खत्रा राम्रो लोकदाहोरी ! राष्ट्रिय लोकदोहोरी च्याम्पियन प्रतियोगितामा भिडिरहेको यो होनहार सांगितिक जोडीका हरेक टुक्का सटिक र बेजोडको लाग्यो । शब्द, भाका र स्वर धेरै राम्रो छ । यस गीतका गायक तथा गायिकालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
आहा कति राम्रो प्रस्तुति लिएर आउनु भाको यो जोडी ले , संगै भएको बेलामा मनको कुरा भन्न नसकेर गीत मार्फत नै माया बसेको जनाएको जस्तो अनुभव गरेको त हैन जीवन जि र अस्मिता जि ले , यदि अविवाहित नै हो भने दोहोरी को जोडि त निक्कै जमेको छ, बिवाहित जोडिमा पनि जोडि भए दर्शक स्रोता हरुलाई पनि ढुक्क हुनेथियो ।
Ati mitho jiban ji ra asmita ji ko sabda ra tukka aagami din haru ma ni sunna pai rakhau hajur dui jodi ko geet ra dohori champiyen ko bijeta ko samman patra pani hajur dui lai nai paros yo mero bhaguwan parti prarthana x best of luck dubai lai
खत्रा राम्रो लोकदाहोरी ! राष्ट्रिय लोकदोहोरी च्याम्पियन प्रतियोगितामा भिडिरहेको यो होनहार सांगितिक जोडीका हरेक टुक्का सटिक र बेजोडको लाग्यो । शब्द, भाका र स्वर धेरै राम्रो छ । यस गीतका गायक तथा गायिकालाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
WOW nic
यस्पालिको दोहोरी च्यान्पिएन अस्मिता र जीवन ले जित्नु पर्छ शब्द चयन एक दम राम्रो छ ।
सहि हो 👌👌
sahi ho bhot haler help garau sabai jana
@@kalashabhandari2415 the
Ppp
@@hamroarjunchaupari7344 ĺ
आहा ! जीवन र अस्मिताको मिठो मुस्कान अनि शब्द चयन उत्कृष्ट छ ❤️❤️ दाेहाेरि चम्पिओन जीतेको हेर्न मन छ !!
कति राम्रो हो जोडी नि मिल्छ दुई यक भयको हेर्न मनछ
bihe vai sakya xa dada ko chorini xa🤣
दुबैजनाको सुमधुर स्वर छ। यो गित्को टुक्राले बिहेको प्रस्ताव राखेको बुझिन्छ।यो गितलेभनेजस्तै साछिकै जोडिभएको देख्न पाइयोस्।दुबैजनालाइ बधाई छ।
Very good song. ईन्द्रनीबाट यो गीत बजेको भए एकहप्तामा एक मिलीयन भिउज आउथ्यो ।
Jodiko dhory ramro xa subvakamana
आहा कति राम्रो प्रस्तुति लिएर आउनु भाको यो जोडी ले , संगै भएको बेलामा मनको कुरा भन्न नसकेर गीत मार्फत नै माया बसेको जनाएको जस्तो अनुभव गरेको त हैन जीवन जि र अस्मिता जि ले , यदि अविवाहित नै हो भने दोहोरी को जोडि त निक्कै जमेको छ, बिवाहित जोडिमा पनि जोडि भए दर्शक स्रोता हरुलाई पनि ढुक्क हुनेथियो ।
सारै मन पर्यो दोहोरी ।अझैपनि यस्तै दोहोरी हेर्ने पाईयोस ।शुभकामना छ यो टिमलाई ।
Y
यो जोडी को प्रस्तुती अति राम्रो छ दोहोरी च्याम्पियेन बनेको हेर्ने मन छ।आज को दोहोरी पनि एक्दम राम्रो भयो।
अस्मिता जि र जीवन जि तपाईं हरूले साच्चिकै शब्द एति राम्रो बनाउनु हुन्छ कि मलाई त धेरै मन्न पर्छ
कत्ती मिथो शब्द मीठो गाउनु भो बधाई छ अल तिम लाई from धादिङ बेसि🎤🎤🎤🎤🙏
wow कति राम्रो सभ्य अनि सालिन गित, अस्मिता बैनि को हासो मा फिदा भए, अब आउने दिनको लोक दोहोरि क्षेत्र को उदाउदो तारा 😘😘😘 keep it up 😘😘
बिउज गयन गीत अति राम्रो छ सम्पुन्र टिम लाई सुभकमना सबै लाई 🙏🙏🙏❣️❣️❣️
आज सम्म यति मीठो दमदार प्रस्तुति हेरेको थिएन दुवै जनालाई हार्दिक बधाई
अस्मिता बैनी ले गायेको गित को टुक्का सुन्दा आनन्द आउँछ बैनी को सोर एकदमै राम्रो छ ।।
नमस्कार 🙏
Raju Dhakal दाइ को RUclips channel मा मेैले र Jivan Sigdel दाइ ले गाएको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला हस्❤️🙏
sabda nai xain
Dalli
Good
Derai derai ramro chha bunu
Sarai mitho gaunu vako xa Asmita g badhai xa hjr ma dammar chhetri Bangalore❤❤❤ bata
अस्मिता दिदी को स्वर धेरै दामी छ 🙏🎤🎤🎤🎶🎶🎸🎸🌹🌹
जीवन जि को हासेर गाउने र अस्मिमता जि तेस्तै थिम दिने कति रमाइलो।बधाई छ सम्पुर्ण टिमलाई ।
असाधैई मीठो स्वोर शब्द मा गाईनु भोयो मलाई मन परेयो हजुर दुउबैई जना लाई मेरो नमस्कार छ
दुबैजनाको शब्द चयन राम्रो छ । धादिङे चेली अस्मितालाई थप सफलताको अग्रिम शुभकामना ।
वाह ... सुन्दर प्रस्तुती प्रती सुमधुर स्वरका धनी जीवन सिग्देल भाई र अस्मिता बहिनिलाई हार्दिक सलाम छ म थामिको ।👌🙏👌🙏👌🙏👌🙏👌🙏👌🙏👌🙏👌🙏
दोहोरी सुनेर मज्जा आयो दोहोरी मलाई त मन पर्यो दुबै जनालाई बधाई छ
नमस्कार दोहोरी कस्तो लाग्छ भन्नुस है।।
एकदम राम्रो छ, शुभकामना
Yakdam jhakkas chhani
Love you daju ma hjr ko tholo fan hjr ka sabai dohori ramra hun xan asmita g sanga ta jhanai sun ma sugunda
राम्रो छ भाई अझै प्रगति गर्दै जानु शुभकामना
Yekdam राम्रो हुँदै गको x अझ राम्रो बनोस् दोहोरी को यात्रा शुभकामना
बिस्तारै दामी दिइहाल्ने के गायक ज्यु ले 😁😁अस्मिता त पहिपे प्रख्यात हुन 🙏🙏
Hahaha, Jiban Bhai ra Asmita Baini ko Sabda tatha Sowor Ekdam Utkrist xa... Best wishes to both of u....
धेरै राम्रो दाेहाेरी।।बधाई छ यस्मा भागलिने सबै कलाकारहरु लाई।।ॐ।।
आहा कति मिठो दोहोरी गीत धेरै धेरै राम्रो लाग्यो अगाडि बढदै जानु भबिस्य उज्वल काममा छ धन्यवाद 🙏🙏🙏😀😀😀 मज्जा।
Daju baini vanay paxi yasto dohori nagaauda raamro
Dohori champion ko 1st dekhnu chahanchhu bhai n bahini lai best wishes for both
अस्मिता काे हासाे र शब्द सारै मन परनि दाेहाेरि च्याम्पियन जित्नु यहि शुभकामना
Ati mitho jiban ji ra asmita ji ko sabda ra tukka aagami din haru ma ni sunna pai rakhau hajur dui jodi ko geet ra dohori champiyen ko bijeta ko samman patra pani hajur dui lai nai paros yo mero bhaguwan parti prarthana x best of luck dubai lai
यिजोडिले सारैराम्रो मनैछुने गाउने दोहोरि च्यापिमा पनि जितनुप्रछ है
दोहोरि च्याम्पियन बनेको हेर्ने मन त
साच्चै अतिनै राम्रो दोहोरो सुनी राख्न मन लाग्ने।
Ramro cha dohori hajur haru ko ❤❤❤❤❤❤
wow dami layu aasto po Suni Maza dohori Suni vane ko ta sabai tem lai dhandebad 🙏
एकदमै सम्मान छ 2 टै लाई सफलताको शुभकामना
अस्मिता को दाइ बन जीवन।
बरु मलाइ तिमिले ज्वाइ भन।।
Yekdam ramro vocal dubaijanako jiban Bhai Ani asmita bahini mitho aawaaj sabda testai ramro uzwal bhabisyako suvkamana xa dhanyawad
दाजु लाई शुभकामना ! कहिले कहिले हामी पनि आयेर गाउन पाम 😁😁
आहा!!!! कति मिठो दोहोरी
नानुकाे हासाेनै रारै राम्राेलाग्छ च्याम्पिएन बन्नुपर्छ शुभकामना छ
राजुदाइको नयाँ च्यानललाई सफलताको शुभकामना ❤️
Asmita bahini ra jiban vai ko jodi dherai rammro xa
आहा सारै राम्रो प्रस्तुति
Aaha kasto ramailo dohori. Bhai ra bahini lai safalta ko suvakaman.
आहा !❤️❤️ यस्तो पो गीत त । अस्मिता बहिनी दोहोरी च्याम्पियनमा विजयको अग्रिम शुभकामना ।❤️❤️❤️
सारै राम्रो दोहोरी बधाई छ दुबै जनालाई
साच्चिकै बिहे हुने भए दाम्पत्य जीवन सफल होस
ekdam mileko jodi sangai prastuti pani atetnta mitho
आहा अति नै मिठो
Ashmita sani sarai ramroxa jiban best of luck dubailai
Atinai man pareko jodi...nice dohori
कति मीठो शब्द होके दुबै जनाको
आहा कति मिठो गित सुनिरहु जस्तो।
Jodi ramro jiwan bhai Supar Supar Supar
aaha damii xa dohori 🙏🙏👌🌹🌹🌹
अस्मिता लाई बिहे गर्ने को होला।।सारै भाग्य मानी हुन्छ
Dubai janako utkrista prastutiko lagi dherai dherai dhanyabad.....
साह्रै मिठो दोहोरी
Very good 👍👏👌thank you so much all of you 🙏❤😊
वाह !
अति राम्रो दोहोरी !!
भाइ अनि बैनि अस्मिता दुबै जानाको राम्रो गायन।।
नाइस
Dohori denger love u 💖❤ all
Congratulations vai baineelai mitho dohori maya pritiko.
दुवैको मुस्कान कति मिठो हो के।
राम्रो छ प्रस्तुति ।
Sarai ramro layo molai tw jay geet sangit
गित चाई राम्रो छ ।
ल बधाई छ भाइ बैनि लाई शुभकामना दुबैलाई
Aaha Kati ramro hunxa jiban je rw Asmita sis ko doharii Sarai man parxa yo dohari cyampiyenma ma safal hunu hola suvakamana hjr 🙏🙏🙏
भाई को मुस्कान र कंठ अति राम्रो छ माइक मुखदेखि अलि पर राखेर गाउनु
Sarai ramro dhohori geet heriyo
kasto ramro geet dai and didi. all the best
जिबनको स्वर राम्रो छ ।।
wow dami xa dai
Soo Nice 👍👍👍👍👍👍👍
Nice dohoree
जीवन र अस्मिताको हासो सङै चोटिला सब्दको के कुरा गर्नु 😍😍😍😍
Sachikay jodi vaako va kati ramro huntho ni❤️❤️❤️❤️❤️
Hunxa ek sal paxi bachhako sathma dekhana pineyxa
Atti ramailo dohori 👌👌👌
Best of luck 👌👌👌👌👌👌👌nice couple
Asmita Super Rock
Wow!wow superb dohori
Ramailo dohori sunnpaeyo raju bhaikoni chenal aayaxa suvakamana
आहा दोहरि मजा लागो सुनदा
Asmita ani jibalai feri pani lyanu paryo yo dohori chahi khatra lagyo ani dubai janalai babhai xa
अति राम्रो
Jiban daju N ashmitaaa winner dhori champion great job daaaaa well done keep it up
अस्मिताले जिवनलाई जितेको अवस्था । राम्रो दोहोरी ।
Asmita jiban ko jodi best singer future for jodi ko pani beater congratulations thanks.
Babal ramro dohori..👌👌👌🙏🙏🙏❤️❤️❤️
Supar good
Kati ramro geet dubai janako😊😊
Aaha sarai ramailo dohori
waw kati mitho dahoori
Very good
Dhari ramro
Jiban n asmita dohori super 👌 love u
Dhari ramro dohori