१० बर्षमा ६ लाख नेपाली विद्यार्थी विदेशिए,कति पैसा बाहिरियो ? || Nepal Times
HTML-код
- Опубликовано: 6 июл 2024
- १० बर्षमा ६ लाख नेपाली विद्यार्थी विदेशिए,कति पैसा बाहिरियो ?
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Rashmita Udash
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
नेपाल का कलेज र विश्व विद्यालयले विद्यार्थी र जनतालुटन मात्र खोलिएका छन न त रोजगारी दिन सक्ने क्षमता राख्छन न त practical knowledge राम्रो दिन सक्छन। त्यसैले यहाँ बसिराख्नु को औचित्य देखिन्न।
Sahi ho Nepal ma Engineering vaya paxi paisa kasari kamauni vanarw tension hunxa pratical knowledge 0 xa ani theory 100% kaha batw hunxa tw
4 बर्षको पढाईमा 10,12 लाख रुपैया न्युनतम खर्च हुन्छ🙏🙏 अनि पढेर पास गरेपछि फेरि त्यसबाट उपलब्धि शुन्य भएपछि के खान student बस्छन🙏🙏 बरु विदेशमा त्यहीँ पैसा खर्च गरे पढाई पुरा हुनुको साथै त्यो अवधीमा लागत उसुल गरेर केही रकम जम्मा गरिसक्छन student 🙏🙏सरकार लाई पनि झन आन्नद छ🙏🙏युवायुवती बेचेर भुडी भरेकै छन🙏🙏 लुटन देशमा बसेर पाकै छन🙏🙏 अनि माथापिची झन किन गर्छन🙏🙏
पहिला धन पछि विद्या आर्जन गर्नेको लागी विदेश पढन् जान छन ।
पढ्नुहुदैन है नेपालमा पढ्नुहुदैन!
यो हुनुको मुख्य कारण नेपाल सरकार, राजनीतिक दल, नेता, ब्यूरोक्रेट र दलका कार्यकर्ताको व्यवस्थित संगठित योजना हो जसले नेपाली शिक्षा प्रणालीलाई ध्वस्त पारेको छ, कलकारखाना र उद्योग ध्वस्त हुनु मुख्य कारण हो, पढाइ सकेपछि कुनै पनि विद्यार्थीले राम्रो जागिर, तलब पाउँदैनन् । जसका कारण नेपाली विद्यार्थीहरु नेपाल छाड्दै छन् ।
यो त सवैलाई थाहा नै छ ।
कठपुतली राजनीतिज्ञहरूले आफ्नो विदेशी मालिकको आदेश अनुसार काम गरिरहेका छन्। नेपालमा, नेपाली युवा खाली गराउने, नेपालमै नेपालीको पुर्खाको परमपरा धर्म, जनता, संस्कृति, परम्परा, भाषा, सवै विदेसिको आदेस अनुसार व्यवसथित ढंगले नरसंहार गराउने,।
बङ्गाली, भारतीय, रोहिंग्या, पाकिस्तानी, काश्मिरी हरियो झण्डा प्रेमीहरूलाई भोट बैंक बढाउनको लागी नेपालि परिचय दिएकै छन्।
धार्मिक, जनजाति, जातीय द्वन्द्व गराई, भारत, चिन नियनत्रण गरन र नेपाली स्रोतसाधन विदेशी मालिकलाई बुझाउन नेपाली युवालाई विदेस पठाई त्यो सवै वातवरण मिलाउदै छन् ।
४ बर्षको कोर्ष + २ बर्ष रिजल्ट आउन + १५+लाख खर्च = सुन्य उपलब्धि, किन पढ्नु नेपालमा ????
किन फर्किउन त १ नर्सले बिदेश मा २लाख तलब पाउछ भने त्यहि नर्स नेपाल मा आयर काम गर्छु भन्दा १५ हजार तलब पाउछ भने कसरि पर्कनछन
Good news
हाम्रो देशमा बाजेहरूको बुवाले जागिर दिन्छ...
Paisa paisa paisa
+2 dekhi uta thikei ho company chalaune kholne
Tr hamo gau gr sahar pahad kaka
Xa asto subidha
Ra barsa ma sabko
Herne ko bano feri banaunu tw banayo teslaini katikati
Vagko padmaa xa nepalko ta thaxa
Education ho ki politics kam thikei ho❤
Particals, research, teacher knowledge, college investment, lab, environment, job, expected salary,
Result aauna 2_3 year lagxa ani exam ko koi fix hudoin ani k aalu khanu t😢
Nepal ma padhe paxi ko bhawisya khai ta. Tehi 15000rs ko job ho.. tyo paauna pani hamme hamme hunxa.
nepal ma padhera kam xina maile 3 barsa aghi nai yo soche ko bhaya dhukha paune thiyana nepalmai kehi garnu parchh vanera nepal nai base aile tuko ma hata lagai basnu pareko xa nepal ma bidesi education le pani kehi garna sakdaina education paxi khojne vaneko job ho tyo kasaile din sakdaina
🤑🤑
Future ramro vayeko thauma janu kunai naulo kura vayena,
Paisha
2 year samma ni result aaudaina, result aaya ni hawa hawa aauxa, na ke huncha padara, ani kina padnu
बिदेश मा पढाई सङ्गै कमई हुन्छ
नेपालम न कमाई न पढाई ?
Nepalako padhae gatilo vayra hola
पैसा कमाउन सेटल हुन
paisa chaeyana ani ke kaam nepal basera
Lok sewa ma e lakhau la batw aauxan unskilled matrai hun
पढ्न गाकाे हाेइन, त्यहाँको रमाइलो गर्न, गुलामी गरेर कमाउन गाकाे हाे।
@@KHAIKHAI777 म त नेपाल मै छु। खानै नपाए पनि खैरे र अरबीकाे गु साेर्न चाहिँ जाँदिन खाते।
@@tamangk teso vaye teri ama chikdai bas ghharma radi ka xora
Ho muji k garchas.. Ta muji le jana sake po muji
@@paapibhairav1372 What do mean? I'm master's degree holder in science. I can apply and go easily in any country in the world. Recently I have visited USA for my PHd research. Yo can check my name list. But you are not eligible for that
28000 thiyo😅😅
Desh choddahie ho yo desh ma neta ko mancha vaya vana matra sakincha
Padna haina toilet clean garna ho 😅😅😅😅😅😅
study गरेर मात्र भएन बेरोजगारी देशमा के गर्नु बिदेश मा study job र PR नि पाइन्छ