वसन्त विचार | Wasanta Wichar | Episode - 1 | ऋतुविचार | लेखनाथ पौड्याल | Nepali Book | Padya

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • नमस्कार !
    तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
    यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु प्राप्त गर्न सक्नुहुन्छ ।
    कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
    वसन्त विचार | Wasanta Wichar | Episode - 1 | ऋतुविचार | लेखनाथ पौड्याल | Nepali Book | Padya
    About This Video :
    कविशिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित ऋतुविचार खण्डकाव्य वि.स. १९७३ सालमा प्रकाशित भएको एक उत्कृष्ट कृति हो ।
    आध्यात्मिक पुनर्जागरणका साथै नैतिक उपदेशमार्फत समाज सुधारको अपेक्षा राख्नु कवि लेखनाथको विशेषता हो । उनी मानवतावादी र प्रकृतिप्रेमी कवि पनि हुन् ।
    रितुविचार Ritubichar खण्डकाव्यमा कविले प्रकृतिप्रेमको उच्चतम अभिव्यक्ति दिएका छन् ।
    यो खण्डकाव्य अनुष्टुप छन्दमा लेखिएको र काव्यात्मक तत्त्वहरुले भरिपूर्ण काव्य हो ।
    पुस्तक पढ्न असमर्थ भएका वा यसको विषयवस्तु थाहा पाउन चाहेका हाम्रा दर्शकलाई सहयोग पुगोस् भनी यो भिडियो निर्माण गरिएको हो ।
    भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला ।
    भाग-१ Basanta wichar
    भाग-२ ग्रीष्म विचार • ग्रीष्म विचार | Grishm...
    भाग-३ वर्षा विचार • वर्षा विचार | Barsha W...
    भाग-4 Sarad विचार • शरद विचार | Sharad Wic...
    भाग-5 Hemanta wichar • हेमन्त विचार | Hemanta...
    भाग- 6 Shishir विचार • शिशिर विचार | Shishir ...
    #NepaliBook
    #WasantaWichar
    #LekhnathPaudyal

Комментарии • 9

  • @umita2202
    @umita2202 3 года назад +1

    It help me in reading the book . thank you so much sir.🙏

  • @mayapradhan8505
    @mayapradhan8505 3 года назад +1

    Thank you so much for your help really it's me lot in my vaiva in school😊

  • @minaacharya3032
    @minaacharya3032 2 года назад

    Thank you so much sir

  • @umeshwarbhandari
    @umeshwarbhandari Год назад +1

    Background music k ho yesto, disturb bhayo bachan tetti maja aayena.

  • @nepalhimal6130
    @nepalhimal6130 3 года назад +2

    के भन्न खोजेको नेपाली book भन्ने अनि पुरै अङ्ग्रेजी मा लेखियेको छ नि येस्ता मूर्ख न बनम

  • @dharmanandjoshi9830
    @dharmanandjoshi9830 5 месяцев назад

    Ali swar milenw

  • @santiramniraula5015
    @santiramniraula5015 Год назад

    तपाईं छ्न्द अनि सोरपनी मिलेन किन दुख गरेको?

    • @NepaliBook
      @NepaliBook  Год назад

      यो मैले सिक्दै गर्दा बनाएको सुरुसुरुको भिडियो हो तपाईंले सुन्ने दु:ख नगरेको भए हुन्थ्यो ।