाही गर्दै बालेन र स्वतन्त्र युवाहरु - Balen Team Gaijatra 2081 Action

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 214

  • @kingsbudhathoki
    @kingsbudhathoki 3 месяца назад +63

    राम्रो सुरुवात👏👏👏👏सचेत नेपाली नागरिक एक जुट हौ।

    • @BhaktaKhadka-ug8et
      @BhaktaKhadka-ug8et 3 месяца назад +2

      1:02

    • @Harshamana
      @Harshamana 3 месяца назад +1

      Aba deshra janata thagnee nakkali rstraghati oli Shere prachande baburam makunelai balene shahko lauroonai lauroolee dhulohunegari hannuparchha deshnikala garnuparchha nakkali jogi banauna khe aafno ra santanko petpalna badhya paarne yo mukhya deshdrohi netaharuchai lakhetnuparchh aba jantaharuhooo

  • @prameshwornyaupane
    @prameshwornyaupane 3 месяца назад +17

    तराई मुलबासी हैनन भारतका हुन नेपालका नेपाली तराई होस पहाडका होस यसरी माग्दैनन।

  • @SimplesumitSunuwar
    @SimplesumitSunuwar 3 месяца назад +32

    आहा कति राम्रो काम गरी राख्नु भाको छ मेहर बालेन शाहले उहाँको महान सोच बिचार काम हरूलाई उच्च सम्मान छ अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramharinewa2983
    @ramharinewa2983 3 месяца назад +37

    धेरै राम्रो काम हो बालेन सर यस्तो ब्यक्ति धेरै छन जय बालेन

  • @himshrestha1293
    @himshrestha1293 3 месяца назад +29

    नेवा संस्कृति माथि धावा वोल्ने नक्कलि गाई वन्ने लाई कडा कारवाही गरियोस ।

  • @शिवगोरखभक्त
    @शिवगोरखभक्त 3 месяца назад +2

    राम्रो काम को थालनी भएको छ ईनि हरूले पितृहरूको अपमान भएको छ यस्ता लाई बिस्थापित गर्नु पर्छ।
    जय बालेन यदि असल गाई जात्रा मनाउने हो भने नेपाली लेक्ल गाई साथमा हुन पर्छ अहिले का गाई भनेका अमेरिकन मान्छे जस्तै हुन पितृ खुसी छैनन्।

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 3 месяца назад +27

    यो देशी पाखन्डी हरु लाई कार्यावाही गरनु पर्छ हाम्रो सन्कृती माथी अटैक गर्दै छन

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 месяца назад +20

    भारतिय हरु नक्कली बाबा नक्कली जोगि बनेर नेपाली लुटिरहेकाे छ हाेसियार बनौ र यी तत्वहरुलाई प्रहरी लाई बुझाऔ।

    • @mrjames7295
      @mrjames7295 3 месяца назад

      भारतीए हरु लाज पचेको बाटोमा हगने हुन्!

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 3 месяца назад +23

    सचेत नेपाली जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @interrid3409
    @interrid3409 3 месяца назад +23

    अति राम्रो कार्य ।

  • @जगत
    @जगत 3 месяца назад +22

    मेयर बालेन शाहाकोजयहोस नचाहिने काम गर्नेलाई, कारबाही गर्नुपर्छ

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 3 месяца назад +16

    Love From USA 🇺🇸🇺🇸🇺🇸 GOOD Job Balen Team ❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏 jay Nepal 🇳🇵🇳🇵❤️🙏

  • @amitarajbhandari2847
    @amitarajbhandari2847 3 месяца назад +2

    Pokhara ma asti ehi barema guff dieko thie, Aile esari hataunu vaexa, good job 👏

  • @tilaktiwari9569
    @tilaktiwari9569 3 месяца назад +11

    राम्रो सुरुवात धेरै राम्रो काम हो बालेन उहाँको महान सोच बिचार काम हरूलाई उच्च सम्मान छ

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 3 месяца назад +9

    वाह एकदम राम्रो गर्नु भएछ बालेन टिम

  • @lalitbasnet2809
    @lalitbasnet2809 3 месяца назад +2

    जनतालाई सचेत गराउने काम अति उपयुक्त छ । राष्ट्रिय स्तरको पर्वको महत्वलाई जगेर्ना गरौं ।

  • @nitaraut3710
    @nitaraut3710 3 месяца назад +13

    पापिहरु छोडनु हुन्दैन, नेपालीहरुको धर्म सस्कृती माथी हस्तक्षेप भएको छ, काठमाडौ धेरै भेषधारी माग्नेहरु घर गएर, दोकान दोकान र हिडि रहेको बाटोमा नै माग्ने मागन्तेहरु सताई रहेको छ, यति धेरै माग्नेहरु कहाँ बाट आयो, भ्रस्टाचार मुक्त नेपाल भन्नू पर्ने बेला माग्ने मुक्त नेपाल भन्ने बेला आएको छ, जय बालेन❤️❤️❤️❤️❤️

  • @MadanRajBaral
    @MadanRajBaral 3 месяца назад +9

    यो एकदम राम्रो भयो । यस्तै हर्कत मैले तिहारको भैलो र देउसीमा पनि देखेको छु । त्यसमा पनि ध्यान दिनुहोला ।

  • @jayashankarmaharjan1517
    @jayashankarmaharjan1517 3 месяца назад +6

    good । जरिवाना र कारवाहि गराै

  • @sadhuramkhadka5560
    @sadhuramkhadka5560 3 месяца назад +6

    सही कुरा भन्नुभयो हो
    हाम्रो धर्म संस्कृति यि
    नेता हरुले गर्दा नै
    जय श्री पशुपतिनाथ
    ले रक्षा गरुन

  • @premaPrema-l1j
    @premaPrema-l1j 3 месяца назад +2

    बालेन को हरेक कार्य प्रसम्सनिय छ्न।❤❤

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 3 месяца назад +16

    शंकर दाइ गुड जब 🙏🙏🙏

  • @ramrijal2516
    @ramrijal2516 3 месяца назад +3

    राम्रो सुरुवात.ल ठिक छ मागे र दिनेले पनि आफ्नो इच्छाले जति सक्दो दिने हो नि जबर्जस्ती गर्छन् यार?नदिए दुनियाँ टुनामुना लगाइदिने धम्की पनि दिन्छन् हो?यस्तालाइ जेल कोच्नुपर्छ.

  • @PurnaGurung-cn2mx
    @PurnaGurung-cn2mx 3 месяца назад +11

    एस्तो कार्बाइ नेपाल को हरेक शहार बजार मा गर्नु जरुरी छ

  • @ShyamNapit-v2r
    @ShyamNapit-v2r 3 месяца назад +3

    शुरुवाट त राम्रो छ, अब नक्कली भिकारी नक्कली भिक्षुहरूको बिगबिगी काठमाडौँ भरी ब्याप्त छ यसबारे पनि एकचोटी ध्यान दिनु पर्यो पत्रकारजी । माग्नेको शहर जस्तो देखियो है ।

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 3 месяца назад +4

    बालेनकाे काम राम्रो ट।।।Happy Gai Jatra

  • @KhemrajBastakoti-d3g
    @KhemrajBastakoti-d3g 3 месяца назад +3

    बालेन बिकास भन्दा पनि हाम्रो परम्परा मेटाउदै छन केपि र देउवा प्रचण्ड यो जोगाउ बालेन बिकास गरौँला पछि

  • @yatrimina3684
    @yatrimina3684 3 месяца назад +6

    यस्ता ठगहरुलाई डन्ठा हान्दै खेदनु पर्छ। आँखा , हात,पाउ हुनेहरु श्रम गरेर खानु पर्छ। खरानी धस्यो, जहिले ठग्यो खायो। यस्तैहरु भएमा देश खतम हुन्छ...

  • @basantathapachhetri7353
    @basantathapachhetri7353 3 месяца назад +2

    राम्राे काम

  • @MS_VLOGS..11
    @MS_VLOGS..11 3 месяца назад +7

    बालेनसाहालाइ। धेरैसलुट❤❤

  • @Nira461
    @Nira461 3 месяца назад +10

    Right jay ho balen baba🇳🇵🔱🎉

  • @xdragon5005
    @xdragon5005 3 месяца назад +3

    Ekdaam Ramro Kaam Balen Sir ❤
    And Web khabar (Manoj dai) yesari action linu parxa ❤

  • @mrjames7295
    @mrjames7295 3 месяца назад +2

    अब भारतीए राजदुतावास बट फोन आउँछ!

  • @rajbikramshah2002
    @rajbikramshah2002 3 месяца назад +5

    केपी, शेरे, प्रचण्डका पार्टी सबैले लूटेर, हत्याहिंसा गरेर खान हुने, तर नक्कली- एक्टिङ्ग गरेर खान नहुने?
    महानगरले माथीका अपराधीलाई किन कार्वाही नगरेको?
    त्यसो भए ओली, शेरे, प्रचण्ड असली रहेछन्... थाहा भयो।
    बालेन टिमले नक्कलीलाई मात्रै कार्वाही गर्ने रहिछन्-
    अति राम्रो महानगरको उन्नति होस्।🙏

  • @eeeeeee6153
    @eeeeeee6153 3 месяца назад +3

    तराइको आउने भए पहिला पनि आउँथ्यो । यिनीहरु कनफम हारीहरु हुन् । यिनीहरुलाई समातेर खुट्टा भाच्नु पर्छ ।

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 3 месяца назад +5

    एकदम सहि गर्नु भयो ..... ❤❤❤❤❤❤

  • @chambhachand125
    @chambhachand125 3 месяца назад +5

    Balen has varieties of thoughts in every day... salute him

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 3 месяца назад +2

    एसकाे मतलब काठमाणडुका मुर्दाहरुलाई बालेनले जगाए छ।
    खासगरि यि गाई जात्र नेवारजातीका हुन तर अाफ्नाे सँस्कृतीलाई जाेगाउन नगरप्रहरिले अरु भिखारीलाई लखटेर जाेगाईदिन पर्ने ?

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 3 месяца назад +5

    Good work manoj vai and team balen good job❤❤❤

  • @mohanbhuje3073
    @mohanbhuje3073 3 месяца назад +4

    100% sahi xa yo kam yesta thagi haru lai 6 Months dekhi 1YERS samma karbahi ra nagad rakam sahit karbahi hunu jaruri xa jay balen Sir 🙏🏻🙏🏻🙏🏻

  • @PersonalHome-t3z
    @PersonalHome-t3z 3 месяца назад +2

    धेरैरामो❤जयबालेन❤

  • @mohanrosaili645
    @mohanrosaili645 3 месяца назад +4

    Jay ho balen sir great job

  • @KhemAryal-i2j
    @KhemAryal-i2j 3 месяца назад +2

    काम छै...... न ! बजेट सिध्दाउँने मेसो !!!

  • @sushilaadhikari4831
    @sushilaadhikari4831 3 месяца назад +2

    ❤❤ धन्यवाद बालंन

  • @akashrajali4490
    @akashrajali4490 3 месяца назад +3

    जय बालेन

  • @OmansighThapa
    @OmansighThapa 3 месяца назад +3

    Balen jindabad

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 3 месяца назад +1

    याे जात्रा विशेष गरि नेवार समुदायकाे र नेपालकाे राष्टीयता सग सम्बन्ध छ ।देश लुटेरा क्षेत्री बाहुन र संसकृत मास्ने हुन।जब सम्म काठमाण्डाै ने समुदाय नउठी सग देशकाे मुहार फेरि दैन ।

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 3 месяца назад +4

    Good job jai sachet janta jai youba jai balen 👍👍

  • @GurungNetrabahadur
    @GurungNetrabahadur 3 месяца назад +2

    बल्लाआँखा खुल्यो राम्रो लाग्यो यसरिहोनि आफ्नो अस्तीत्वलाइ बचाउनेत।स्याबास.....

  • @yubakc3529
    @yubakc3529 3 месяца назад +3

    Jay Balen Shah🌹🎉🏠

  • @dipendrabogati7086
    @dipendrabogati7086 3 месяца назад +3

    Huge respect for mayor balen shah 🙏

  • @Zyroxffhx677
    @Zyroxffhx677 3 месяца назад +13

    Ramro kam garnu jay balen

  • @aitirai5866
    @aitirai5866 3 месяца назад +3

    salute meyor balendra

  • @doorsdoors9920
    @doorsdoors9920 3 месяца назад +2

    Ekdum ramro.. ho.. sab. Lai india..lakhetey hunchha. Patan tira ni.. yestai ho .

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 3 месяца назад +7

    Jaya sampada ❤❤❤

  • @sanobhaikc9321
    @sanobhaikc9321 3 месяца назад +3

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @tashidlama2905
    @tashidlama2905 3 месяца назад +5

    Good 👍🏻

  • @santoshkhimdin
    @santoshkhimdin 3 месяца назад +5

    राईट!

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 3 месяца назад +6

    Shankhar dai good job

  • @SajanShrestha-nm6vg
    @SajanShrestha-nm6vg 3 месяца назад +3

    नाखिलागाएर गउमातालाइ जात्रा देखाउनेलाइ कारबाइ गरुँ ❤😮😊

  • @DilkumarJabegu
    @DilkumarJabegu 3 месяца назад +5

    जे गर्छ बालेन ले गर्छ

  • @PrakashRijal-q6p
    @PrakashRijal-q6p 3 месяца назад +2

    सहि कार्य

  • @JivanBhattarai-k7l
    @JivanBhattarai-k7l 3 месяца назад +3

    Sahi kam

  • @AmritPandit-e2k
    @AmritPandit-e2k 3 месяца назад +7

    Good Job

  • @samantatiwari1178
    @samantatiwari1178 3 месяца назад +2

    Ati sundar 🙏🙏🙏🙏🙏🙏
    Ra ramro kaam dhanewad

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 3 месяца назад +2

    सलाम बालेन

  • @junumaharjan9392
    @junumaharjan9392 3 месяца назад +4

    Jay Balen 🇳🇵🙏

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 3 месяца назад +3

    ja balen
    Dheri ramro kam garnu bhayo

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 3 месяца назад +2

    कति दुरदर्शिता जयबालेन ।

  • @RajanShrestha-e1k
    @RajanShrestha-e1k 3 месяца назад +6

    यस्ता लाई कडा कारबाही गर्नु पर्छ

  • @abhinashhamal5619
    @abhinashhamal5619 3 месяца назад +4

    Good job balen ji.

  • @devikakc5791
    @devikakc5791 3 месяца назад +2

    Dherai ramro 👍👍👍👍💯💯💯💯💯

  • @shamshergurung7878
    @shamshergurung7878 3 месяца назад +3

    LAAT hannu parxa 😡 LAAT hannu parxa

  • @shadowknight1370
    @shadowknight1370 3 месяца назад +2

    Dheri ramro kam garunu bhayo bslen ji

  • @praladghimire9243
    @praladghimire9243 3 месяца назад +1

    यी नेपाली नै होइन्न होला हो सबै बिहारी धोती हुन त्यो कालो बश्त्र लगाएर शङ्ख बजाउदै हिड्नेलाइ त जेल नै हाल्नु पर्छ

  • @santakhadka8642
    @santakhadka8642 3 месяца назад +1

    धेरै राम्रो काम

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 3 месяца назад +2

    Good job 👏👏👏👏

  • @pasangkipalama5774
    @pasangkipalama5774 3 месяца назад +3

    Jay Baalen samuha☝☝☝
    Sachcha Baalen ; sachcha kaam❤👏👏👏

  • @kamalatiwari836
    @kamalatiwari836 3 месяца назад

    भरष्टे हरु ले देश खाईसके,,अब लुटेरा,हत्यारा,भरष्ट िसहदरवारका सयाै देश दाेहन गर्ने र पर्व ,ठुला वनाएर भत्ता का नाउमा देश र जनता साेस्ने हरु लाई पहिला कारवाहि गरम युवा हरुले,,अनि कल,कारखान वनाउन शुरु गरम,,,,,,

  • @durgathapa7441
    @durgathapa7441 3 месяца назад +2

    Aatine ramro karya 🙏🇳🇵

  • @yadrana3063
    @yadrana3063 3 месяца назад +2

    Sahi ramro kam yuwa haru ko thankyou yuwa haru.

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 3 месяца назад +1

    अब युवाहरूकाे जनबिद्राेहमा काठमाण्डु का जनता नउठी ई भ्रष्टहरू भगाउन सकिँदैन ।

  • @sahanabuzz4
    @sahanabuzz4 3 месяца назад +3

    हाम्रो योग सम्बन्धित निमन्त्रणा पत्र लाई कता फाल्यो होला 😢😢😢 मेयर साब को बुबा‌ पनि योग तथा आयुर्वेद को ज्ञाता भनेर सुनेको थियौं। पंतजली योग समिति नेपाल को बुबा अभियन्ता तर मेयर साब लाई योगको निमन्त्रणा मा कुनै चासो नलगाएको होला।
    दाजु भाइ हरु गाईजात्रा मा खानेकुरा पनि बाढ्ँनु हुन्छ त्यो खानेकुरा गाई भएर आउनेहरु ले धेरै खाएको देख्दैन। कम्तिमा भोकाएको मुखले खान त पाउँछन्। सयोौ बर्ष देखि यहि चलिआएको छ । र गाइजात्रा पर्व राम्रो सँगै नै चलिआएको पनि छ।

  • @k.padhikari9917
    @k.padhikari9917 3 месяца назад +4

    धेरै राम्रो

  • @kalkalphe5960
    @kalkalphe5960 3 месяца назад +1

    Well done let's protect our root and culture thanks KTM municipality

  • @DineshnepaliDineshnepali-d7o
    @DineshnepaliDineshnepali-d7o 3 месяца назад +3

    यो भासण भन्दानी जात्रा पटि चै फोकस गर्देको भय हुने

  • @ishworkathayat1534
    @ishworkathayat1534 3 месяца назад +1

    राम्रो सचेत हुनु पर्छ।❤❤

  • @LhundupTsogknyi
    @LhundupTsogknyi 3 месяца назад +3

    Good balen shah

  • @RakshyaKoirala-xv3gc
    @RakshyaKoirala-xv3gc 3 месяца назад +4

    Good Job 👏👏

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 3 месяца назад +2

    Good reporter n reporting 👍

  • @reenabhatta7480
    @reenabhatta7480 3 месяца назад +3

    पितृको नाममा रियल गरिबलाई पो दान दिने हो नि आजको दिन किन लखेट्ने गरिबलाई

  • @laxmithapa2882
    @laxmithapa2882 3 месяца назад +2

    Great work

  • @beenasharma4575
    @beenasharma4575 3 месяца назад +2

    अरुलाइ गाली नगरौ सांस्कृतीक संबेदनसीलतालाइ बिकृत पार्नेलाइ निरुत्साह गर्नै पर्ने हुन्छ संस्कृती परम्परामाथी धावा बोल्नेहरुलाइ कार्यबाही गर्नैपर्ने हुन्छ!!!!!

  • @harikrishnapoudel8453
    @harikrishnapoudel8453 3 месяца назад +2

    Great working❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +3

    ईन्कोसामान्खोस्नुपर्छकिन नितेसैछोडेको इसबैभारतियेहुन्इनिनेपालित हुँदैहोइन्न

  • @SalilBhitrikoti-m1b
    @SalilBhitrikoti-m1b 3 месяца назад +2

    मागेर खान देउ भस्टचारीलाइ लखेट

  • @yasamberrai7422
    @yasamberrai7422 3 месяца назад +1

    . यो अभियानलाई आत्मासाथ गरि सम्मान गर्दा छु / हाम्रो कमी कमजोरी केही हुन्छ / . त्यसैले सम्पूर्ण जात जातिहरुको आआफनो संस्कारण संस्कृति रितिरिवाजलाई / जोगाउनु का निम्ति अर्जुनल आफै जातका मात्रा सहाभागी मै गर्ने भएकोले ' /कुनै पनि पित्रित कार्याक्रममा एकै ठाउमा मिसिएर गर्दा / जातिया संस्कारमा सुधिकराणको अस्तित्वा रहन्न नसक्ने प्रस्ट भएको हुनाले / अवदेखि सबैजात जाति प्रति सजकको विनम्रो अनुरोध छ /

  • @Sarlachapagain
    @Sarlachapagain 3 месяца назад +2

    Good jub yuwahru ho

  • @sarbaguntamrakar7149
    @sarbaguntamrakar7149 3 месяца назад +2

    पशुपति क्षेत्र मा पनि नकल्लि बाबाहरु ले करोडौं रकम लुटेर लगेको सबै लाइ थाहा पाए को हो। डिस्को डान्स पनि भएको देखिएको छ तर कारबाही देखिएको छैन।

  • @LovelyCompass-ve9kv
    @LovelyCompass-ve9kv 3 месяца назад +2

    yasto byakti.Aile.npal.ma.dherai.xa