बुलबुल म पनि अत्यधिक सुन्ने गर्थें पुरानो कार्यक्रममा सुरु हुदै बज्ने टोन अझै कानमा नै बझेको याद आउँछ ❤ नसुनेको धेरै भएको थियो ,, एउटा इरानी चरा,, ❤❤फेरि सुन्न पाईने भयो खुशी लाग्यौं ❤🎉
न्याैपाने सरकाे गजल थियाे नि बहुत सुन्न मन लागिराछ छाति दुख्याे र राेयँ यस्तै केही थियाे जति खाेजेपनि पाईएन लाै न अच्युत घिमिरे दाइ केही गरिदिनुस बेग्र प्रतीक्षा मा छु त्याे नेपाली गजल काे ।
@@shekharastitwa5950 आदरणीय शेखर दाइ । नेपाली गजलमा तपाईंको लगानीप्रति हामी गौरवान्वित छौं । तपाईंले यति शब्द भनिदिनु नै मेरा लागि ठूलो ऊर्जाको विषय हो ।
स्कुल पढ्दा देखि सुनेको बुलबुल एक इरानी चरा अच्युत सरको फ्यान थिए र छु पनि । अलि अलि गजल लेख्न सिकेको थिय उमेर बढ्दै गयो बाध्यताले भनौ वा समयको अभाबले गजल लेखन छुट्यो तर तपाइकै आवाजले गजलमा नजिक भए त्येसमा लेख्न सिकाउने 'शून्य' प्रकाश बिष्ट लाई पनि सम्झिए । आजको पहिलो अंक सुने पछि ।
वाह, उता फेसबुकमा कमेन्ट लेखेर सुन्न आएको, सकियो। अरु साथीहरूले भनेझैँ धुन चाँहि पहिलेकै राम्रो थियो जस्तो लाग्ने, तर शायद बानि नपरेर हुन सक्छ। तर कार्यक्रममा बजेको सङ्गित चाँहि परिमार्जन गर्नुपर्ला, कारण धेरै उपन्यास र कथाहरूसँग सुनिरहेको यो धुन, बुलबुलमा पनि सुन्दा अलि मजा आएन। पुरानै धुन या कुनै नया धुन प्रयोग गर्न पाए।
धेरै समय पछि, यो कार्यक्रम सुन्ने मौका मिल्यो, धेरै पहिले सुनेको यस एपोसोडको सुरुवाति गजल , जो मनमा सुरक्षित रहेको थियो, ! लौ यात्रा अटुट रहोस ,
बुलबुल म पनि अत्यधिक सुन्ने गर्थें पुरानो कार्यक्रममा सुरु हुदै बज्ने टोन अझै कानमा नै बझेको याद आउँछ ❤ नसुनेको धेरै भएको थियो ,, एउटा इरानी चरा,, ❤❤फेरि सुन्न पाईने भयो खुशी लाग्यौं ❤🎉
बुलबुलको अहिलेको भन्दा पहिलेकै धुन राम्रो थियोे ।
अच्यूतजीले चलाउने गरेको यस्तो गुणस्तरीय कार्यक्रमहरू नियमित सुन्दा निरसता मेटिएर मनमा अव्यक्त किसिमको प्रसन्नता छाइरहॅंदो रहेछ ! 🌹
न्याैपाने सरकाे गजल थियाे नि बहुत सुन्न मन लागिराछ छाति दुख्याे र राेयँ यस्तै केही थियाे जति खाेजेपनि पाईएन लाै न अच्युत घिमिरे दाइ केही गरिदिनुस बेग्र प्रतीक्षा मा छु त्याे नेपाली गजल काे ।
हामी गजल प्रेमिको ढुकढुकी बुलबुल लाई फेरि सुरु गर्नुभएको मा अच्युत सर यहाँ लाई मुरि मुरि धन्यबाद
कस्तो मजाको । फेरि आनन्द आउने भयो ।
अफ्रिकी मुलुक लिवियाबाट सुन्दै छु बुलबुललाई ।
खुब सम्झना ।
अब फेरि मौलाउने भयो गजलको फूलवारि 😍😍। सधैं निरन्तरता पाओस् कार्यक्रमले ।शुभकामना अच्युत दाजु 🙏🙏
पर्खाइमा छु है सर।
शुरुवाती कुरा सुन्न पाउँदा गज्जब लाग्यो ।😋
Wow dherai paxi sunna paaiyo🎉❤
जति सुने पनि धित नमर्ने कार्यक्रम हो बुलबुल ❤
बुलबुल एउटा ईरानी चरा मेल भन्दा फिमेल आवाज नै ठिक थियो सर ♥️♥️
पूरा बरहमण्ड अच्युत दाई को आवाज मा समेटिएको जस्तो लाग्छ मलाई त ❤❤
@@Musiclover-r7u हे हे ।
बुलबुलको पछाडि बज्ने ध्वनी पहिलेको भए हुन्थ्यो दाई😊
I love program ❤❤bulbul❤❤
आहा दाईको आवाजमा मेरो गजल धेरै आभार दाई❤
गज्जब दाजु❤
मेरो एक्लोपनको साथी ❤बुलबुल❤
आह कति राम्रो ❣️
यो आवाज संघ छुट्टै प्रेम छ ❣️❤️
मेरो प्रिय कार्यक्रम... मेरो प्रिय प्रस्तोता.. ❤❤❤
@@shekharastitwa5950 आदरणीय शेखर दाइ । नेपाली गजलमा तपाईंको लगानीप्रति हामी गौरवान्वित छौं । तपाईंले यति शब्द भनिदिनु नै मेरा लागि ठूलो ऊर्जाको विषय हो ।
राम्रो कार्यक्रम
शुभकामना
कुवेत बाट सुन्दै छु।
म पनि सुनिरहेको छु।पहिला पनि नियमित रूपमा सुन्थे।अब बुलबुलमा नेपाली मुक्तकलाई पनि स्थान दिनुहोला।मुक्तककार को अन्तर्वाता लिनु पर्यो दाई।
बुलबुल र अचुत घिमिरे पर्यावाचि हुनु ।
❤nice
राम्रो सुरुवात दाई । प्रतिक्षा गरिरहेको थिए
काठमाडौ देखि सुन्दै छु achyut dai❣️🙏
Kailai sunra nathakine aawaj ❤ aaile ko background music jhan bejod ❤
Sadai bul bul koji koji sunne big fan from Thailand ❤
Thank you so much. Are you native Nepali from Thailand ?
आहा अति मीठो
Dheri dheri Shubhakamana yo karyakram ajhai naya shaili ma aauju hami sabai ka lagi gaurabh ko kura ho.
Thank you so much Subash jee
आहा!
Big fan sir ❤️🇳🇵
सुन्दैछु💖
पाँचथरबाट सुन्दै छु है
कमेन्टमा दुइचोटी थिच्दा लाइक हुने रहेछ😁
It is one of the best story I like the most❤
सुरु भयो अब !❤❤❤ हार्दिक शुभकामना गुरु !
❤❤❤❤❤❤
❤❤❤
बल्ल सुन्न पाइयो धन्यवाद
Thankyou so much.
opening promo sound ले खासै मज्जा आएन जुन सुन्ने बित्तिकै बुलबुल थाहा हुन्थ्यो 😥😥
स्कुल पढ्दा देखि सुनेको बुलबुल एक इरानी चरा अच्युत सरको फ्यान थिए र छु पनि । अलि अलि गजल लेख्न सिकेको थिय उमेर बढ्दै गयो बाध्यताले भनौ वा समयको अभाबले गजल लेखन छुट्यो तर तपाइकै आवाजले गजलमा नजिक भए त्येसमा लेख्न सिकाउने 'शून्य' प्रकाश बिष्ट लाई पनि सम्झिए । आजको पहिलो अंक सुने पछि ।
Sundai Chhu Sir
आहा
❤
अहा
Maja AAyo ni Aba
वाह, उता फेसबुकमा कमेन्ट लेखेर सुन्न आएको, सकियो। अरु साथीहरूले भनेझैँ धुन चाँहि पहिलेकै राम्रो थियो जस्तो लाग्ने, तर शायद बानि नपरेर हुन सक्छ। तर कार्यक्रममा बजेको सङ्गित चाँहि परिमार्जन गर्नुपर्ला, कारण धेरै उपन्यास र कथाहरूसँग सुनिरहेको यो धुन, बुलबुलमा पनि सुन्दा अलि मजा आएन। पुरानै धुन या कुनै नया धुन प्रयोग गर्न पाए।
पूरानो background music राख्न पर्यो।
आह
Bulbul ko dhun pahila ko ramro
Ram abiral Bista को अन्तर्वार्ता लिनु पर्यो सर।।
sundaixu ma pani
यो आवाज र धुनमा मन नछुने कसको होला 🙏🙏
हो हो
Email address rakhdinu bhyko bhy sajilo hunthyo achut daju
'एकल कविता वाचन' पनि पुनः सञ्चालनमा ल्याउनुपर्यो अब।😊
आज सुन्ने जतिले लाईक गराै त यता🙈🙏
लामो समय पछी
मेरो आएन
धन्यवाद ।
पहेंलपुर वाचन हुन्न सर?????
झण्डै बिर्षेछ!
❤❤❤❤❤❤❤