कथा माइलि को सुटिङ मा पानी आयर बसाबस 😊 कैले काहि यस्तो हुन्छ पुरा भिडियो हेर्नुस है त ❤️

Поделиться
HTML-код

Комментарии • 15

  • @humabk7264
    @humabk7264  4 месяца назад +8

    सबैलाइ नमस्कार 🙏
    सन्चै हुनुहुन्छ नि?
    हजुर हरु सामु आज को भिडियो प्रस्तुत गरेको छौ कस्तो लाग्छ हेरिदिनुहोला है त ❤

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 4 месяца назад +1

      एकदम सन्चै बुनु तिमी सन्चै त होला नि?

    • @suryaprasadpradhan6760
      @suryaprasadpradhan6760 4 месяца назад +2

      Best information HuMa 👌⚘💕

    • @dipakrasailee5820
      @dipakrasailee5820 4 месяца назад

      नमस्कार🙏! कान्छु😊आहा कति रमाइलो दृश्य अनि मिठो गीत यहाँहरुको।
      हामी त सन्चै छौँ हजुरहरुलाई कस्तो छ नि? माइली दिदीलाई झुलुक्क टाढैबाट देखाएर तेसपछी छैन अबदेखि माइली दिदी सँगै राखेर भिडियो बनाकोभए हेर्ने हो नत्र ज्यान जाला हेरिन्न😜😊।संगीतमाला कार्यक्रम किन नआको कान्छु आजसम्म तीन हप्ता भयो सुटिङ गर्न नभ्याएको हो कि टिका दिदीलाई सन्चो नभएर हो भनौं भने मेला महोत्सवमा लाईभ दोहोरी गाउँन हिड्नुभको छ।के गर्नु रिप्लाई आउँने होइन !अब बर्षायाम लाग्यो जताततै
      हिड्न सुटिङको काम गर्न कति गाह्रो हुन्छ होला है असिना,पानी ,हावाहुरी,चट्याङ पर्छहोला सबैजनाले आ-आफ्नो ख्याल् राख्नुहोला ल सबैमा मिठो माया धेरै सम्झना❤।

    • @Hiralohani
      @Hiralohani 4 месяца назад

      ❤ekdam ramro lagxa Katha maili ❤❤dherai suvkamana Sampurma🙏🙏❤️bichara hai huma baini barikha lagyo ab dherai khayal rakhdai kaam garnu holani❤❤

  • @saruthapa4435
    @saruthapa4435 4 месяца назад +1

    Dhari Mann perxa yo serial maili❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 4 месяца назад +2

    कथा माईलिको सिरियल लाई अझै धेरै धेरै सफलताको सुभकामना छ

  • @sanopul4124
    @sanopul4124 4 месяца назад +1

    कथा माइलीइ सुटिङ रमाइलोजछ धेरै धन्यवाद छ सगैगि मिठाे मेराे मन छाेयाे सुभकामना छ

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 4 месяца назад +1

    Thankyou for information HuMa 👌⚘💕🎉

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 4 месяца назад +1

    धेरै राम्रो छ

  • @DolmaLama-b5u
    @DolmaLama-b5u 4 месяца назад +1

    ❤❤❤❤❤❤

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 4 месяца назад

    Very good sis

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 4 месяца назад +1

    मैले हुमा बहिनी को भ्लक सारै मन पर्छ❤❤❤

  • @Princessmummyvlogs
    @Princessmummyvlogs 4 месяца назад

    ❤❤❤❤❤❤❤❤❤