श्याम रानालाई मुन्द्रेको कमेडि क्लबमा केटि बन्दा यस्तो देखियो, प्रियकाको कुरा गर्दा रोकिएन हाँसो
HTML-код
- Опубликовано: 10 сен 2024
- श्याम राना मुन्द्रेको कमेडि क्लबमा,मुन्द्रेले प्रियकाको कुरा गर्दा रोकिएन हाँसो #shyam_rana #mundrya
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest : jitu nepal, alina baskota
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : www.facebook.c...
©ZOOM TV NEPAL
All Right Reserved
जितु जि लाई बधाई छ अती राम्रो कलाकार ल्याउनु भो श्याम राना अति मन पर्ने मान्छे हुनुहुन्छ मेरो पनि हजुर को पर्खाइमा थियोे आउनु भो सफलता को शुभकामना छ 🙏🙏
श्याम राना मगर को आगमन ले गर्दा मात्रै यो swo निरन्तर हेर्नेछु र swo निरन्तर नै आइरहोस् शुभकामना all the best ❤️❤️🥀🥀🥰🥰🙏👌👌👍👍👏👏👏
हाम्रो स्याङ्जाको पहिचान स्यामराना भाइ लाई विशेष धन्यवाद ।साथै सम्पूर्ण टिमलाइ बधाई छ।
मैले खोजेको ,चाहेको र सल्लाह दिएको श्याम जि लाइ हो बधाई छ श्याम जि लभ यु😍😍😍😍
मलाई एकदमै मन पर्ने लोकदोहोरि क्षेत्र र त्यसमध्ये सबैको मन मुटुमा अवस्थित सबैको लोकप्रीय गायक प्रत्यक्ष लोकदोहोरी क्षेत्रको राजा, multi talented,most versatile singer, comedian,dancer श्याम राणा दाईको प्रगति देख्दा एकदम खुसि लाग्छ, दाई कमेडी कल्ब जानु भएको देख्दा खुसि लाछ,दाईलाई धेरै धेरै शुभकामना र नयाँ नयाँ सबै सबै कमिडियन लाई पनि शुभकामना, र एउटा मन नपरेको कूरा र जिग्यासा लागेको कुरा उनेश राई (फुलन्देको आमा) लाई किन नराखेको होला । फुलन्देको आमा नभएको कमेडी कल्ब अल्ली खल्लो लाग्यो मलाई।
वाउ दामी हुने भो बधाई छ टिमलाई।श्याम राना बेस्ट 👏👏👏
Jata jata Shyam utai utai hami janta haru well done ✅✅✅✅ Shyam 👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
ल खुसी लाग्यो स्याम राना लाई राखेकाेमा ।बधाई छ मुन्द्रेकाे कलब लाई ।
जितु जि लाई बधाई छ। दिपा को घमण्ड चक्ना चुर होस भगवान प्रार्थना छ
A
Shyam Rana and Alina Baskota is in this show That’s way Iam Hera Sabai Team Lai All The very Best🙏🇬🇧🇳🇵
बधाई छ् सम्पुर्ण tem लाई 👋👋👋
i am so excited to see shyam rana in mundre ko conedy club ❣️❣️
Congratulations Shayam Rana bhai
Syam vhai kati ramri kati mayalu Syam vhai love you Love you very very Lovely Syam Rana wow 💋💋💋👌👌👌👌👌👌
ओहो नी श्याम राना। Desperately waiting to watch the show.
एकदम राम्रो छ है स्याम दाईको सबै एक्टिङहरु
Udi Udi Chuppa Alina Sis ❤️❤️❤️❤️😘😘😘😘😘😘😘
पुलन्देको आमालाई पनि राखेको भय हुने थियो 🙏🙏🙏🙏
Best of luck shyam rana.....
सानदार ❤️❤️❤️
बधाई छ जितु सर,सफल रहाेस
Dherai dherai badhai sathai suva xa Jitu jee lai
ल बधाई छ श्याम भाईलाई पर्गतिको शुभकामना र म तपाईको एक्दमै ठूलो फ्यान
जितुजी बधाई तथा सफलताको शुभकामना
Mo tw Shyam Rana ko big fan ho khusi lagyo comedy show ma lyanu vo.ab tw regular herinx 🥰🥰🥰🥰🥰🥰
ल बधाई छ मुन्द्रे दाइलाई स्याम राना र priyanka दिदी मन पर्ने कलाकार लिनु भाको छ अघि बढ्नुस हामी तपाइको साथमा छौ पर्खाइमा छु म comedy club season 3 best of luck🤩❤️
सम्पुर्ण युनिटलाई बधाई
जे होस हेर्नू पाउने भो बधाई छ, मुन्द्रे सरलाई
आहा श्याम राना लाई ल्याउनु भएको मा खुशी लागेयो
Dherai ramro..fulandeviko aama vanda shyam rana dherai ramro
Balla Ramailo hunebho congratulations Mundreko comedy club & shyam Rana ❤❤🎉🎉
Alina baskota lai welcome cha hai
म पनि पर्खाइमा थिय खुशी लाग्यो
फुलेन्दे को आमा पनि असाध्यै मन पर्ने कलाकार अनि। लटटे पनि अब श्याम राना पनि मन पर्न congratulation shayam Rana
श्याम राना भयपछि धमाका मच्चिन्छ
My best Shyam Rana
agreem badhai x
बधाई छ सम्पूर्ण टिम लाई
Best of luck shyam rana 🙏🙏
Wow 😲 Shyam Rana 🙏🙏👌👌😀😀
Congratulations and best of luck all team
Aba chai herinxa kulla manle safaltako subhakamana mundre ko comedy club lai💐💐👍️☝️
Shayam Rana is best singar in our Nepali cultural.
Bahut ramro manxe leraaunu bhayo mudre bhai
ल बधाई छ जितु जि
बधाई तथा सफल लाको शुभकामना
बधाई छ जितु सर शुभकामना छ
सबै ले हेर्नू पर्छ है
congratulations all timlai
Congratulations all of you 👌
Nepal ko san sannani❤udi udi chuppa
अध्यक्षमा हरिवंश या मदन कृष्ण अथवा अन्य अलिकति हास्य-व्यंग्य क्षेत्रका लिजेन्ड लाई राख्दा राम्रो हुन्थ्यो!!!
मुन्द्रेको कमेडी होइन प्रीयंका को सेउसी अवतार😳
हेर्नेको ओइरो लाग्नेछ सबैलाई शुभकामना😜😍🤩
कमेडी सो हो , कमेडी हुनुपर्छ र राम्रो कमेडी हुनुपर्छ। पुरानै पाराको कमेडी हुनु भएन।
la badhai xa jitu dai❤❤❤
Dada hajur ko program aaun lagda sarai khusi lageyo jhan man parne kalakar syam rana
Best of luck jitu Dai & all team
badhai xa daju khusi lagyo
Maile yastai khoji rako thiy😀aaj dekhna pay khusi lagyo😍😍😍😍
श्यामजी भयपछी तेसै रमाईलो हुन्छ हौ प्रेमीकाजी हेडलाईट बाहीरानै निस्किएलानी
Congratulations 👏👏👏👏👏 munreko all tim
Congratulations Shyam Bhai
Badhai chha sir
Live music hunu paryo Jittu Nepal jyu.
कहिले देखि संचालन मा आउँछ जानकारी पाम
badhai xa jitu bhai Raja 💕🙏💕🙏💕🙏💕
Syam ranalai kasto suhako chha good luck 🤞 🎉❤❤
Love you Shyam Rana 🥰
बधाई छ सबै टिम लाई
Good luck
श्याम राना केटि मान्छेकै स्वभाव भको मुन्छे हो निकै राम्रा छ्न
Priyankako Dress bhayana
Dherai romro
Waww wel come back comedy family .aba kahile missing nagari herinxa moile ta 🤗
All the best jitu n entire team...🙏🙏
Fulndeko amaa ra saym Rana ta seam dekhenxa. Safal ta shubhkamnaen all ❤❤❤
Ok mundre came back.good luck.
shyam rana lai dherai suhakoxa wow
Shyam Rana looks supop
Omg shyam dada 😍😍😍😍😍👌👌👌👌👌👌
अब कहिले आउछ मुद्रेको कमिडि क्लब सिजन तिन
Congratulations Mundrai Vai part 3 lai 👌💐
I’m waiting mundra ko comedy club, please I can’t wait to se
ati ramailo comedy show congrtulations
We wait
Nice actors 😍😍😍😍
सुरुमा हर्क साङ्पाङ ल्याउनु होला जितु सर
मलाई चाहि यो राना मान्छे' गे 'जस्तो लाग्थ्यो किनकी उनको हाउभाउ हेर्दा तर आज सही सावित गरिदिए मुन्द्रेले ।
Badhai xa jitu daju lai sathai bhaini hajur lai pani badhai xa hajur ko dhari viuj jaush
good luck
मुन्द्रेको कमेडी क्लव राम्रो बनोस , हाम्रो शुभकामना छ❤️🙏
La badhaixa😘😘😍
ह्ह्ह्ह्ह दामी ल।बधाइ छ
Balla shyam ranako comedy dhit marne gari herna paine vo❤
खुशि लाग्यो मुन्द्रु
Congratulations 👏🎉🎉🎉
La syam Rana Pani aunu bhaya xa 👍
🙏👏
म त श्याम रानाको महाफ्यान हुँ तिब्र प्रतीक्षामा ।
Congrate
Good luck Rana