म छेत्री को छोरो भएपनी तामाङ सेलो को big fan! विभिन्न yutube मा छाडापन का गित गाउने कामुक दुइपैसाका आफुलाइ रास्त्रीय कलाकार जनाउने दुइखुत्ते जनावर रुपि कलाकार भनाउदा हरुले मकर र निर्मला बात केही पाठ सिक्नेकी!
निर्मला घिसिङ तामाङ संगित जगतमा एक ब्रान्ड नै हो। बर्षौ क्लासिकल म्युजिक सिकेका मकर योन्जन सँग यस्तो खतरा आलप सहित गित सुन्न पाउँदा एकदम खुशी लाग्यो।❤❤❤
हाम्रो तामाङ समुदायको महान राष्ट्रिय कलाकार जयनन्द लामा र गोपाल योन्जन ज्युलाई धेरै धेरै सम्मान सलाम र हजुरहारुको आत्माको चिर शान्तिको कामना गर्दै निर्मला घिसिङ र मकार योन्जानको प्रस्तुति राम्रो लगेउ सधैं राम्रो होश शुभकामना जय तामाङ सेलो गीत संगीत ❤
माया प्रेमको मात्र जुहारी हुन्थियो आज साच्चै राष्ट्र अनि समग्र युवाको बाध्यता ,परिस्थितिलाइ गित बाट छर्लङ्ग पारिदियको छ सन्देश दिन खोजियको छ एस्तै एस्तै जुहारिको लागि धन्यवाद डम्फुसेलोलाइ 🙏🙏🙏🙏🙏🙏अनि गाएक मक्कर योन्जन अनि निर्मिला तामाङ्गलाई पनि मुरि मुरि धन्यवाद अनि आगामिदिनहरुमा पनि एस्तै सन्देश मुलक जुहारिको आशा गरेको छु🙏🙏🙏
अहिले सम्मकै बेस्ट लाग्यो मलाई चाहिँ किनकी विषय वस्तु पनि हामी पर्देश बस्नेहरुलाई मन छुने गाईदिनु भयो।।❤❤❤मकर जि को आलापको त क कुरा गर्नु अनि निर्मला जि पनि त्येती नै राम्रो।।कलाकार हो वहाँ हरु जस्तो विषय वस्तु दिदापनी गाउनसक्नु हुन्छ त्येसैले हामिले सुन्नेगरी नभन्नु भएपनी सुटिङमा देशमा चलिरहेको अवस्थाहरुको शिर्षकमा गाउन लाउनु भए पनि हुन्छ।।अझै हामी हेर्नेहरुलाई पनि मजा आहोस्।गीतबाट नै देशलाई संस्कार अनि सन्देश पनि दिन सकिन्छ।।नियमित हेर्ने गर्छु।।❤❤❤कतार बाट,सुरेस लामा अनि मनमाया वाईवाहरु लाई अनि जानुका तामाङ उखु गुलियो गीत गाउनु हुने जानुका तामाङ,,
भाग दुई चाहिन्छ।।मकर योञ्जन तामाङ र निर्मला घिसिङ तामाङ को यति सुरिलो सुमधुर स्वरलाई सम्मान ❤❤❤❤। निर्मला घिसिङ तामाङको शब्द चयन साह्रै राम्रो लाग्यो भने मकर योञ्जन तामाङले शब्द चयन गरिएको अलिक पहिलो चोटी भएर होला निर्मलाको शब्दलाई शब्दको झटारो हान्नु मकरले अलिक कम जस्तो लाग्यो।। निर्मला घिसिङ तामाङ बहिनी र मकर योञ्जन तामाङको दोहोरी खत्राई देखियो।। गीत संगीतलाई सिक्नु नै पर्ने रहेछ & जान्ने जान्ने भए पछि सुनी रहु जस्तो लाग्यो।। बधाई सँगै सफलताको शुभकामना।। निर्मला घिसिङ तामाङ शब्द धनी सुमधुर स्वरकी खानी नै रहेछिन् ।आवाजले सुनी रहु जस्तो लाग्यो।। कहाँ लुकेर बस्नु भएको थियो होला यो भन्दा पहिला निर्मला ?
नमस्ते सम्पुर्ण लोकपारखी मनमुटुहरुमा म कलाकार सुरेश तामाङको तर्फबाट ल्हास्सो फ्याफुल्ला , कार्यक्रम डम्फु सेलोको २३ औं अंकमा आइसकेका छौ यहाँहरुकै माया र हौसलाले अझै निरन्तर रूपमा प्रस्तुतिमा रहिरहनेछौ।यसपटक मकर योन्जन सम्धी र निर्मला घिसिङ नानाको अवाजमा यो सेलो जुहारी प्रस्तुतिमा जोडेको छौ आशा छ यो भागलाई पनि अबस्य रुचाउनुहुनेछ ❤❤❤❤
हृदय देखि नमन डम्बु सेलो टिमलाई यदि राम्रो तामाङको भाषा, कला, संस्कृति र धर्म जोगाउने र संग्रक्षन गर्ने कार्यक्रम ल्याउनु भएकोमा। आजको कार्यक्रम म जापान देखि हेर्दै थिए प्रस्तुति हेर्दा अलि भावुक भए। डम्बु सेलोले तामाङ कलाकारहरू जन्माउन धेरै महत्वपुर्ण भुमिका खेलेकोमा। मेरो लागि आजको धेरै नै बिशेष रह्याे। म पनि तामाङ जातिको लागि के गर्नु पर्छ भने जापान तामाङ्ग समाज तिर आवद्ध हुँदै छु। सबैलाई धेरै धेरै धन्यवाद यदि राम्रो कार्यक्रम ल्याउनु भएकोमा।
डम्फु सेलाेको यो इपिसाेड निक्कै मन पर्याे । हाम्राे रिमठिम गाउँ समाज र समग्र देशको हालकाे परिस्थती उजागर गर्नुका साथै चेतनामुलक सन्देश पनि दिइएकाे रहेछ । निक्कै खुशी लाग्याे । आशा छ आगामी दिनहरुमा पनि उहाँहरुकाे जस्तै कला र गलाले हामीहरुलाइ लट्ठै पार्न सक्ने कलाकारहरुकाे आगमन हाेस । सुभकामना
Makkar yonjan ra nirmalako gaayan pratibhako jati tarif gareni kam hunchha.ल्हानान ज्याबा।अनि म्यूजीसियनगरुको त झन जति बर्णन गरे नी सकिन्न।आजको प्रस्तुती बेजोड छ, कुनै कुराको कमी छैन।म चाहान्छु यो टीमलाई देश लगाएत बिदेशमा विभिन्न कार्यक्रम्मा संबंधित संघसंघसंगठनहरुले आमन्त्रण गरियोस
यस्ता कार्यक्रमहरु प्राय तपाईं सुन्ने गर्नुनै पर्छ सर किन भने यो तपाईं हामी तामङ समुदायको कार्यक्रम हो हुन त यो कार्यक्रमको मुल उदेश्य भनेकै तामङ्ग सेलोलाई मात्रै तामङ हरुमा नभै नेपालमा रहनु हुने अन्य जात जाती र सम्पुर्ण नेपालिहरुको मन मुटुमा पुगोस भन्ने उदेष्य हो
अहिले सम्मकै उत्क्रिष्ट डम्फुसेलो देशको परिस्थिती र हाम्रो राष्ट्रको समस्यालाइ डम्फुसेलो गितबाट झल्काइ दिनु भयो दुबैजना कलाकार निर्मला घिसिंग बहिनी र मकर योन्जन भाइ हजुहरु साच्चैनै सम्मानित कलाकार हुनुहुन्छ।
आफ्नो संस्कार संस्कृति अनी हाम्रो नेपाली समाजमा रहेको गरिवी जनजिवन हरुको वास्तविकता लाई समेट्दै गाएको यो डम्फुसेलो अति नै मिठो छ डम्फु सेलो परिवार सम्पुर्ण मा टशिदिले ल्हासो फ्याफुल्ला ,सेवा,सेवारो, झोर्ले छजालो❤❤❤🙏🙏🙏
मंकर र निर्मला जि यो अतीनै मार्मिक प्रस्तूती किनकि बास्तकमा हाम्रो नेपाल मा हाल को अबस्था जोदेको सत्या कुरा हो दुबैजनाको सम्मान छ मन छुने सब्दचइन छ जय देश म पर्देशीको तर्फबात❤❤
सर्वप्रथम डम्फु सेलाेलाइ धन्यबाद,यति मिठाे दाेहरीमा श्याद मनाेरञ्जनकाे लागि मात्र लिएकाे अनुभूति हुन्थ्याे।तर आज समाज रूपान्तरणकाे समाजीक चेतना,,राज्य सत्ताकाे चरित्र,जनताकाे अवस्था र दलाल पुजीबाद संसदिय ब्यावस्थामा माैलाएकाे नितीगत भ्रष्टाचार ,राष्ट्र घात,एकल गाेत्रीय संकिर्णबाद याे नै अभिशाब हाे।यति राम्रो सुमुदाय,भुगाेल संस्कार सास्कृतिक फुल्न पा,काे भए कति सुन्दर हुन्थ्याे?श्याद सास्कृतिक मन्त्रालयबनाएकाे भए,अन्य शाेसित शाषित समुदायले मेराे देश भन्ने गर्व हुन्थ्याे कि?जे हाेस गायक ध्दय निर्मला बहिनी र मकर भाइ ज्युलाइ हार्दिक नमन।।
मकर योन्जनको फ्यान जति एता हाजिर हुनुहोला।
Malai pani support garidinun Huss hjr 🙏😭🙏
❤❤
मकर सम्दी को बोइस म जादू छ बोइस अफ नेपाल को हिरो जय मकर सम्दी ❤❤❤❤
म छेत्री को छोरो भएपनी तामाङ सेलो को big fan! विभिन्न yutube मा छाडापन का गित गाउने कामुक दुइपैसाका आफुलाइ रास्त्रीय कलाकार जनाउने दुइखुत्ते जनावर रुपि कलाकार भनाउदा हरुले मकर र निर्मला बात केही पाठ सिक्नेकी!
❤❤❤❤❤
निर्मला घिसिङ काे फ्यान जति यता लाइक है❤
स्वर नै मन छुने कति मीठो
म एउटा थारुको छोरो भय पनि मलाई यो कार्यक्रम डम्फु सेलो अतयन्त राम्रो लाग्छ । मैले यो कार्यक्रम सधै शुक्रबार हेर्छु ।।
Thank you sir selo is selo
अत्यन्तै राम्रो दोहोरी सांगीतिक क्रान्ति मनछोयो।
मकर दाई को फ्यान म । ❤ डम्फुसेलो अत्तिनै मानपर्ने मलाई ❤
मकर योन्जन को fan को को छ ल हाजिर गरौ
One man Army 🪖 💪 ma Pani xu
निर्मला घिसिङ तामाङ संगित जगतमा एक ब्रान्ड नै हो। बर्षौ क्लासिकल म्युजिक सिकेका मकर योन्जन सँग यस्तो खतरा आलप सहित गित सुन्न पाउँदा एकदम खुशी लाग्यो।❤❤❤
🎉🎉🎉
हाम्रो तामाङ समुदायको महान राष्ट्रिय कलाकार जयनन्द लामा र गोपाल योन्जन ज्युलाई धेरै धेरै सम्मान सलाम र हजुरहारुको आत्माको चिर शान्तिको कामना गर्दै निर्मला घिसिङ र मकार योन्जानको प्रस्तुति राम्रो लगेउ सधैं राम्रो होश शुभकामना जय तामाङ सेलो गीत संगीत ❤
मकर योन्जनको प्रस्तुतिले स्वर्गीय जयनन्दा लामाको झल्को दिलायो ,धेरै राम्रो लाग्यो हार्दिक बधाई तथा शुभकामना दुबै कलाकार निर्माला र मकरलाई❤❤❤
मकर हैन हजुर मगर हो
भासा नबुझे पनि तमाङ सेलो सार्है मन पर्छ सबै मा लासो फ्या फुल्ला
नमस्कार म सुदुर पश्चिम बाट सबै एपिसोड र सधै हेरिरहन्छु रमाइलो लाग्छ ।
Bishwo dong lai pani leunu pareu bhanney jati hajir hum 😊🖐️💗
मकर योन्जन लाई सलाम छ 👍🏻👌🏻
माया प्रेमको मात्र जुहारी हुन्थियो आज साच्चै राष्ट्र अनि समग्र युवाको बाध्यता ,परिस्थितिलाइ गित बाट छर्लङ्ग पारिदियको छ सन्देश दिन खोजियको छ एस्तै एस्तै जुहारिको लागि धन्यवाद डम्फुसेलोलाइ 🙏🙏🙏🙏🙏🙏अनि गाएक मक्कर योन्जन अनि निर्मिला तामाङ्गलाई पनि मुरि मुरि धन्यवाद अनि आगामिदिनहरुमा पनि एस्तै सन्देश मुलक जुहारिको आशा गरेको छु🙏🙏🙏
अहिलेसम्म को डम्फु दोहरिमा उत्कृष्ट लागेको शब्दचेन् गर्नु भएको दोय कलाकारलाई सम्माछ।सफलताको शुभकामना छ।मनैछोयो,,,।❤❤❤❤❤।
मकर सम्दि र निर्मला सोल्टिनी दुवै जनाको फ्यान हो म हजुर यता हाजिर छु। 😀😀सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🫡
आदरणीय ज्योज्यो मक्कर योन्जन अनि नाना निर्मला घिसिङको स्वरमा नयाँ गीत म्युजिक भिडियो छिट्टै सुन्न पाउ। शुभकामना ।🇳🇵🎼♥️🙏
अहिले सम्मकै बेस्ट लाग्यो मलाई चाहिँ किनकी विषय वस्तु पनि हामी पर्देश बस्नेहरुलाई मन छुने गाईदिनु भयो।।❤❤❤मकर जि को आलापको त क कुरा गर्नु अनि निर्मला जि पनि त्येती नै राम्रो।।कलाकार हो वहाँ हरु जस्तो विषय वस्तु दिदापनी गाउनसक्नु हुन्छ त्येसैले हामिले सुन्नेगरी नभन्नु भएपनी सुटिङमा देशमा चलिरहेको अवस्थाहरुको शिर्षकमा गाउन लाउनु भए पनि हुन्छ।।अझै हामी हेर्नेहरुलाई पनि मजा आहोस्।गीतबाट नै देशलाई संस्कार अनि सन्देश पनि दिन सकिन्छ।।नियमित हेर्ने गर्छु।।❤❤❤कतार बाट,सुरेस लामा अनि मनमाया वाईवाहरु लाई अनि जानुका तामाङ उखु गुलियो गीत गाउनु हुने जानुका तामाङ,,
भाग दुई चाहिन्छ।।मकर योञ्जन तामाङ र निर्मला घिसिङ तामाङ को यति सुरिलो सुमधुर स्वरलाई सम्मान ❤❤❤❤।
निर्मला घिसिङ तामाङको शब्द चयन साह्रै राम्रो लाग्यो भने मकर योञ्जन तामाङले शब्द चयन गरिएको अलिक पहिलो चोटी भएर होला निर्मलाको शब्दलाई शब्दको झटारो हान्नु मकरले अलिक कम जस्तो लाग्यो।।
निर्मला घिसिङ तामाङ बहिनी र मकर योञ्जन तामाङको दोहोरी खत्राई देखियो।।
गीत संगीतलाई सिक्नु नै पर्ने रहेछ & जान्ने जान्ने भए पछि सुनी रहु जस्तो लाग्यो।।
बधाई सँगै सफलताको शुभकामना।।
निर्मला घिसिङ तामाङ शब्द धनी सुमधुर स्वरकी खानी नै रहेछिन् ।आवाजले सुनी रहु जस्तो लाग्यो।।
कहाँ लुकेर बस्नु भएको थियो होला यो भन्दा पहिला निर्मला ?
she ho hajur
ल्हास्सो फ्याफुल्ला 🙏🙏🙏गादे ज्याबा ह्वाई पहिलो पटक सुन्दै छु जादुमय स्वरको धनी मक्कर योन्जनज्युको❤
एक महान योद्दा निर्मला वहिनी सधै सधै सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dhampu selo sabai episode herna garxhu kathai ramailo lagecha
मकर अनि निर्जला को सुन्ने जति यता लु कसम से तर लय निर्जलाको पहिलो हुन् पर्यो ❤❤तिर्सुली नदि भन्ने
Me
@@AshimaLamaNirjala haina nirmala ho hai
निर्मला
मकर योन्जन ज्युको आलप मात्रै सुन्नको लागि मँ यो सेलो दोहोरी गित दिनमा २०,३० पटक सुन्छु र पनि मन अघाउदैन खोइ के छ कुन्नि मकरको स्वरमा जादु
Wow so organic ❤️🙏 proud of both of the singers and musicians also the entire team🙏🙏❤️❤️🙏
सारै उत्कृष्ट प्रस्तुति । देशको अवस्था ,वैदेशिक रोजगारी ,कृषि को बारेमा।❤❤
सबै भन्दा आज राम्रो छ गीतको सब्द अनि सोर त्यत्तिकै राम्रो. यो चैही अजा सम्मको नम्बर यक दोहोरी सेलो हो भन्न चाहन्छु
आदरणीय दिदी निर्मला घिसिङ र मकर योन्जन को धेरै राम्रो प्रस्तुति मन मुटुमै बस्यो
बल्ला अजा डाम्फु सेला मा दामी झुहारी भयो !
Wow, great song and singers. I truly love it. Huge thanks to the organizing team.
तामाङ सेलो अतिमनपर्छ,तर यो सेलोगीत तामाङ भाशामासुन्ने आशा गर्दाछु
ल है, धन्यवाद अनि सबैजनालाई बधाई! आजकाे कन्टेन्ट स्तरीय र यथार्थपरक लाग्याे। यसमानेमा बिल्कुलै फरक, खाली सस्ताे राेमान्टिक छेडछाड भन्दा। डम्फुसेलाेकाेकाे उचाइ अझै बढेकाे पाएँ। निर्मला बैनी अनि मकरकाे गायकीकाे त कुरै नगराैँ, उनीहरु उच्च दर्जाका बाैध्दिक कलाकार हुन्, हाम्राे समुदायका नक्षत्रहरु र समग्र राष्ट्रका गहनाहरु।
नमस्ते सम्पुर्ण लोकपारखी मनमुटुहरुमा म कलाकार सुरेश तामाङको तर्फबाट ल्हास्सो फ्याफुल्ला , कार्यक्रम डम्फु सेलोको २३ औं अंकमा आइसकेका छौ यहाँहरुकै माया र हौसलाले अझै निरन्तर रूपमा प्रस्तुतिमा रहिरहनेछौ।यसपटक मकर योन्जन सम्धी र निर्मला घिसिङ नानाको अवाजमा यो सेलो जुहारी प्रस्तुतिमा जोडेको छौ आशा छ यो भागलाई पनि अबस्य रुचाउनुहुनेछ ❤❤❤❤
तर अब देश खाली हुन्छ तिमी र हामिले न सोचे कति सान्दर्भिक शब्द 😢😢😢
साह्रै मीठो देशभक्तिपुर्ण शब्दहरुले भरिपूर्ण गित सुनेर मज्जा लाग्यो, धन्यवाद कलाकारहरुलाई मकर योन्जन अनि निर्मला घिसिङ्ग
Dubai janako big fan ma❤️🙏sangitik safal yatrako kamana ❤️❤️🙏🙏
धेरैधेरै बधाई अनि धन्यवाद आगामी दिनहरुमा यस्तै राम्रोराम्रो भिडियोहरु हेर्न पाउं🙏🏻🙏🏻
आजको episode ले मन नै छोयो? thanks damphu selo.
म छेत्रीको छोरो हु मलाई सबै भन्दा मन पर्ने गाना भनेको डम्फु सेलो हो डम्फु सेलो भनेको नेपालको सान हो जय नेपाल जय डम्फु सेलो❤❤❤❤❤
best tamang selo of this year ...................🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🌬🌬🌬🌬🌬🌬🌬🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🌬🌬🌬🌬🌬🌬🌬🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🌬🌬🌬🌬🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
Makar yonjan daju ko fan hai hami chai..❤❤❤programme derai bhanda derai ramailo lageu ❤❤hai molai ta❤
हृदय देखि नमन डम्बु सेलो टिमलाई यदि राम्रो तामाङको भाषा, कला, संस्कृति र धर्म जोगाउने र संग्रक्षन गर्ने कार्यक्रम ल्याउनु भएकोमा। आजको कार्यक्रम म जापान देखि हेर्दै थिए प्रस्तुति हेर्दा अलि भावुक भए। डम्बु सेलोले तामाङ कलाकारहरू जन्माउन धेरै महत्वपुर्ण भुमिका खेलेकोमा। मेरो लागि आजको धेरै नै बिशेष रह्याे। म पनि तामाङ जातिको लागि के गर्नु पर्छ भने जापान तामाङ्ग समाज तिर आवद्ध हुँदै छु। सबैलाई धेरै धेरै धन्यवाद यदि राम्रो कार्यक्रम ल्याउनु भएकोमा।
Wow so beautiful pictures hjr 🎉🎉🎉🎉🎉🎉🎉🎉
Wow babal xa Nirmala ghirsing song❤️👍👍
अति रमाइलो लाग्यो मकर दाई र निर्मलाजिको प्रस्तुति आजेै उनति प्रगति को शुभकामना ।❤❤❤
कहिकहि मायाप्रेम ख्यालठट्टा भएतापनि कुनैकुनै ठाउमा त असाध्यै भावुक पनि वनायो समग्र आजको प्रस्तुतिले ।धन्यवाद इन्डिजिनियस टेलिभिजन परिवार ।निक्कै नै अब्बल प्रस्तुतिको लागि मकर योन्जन सम्दि र निर्मला बहिनिलाई धन्यवाद थुजेछे तथा उज्ज्वल भबिस्यको मनै देखि शुभकामना🎉❤️माया।माननिय अतिथि हित वहादुर ज्युप्रति सम्मान🙏
असाध्यै राम्रो लागेउ हो सबै कलाकार साथीहरू लाई लासाे फ्याफुल्ला।
मक्कर योन्जन वा सेलो😍😍
जम्मैदन ल्हसो फ्याफुल्जी मकर योन्जन र निर्मला घिसिङ को मीठो प्रस्तुतिले मन छुयो
गायक मकर र गायिका निर्मलाको दोहोरी एकदम राम्रो लाग्यो। सम्पुर्ण डम्फुसेलो टिमलाई धन्यवाद ।
मेरो चाहाना पुरा भयो बल्ल मकर ज्योज्यो को डम्फु सेलोमा देख्ने🙏धन्यवाद देख्नेडम्फु सेलो परिवार लाई 🙏
निर्मल गिसिङ्को शब्दमा दम छ।मन्त्रीको मनमा चिसो लागे जस्तो लागियो
आज सम्मकै सबै भन्दा बेस्ट कार्यक्रम ❤❤ भाग २ पनि आउनु पर्यो मकर योन्जन निरमला sister को ❤❤
आहा कत्ती मिलेको जोडी सेलो गीत गाउन❤
अति उत्तम प्रस्तुति दुबैजनाकाे❤❤❤❤❤
तामान्ङ्ग सेलो जति सुने पनि झनै धेरै सुनौ सुनौ लाग्ने तर,सुरुको बिग्ग्यापन र उध्गोसक नै धेरै लामो लाग्छ।लास्सो 🙏 साउदि बाट
dui janai molai man parne pare chha❤
नेपाल देशको यथास्थिति झल्किने खालको शब्दहरू समेटेर गितको लयमा ढाली प्रस्तुत गर्नुभएकोमा मकर र निर्मलाको दुवै लाइ धन्यबाद।
डम्फु सेलाेकाे episode मा उत्कृष्ट प्रस्तुती डम्फु सेलाे र कलाकार टिमलाई सधै सम्मान गर्छु ।
आहा!उत्कृष्ट एपिसोड सेलोमा आलप मिसाएर मन्त्रमुग्ध बनाइदिने हाम्रा दुई संगित आकाशका ताराहरु मक्कर योन्जन र निर्मला घिसिङ्प्रती हार्दिक नमन्🙏🙏
तामाङ सेलो सुन्दा बडो मज्जा आयो
नयाँ प्रयोग पाए । निर्मला नाना मकरमा । यी र यस्ता अलाप सरगमलाई हाम्रो सेलो संगीतमा अबको दिनमा गरे नयाँ र उत्कृष्ट नै हुने देखियो
डम्फु सेलाेको यो इपिसाेड निक्कै मन पर्याे । हाम्राे रिमठिम गाउँ समाज र समग्र देशको हालकाे परिस्थती उजागर गर्नुका साथै चेतनामुलक सन्देश पनि दिइएकाे रहेछ । निक्कै खुशी लाग्याे । आशा छ आगामी दिनहरुमा पनि उहाँहरुकाे जस्तै कला र गलाले हामीहरुलाइ लट्ठै पार्न सक्ने कलाकारहरुकाे आगमन हाेस । सुभकामना
Makar yonjan ani Nirmala ghising ko geet ta dayrai ramro xa
Tyo vanda dayrai boli pani 2 jana ko dami dami lagyo hai
डम्फु सेलो कार्यक्रम अत्यन्तै मनपर्छ मलाइ हरेक एपिसोड हेर्छु माया गर्छु तामाङ हुनुमा गर्व गर्छु ,
Makkar yonjan ra nirmalako gaayan pratibhako jati tarif gareni kam hunchha.ल्हानान ज्याबा।अनि म्यूजीसियनगरुको त झन जति बर्णन गरे नी सकिन्न।आजको प्रस्तुती बेजोड छ, कुनै कुराको कमी छैन।म चाहान्छु यो टीमलाई देश लगाएत बिदेशमा विभिन्न कार्यक्रम्मा संबंधित संघसंघसंगठनहरुले आमन्त्रण गरियोस
waooo dherai dherai badhai hamro tamang teem lai dherai ramro prastuti dinu bhayeko ma
Aagami din haruma pani astai prastutiko aasha apekshya rakhda chhu🙏
मकर याेन्जननकाे पछाडिको बाहुनि जस्तो देखिने मैच्याङ क कस्लाइ मन पर्याे मलाई त लास्टै मन पर्याे❤
Makar bigs fans❤❤❤
दुई वटा सो भयो डम्फु सेलो हेर्ने दर्सकहरु कम भएको। किन होला यति राम्रो सोलाई माया मारेको😢😢😢
यस्ता कार्यक्रमहरु प्राय तपाईं सुन्ने गर्नुनै पर्छ सर किन भने यो तपाईं हामी तामङ समुदायको कार्यक्रम हो हुन त यो कार्यक्रमको मुल उदेश्य भनेकै तामङ्ग सेलोलाई मात्रै तामङ हरुमा नभै नेपालमा रहनु हुने अन्य जात जाती र सम्पुर्ण नेपालिहरुको मन मुटुमा पुगोस भन्ने उदेष्य हो
अहिले सम्मकै उत्क्रिष्ट डम्फुसेलो देशको परिस्थिती र हाम्रो राष्ट्रको समस्यालाइ डम्फुसेलो गितबाट झल्काइ दिनु भयो दुबैजना कलाकार निर्मला घिसिंग बहिनी र मकर योन्जन भाइ हजुहरु साच्चैनै सम्मानित कलाकार हुनुहुन्छ।
आफ्नो संस्कार संस्कृति अनी हाम्रो नेपाली समाजमा रहेको गरिवी जनजिवन हरुको वास्तविकता लाई समेट्दै गाएको यो डम्फुसेलो अति नै मिठो छ डम्फु सेलो परिवार सम्पुर्ण मा टशिदिले ल्हासो फ्याफुल्ला ,सेवा,सेवारो, झोर्ले छजालो❤❤❤🙏🙏🙏
मंकर र निर्मला जि यो अतीनै मार्मिक प्रस्तूती किनकि बास्तकमा हाम्रो नेपाल मा हाल को अबस्था जोदेको सत्या कुरा हो दुबैजनाको सम्मान छ मन छुने सब्दचइन छ जय देश म पर्देशीको तर्फबात❤❤
गफ बढी भएको जस्तो लाग्यो यद्यपि माननीय र कार्यक्रम टिमलाई शुभकामना
Damfu selo dherai ramro xa wow ❤❤❤
सारै तगडा निर्मला घिसिङ अनि मक्कर योन्जन पनि चर्चित गायक नै हुनुहुन्छ । दुबै जनालाई ❤❤❤🙏🙏🙏🙏👏👏👏
हैट !!! तैछाड मै छाड् , आलब तानेरै कार्यक्रम सक्कायो !!
निर्मला त निर्मला भइगो 😊मकर सम्धीलाई सेलोमा पनि काइदा सुट हुने रहेछ । कति राम्रो आवाज🤗❤
सर्वप्रथम डम्फु सेलाेलाइ धन्यबाद,यति मिठाे दाेहरीमा श्याद मनाेरञ्जनकाे लागि मात्र लिएकाे अनुभूति हुन्थ्याे।तर आज समाज रूपान्तरणकाे समाजीक चेतना,,राज्य सत्ताकाे चरित्र,जनताकाे अवस्था र दलाल पुजीबाद संसदिय ब्यावस्थामा माैलाएकाे नितीगत भ्रष्टाचार ,राष्ट्र घात,एकल गाेत्रीय संकिर्णबाद याे नै अभिशाब हाे।यति राम्रो सुमुदाय,भुगाेल संस्कार सास्कृतिक फुल्न पा,काे भए कति सुन्दर हुन्थ्याे?श्याद सास्कृतिक मन्त्रालयबनाएकाे भए,अन्य शाेसित शाषित समुदायले मेराे देश भन्ने गर्व हुन्थ्याे कि?जे हाेस गायक ध्दय निर्मला बहिनी र मकर भाइ ज्युलाइ हार्दिक नमन।।
Saarai mitho sworko dhani dubai jana hami tamangko sir uthai dine thulo mahan kalakara sammana laso thujechhe chha dubaijanama 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤🎤
डम्फु सेलोलाई अझै अगाडी बढाउन सबैले साथ दिऔँ🙏🙏🙏
sarai mitho voice makar brother ko❤❤❤😊
My best makkar yonjan🙏❤️❤️
म चाहिँ मकर दाइ को फ्यान है ❤
अत्यन्त राम्रो प्रस्तुति मकर भाइ अनि निर्मला बैनिको पुर्ण सफलताको शुभकामना दुबैजनालाई
मैले सुन्न चाहेको डम्फू सेलो यस्तै हो जहिले माया पिरतीको मात्र कुरा चल्थ्यो आज को डम्फू सेलो ले मेरो मन जित्यो।
बिच बीचमा गरिएको ख्याल ठट्टाहरुको सामान्य कमजोर बाहेक यो कार्यक्रमको सबै राम्रो छ। 100 out of 100.
Ati nai ramro prastuti 🎉🎉🎉🎉
निमल स्वर एकदमै मिठो स्वरमा सजिएको गित छ हजुर लाई बधाई छ शुभकामना छ
सेलो गीत सरै राम्रो छ
मलाई चाहिँ कार्यक्रम प्रस्ताेता असाध्यै राम्राे लाग्याे, बच्चा बेलामा रेडियाे सुनेकाे जस्तै मि..ठाे । ग्रेट जब आले, ल्हास्साे फ्याफुल्ला ।
मकर आले निर्मला घिसिङ्ग्🤘🤘🤘🙏
धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤
Makar KO fan
biggest fan honi feri makar yonjan ko😊😊
Sath sathai hit mama ra makar sangai vayeko ma dherai ramro❤❤ laagyo
Dherai ramro aajako danphu selo
एक्दम राम्रो छ 👌🙏
thanks for 225 subscribe keep supporting guys❤❤❤
अति राम्रो ❤❤
२३औ भाग सम्मन पुग्दै गर्दा यो भाग भने अतिनै मन पर्यो । लास्सो है जम्मन बेनान्दा फ्याफुल्लाह